Estimate

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

मिति

श्री कार्यालय प्रमुख ज्यू,


तथ्याङ्क कार्यालय
फिदिम, पाँचथर ।

विषयः पेश्की सम्बन्धमा ।

प्रस्तुत विषयमा तथ्याङ्क कार्यालय पाँचथर अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको


व्यवसायिक रजिष्टरको काम गर्नका लागि आवश्यक पर्ने रकम रु२५०००/- (अक्षेरुपी
पच्चीस हजार मात्र) रकम पेश्की स्वरुप उपलब्ध गराइदिनु हुनुका लागि यो निवेदन पेश
गर्दछु । साथै सो पेश्की रकम बापतको हुनसक्ने अनुमानित खर्चको विवरण तपशिल
बमोजिम रहेको छ ।

विवरण जना अनुमानित खर्च कै फियत


रकम
दैनिक भ्रमण भत्ता ३ १७०००/-
सवारी साधन भाडा रकम ३ ८०००/-

जीबेश गौतम
खरिदार

You might also like