Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

S. K. ENERGY DEVELOPMENT PVT.

LTD
Kageswari Manohara Munucipality-9, Jagatjang Marga, Kathmandu, Mobile No. 9841134067/9841269792
Company Regd. No. 177931, VAT No. 606 854 306
Email:skenergypvt@gmail.com Website: shyamkholahpp.com

च.न. 56/079/80

मितिः 2079/03/31

प्रहरी कार्यालय,
षडानन्द न.पा वडा नं २
कु दाककाउले, भोजपुर

विषयः श्याम खोला हइड्रोपावर प्रोजेक्टको निर्माण कार्य प्रारम्भ गरेको सम्बन्धमा।
महोदय,
उपरोक्त सम्बन्धमा त्यस जिल्लाको षडानन्द नगरपालिकाको वडा नं.-3 र 9 मा अवस्थित
श्याम खोलामा यस कम्पनीले प्रवर्द्धन गर्दै आईरहेको श्याम खोला जलविद्युत आयोजना (7.25
मे.वा.) को सिभिल निर्माण कार्य शुरु हुने कु रा सहर्ष जानकारी गराउन चाहान्छौँ।

सोही क्रममा दिङ्गला देखि खार्ताम्छा जाने सडकको घुम्तीहरु पनि सुधार गर्दै जादा स्थानिय
सडकको पनि स्तर उन्नति हुने हुदाँ सो कार्यको लागि नगर तथा वडा अधिकारीहरु साथै स्थानिय
उपभोक्ताहरुवाट सर-सल्लाह र सहयोगको अपेक्क्षा पनि गर्दछौँ।

भवदीय
विर बहादुर राई

(कार्यकारी अध्यक्ष)

You might also like