Samajik

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

कक्षा ४

सामाजिक
प्रथम त्रैमासिक परीक्षा
समूह क
१ तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :
क हामी कस्तो प्राणी हौँ ?
ख को को मिलेर परिवारको निर्माण भएको हुन्छ ?
ग हामीलाई अप्ठ्यारो परेको बेलामा कसले सहयोग गर्छन ?
घ छिमेकीहरूसंग सधैं के गरिरहनु पर्छ ?
ङ् ग छिमेकहरूलाई कसरी सम्बोधन गर्नुपर्छ ?
च हामीले सबैलाई कस्तो व्यवहार गर्नुपर्छ ?
छ जीवनयापनका निम्ति अंगालिएको मुख्य कामलाई के भनिन्छ?
ज तपाईंबसिरहनु भएको प्रदेशको नाम के हो ?
झ तपाईंबस्ने टोलको नाम के हो ?
समूह ख
२ तलको प्रश्नहरूको कु नै सात वटाको छोटो उत्तर दिनुहोस्:(७ *३ =२१ )
क हाम्रा छिमेकी को हुन् ?तपाईंको कु नै पाँच जना छिमेकीको नाम लेख्नुहोस्?
ख विशेष पर्व ,चाड र संस्कारहरू मनाउंदा सहभागिता जनाउंदा हुने कु नै तीन फाइदाहरू लेख्नुहोस् ?
ग सहानुभूति व्यवहार भनेको कस्तो व्यवहार हो ?
घ छिमेकमा एकको पेसाले अरूलाई कसरी सहयोग पुर्याउंछ ?कारण दिनुहोस्।
ङ् ग पेसागत सरसामानहरूको सुरक्षा कसरी गर्न सकिन्छ ?तीन वटा बुंदा लेख्नुहोस्।
च समाजसेवी कसलाई भनिन्छ ?आफ्नो समुदायमा भएको कु नै दुई वटा सामाजिक समस्याहरू लेख्नुहोस्।
छ क्षमाशीलता भनेको के हो ?गल्ती गर्नेलाई नै क्षमा दिंदा हुने दुई वटा फाइदाहरू लेख्नुहोस्।
ज तपाईंभविष्यमा के बन्न चाहनुहुन्छ र किन बन्न चाहनुहुन्छ ? समूह ग
३ लामो उत्तर दिनुहोस् :(४ *५ =२० )
क कु नै तीन पेसागत सामग्रीहरूको चित्र कोरी एक एक उपयोगिता लेख्नुहोस्
ख तपाईंआफ्ना मान्यजनलाई कसरी सहयोग र सम्मान गर्नुहुन्छ लेख्नुहोस्।
ग विद्यालयमा कु नै साथीले गल्ती गरेको र तपाईंले साथीलाई क्षमा दिएको घटना बारे लेख्नुहोस्।
घ आफ्नो परिवारमा को को सदस्य हुनुहुन्छ नाम लेख्नुहोस् र परिवारको सदस्यहरूले गर्ने कामको सूची बनाउंनुहोस्

You might also like