सिफारिस सम्बन्धमा

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

मितिः २०८०/0 ६/०३

श्रीमान् प्रमुख भन्सार प्रशासकज्यू,


त्रि.वि.स्थल भन्सार कार्यालय,
गौचर, काठमाडौं ।
विषय: थप म्यादमा सम्पत्ति विवरण बुझाउने सिफारिस सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा यस कार्यालयको नायब सुब्बा (कर्मचारी संके त नः २४६५९६) पदमा रहेको
रुपक मण्डलले सम्पत्तिको विवरणको पुर्ण तथ्याङ्क जुटाउन समय लागेकाले समयमा नै विवरण असमर्थ
रहेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (२) बमोजिम थप म्यादमा सम्पत्ति
विवरण बुझाउनका श्रीमान समक्ष सिफारिस गरेको छु ।श्रीमानको जो आदेश।

......................
सुवेन्द्र श्रेष्ठ
भन्सार अधिकृ त
त्रि.वि.स्थल भन्सार कार्यालय
मितिः20 ८०/0 ६/०३

श्रीमान् प्रमुख भन्सार अधिकृ तज्यू,


त्रि.वि.स्थल भन्सार कार्यालय,
गौचर, काठमाडौं ।

विषय: सम्पत्ति विवरण बुझाउन सिफारिस गरिदिने बारे।

उपरोक्त सम्वन्धमा मेरो निवेदन यो छ कि राष्ट्रसेवक कर्मचारीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९
को दफा (२) मा उपदफा (१) बमोजिमको म्यादभित्र सम्पत्ति विवरण पेश गर्न नसक्ने सार्वजनिक पद
धारण गरेको व्यक्तिले त्यस्तो विवरण पेश गर्न नसक्नाको कारण सहित उल्लेख गरी म्याद थपको लागि
अनुरोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा (३०) तीस दिनसम्मको म्याद थप दिन सक्नेछ
भन्ने कानूनी व्यवस्था रहेको छ।मैले सम्पत्तिको विवरणको पुर्ण तथ्याङ्क जुटाउन समय लागेकाले
समयमा नै विवरण बुझाउन असमर्थ रहेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (२) मा उपदफा
(१) बमोजिम थप म्यादमा सम्पत्ति विवरण बुझाउन सिफारिस गरिदन अनुरोध गर्दछु ।श्रीमानको जो
आदेश।

निवेदिका
रुपक मण्डल
(कर्मचारी संके त नं २४६५९६)

You might also like