Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 3

t]x|y'd Dofªn'Ë lgjf;L nf]sdfg±cIfs'df/L >]i7sf

gflt rG›dfg±d+unfb]jL >]i7sf h]i7 ;'k'q, xfd|


f :g]xsf] zlQm :tDe, ;a}sf] cleefjs, lhNnfsf cu|
h kqsf/, z}lIfs If]qdf of]ubfg :j¿k ;/sf/L
k':tssf] cflwsfl/s laqm]tf, g]kfn ;Djt lhNnf k|
rf/fy{ lemu' k/f]ksf/ ;dfhsf] ;+:yfks cWoIf,
g]kfn /]8qm;nufot ljleGg ;:yfx¿df cleoGtfsf]
e"ldsf lgjf{x ug{' ePsf, sljtf / ;flxTosf cg'/fuL,
;fg}b]lv kfl/jfl/s tyf ;fdflhs lhDd]jf/L b[9
OR5fzlQm /fVb}
s'zntfk"j{s ;DxfNg'ePsf, ;a}sf k|]/0ffsf ;|f]t
/fli6«o k'/:sf/x¿af6 ;Ddflgt ;fdflhs JolQmTj
xfd|f k|ftM :d/0fLo k"Ho klt tyf lktf cfb/0fLo
eujfgdfg >]i7sf] pkrf/sf] s|ddf :juf{/f]x0f
ePsf]df pxfFsf] cfTdfsf] lr/zflGtsf] sfdgf ub}
{ efjk"0f{ >4f~hln ck{0f ub{5f}+ .
o; b'Mvb 38Ldf xfdL tyf xfd|f]
kl/jf/;Fu ;fy /xL pkrf/sf qmdb]lv xfn;Dd
cxf]/fq vl6g] ;xof]uL xftx¿ tyf
>4f~hln / ;dj]bgf JoQm ug{'x'g] ;d:t z'elrGts
dxfg'efjx¿k|lt s[t1tf k|s6 ub}{ pRr ;Ddfgsf ;fy
ÅbotM wGojfb k|s6 ub{5f}+ .
pxfFn] ug{'ePsf ;'sfo{x¿nfO{ ;w} k5\ofpFb}
pxfFsf of]ubfg :d/0fLo agfpg] cleofgdf
xfdL ;w}+ ;dlk{t /xg]5f}+ .

>LdtL d~h'>L >]i7;lxt dËnrG› kl/jf/sf ;b:ox¿


Pj+
;d:t cIfnf]s kl/jf/
तेह्रथुम म्याङलुङ्ग निवासी लोकमान+अक्षकु मारी
श्रेष्ठका नाति चन्द्रमान+मंगलादेवी श्रेष्ठका
जेष्ठ सुपुत्र, हाम्रा स्नेहको शक्ति स्तम्भ, सबैको
अभिभावक, जिल्लाका अग्रज पत्रकार, शैक्षिक
क्षेत्रमा योगदान स्वरूप सरकारी पुस्तकको
आधिकारिक बिक्रे ता, नेपाल सम्वत जिल्ला
प्रचारार्थ झिगु परोपकार समाजको संस्थापक
अध्यक्ष, नेपाल रेडक्रसलगायत विभिन्न
सस्थाहरूमा अभियन्ताको भूमिका निर्वाह गर्नु
भएका, कविता र साहित्यका अनुरागी, सानैदेखि
पारिवारिक तथा सामाजिक जिम्मेवारी दृढ
इच्छाशक्ति राख्दै कु शलतापूर्वक सम्हाल्नुभएका,
सबैका प्रेरणाका स्रोत राष्ट्रिय पुरस्कारहरूबाट
सम्मानित सामाजिक व्यक्तित्व हाम्रा प्रातः
स्मरणीय पूज्य पति तथा पिता आदरणीय
भगवानमान श्रेष्ठको उपचारको क्रममा
स्वर्गारोहण भएकोमा उहाँको आत्माको
चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जलि
अर्पण गर्दछौं । यस दुःखद घडीमा हामी तथा
हाम्रो परिवारसँग साथ रही उपचारका क्रमदेखि
हालसम्म अहोरात्र खटिने सहयोगी हातहरू तथा
श्रद्धाञ्जलि र समवेदना व्यक्त गर्नुहुने समस्त
शुभचिन्तक महानुभावहरूप्रति कृ तज्ञता प्रकट
गर्दै उच्च सम्मानका साथ हृदयतः धन्यवाद
प्रकट गर्दछौं । उहाँले गर्नुभएका सुकार्यहरूलाई
सधै पछ्याउँ दै उहाँका योगदान स्मरणीय बनाउने
अभियानमा हामी सधैं समर्पित रहनेछौं ।

श्रीमती मञ्जुश्री श्रेष्ठसहित मङ्गलचन्द्र


परिवारका सदस्यहरू
एवं
समस्त अक्षलोक परिवार

You might also like