Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 15

0

कानून व्यवसायीको पेसागत आचरणसम्बन्धी िनयमावली, २०७९

नेपाल कानून व्यवसायी पिरष ऐन, २०५० को दफा २७ ले िदएको अिधकार ूयोग गरी नेपाल
कानून व्यवसायी पिरष बाट दे हायका िनयमह बनाई सव च्च अदालतबाट िमित
२०७९।११।१७ मा ःवीकृत भएबमोिजम जारी गिरएको छ।

१. सं िक्ष नाम र ूारम्भ: (१) यस िनयमावलीको नाम “कानून व्यवसायीको पेसागत


आचरणसम्बन्धी िनयमावली, २०७९” रहे को छ।

(२) यो िनयमावली सव च्च अदालतबाट ःवीकृत भएको िमितदे िख ूारम्भ हुने छ।

२. पिरभाषा: िवषय वा ूसं गले अक अथर् नलागेमा यस िनयमावलीमा:

(क) “ऐन” भ ाले नेपाल कानून व्यवसायी पिरष ऐन, २०५० सम्झनुपछर् ।

(ख) “अनुशासन सिमित” भ ाले ऐनको दफा ११ बमोिजमको सिमित सम्झनुपछर्।

(ग) “अदालत” भ ाले सव च्च अदालत, उच्च अदालत वा िजल्ला अदालत सम्झनुपछर् र
सो शब्दले कानूनबमोिजम कुनै खास िकिसमका मु ाको कारबाही र िकनारा गनर्
अिधकार ूा अन्य अदालत, न्याियक िनकाय वा अिधकारीलाई समेत जनाउँछ।

(घ) “पिरष ” भ ाले नेपाल कानून व्यवसायी पिरष ऐन, २०५० बमोिजम गिठत पिरष
सम्झनुपछर्।

३. कानून व्यवसायीको कतर्व्य र िजम्मेवारी: ूचिलत कानूनबमोिजमका कतर्व्य र िजम्मेवारीको


अितिरक्त कानून व्यवसायीले दे हायबमोिजमका व्यावसाियक आचरण पालन गनुप
र् न छः-

(क) आफ्नो पेसामा पूणर् पले ःवतन्ऽ रहे र कानूनी सेवा गन,

(ख) व्यिक्तगत ःवाथर् राखी वा मु ाको पक्षबाहे कका अन्य पक्षको ूभावमा परी वा
ँ आउने गरी, पेसागत मयार्दाको िवपरीत
कानून व्यवसायीको ःवतन्ऽतामा आच
सम्झौता गरी वा नगरी कुनै कायर् नगन,

(ग) अनुिचत ःवाथर्, मु ाको पक्षबाहेकका अन्य पक्षको ूभाव वा आफ्नो पक्षको
सव म िहत वा व्यावसाियक िनणर्यमा हःतक्षेप हुन सक्ने कुनै पिन ूकारका
ूभावबाट मुक्त भएर कायर् गन,

(घ) व्यावसाियक कायर्को सन्दभर्मा अ कानून व्यवसायीसँग वा पक्ष र कानून


व्यवसायीिबच कुनै असमझदारी वा िववाद भएमा आपसी छलफलबाट त्यसको
समाधानको ूयास गन,

1
(ङ) आफ्ना सहकमीर् र आफूसँग आब नवोिदत कानून व्यवसायीलाई कानून
व्यवसायमा ःथािपत गनर्को लािग उिचत पािरौिमकसिहतको इन्टनर्िसप तथा
अनुभव िनरन्तर पमा आदान-ूदान गन व्यवःथा िमलाउने तथा िनि त अविध
कानून व्यवसायीको अभ्यास गिरसकेका कानून व्यवसायीह लाई थप केही
समयको व्यावसाियक आब तासमेत उपलब्ध गराउने,

(च) सेवामाही, सहकमीर् तथा आफूसँग आब कानून व्यवसायीूित स ाव कायम राख्ने


तथा समान र सम्मानजनक व्यवहार गन,

(छ) आफूले पूरा गनर् नसक्ने िजम्मेवारीह वहन गछु र् भनी िलिखत वा मौिखक पमा
कसैबाट कुनै पिन िजम्मेवारी निलने,

(ज) सेवामाहीलाई मु ामा लाग्न सक्ने अनुमािनत खचर् र सेवाबारे मा पूव र् जानकारी िदने,
सेवा शुल्कबापत सेवामाहीबाट रकम यथासम्भव बकमाफर्त भ ुक्तानी िलने र
ु ानीको भपाई िदने व्यवःथा गन तथा सेवा शुल्कको िहसाब दु ःत राखी लेखा
भक्त
परीक्षण गराई कर च ुक्ता ूमाणपऽ िलने,

(झ) ूत्येक कानून व्यवसायी, फमर् वा कम्पनीले कानूनबमोिजम ःथायी लेखा नम्बर
िलनुपन,

(ञ) मु ाका पक्षलाई अदालत, कानून व्यवसायी, कमर्चारी र मु ामा सं लग्न अन्य
व्यिक्तह ूित िश व्यवहार गनर् ूोत्साहन गन, सल्लाह िदने र आवँयक परे मा
सोको लािग सचेत गराउने,

(ट) पिरषद्ले अदालत अभ्यास वृि का लािग पठाएका ूिशक्षाथीर्लाई ूिशक्षण िदने
तथा अनुभव आदानूदान गन।

४. कानून व्यवसायीको दाियत्व: ूचिलत कानूनमा लेिखएबमोिजमका कतर्व्य र िजम्मेवारीका


अितिरक्त कानून व्यवसायीले दे हायका कतर्व्य र दाियत्वको पालना वा िनवार्ह गनुप
र् न छः

(क) व्यावसाियक ूचारका उ ेँयबाट कुनै पिन िकिसमको नारा, पिरपऽ, समाचार ूकाशन
गन, िव ापन वा पऽाचार गन जःता काम गनर् हुँदैन।

तर,

यस खण्डको व्यवःथाले आफू र आफ्नो फमर्मा कायर्रत सहकमीर्को नाम, ठे गाना,


अनुभव, ूदान गिरने सेवाह र िवशेष ताको क्षेऽसम्म उल्लेख गरी सूचनाको
ॐोतको पमा सूचना ूिविधको माध्यमबाट वेभपेज स ालन गनर् बाधा पुर्याएको
मािनने छै न।

2
(ख) व्यावसाियक ूचारका उ ेँयबाट नाम पेिटका वा पिरचयपऽ (िभिजिटङ काडर्) वा
फायल वा पऽाचार ठे ली (लेटर प्याड) मा पूव र् है िसयत वा कानून व्यवसायसँग
असम्बिन्धत पद वा है िसयत लेख्न वा छाप्न हुँदैन।

तर, यस खण्डको व्यवःथाले आफ्नो िवषय िव ताको कायर्क्षेऽ उल्लेख गरी छाप्न
बाधा पुर्याएको मािनने छै न।

ु ीय ूकाशन, ूसारण तथा छापालगायतका सामािजक स ाल वा जुनसुकै


(ग) िव त
माध्यमबाट न्यायपािलका, न्यायाधीश, कमर्चारी तथा आफ्ना कानून व्यवसायी
सहकमीर्ूित आघात पुर्याउने, आक्षेप लगाउने वा बेइज्जती गन उ ेँयले कुनै िवचार
वा धारणा व्यक्त गनर् वा नकारात्मक िटप्पणी गनर् वा कसै ले गरे का त्यःता
िटप्पणीूित आफ्नो सहमित रहे को भनी ूित-िटप्पणी वा भाव व्यक्त गनर् हुँदैन।

(घ) आफूले अदालतमा बहस गरे को, कानूनी परामशर् ूदान गरे को वा आफू सं लग्न
भएको आदे श वा फैसलाको ूचारको उ ेँयले सामािजक स ाल वा कुनै माध्यमबाट
सावर्जिनक ूकाशनमा ल्याउन हुँदैन।

तर यस खण्डको व्यवःथाले सावर्जिनक सरोकारको मह वपूणर् िवषयमा रचनात्मक


िटप्पणी गनर् वा बौि क बहस गनर् बाधा पुर्याएको मािनने छै न।

(ङ) अदालतमा िवचाराधीन मु ाका पक्षको गोपनीयतामा ूितकूल ूभाव पान गरी आफ्नो
राय वा िवचार सावर्जिनक पमा व्यक्त गनर् वा लेख रचना ूकािशत गनर्, िव ापन
गनर् वा अन्तवार्तार् िदन हुँदैन।

(च) कुनै मु ा अक कानून व्यवसायीलाई पठाएबापत कुनै िकिसमको उपहार, क्षितपूितर् वा


किमसन िलनु वा िदनु हुँदैन।

(छ) पेसीमा चढे को मु ा अनावँयक पमा पेसीबाट हटाउन माग गनर् वा पक्ष, िवपक्ष वा
िवपक्षीको कानून व्यवसायीलाई दुःख है रानी िदन हुँदैन। मनािसब कारण परी मु ा
हटाउनु परे मा सम्भव भएसम्म िवपक्षीतफर्का कानून व्यवसायीलाई पूव र् जानकारी
िदनुपन छ। मु ालाई अनावँयक पमा लम्बाउने गरी बहस गनर् तथा न्याियक
काम कारबाहीमा बाधा अबरोध पुर्याउन हुँदैन।

(ज) मु ाको सन्दभर्मा बहस गन बममा वा पक्षको ूितिनिधत्व गरी अन्य कुनै ठाउँमा
कानूनी सेवा ूदान गन बममा ूितपक्षी कानून व्यवसायीूित सम्मानजनक व्यवहार
गन तथा िरस, राग, े ष नराखी सौहादर्पूणर् व्यवहार गन गनुप
र् न छ। एक-अकार्ूित
अनुिचत लाञ्छना लगाउन हुँदैन।

(झ) कानून व्यवसायीले कुनै ूकारको िवचौिलयाको पमा काम गनुर् हुँदैन।
3
(ञ) व्यावसाियक कतर्व्यपालनको िसलिसलामा कसै ले राय परामशर्का लािग बोलाएको वा
आफूले कसै लाई राय सल्लाह, परामशर् िदएको िवषयमा ूचारूसार गनुर् गराउनु
हुँदैन।

(ट) कुनै मु ामा एक पक्षको कानून व्यवसायी िनयुिक्त भएपिछ सो मु ाका अक पक्षलाई
राय, सल्लाह िदन वा अक पक्षको ूितिनिधत्व गनुर् हुँदैन।

तर, पक्षह िबचको आपसी सहमितमा मु ा िमलापऽ गराउने सन्दभर्मा यो व्यवःथा


लागु हुने छै न ।

(ठ) नेपाल बार एसोिसएसनको िवधानको उ ेँय ूाि को कायर्लाई कमजोर बनाउने कुनै
कायर् गनुर् गराउनु हुँदैन।

(ड) आफूले नगरे को कायर्लाई गरे को वा आफ्नो हुँदै नभएको है िसयतलाई भएको भनी सो
कुराबाट लाभ िलनेगरी कुनै कायर् गनुर् गराउनु हुँदैन।

(ढ) मु ा ूा गनर्को लािग िवचौिलया िनयुक्त गनर् वा मु ा उपलब्ध गराइिदएबापत


कसैलाई कुनै िकिसमको किमसन िदन हुँदैन।

(ण) पिरषद्ले मागेको िववरण पेस गदार् झुटो वा बनावटी िववरण पेस गनर् हुँदैन।

(त) इजलाससमक्ष कानून व्यवसायी बःने ठाउँमा विर अिधवक्तालाई ूाथिमकता िदनुपन
छ। सरकारी विकलका लािग बःने ःथान छोिडिदनुपन छ। आफ्नो पालो
नआउँदासम्म इजलासमा अनावँयक िभड गन गरी कानून व्यवसायी बःने ठाउँमा
बःनु हुँदैन ।

ु ाइ भइरहेको मु ामा ूभाव पन गरी सो मु ामा बहस


(थ) कानून व्यवसायीले सुनव
र् न्दा अिघ वा पिछ कुनै िव ि
गनुभ िनकाल्ने, अन्तवार्तार् िदने वा अन्य कुनै ूकाशन
वा ूशारणको माध्यममाफर्त अिभव्यिक्त िदनु हुँदैन।

(द) पक्षलाई अदालतबाट िदइने सूचना वा म्याद कानून व्यवसायीले पक्षको तफर्बाट बुझ्न
सक्ने भएकाले त्यसको जानकारी पक्षलाई समयमा नै (तत्काल) िदनुपन छ।

(ध) साक्षी परीक्षण गदार् साक्षीको व्यिक्तत्व, चिरऽ जःता िवषयमा ू गनर् पाइने छै न।
सामान्यतया: सेवामाहीको ूितरक्षा अदालत वा न्याियक वा अधर् न्याियक िनकायमा
गनुप
र् न छ। अदालतले आदे श वा िनदश गरे को अवःथामा कानून व्यवसायीले पक्षको
तफर्बाट अदालत वा न्याियक िनकायमा जमानत बःने वा िजम्मा िलने कायर्को
दाियत्व िलन सक्ने छ।

ँ ागत
(न) इजलास समक्ष बुद पमा सं िक्ष पमा बहस गनुप
र् न छ। बहस गदार् िनधार्िरत

4
समयमा टु ङ्ग्याउने गनुप
र् न छ।

(प) अदालतले मौन क्षेऽ घोषणा गरे को ःथानमा मौनता कायम गनुप
र् न छ।

(फ) कुनै कानून व्यवसायीले पक्षलाई परामशर् िदँदा कानून छल्ने, झु ा बोल्न उ त गन
ढ ले परामशर् वा राय िदन हुँदैन। कानून व्यवसायीले अिभयुक्तलाई व्यिक्तगत
सं रक्षण िदने, लुकाएर राख्ने जःता कायर्ह गनुर् हुँदैन।

(ब) कानून व्यवसायीले मु ाको ूकृित, िमिसलको आकार (भोलुम), अध्ययन गनर् लाग्ने
समय, अदालतमा ूितिनिधत्व गनुप
र् न सम्भािवत पटक एवं मु ामा पाएको िजम्मेवारी,
आवँयक पन अनुसन्धान, अध्ययनमा लाग्ने जनशिक्त आिद िवषयसमेतको आधारमा
कानून व्यवसायी र पक्षिबचको आपसी सहमितमा सेवा शुल्क िलन सक्ने छन्।
शुल्क िलँदा रिसद िदनुपन छ। शुल्क िलने सम्बन्धमा पिरषद्ले अन्य आवँयक
मापदण्ड िनधार्रण गरी व्यविःथत गनर् सक्ने छ।

(भ) कानून व्यवसायीले आफ्नो कायार्लय वा अदालतलगायतका कायर्क्षेऽमा कसै लाई


यौनजन्य दुव्यर्वहार गनुर् वा गनर् िदनु हुँदैन।

५. कानूनी सल्लाहकारको पमा काम गनर् वा बहस पैरवी गनर् नहुन:े (१) दे हायको पदमा
िनवार्िचत वा मनोनयन भएको कानून व्यवसायीले आफू सो पदमा बहाल रहुन्जेल नेपाल
सरकार, ूदे श सरकार वा ःथानीय तह र सो अन्तगर्तका कायार्लय वा नेपाल सरकारको पूणर्
वा आंिशक ःवािमत्व रहे का सं ःथाको कानूनी सल्लाहकार भएर काम गनुर् हुँदैन।

(क) ःथानीय तहको अध्यक्ष वा उपाध्यक्ष वा ूमुख वा उपूमुख वा सदःय पदमा;


(ख) ूदे शसभाको सदःय पदमा, र
(ग) सं घीय सं सद्को सदःय पदमा।

(२) उच्च अदालतको न्यायाधीश भई सेवा िनवृ भएको व्यिक्तले आफूले न्यायाधीशको है िसयतमा
सेवा गरे को उच्च अदालत र सो उच्च अदालत मातहतका िजल्ला अदालतमा बहस पैरवी
गनुर् हुँदैन।

तर त्यःता कानून व्यवसायीले अन्य उच्च अदालत र सव च्च अदालतमा उपिःथत भई बहस
पैरवी गनर् बाधा पन छै न।

६. विर अिधवक्ताले पालना गनुप


र् न थप आचरण: यस िनयमावलीबमोिजमका पालना गनुप
र् न
आचारको अितिरक्त विर अिधवक्ताले दे हायको आचरणसमेत पालना गनुप
र् न छ:-

(क) अधर् न्याियक िनकायमा उपिःथत भई बहस पैरवी गनर् हुँदैन।

(ख) कुनै पिन मु ामा इजलासमा बहस गदार् कम्तीमा एकजना अिधवक्तालाई व्यावसाियक

5
सहयोगीको पमा सं लग्न गराउनुपन छ।

(ग) सहयोगी कानून व्यवसायीलाई उिचत पािरौिमकको व्यवःथा गनुप


र् न छ। व्यावसाियक
सहयोगीलाई बहस गनर् ूोत्सािहत गरी सामान्यतया: पिहले िनजलाई बहस गनर् िदई
त्यसपिछ आफूले बहस गनुप
र् न छ।

७. पक्षूितको िजम्मेवारी: ूचिलत कानूनमा उल्लेख भए अनुसारका कतर्व्य र िजम्मेवारीको


अितिरक्त कानून व्यवसायीले दे हायबमोिजमको िजम्मेवारीसमेत पूरा गनुप
र् न छः-

(क) बन्दीूत्यक्षीकरण र सावर्जिनक सरोकार रहेको मु ाबाहे कका अन्य मु ामा कानून
ु ाइ ूिबयामा
व्यवसायी आफ मु ामा उपिःथत हुन वा मु ा माग्न वा मु ा सुनव
आफूखुसी सामेल हुन हुँदैन।

तर, कुनै अक कानून व्यवसायीले कुनै िनि त मु ाको सम्बन्धमा बहस


पैरवीलगायतका अन्य कानूनी सल्लाह ूदान गिरिदन अनुरोध गरे को अवःथामा वा
अिख्तयार ूा िनकायले कुनै कानूनी सहयोग मागेको अवःथामा त्यःतो सहयोग ूदान
गनर् यस खण्डको व्यवःथाले बाधा पुर्याएको मािनने छै न ।

(ख) आफूले पक्षको तफर्बाट बहस पैरवी गनर् नभ्याउने वा नसक्ने अवःथामा पक्षलाई
फाइल िफतार् गदार् अक कानून व्यवसायी िनयुिक्त गनर् पयार् समय ूा हुने गरी
िदनुपन छ।

(ग) पक्षको ूितिनिधत्व गदार् इमानदारीका साथ कानूनको पिरिधिभऽ रही कानूनी सल्लाह,
सेवा तथा बहस पैरवी गनुप
र् न छ।

(घ) पयार् आधार र कारण रहेको अवःथामा वा सम्बिन्धत पक्षको सहमितमा बाहे क
एकपटक िलइसकेको मु ामा बहस, पैरवी, ूितरक्षालगायतका कानूनी सेवा ूदान गन
िजम्मेवारीबाट कानून व्यवसायीले अलग हुन हुँदैन ।

(ङ) पक्षलाई िववाद समाधानका सम्भावना, मेलिमलापलगायतका वैकिल्पक उपाय अपनाउन


सिकने कुरा, त्यसमा लाग्न सक्ने समय र खचर्समेतका िवषयमा ःप पमा अवगत
ु ाइ, फैसला, पुनरावेदन जःता कुराह का
गराउनुपन छ। पक्षलाई मु ाको सुनव
सम्बन्धमा आवँयक पूणर् र ूःट जानकारी िदनुपदर्छ।

(च) अव्यावहािरक र असम्भव छ भ े थाहा हुँदाहुँदै पक्षलाई अलमल्याउने अिभूायले मु ा


गनर् गराउन वा मु ा लम्ब्याउने जःता कायर् गनुर् हुँदैन।

(छ) कानूनी राय परामशर् िदं दा कानूनी आधारह उल्लेख गरी तथ्य र तकर्सं गत पमा
राय िदनुपन छ।

6
(ज) कानून व्यवसायीले पालन गनुप
र् न आचरणको बारे मा पक्षलाई आवँयकतानुसार
जानकारी ूदान गनुप
र् न छ।

(झ) पक्षलाई कानूनी सेवा ूदान गन बममा पक्षबाट ूा गरे का जानकारी तथा तथ्यको
िवषयमा गोपनीयता कायम राख्नुपदर्छ। त्यःता जानकारी तथा तथ्यको िवषयमा
गोपनीयता भ गनुर् हुँदैन। आफूसँग आब कानून व्यवसायीलगायत अन्य सहयोगी
कमर्चारीह बाट पक्षले िदएका जानकारीह को गोपनीयता भ भए-नभएको िवषयमा
अनुगमन गन गनुप
र् दर्छ।

(ञ) झुठा मु ा चलाउन पक्षलाई कुनै िकिसमको सहयोग वा ूेरणा िदनु हुँदैन।

(ट) कसै लाई दुःख िदने वा ूितशोध िलने उ ेँयले मु ा िसजर्ना गनुर् गराउन पक्षलाई
ूोत्साहन गनर् वा परामशर् िदन हुँदैन।

(ठ) पक्षसँग मु ामा सम्बिन्धत िबगोको ूितशतका आधारमा पािरौिमक िलन वा मु ामा
हुने िजत-हारका आधारमा बोलकबोल गरी मु ा िलनु वा पािरौिमक तय गनुर् हुँदैन।
कानून व्यवसायीले आफू सं लग्न भएको मु ाको पिरणामबाट ूा हुने सम्पि उपर
ःवाथर् राख्न वा खिरद गनर् हुँदैन। आफूले ूितिनिधत्व गरे को मु ाको ूयोजनको
लािग पक्षलाई ऋण िदन वा पक्षसँग ऋण िलनु हुँदैन।

(ड) मु ाका पक्षह को उठाउनुपन कजार् रकम वा अन्य असुल गनुप


र् न रकम उठाइिदने
िजम्मेवारी िलई त्यसरी उठे को रकमबाट आफूले समेत िहःसा िलने गरी कुनै कायर्
गनुर् हुँदैन।

(ढ) एकै मु ामा पक्ष वा िवपक्ष दुवैका तफर्बाट मःयौदा गनर् वा बहसमा ूितिनिधत्व गनर्
हुँदैन। आफूसँगै काम गन कानून व्यवसायी वा लेखापढी व्यवसायी वा अन्य
व्यिक्त ारा जानीजानी ूितपक्षको तफर्बाट कुनै कानूनी मःयौदा तयार गनर् वा बहस
वा पैरवी गनर् गराउन िदनु हुँदैन।

(ण) एक पटक एउटा पक्षको तफर्बाट हे िरसकेको मु ाको िवषयमा पुन: मु ा िलन र राय
परामशर् िदन, वा कानून व्यवसायीको पमा सं लग्न हुन हुँदैन।

तर, पक्षह िबच आपसी सहमित भई मु ामा िमलापऽ गन बममा छलफल गनर् र
िमलापऽ गराउने कायर्मा वा फैसला भैसकेपिछ सो फैसलाको अध्ययन, अनुसन्धान
गनर्, ूितवेदन तयार गनर् वा जुिरमेिशक िरसचर् गनर् बाधा पन छै न।

(त) पक्षले िदएको िलफामा तमसुक, करारनामा आिद कुनै पिन ूकारको िलखत खडा गरी
आफू वा अ कसैलाई फाइदा वा पक्षलाई बेफाइदा हुने कुनै काम गनुर् हुँदैन।

7
(थ) पक्षले िदएको स े िलखत िवपक्षीसँग िमली िबगारी ूमाण नलाग्ने वा काम नलाग्ने
तुल्याउनु हुँदैन।

(द) पक्षले िदएको िलखतसमेतका ूमाण िवपक्षलाई फाइदा पुर्याउने उ ेँयले उपलब्ध
गराउन हुँदैन।

(ध) आफूले ूितिनिधत्व गन पक्षको िहतलाई आफ्नो ःवाथर् र अ को ःवाथर्भन्दा अगािड


राख्नुपछर्। ःवाथर् बािझने कानूनी कारबाहीमा ूितिनिधत्व गनुर् हुँदैन।

(न) कुनै मु ामा सहÑअिभयुक्त र पक्षह एकभन्दा बढी भई पक्षह को ःवाथर् बािझने
अवःथा भएमा सामान्यतया एकभन्दा बढी पक्षको कानूनी ूितिनिधत्व गनुर् हुँदैन।

(प) आफ्नो पक्ष वा पक्षको आिधकािरक ूितिनिधबाहे क अ कुनै व्यिक्तको िनदशनमा


पक्षको िहत ूितकूल हुनेगरी कायर् गनर् हुँदैन। अिभयुक्तको िनद िषता ूमािणत गन
कुनै पिन साममी वा ूमाणलाई कानून व्यवसायीले दबाउनु हुँदैन।

(फ) कुनै कानून व्यवसायीले पक्षलाई परामशर् िदँदा कानून छल्ने, झु ा बोल्न उ त गन
ढ ले परामशर् वा राय िदन हुँदैन। कानून व्यवसायीले अिभयुक्तलाई व्यिक्तगत
सं रक्षण िदने, लुकाएर राख्ने जःता कायर्ह गनुर् हुँदैन।

(ब) कुनै कारणबाट पक्षको ःवाथर् बािझने अवःथा दे िखएमा सो कुराको जानकारी पक्षलाई
गराउनुपदर्छ। त्यःतो ःवाथर्को न् न्यूनीकरणको लािग कानून व्यवसायीले
आवँयक पहल गनुप
र् दर्छ। ःवाथर् वा न् न्यूनीकरण गनर् असमथर् भएमा उक्त
मु ाबाट कानून व्यवसायी अलग हुनपु न छ।

८. अदालत र न्यायाधीशूितको िजम्मेवारी: ूचिलत कानूनमा ले िखएको िजम्मेवारीका अितिरक्त


कानून व्यवसायीले अदालत र न्यायाधीशूित दे हायको व्यावसाियक आचरण पालन गनुप
र् न
छः

(क) मु ा टु याउने ूिबयामा अदालतलाई सहयोग गनुप


र् दर्छ।

(ख) सत्य कुराको बयान वा बकपऽ गनर् गराउनबाट पक्षलाई रोक्न हुँदैन।

(ग) िमिसलमा नभएको तथ्य जानीजानी बहसमा ूःतुत गनुर् हुँदैन।

घ) न्यायाधीशसँग अनावँयक सम्पकर्मा आउने, व्यिक्तगत स ार गन, भेटघाट गन,


व्यिक्तगत वा सावर्जिनक कायर्बाहे कका अन्य समूहगत भोजको आयोजना गन,
ँ ल्याउने कायर्
न्यायाधीशलाई िववादमा ल्याउने तथा व्यिक्तगत मान मयार्दामा आच
गनुर् हुँदैन।

(ङ) मु ा मािमलालाई ूभाव पान गरी न्यायाधीश वा सम्बिन्धत फाँटवाला वा कमर्चारीसँग

8
फोन, एस.एम.एस. आिद गनर् तथा इजलासबािहर मु ा मािमलाको तथ्य सम्बन्धमा
कुराकानी गनुर् हुँदैन।

(च) न्याियक ूिबयालाई दु पयोग गनर् वा गराउन हुँदैन।

(छ) न्याय ूशासनसँग सम्बिन्धत काम कारबाहीका िसलिसलामा अदालत वा


न्यायाधीशूित अनाःथा पैदा हुने िकिसमका झुठा बेहोराको सूचना ूचार-ूसार गनुर्
हुँदैन।

(ज) अदालतको समयमा म पान, धुॆपान, मादक पदाथर्, लागू पदाथर् वा यःतै ूकृितका
अन्य पदाथर् सेवन गरी अदालतमा उपिःथत हुन ु हुँदैन।

(झ) इजलासमा बहस गदार् िश तापूवक


र् बहस गन र आफ्नो पालोमा तकर्सं गत ढ ले
ूःतुत हुने जःता अनुशासनका िनयमह पालन गनुप
र् न छ।

र् दर्छ। कुनै
(ञ) अदालतसमक्ष मु ाको यथाथर् तथ्य, कानून र निजरको यथाथर् ूःतुित गनुप
पिन कानून व्यवसायीले अदालतलाई गुमराह वा ॅिमत गनर् हुँदैन।

(ट) अदालतमा बहस गनर् जाने कानून व्यवसायीले इजलाससमक्ष सं िक्ष िलिखत बहस
ँ ाह
बुद पेस गनुप
र् न छ। विर अिधवक्ताले आफ्नो तफर्बाट सहयोगी अिधवक्तालाई
ँ ाह
त्यःता बुद पेस गनर् अनुमित िदन सक्ने छ।

(ठ) कुनै मु ामा एकै पक्षका एकभन्दा बढी सं ख्यामा कानून व्यवसायी रहे को भए बहस
ूितरक्षाको नेतत्ृ व गन मुख्य कानून व्यवसायीले बहस पैरवीको लािग आपसी समय
व्यवःथापन गनुप
र् न छ।

(ड) कुनै मु ा पेसी ःथिगत गन कुरालाई कानूनी अिधकारको पमा नभएर आफूलाई
परे को यथाथर् अप् ु ाइ ःथिगत गदार्
ारोको आधारमा माग गिरनुपदर्छ र त्यसरी सुनव
जे कारणले ःथिगत माग गरे को हो सोही कारण अिनवायर् पमा उल्लेख गनुप
र् न छ।

(ढ) अदालतको सहयोगीका पमा सम्बिन्धत बार एसोिसएसनलाई कानून व्यवसायीको


सेवा वा सहयोग उपलब्ध गराई िदन अदालतबाट अनुरोध भएमा तोिकएका विर
अिधवक्ता वा अिधवक्ताले बहस पैरवी गरी अदालतलाई सहयोग गनुप
र् दर्छ।

९. सवर्साधारणूितको दाियत्व: (१) ूचिलत कानूनमा लेिखएबमोिजमको कतर्व्य वा िजम्मेवारीको


अितिरक्त कानून व्यवसायीले सवर्साधारणूित दे हायको व्यावसाियक आचरण पालन गनुप
र् न
छः

(क) आफूले वा आफ्नो ूत्यक्ष िनदशन र िनगरानीमा आफ्नो फमर् वा चेम्बरको कानून
व्यवसायी वा आफूसँग काम गन लेखापढी व्यवसायीबाहे क अन्य व्यिक्तले तयार

9
गरे को मःयौदा ूमािणत गिरिदने उ ेँयले सही गनुर् हुँदैन।

(ख) फौजदारी मु ामा बहस पैरवी गदार् अिभयुक्तलाई सफाइ िदलाउने उ ेँयले बनावटी
वा झु ा कुरा गन वा पक्षलाई गनर् लगाउने, पक्षलाई अन्यऽ रहे को िजिकर िलन
ूेिरत गरी सोलाई पुि गनर् कृिऽम ूमाणको सृजना गनर् वा गनर् लगाउन हुँदैन।

(ग) ॅ ाचार गनर्, गराउन हुँदैन। कुनै मु ामा न्यायाधीशलाई भनसुन गन जःता अनुिचत
कायर् गनुर् गराउनु हुँदैन।

(घ) नैितक पतन दे िखने फौजदारी अपराध गनुर् हुँदैन।

(ङ) पक्षले मु ा हारे वा िजतेमा झुठा उजुर गनर् ूोत्साहन गनुर् हुँदैन।

(च) इजलाससमक्ष बहस पैरवीको लािग उपिःथत हुँदा सवर्ूथम आफ्नो पिरचय खुलाई
वकालतनामा पेस भएको जानकारी िदई बहस िजिकर ूारम्भ गनुप
र् दर्छ।

(२) कानून व्यवसायको िसलिसलामा बहस पैरवी गरे को िवषयमा कोही कसै ले कानून व्यवसायीको
कायार्लयदे िख अदालतसम्म आउँदा जाँदा वा कानून व्यवसाय गरे को आधारमा धम्की,
गालीगलौज तथा दुव्यर्वहार गरी असुरक्षाको अवःथा सृजना गरे मा पिरषद्ले कानूनबमोिजम
कारबाही चलाउन सम्बिन्धत िनकाय वा अदालतमा अनुरोध गनर् सक्ने छ।

१०. वकालतनामा पेस गनुप


र् न: (१) कानून व्यवसायीले अदालतमा बहस पैरवी गदार् मु ाका
पक्षको तफर्बाट अनुसूची-१ बमोिजमको ढाँचामा वकालतनामा पेस गनुप
र् न छ।

(२) कानून व्यवसायीले आफू सं लग्न कुनै मु ामा वकालतनामा पेस गरे पिछ आफू सहभागी हुन
असमथर् भएमा अदालतमा िलिखत िनवेदन िदई आफ्नो वकालतनामा िनिंबय बनाउनुपन
छ। ूितिनिधत्व गरे को मु ाको पिरणामलाई िलएर कानून व्यवसायीउपर उजुर-बाजुर परे मा
सो िवषयमा पिरषद्लाई यथाथर् बेहोराको जानकारी िदनुपदर्छ।

११. कानून व्यवसायीको पोसाक: कानून व्यवसायीले बहस पैरवीको लािग इजलासमा उपिःथत
हुँदा अनुसूची -२ मा तोिकएबमोिजमको पोसाक अिनवायर् पमा लगाउनुपन छ।

१२. उजुरी िदन सक्ने: (१) कानून व्यवसायीले पालना गनुप


र् न व्यावसाियक आचरणसम्बन्धी
िनयमह को उल्लं घन भएको िवषयमा उजुर गनर् चाहने सम्बिन्धत सरोकारवाला व्यिक्तले
कुन कानून व्यवसायीले कुन आचारसं िहता उल्लं घन गरे को हो त्यसको सम्भव भएसम्मका
आधार, ूमाण तथा िववरण खुलाई पिरषद्समक्ष िलिखत पमा उजुरी िदन सक्ने छ।

(२) पिरषद्ले आफ्नो जानकारीमा आएको कुनै पिन आचारणसम्बन्धी िनयमह को उल्लं घनको
िवषयलाई िलएर कसैको िलिखत उजुरी नभए पिन ःवयं जानकारीको आधारमा आवँयक
अनुशासनात्मक कारबाही गनर् सक्ने छ।

10
(३) कानून व्यवसायीउपरको पेसागत आचरणसम्बन्धी उजुरीको िवषयमा कारबाही गदार् पिरषद्को
अनुशासन सिमितले उजुरवाला वा सरोकारवालाह सँग आवँयक िववरण वा कागजात माग
गनर् सक्ने छ।

(४) यस िनयममा जुनसुकै कुरा लेिखएको भए तापिन कानून व्यवसायीले आफ्नो पक्षको िहतका
लािग असल िनयतले अदालतमा बहस पैरबी गरे को कुरालाई िलएर िनजउपर कुनै कारबाही
हुने छै न। कानून व्यवसायीलाई पूणर् व्यावसाियक ःवतन्ऽता रहने छ।

१३. गोप्य राख्नुपन: (१) पिरष तथा अनुशासन सिमितले कानून व्यवसायी िव परे को उजुरीको
ूारिम्भक अनुसन्धान गदार् उजुरवालाको नाम, उजुरी बेहोरा र छानिबनको कुरा गोप्य
राख्नुपन छ। यसरी ूारिम्भक छानिबन गदार् कानून व्यवसायीउपर पूवार्मह राखी अनावँयक
पमा उजुरी गरे को दे िखएमा पिरषद्ले त्यःतो उजुरी खारे ज गनर् वा तामेलीमा राख्न सक्ने
छ।

(२) उजुरीउपर कारबाही गदार् कसै ले कानून व्यवसायीमािथ झुठा उजुरी गरे को दे िखएमा त्यःतो
व्यिक्तलाई ूचिलत कानूनबमोिजम कुनै कारबाही हुने रहे छ भने तत् सम्बन्धी कानूनी
ूिबया अपनाउनुपन छ।

१४. जाँचबुझ गरी कारबाही गिरने: (१) िनयम १२ बमोिजम कानून व्यवसायी िव परे को
उजुरीको जाँचबुझ अनुशासन सिमित (कायर्व्यवःथा) िनयमावली, २०५८ बमोिजम छानिबन र
कारबाही गिरने छ।

(२) उपिनयम (१) बमोिजम जाँचबुझ गदार् कानून व्यवसायीले पालना गनुप
र् न आचारणगत
िनयमह को पालना गरे को नदे िखएमा अनुशासन सिमितले िनजलाई कानूनबमोिजम कारबाही
र सजाय गनर् सक्ने छ।

१५. आचारसं िहता उल्लं घन भएको नमािनने: यस िनयमावलीमा अन्यऽ जुनसुकै कुरा लेिखएको
भए तापिन दे हायको अवःथामा कानून व्यवसायीले आचरणगत िनयमह को उल्लं घन गरे को
मािनने छै न:

(क) कुनै कम्पनी, कप रे सन, सं गिठत सं ःथा आिदको तफर्बाट सल्लाहकार भएको
तत्कालीन अवःथामा बाहे क कुनै मु ा हे रेकोमा ती िनकायका िव का पिछ अन्य
मु ामा कानूनी सेवा वा सहयोग ूदान गरे कोमा, वा

(ख) नेपाल सरकारका पूणर् वा आंिशक ःवािमत्व भएका सं घ सं ःथा वा कायार्लयमा आब


व्यिक्तले वकालत गनर् ःवीकृित िलएको िवषयमा, वा

(ग) मु ा िमलापऽ भएको अवःथामा िमलापऽको िनवेदन मसौदा गरे को र िमलापऽ तयार
गरे बापत पक्ष िवपक्षबाट मनािसब पािरौिमक िलएको िवषयमा, वा
11
(ङ) कानून व्यवसायसँग असम्बिन्धत पािरवािरक वा िछमेकी वा अन्यसँग वादिववाद
भएको जःता िवषयमा, वा

(च) अदालतमा बहसको िसलिसलामा व्यक्त गरे को िश ाचारयुक्त िवषयमा, वा

(छ) एक पटक पक्ष वा िवपक्षबाट हे िरसकेको मु ाको फैसला भैसकेपिछ सो फैसलाको


अध्ययन, अनुसन्धान गनर्, ूितवेदन तयार गनर् र जुिरमेिशक िरसचर् गरे कोसम्बन्धी
बौि क अभ्यासको िवषयमा।

१७. खारे जी र बचाउ: (१) कानून व्यवसायीको आचारसं िहता, २०५१ खारे ज गिरएको छ।

(२) कानून व्यवसायीको आचारसं िहता, २०५१ बमोिजम भए गरे का काम कारबाहीह यसै
िनयमावलीबमोिजम भए गरे को मािनने छ।

12
अनुसूची Ñ १
ँ सम्बिन्धत)
(िनयम १० सग
वकालतनामाको ढाँचा

ौी........................................................................पेस गरे को
वकालतनामा
सम्वत् २० ..... सालको िरट / पुनरावेदन / िनवेदन / दे .मु. / फौ.मु. नम्बर ......

पक्ष ......................................................................................
िवपक्ष ....................................................................................
मु ा: ..............

उपरोक्त मु ामा म .................................................. वादी / ूितवादी / पुनरावेदक / ूत्यथीर् /


िनवेदक भएको हुनाले यो मु ा अिन्तम िनणर्य नभएसम्म उपिःथत हुन / बहस पैरवी गनर् / मेरो नामको
म्याद बुिझिलनसमेत तपाईं विर अिधवक्ता / अिधवक्ता / अिभवक्ता ............................ लाई मैले
कानून व्यवसायी राखेको हुनाले आजका िमितमा तपाईंको नाममा यो वकालतनामा लेिखिदएको छु । यो
मु ामा मलाई अिहत हुने कुनै कायर् नगनुर् होला। मेरो तफर्बाट मु ामा ूितिनिधत्व गदार् मु ाको
पिरणामलाई िलएर तपाईंउपर सो िवषयमा कहीं कतै उजुरबाजुर गन छै न।

पक्षको नाम र सही

मन्जुरी

तपाईं ौी................................................. ले उपयुक्त


र् बेहोराको वकालतनामा मलाई िदनुभएकोले
पक्षको तफर्बाट उपयुक्त
र् मु ामा बहसपैरवी गनर् मेरो मन्जुरी छ। यस मु ामा तपाईंलाई अिहत हुने कुनै
कायर् गन छै न।

िमित:

विर अिधवक्ता / अिधवक्ता / अिभवक्ता

ूमाणपऽ सं ख्या:

13
अनुसूची २
ँ सम्बिन्धत)
(िनयम ११ सग
(अदालतमा बहस पैरवीको लािग उपिःथत हुँदा कानून व्यवसायीले लगाउनुपन पोसाक)

(क) पु ष कानून व्यवसायीको लािग:


१. राि य पोसाक दौरा सु वालमा कालोकोट, छालाको तुनासिहतको औपचािरक कालो जु ा र
सादा सेतो दे िखने सुतीको मोजा वा कालो गाढा रं गको सुतीको मोजा, ढाकाको टोपी वा
भादगाउँले कालो टोपी।
वा
२. कालो कोट, कालो पाइन्ट, सादा सेतो सटर्, छालाको तुनासिहतको औपचािरक कालो जु ा र
सादा सेतो दे िखने सुतीको मोजा वा कालो गाढा रं गको सुतीको मोजा, ढाकाको टोपी वा
भादगाउँले कालो टोपी, टाई वा नेक बेन्ड (यसमा ढाकाको टोपी वा भादगाउँले कालो टोपी,
टाई वा नेक बेन्ड ऐिच्छक हुने छ)।
वा
३. कालो र को गाउन, सादा सेतो सटर्, ःटान्ड, कालो पाइन्ट, सादा सेतो दे िखने सुतीको मोजा र
छालाको तुनासिहतको औपचािरक कालो जु ा र सादा सेतो दे िखने सुतीको मोजा वा कालो
गाढा रं गको सुतीको मोजा।
(ख) मिहला कानून व्यवसायीको लािग:
१. कालो कोटमा सारी, चोलो वा ब्लाउज वा सादा रं गको कुतार् र सलवार, छालाको औपचािरक
कालो जु ा र सादा सेतो दे िखने सुतीको मोजा वा कालो गाढा रं गको सुतीको मोजा।
वा
२. कालो कोट, कालो पाइन्ट, सादा सेतो सटर्, छालाको औपचािरक कालो जु ा र सादा सेतो
दे िखने सुतीको मोजा वा कालो गाढा रं गको सुतीको मोजा।
वा
३. कालो र को गाउन, सादा सेतो सटर्, ःटान्ड, कालो पाइन्ट, छालाको औपचािरक कालो जु ा र
सादा सेतो दे िखने सुतीको मोजा वा कालो गाढा रं गको सुतीको मोजा।
(ग) खण्ड (क) वा (ख) मा जुनसुकै कुरा लेिखएको भए तापिन -
१ आसौच बारे को अवःथामा आफ्नो रीित तथा परम्पराबमोिजमको पोसाक लगाउन सिकने छ।
२. मौसम अनुसार बाक्लो वा पातलो साधा कालो ःवेटर लगाउन सिकने छ।
(घ) सबै ूकारका पोसाकमा नेपाल कानून व्यवसायी पिरष वा नेपाल बार एसोिसएसन ारा जारी
भएको ब्याच लगाउनु अिनवायर् हुने छ।

*******************

14

You might also like