Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

उदेश्य

- कार्यालयको प्रगति अवस्था, समस्या को बारेमा श्रीमान महानिर्देशकज्यु र श्रीमान सचिब ज्यु
समक्ष अबगत गराइ समाधानको मार्गनिर्देशन प्राप्त गर्ने
- कार्यालयको जनशक्ति अवस्था र क्षमता बिकास अन्तर्गतका व्यहोरा अबगत गराउने

सम्पादित कार्य :

- प्रगति र समस्याको बारेमा श्रीमान महानिर्देशकज्यु र श्रीमान सचिब ज्यु समक्ष अबगत गराउने
- बिभागबाट उपलब्ध हुने क्षमता विकास कार्यक्रम मा कार्यालयको जनशक्तिको लागि ब्यबस्थापन
गर्न अनुरोध
- बार्षिक विकास कार्यक्रम अन्तर्गत कार्यक्रम को गुरु योजना सम्बन्धि दस्ताबेज विभागमा पेश
गरेको
- बजेट भाषण अन्तर्गत स्थानीय पुर्बाधार विभागको ब्यबस्थापन गर्ने उल्लेख भएको सम्बन्धमा
बिभागलाइ आवश्यक तथ्यांक तथा सूचना तयार गर्ने गरि DG सरको निर्देशन बमोजिम कार्यहरु
भएको
- २०७९/०४/१९ को मन्त्रिपरिषद्को निर्णय बमोजिम विभागको O and M गर्ने सम्बन्धमा बिभाग
तथा मन्त्रालयमा आवश्यक सहयोग गर्ने DG sir को निर्देशन बमोजिमको कार्य भएको
-

निस्कर्ष:

- चालु आवको कार्यक्रमको तोकिएको समयमा तोकिएको लक्ष्य हासिल गर्ने गरि कार्य गर्न निर्देशन
प्राप्त एबम तालुक निकायले अन्य समस्या समाधान गर्न आवश्यक नीतिगत पहल गर्ने जानकारी
प्राप्त
-

You might also like