आर्थिक वित्तीय नीति

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 10

आर्थक

ि नीर्ि वित्तीय नीर्ि


जनिाबाट र्निािचिि जनप्रर्िर्नर्िमूलक सं स्थाबाट पारिि भई सं सद्ले बनाएको सं वििान ,कानुन ि कायिविर्िको
परिर्िमा िही अथि िा िाजश्वको सङ्कलन गने ,खिि गने,लेखा िाख्ने ि लेखापरिक्षण गिाउने समग्र विर्ि ि प्रविया मार्िि
सिकािको कायिलाई र्नयचरिि ि व्यिचस्थि गरिरछ । आर्थिक विकासको माध्यमबाट अथििरिलाई िलायमान
बनाउन आर्थिक नीर्िको महत्त्िपूणि भूर्मका िहेको हुरछ । यो दे शको अथििरिलाई मागिदशिन गने िृहि् नीर्ि हो
।समविगि आर्थिक नीर्िले हिे क दे शको अथिव्यिस्थाको स्पूणि आर्थिक गर्िविर्िमा असि पाने हुनाले कुन पर्न
दे शको आर्थिक िृविको लार्ग ि अरय आर्थिक गर्िविर्िलाई र्नर्दिि र्दशामा अगार्ि बढाउनका लार्ग स्िस्थ समविगि
आर्थिक नीर्ि कायािरियन गनुि आिश्यक हुरछ ।
 आर्थिक नीर्ि
अथििरिको सबलीकिणको लार्ग आर्थिक विकासको समग्र पक्षमा िाज्य र्लने नीर्ि न आर्थिक नीर्ि हो ।यसलाई
समविगि आर्थिक नीर्ि(Macro economic policy) पर्न भर्नरछ ।जसले समविगि आर्थिक व्यिस्थापन गदिछ ।
 आर्थिक लक्ष्य िथा योजनािद्व विकास हााँर्सल गनि िाज्यको समग्र पक्षहरुमा िाज्यले अचतियािी गने नीर्ि न आर्थिक
नीर्ि हो। दे शको अथििरिलाई मागिदशिन गने बृहि आर्थिक दशिन (Macroeconomic policy)\Roadmap ।
 ु ले अथििरिको गर्िशीलिाका लार्ग िोजगािी, लगानी ि उत्पादनका लार्ग र्लने नीर्ि न आर्थिक नीर्ि हुन ् ।
मुलक
यस्िा नीर्िहरूको केररविरदुमा उत्पादन िहेको हुरछ ।
 आर्थिक िृवि, उत्पादन, लगानी, िोजगािी, व्यापाि, मूल्यशृङ्खला विकास, बजािलगायिका गर्िविर्िलाई विस्िाि गनि
अपनाइने नीर्ि कायििम न आर्थिक नीर्ि हुन ् । आर्थिक नीर्ि आर्थिक िृवि ि आर्थिक विकास गर्िविर्ि बढाउन
केचररि हुरछन् ।
 ु को आर्थिक, वित्तीय िथा मौर्रक व्यिस्थापन, समविगि आर्थिक स्थावयत्ि िथा आर्थिक विकाससाँग स्बचरिि
मुलक
स्पूणि गर्िविर्िको व्यिस्थापन गनि र्नमािण/अिल्बन गरिएको नीर्ि बार्थिक नीर्ि हो।
 ु ले अपनाउने गिे को वित्तीय नीर्ि, मौर्रक नीर्ि, िदे चशक विर्नमय नीर्ि एिम् कृवि, उद्योग, िाचणज्य,पयिटन,
मुलक
र्नजीकिण, विदे शी लगानी ि िदे चशक सहायिा आर्द क्षेिगि नीर्िहरूको समवि रूप हो। अथििरिलाई चस्थििा प्रदान
गने िा िाचछछि र्दशार्िि िो-याउन प्रयोग गरिने नीर्ि हो।
आर्थिक नीर्ि अरिगिि
 ाँ ीगि, वित्तीय खिि व्यबस्थापन
वित्तीय नीर्ि जस अरिगिि कि र्निाििण ि िाजस्ि परििालन स्बरिी नीर्ि एिं िालु, पुज
स्बरिी नीर्ि िहरछ
 िदचशक सहयािा नीर्ि ि िदचशक लगार्न नीर्ि
 विकास स्बरिी नीर्ि
 मोर्रक नीर्ि मार्िि मुरा प्रदाय र्नयरिण\र्नयमन गिी अथििरि अनुकुल ििलिा ि साख व्यबस्थापन
 आद्योर्गक विकास प्रेिक उद्योग नीर्ि
 प्रर्िस्पिाित्मक बजाि प्रेिक िाचणज्य नीर्ि
 श्रम िथा िोजगाि नीर्ि
 कृवि विकास ि पयिटन विकास स्बरिी नीर्ि
 िाविय स्िार्मत्ि ि र्नजीकिण , आर्थिक उदारिकिण, विश्िब्ययापीकिण स्बरिी नीर्ि लगायि अथििरिमा सिकािले गने
अनेकन हस्िक्षेपहरू पदिछन्

विजय कुमार शमाा ९८५१००७९९७


 किको स्िि र्निाििण, सिकािी बजेट, मुराको आपूर्िि व्यिस्थापन, श्रम बजाि व्यिस्थापन,िाविय स्िार्मत्ि लगायि
अथििरिमा सिकािले गने अनेकन हस्िक्षेपहरू पदिछन्
 आर्थिक मार्मलासाँग जोर्िएि आउने उत्पादन,विििण,लगानी,खिि एिं उपयोगसाँग स्बचरिि विियहरू पदिछन् ।
 आर्थिक नीर्िले आर्थिक विकासमा र्नजी,सिकािी ि सहकािीको भूर्मकालाई प्रिििन गने,विश्वव्यापीकिण ,उदािीकिण
िथा खुला बजािमुखी अथिव्यिस्थालाई र्नयमन ,व्यिस्थापन ि परििालन गने गिी स्िस्थ आर्थिक वियाकलाप कायम
गनि पर्न आर्थिक नीर्ि अचतियाि गने गरिरछ ।
अथि नीर्िका प्रकाि
 ु को आर्थिक विकासमा िाज्यका सब क्षेिको अहम् भूर्मका िहने कुिामा
१. र्नयचरिि अथि नीर्ििः- यो नीर्िमा मुलक
ु मा िहेको र्थयो। िाज्यले बस्िु िथा सेिाको
जोि र्दइरछ। प्रािीन समयमा यस्िो वकर्समको नीर्ि प्राय सब मुलक
उत्पादन िथा मूल्य र्निाििण लगायिका कायिबाट अथििरि र्नयरिण गदिछ।
 ु को आर्थिक विकासमा िाज्य Facilitator, Regulator ि Catalyst को
२. खुला बजािमुखी अिि नीर्ििः यो नीर्िमा मुलक
भूर्मकामा िहनुपने, र्नजी क्षेि लगायि िाज्य बाहेकका क्षेिले मुतय भूर्मका खेल्ने िािणा िाचखरछ। यस्िो नीर्िमा
बजाि आर्ले अथििरिलाई िो-याउने कायि गदिछ।
३. र्मचश्रि अथि नीर्ििः खुला ि र्नयचरिि अथिनीर्िको र्मचश्रि रूप न र्मचश्रि अथिनीर्ि हो। नेपालको अथि नीर्ि र्मचश्रि
िहेको छ ।

आर्थिक नीर्िको उद्देश्यिः

आर्थिक नीर्िको प्रमुख उद्देश्य समविगि आर्थिक स्थावयत्ि कायम गनुि हो ।


 अथििरि अनुकूल विस्िािकािी\सं कुिनकािी\सरिुर्लि वित्तीय िथा मौर्रक नीर्ि अिल्बन गिी समग्र आर्थिक
स्थावयत्िय(Macroeconomic stability), मूल्य चस्थििा, विर्नमय दि चस्थििा, ब्ययाजदि चस्थििा, भुक्तानी सरिुलनमा सुिाि
 पूणि िोजागािी, स्रोिहरुको उचिि बािबााँि ि स्रोिहरुको महत्तम परििालन,
 ाँ ी र्नमािण िथा लगानी प्रोत्साहन,
र्िव्र आर्थिक िृर्द्वदि, पुज
 गरिबी रयूर्नकिण एिं िाविय आय ि स्पचत्तको समिामूलक\रयायोचिि विििण,
 योजनािद्व विकास र्निरिििा र्दने, सरिुर्लि विकास,
 अरिि सिकािी वित्त व्यबस्थापन, साबिजर्नक आय ि व्यय व्यबस्थापन,
 ाँ िथा समािेचशिा, वित्तीय ि वित्त सुिाि।
वित्तीय पहुि
• आर्थिक विकास ि िृवि कायम गनुि ।
• दे शमा आउन सक्ने आर्थिक सं कटलाई कम गनुि ।
• आर्थिक हार्सबले कमजोि िगि,वपक्षर्िएको क्षेि विकास गनुि ।
• औद्योर्गक विकास ि विस्िािमा जोि र्दनु ।
• विर्नमय दिमा स्थावयत्ि कायम गनुि ।
• आिािभूि सेिा सुवििाको विकास ि सुर्नचिििा गनुि ।
• नागरिक र्बि सामाचजक कल्याण कायम गनुि ।
• पूणि िोजगािी चस्थर्ि सृजना गिी गरिबी र्निािण गनुि ।
• व्यापाि घाटा कम गनि र्नयािि अर्भिृवि गनुि ।
• अथििरिका प्राथर्मक क्षेि,र्द्विीय क्षेि ि िृिीय क्षेि विकासमा जोि र्दनु ।
आर्थिक नीर्िका विशेििा

विजय कुमार शमाा ९८५१००७९९७


१.आर्थिक दशिन :आर्थिक नीर्ि कुन पर्न सिकािको एक आर्थिक दशिन िा वििाििािा हो यसको माध्यमबाट आर्थिक उद्देश्य
पुिा गने प्रयास गरिरछ ।
२.मागिदशिक सूि :आर्थिक नीर्ि आर्थिक उद्देश्य प्रार्तिकका लार्ग उद्योग,व्यापाि िथा िाचणज्य क्षेिमा अपनाउने कायिविर्ि िा
मागिदशिन हो । आर्थिक नीर्िमा सिकािका त्यस्िा सब वियाकलाप सच्मर्लि हुरछन् यसको स्बरि
उत्पादन,आ्दानी,स्पचत्तको विििण,उपयोग,स्रोि सािनको प्रयोग ,आयाि-र्नयािि िथा कल्याणकािीिा िृविमा सिकािको
अर्िक हस्िक्षेप हुरछ ।
३.व्यापक शब्यद: आर्थिक नीर्ि एक व्यापक अथि नीर्ि हो जसमा विर्भन्न नीर्िहरू सच्मर्लि भएका हुरछन् जस्ि:कृवि
नीर्ि,औद्योर्गक नीर्ि,िाचणज्य नीर्ि,मौर्रक नीर्ि,वित्तीय नीर्ि ,िोजगािी नीर्ि,जनसङ्खतया नीर्ि जस्िा आर्थिक क्षेिसाँग स्बचरिि
नीर्िहरू पदिछन् ।
४.विर्भन्न नीर्ि साँगको समरिय: यो विर्भन्न आर्थिक नीर्िहरूसाँग समरिय गिी आर्थिक लक्ष्य ि उद्देश्य पूिा गने कायि हुरछ ।
५.आर्थिक उद्देश्य प्रातिक गने एक सािन : आर्थिक नीर्ि िाज्यद्वािा अपनाउने आर्थिक उद्देश्य प्रातिक गनि,जनिाको विकास ि
समृविको इच्छा िथा आंकक्षा पूिा गनि अपनाइने र्नयमन,व्यिस्थापन ि र्नयमरिण अथािि ् विकासको सािन हो ।
६.प्रशासर्नक मागिदशिन : आर्थिक नीर्िको मागिदशिन र्भि िही प्रशासनसं यरि सोही अनुरूप सञ्चार्लि ि उद्देश्य प्रार्तिक िर्ि
िल्लीन हुरछन् ।
७.विचशि उद्देश्य एिं र्नचिि कायििम र्बि स्बरि हुने : आर्थिक नीर्िमा सिकाि आफ्नो विचशि उद्देश्य प्रार्तिक गनिको लार्ग
कुन र्नचिि कायििम अपनाउने गदिछ ।
८.सामाचजक एिं िाजनीर्िक नीर्िबाट प्रभाविि : आर्थिक नीर्ि सामारयिया दे शको सामाचजक एिं िाजनीर्िक नीर्िबाट प्रभाविि
भएको हुरछ । जनिाको जीिनस्ििमा सुिाि गने,शाचरि सुिक्षा कायम गने,सामाचजक सुिक्षा सुर्नचिि गने, िाजनीर्िक चस्थििा
कायम भएमा आर्थिक नीर्ि सोही अनुकूल हुन ु आिश्यक हुरछ ।

नेपालको अथिव्यिस्थाको विकासकम

 सन् १९८० को दशकमा विकर्सि हुन पुगेको विश्वव्यापीकिण ि आर्थिक उदािीकिणको अििािणाले विश्व
अथििरिमा उदाि अथििरिको सोिले व्यापकिा पाउन िाल्यो।
 विश्व बैंक जस्िा सं स्थाहरूबाट विकासोरमुख िािमा Strutal Adjustment Prograin (SAP) को थालनी भयो ि सोही
अनुरूप नेपाल पर्न त्यसमा सहभागी भयो। जसअरिगिि ३ िटा मुतय कायििः बजािमुखी अथििरिको विकास गने,
अथिव्यिस्थामा सिकािी र्नयरिण कम गने, सिकािसाँग भएका आर्थिक सं ििना र्नजी क्षेिलाई हस्िारििण गने, ि
सिकािी र्नयरिणमा िहेका सं स्थाहरूले बजािलाई प्रभाि पानि नसकुन् भरसाि दिहरूमा कमी गिी खुला बजािलाई
विकर्सि गनुप
ि ने
नेपालमा उदािीकिणको ििण
१. पवहलो ििणको आर्थिक सुिाि, २०४०
वित्तीय क्षेिमा विदे शी लगानी गनि पाउने व्यिस्था, सिकािी बोझ बोकेका सं स्थानलाई र्नजीकिण गने,
२. दोस्रो ििणको बार्थिक सुिाि, २०४८
ाँ ीबजाि विकास, विदे शी लगानी खुल्ला, कि प्रशासनमा सुिाि गनि स्ियं कि र्निाििण ि
घाटामा गएका सं स्थान र्नजीकिण, पूज
मु.अ.कि लागू,
३. िेस्रो ििणको आर्थिक सुिाि २०५६

विजय कुमार शमाा ९८५१००७९९७


ाँ ीगि खिि बढाउने
वित्तीय सुिाि खिि कटौिी, िालु खििलाई बाचछछि सीमार्भि िाख्ने, पूज
४. िौथो ििणको आर्थिक सुिाि, २०६५
Public Private Partnership सं स्थान सुिाि ि पुनिः सञ्चालन्
पर्छल्लो आर्थिक सुिाि, २०७२ (नेपालको सं वििानको कायािरियन दे चख)
 िीन ख्बे अथिनीर्ि अिल्बन आर्थिक विकासमा साििजर्नक र्नजी ि सहकािीको सहकायि गने
 समाजिाद उरमुख स्ििरि ि समृि अथििरिको विकास गने
 िाज्य र्नयमनकािी ि सहयोगीको रूपमा बढी केचररि हुने
 आर्थिक असमानिाको अरत्य गने

आर्थिक नीर्ि स्बरिी नेपालको व्यबस्थाहरु िथा आिािहरु


 नेपालको सं वििान २०७२
 भाग–४ िाज्यका र्नदे शक र्सिारििः
 िाविय जीिनका सब क्षेिमा रयायपूणि व्यिस्था कायम गदै लोककल्याणकािी िाज्यव्यिस्थाको स्थापनना गने।
 साििजर्नक, र्नजी ि सहकािी क्षेिको सहभार्गिा िथा विकास मार्िि उपलब्यि सािन ि स्रोिको अर्िकिम
परििालनद्वािा िीव्र आर्थिक िृवि हार्सल गदै र्दगो आर्थिक विकास गने िथा प्रातिक उपलचब्यिहरूको रयायोचिि विििण गिी
आर्थिक असमानिाको अरत्य गदै शोिणिवहि समाजको र्नमािणगनि िाविय अथििरिलाई आत्मर्नभिि, स्ििरि िथा
उन्नर्िशील बनाउाँद समाजिाद उरमुख स्ििरि ि समृि अथििरिको विकास गने िाज्यको आर्थिक उद्देश्य हुनेछ ।

िाज्यका नीर्िहरुिः
 अथि, उद्योग ि िाचणज्य स्बरिी नीर्ि ःिःसाििजर्नक, र्नजी ि सहकािी क्षेिको सहभार्गिा ि स्ििरि विकास मार्िि
िाविय अथििरि सुदृढ गने।
 आर्थिक क्षेिका सब गर्िविर्िमा स्िच्छिा, जिार्दे ही ि प्रर्िस्पिाि कायम गनि र्नयमनको व्यिस्था गने।उपलब्यि सािन,
स्रोि िथा आर्थिक विकासको प्रर्िर्लको रयायोचिि विििण गने।
 िुलनात्मक लाभका क्षेिको पवहिान गिी उद्योगको विकास ि विस्िािद्वािा र्नयािि प्रिििन गदै िस्िु िथा सेिाको बजाि
विवििीकिण ि विस्िाि गने।
 ाँ ी िथा प्रविर्िको लगानीलाई आकवििि
िाविय वहि अनुकूल आयाि प्रर्िस्थापन, र्नयािि प्रिििनका क्षेिमा िदे चशक पूज
गदै पूिाििाि विकासमा प्रोत्साहन एिं परििालन गने।
 नेपाली श्रम, सीप ि कच्िा पदाथिमा आिारिि स्िदे शी लगानीलाई प्राथर्मकिा र्दने। िदे चशक सहायिा र्लं दा िाविय
आिश्यकिा ि प्राथर्मकिालाई आिाि बनाउाँद िदे चशक सहायिाबाट प्रातिक िकम िाविय बजेटमा समावहि गने ।
 विकास स्बरिी नीर्ििः
 क्षेिीय सरिुलन सवहिको समािेशी आर्थिक विकासका लार्ग क्षेिीय विकासको योजना अरिगिि र्दगो सामाचजक आर्थिक
विकासका िणनीर्ि ि कायििमहरू िजुम
ि ा गिी पछार्ि पिे का क्षेिलाई प्राथर्मकिा र्दने।
 कृवि ि भूर्मसुिाि स्बरिी नीर्ि ःिः
भूर्ममा िहेको दोहोिो स्िार्मत्ि अरत्य गदै भूउपयोग नीर्िको अिल्बन गिी भूर्मको व्यिस्थापन ि कृविको
व्यिसायीकिण, औद्योर्गकीकिण,विवििीकिण ि आिुर्नकीकिण गने,
 श्रम ि िोजगाि स्बरिी नीर्ििः

विजय कुमार शमाा ९८५१००७९९७


 सबले काम गनि पाउने अिस्था सुर्नचिि गदै दे शको मुतय सामाचजक आर्थिक शचक्तको रूपमा िहेको श्रमशचक्तलाई दक्ष
ि व्यािसावयक बनाउने ि स्िदे शमा न िोजगािी अर्भिृवि गने।
 पयिटन स्बरिी नीर्ि ःिः
 नेपालका ऐर्िहार्सक, सांस्कृर्िक, िार्मिक,पुिािाचत्िक ि प्राकृर्िक स्पदाहरूको पवहिान, सं िक्षण, प्रिििन एिं प्रिाि
प्रसाि मार्िि िाविय अथििरिको महत्िपूणि आिािको रूपमा पयािििण अनुकूल पयिटन उद्योगको विकास गने,
 अरिि सिकािी वित्त व्यबस्थापन
 (अरिि सिकािी वित्त हस्िारििण ि िाजस्ि बााँिर्ााँि(भाग ५ िािा ५६-६०) ि भाग २६ िाविय प्राकृर्िक स्रोि िथा
वित्त आयोग बािे ।
 पररौं योजनाको िाविय लक्ष्यिः समृद्व नेपाल सुखी नेपाली को दीघािलवकन सोि हााँर्सल गने।सो बमोचजम समृद्व अथििरि,
ु मा
सामाचजिक रयाय सवहिको समाजिाद उरमुख लोककल्याणकािी िाज्यको रुपमा रुपारििण गदै उच्ि आयस्िि मुलक
स्ििोन्नर्ि हुने आिाि र्नमािण गने।
 आ.ि २०८०\८१ अरत्यमा आर्थिक िृर्द्वदि १०.३% ि प्रर्िव्यचक्त आय १५९५ िलि, र्निपेक्ष गरिबी ११% जस्िा
परिमाणात्मक उद्देश्यहरु।दीघिकार्लन सोि अरिगिि वि.सं २०८७ मा र्दगो विकास लक्ष्यहरु हार्सल गदै मध्यम आय
ु मा स्ििोन्नरि हुने। वि.सं २१०० मा औसि आर्थिक िृर्द्व १०.५% सवहि १२,१०० िलि प्रर्िव्यचक्त आय
मुलक
ु मा स्थावपि हुने।
सवहि नेपाल उच्ि आयस्िि मुलक
 र्दगो विकासका लक्ष्यहरु जस्ि गरििी अरत्य सवहि प्रर्िव्यक्ती आय २५००$, गरििी ५% मुर्न
 विियगि नीर्िहरुिः आद्योर्गक नीर्ि ६७, िाचणज्य र्निी ७२, आपूर्िि नीर्ि ६९, कृवि नीर्ि ६१, साििजर्नक र्नजी साझेदािी नीर्ि
७२, विकास सहायिा नीर्ि ७१, विदे शी लगानी नीर्ि ७१, िदचशक िोजगाि नीर्ि ६८, िाविय िोजगाि नीर्ि ७१,

नेपालको आर्थिक नीर्िका विशेििा


(क) साििजर्नक, र्नजी ि सहकािी क्षेिको समान भूर्मका,
(ख) उदािीकृि बजािमुखी ि र्मचश्रि अथििरि,
(ग) सिकािभरदा बावहिका पािहरू परििालनमा केचररि व्यचक्तगि एिम् साििजर्नक क्षेिको सहअचस्ित्ि स्िीकारिएको
(घ) समृविको र्नमािण ि समृविको विििण एकसाथ गनि केचररि,
(ङ) िीन िहका सिकाि आर्थिक नीर्ि र्नमािणमाको भूर्मका,
(ि) बाह्य अथििरिसाँगको आबििा ि िुःल
ु नात्मक लाभ र्लनेिर्ि उरमुख, ि
(छ) उच्ि, र्िावकलो, समािेशी ि र्दगो आर्थिक िृविमा र्दने िहेका छन् ।
यसका साथ,
 साििजर्नक वहि ि कल्याण गने उद्देश्य िाखेको
 सिकाि Facilitator, Regulator ि Catalyst को भूर्मकामा बढी केचररि िहेको
 िस्िु िथा सेिाको उत्पादन ि विििणमा साििजर्नक सं स्थानहरूको सं लग्निा िहेको
 िािाििण, सुिक्षा ि जनस्िास््यमा प्रर्िकूल असि पु-याउने उद्योग खोल्न लाइसेरस र्लनुपने व्यिस्था िहेको

आर्थिक नीर्ि आर्थिक मार्मलासाँग जोर्िएि आउने उत्पादन,विििण,लगानी,खिि एिं उपयोगसाँग स्बचरिि विियहरू पदिछन् ।
आर्थिक नीर्िले आर्थिक विकासमा र्नजी,सिकािी ि सहकािीको भूर्मका, विश्वव्यापीकिण ,उदािीकिण िथा खुला बजािमुखी
अथिव्यिस्थाको समग्र दे शको आर्थिक विकासको लार्ग समुचिि व्यिस्थापन ि परििालन गदिछ .
आर्थिक नीर्िका आिािहरुिः

विजय कुमार शमाा ९८५१००७९९७


 िाविय आिािहरुिः सवाँ ििान, जनर्निािचिि पावटिको िाजनीर्िक दशिन\ि ुनािी घोिणा पि , शासन प्रणाली, अथििरिको अिस्था,
भूिाजनीर्िक अिस्था, आिर्िक योजना, कायिक्षि
े गि योजनाहरु
 अरििाविय आिािहरुिः सचरि\स्झौिाहरु, र्दगो विकासको लक्ष्य प्रर्ििद्विा, िदचशक सहायिा नीर्ि, आर्थिक कूटनीर्ि, अरििािवय
वित्त सं स्थाहरु IMG, WB बाट प्रभाविि।
 नेपालको सं वििान २०७२ अरिगिि र्न्नानुसािको िाज्यको र्नदे शक र्सद्वारिहरुिाट नेपालको आर्थिक नीर्ि मागिर्नर्दिि िहको
छ।
 िाविय जीिनका सब क्षेिमा रयायपूणि व्यिस्था कायम गदै लोककल्याणकािी िाज्यव्यिस्थाको स्थापना गने।
 साििजर्नक, र्नजी ि सहकािी क्षेिको सहभार्गिा िथा विकास मार्िि उपलब्यि सािन ि स्रोिको अर्िकिम परििालनद्वािा िीव्र
आर्थिक िृवि हार्सल गदै र्दगो आर्थिक विकास गने िथा
 प्रातिक उपलचब्यिहरूको रयायोचिि विििण गिी आर्थिक असमानिाको अरत्य गदै शोिणिवहि समाजको र्नमािण गनि िाविय
अथििरिलाई आत्मर्नभिि, स्ििरि िथा उन्नर्िशील बनाउाँद समाजिाद उरमुख स्ििरि ि समृि अथििरिको विकास गने िाज्यको
आर्थिक उद्देश्य हुनछ

 सं चघय शासनमा आिारिििः सहकायि, सअचस्ित्ि ि समरियमा आिारिि र्िन िहको सिकाि। प्रत्येकको आर्थिक कायिप्रणाली,
अर्िकाि सूिी ि अरििसिकािी वित्तीय हस्िारििण िथा िाजस्ि बााँिर्ााँि स्बरिी व्यबस्था सं वििानिाट मागिर्नर्दिि
िहेको।वित्त सं चघयिा दे चखरछ
 ाँ ा आर्थिक नीर्ि अर्िकांश
सन् १९९० को दशकबाट आर्थिक उदारिकिण, नीचजकिण ि विश्वब्ययापीकिण सवहिको नय
ु हरुमा ि नेपालमा समेि अिल्बन।नीचजकिणको नीर्िहरुको नेपालमा र्नजीकिण ऐन २०५०, विदे शी लगानी िथा
मुलक
प्रविर्ि हस्िारििन ऐन, साििजर्नक नीजी साझेदािी ऐन WTO साथ SAAFTA, BIMSTEC साँग सदस्यिा
 औद्योर्गक िर्गिकिण अनुसाि आर्थिक नीर्िको कायिक्षेिलाई प्राथर्मक क्षेि(कृवि, िन, मत्स्यपालन ि खानी िथा उत्खनन),
र्द्विीय क्षेि(उत्पादनमूलक उद्योग, र्नमािण, विद्युि, ग्यास ि पानी) ि िृिीय क्षेि (सेिामूलक- थोक िथा खुरा व्यापाि, होटल
व्यिसाय, यािायाि सेिा, सञ्चाि सेिा, िवङ्कङ्ग िथा गि बवङ्कङ्ग क्षेि, reals estate)
 वित्तीय ि मौर्रक नीर्िको माध्यमबाट यसले उपभोग, ििि ि लगानीलाई प्रभाविि गदिछ भने परिमाणात्मक लक्ष्यहरुको रुपमा
आर्थिक िृर्द्व दि, प्रर्ि व्यचक्त कुल िाविय आय, मुराचस्र्र्ि दि, र्निपेक्ष गरििी दि, स्पचत्तमा आिारिि चजनी गुणक, बेिोजगािी
दि,मानि विकास सूिांक आर्द िहरछ।
 नीर्िहरु विि सामञ्जस्यिा ि समरियिः सं वििानमा उल्ले चख िाज्यका र्नदिशक र्सद्वारि िथा नीर्िहरुलाई िथा र्दगो विकासका
लक्ष्यहरुलई ,आििीक योजना, विियगि योजना, MTEF, िावििक नीर्ि िथा कायििम ि बजेट िीि सामञ्जस्यिा कायम गदै
र्दगो आर्थिक सामाचजक विकास

वित्तीय नीर्ि (Fiscal Policy)

 आर्थिक नीर्िका उद्देश्यहरु हार्सल गनि प्रयोग गरिने िाजस्ि सं कलन, साििजर्नक खिि ि ऋण व्यिस्थापनसाँग
स्बचरिि नीर्िलाई वित्तीय नीर्ि भर्नरछ ।
 यसले कुल गाहिस्थ उत्पादन, मूल्य, आय, िोजगािी, उपभोग, विििण लगायि अथििरिको समविगि क्षेिमा प्रभाि पादिछ

 उत्पादन एिं िोजगािीका अिसि िृवि गिी आर्थिक विकास ि विििणात्मक रयाय कायम गने उद्देश्यबाट वित्तीय नीर्ि
र्निािरिि गरिरछ ।
 यसको अल्पकालीन उद्देश्य उत्पादन िृवि, िोजगािीका अिसि विस्िाि ि मूल्य चस्थििा कायम गनुि हो भने दीघिकालमा
समविगि विकासका आयामलाई सुर्नचिि गने हो ।

विजय कुमार शमाा ९८५१००७९९७


नेपालमा वित्तीय नीर्िको कुन प्रकाचशि दस्िािेज छन । िथावप सिकािले िावििक बजेट मार्िि आफ्नो वित्तीय नीर्ि
ाँ लन िथा सो प्रातिक गने नीर्ि िथा कायििम घोिणा
प्रस्िुि गदिछ । िजेटले न िाजस्ि ि व्ययको अनुमान, उपलब्यिीको आक
गदिछ । नेपालमा वित्त नीर्ि कायािरियन गनिका लार्ग नेपालको सं वििान, बािर्िक योजना, िावििक बजेट लगायिका नीर्िगि
िथा कायिगि व्यिस्थागि िहेका िहेका छन्

समविगि अथिव्यिस्थामा आय, िोजगािी एिं आर्थिक स्थावयत्ि जस्िा बृहि आर्थिक लक्ष्य हार्सल गनि सिकािले िाजस्ि, खिि
ु को वित्त व्यिस्थापनका लार्ग अिल्बन
नीर्ि भर्नरछ । ि साििजर्नक ऋण व्यिस्थापन गने नीर्िलाई सिकािी वित्तमुलक
गरिने नीर्ि न वित्त नीर्ि हो।

र्बत्त नीर्ि
> सिकािी आय िथा िाजस्ि, व्यय एिम् लगानी ि सोको व्यिस्थापन स्बरिी प्रिर्लि नीर्िलाई वित्त नीर्ि भर्नरछ ।
> र्नर्दिि आर्थिक उद्देश्य हार्सल गनि सिकािद्वािा साििजर्नक आय ि व्ययिर्ि अपनाउने िणनीर्ि ि कायिनीर्ि न वित्त नीर्ि हो,
जसले साििजर्नक खिि, सिकािी बजेट, साििजर्नक िाजस्ि ि साििजर्नक ऋणलाई र्दशार्नदे श गिे को हुरछ।
> अथििरिको व्यिस्थापन गनिका लार्ग साििजर्नक खिि व्यिस्थापन गने, कि र्निाििण गने ि ऋणको व्यिस्थापन गने नीर्ि न
वित्त नीर्ि हो
> साििजर्नक वित्त व्यिस्थापनको मागिदशिन (Guideline) िथा मागिचिि (Roadmap) का रूपमा वित्त नीर्िलाई बुचझरछ ।
> यो समविगि आर्थिक नीर्िको एक महत्िपूणि ख्बा हो।
> सिकािले सिकािी वित्तको कायािरियन दीघिकालीन लक्ष्य िाखेि गने गदिछ िापर्न यसको कायािरियन िावििक आिािमा
बजेट ियाि गिी गने पि्पिा िहेको छ, जसलाई सिकािको िावििक बजेट भर्नरछ ।

वित्तीय नीर्िका प्रकािहरु


१. विस्िािकािी वित्त नीर्ि (Reflationary Fiscal policy)
• सिकािले आर्थिक मरदीका समयमा विस्िािकािी वित्त नीर्ि अिल्बन गदिछ । किका दिमा कटौिी ि साििजर्नक खििको
आकाि बढाई लगानी, उत्पादन ि िोजगािीको विस्िाि गनुि विस्िािकािी नीर्िको उद्देश्य िहरछ
विस्िािकािी वित्त नीर्िले सििसािािणको ियशचक्त बढाई र्दरछ . यसका लार्ग घाटा बजेटको प्रयोग गरिरछ । विस्िािकािी
वित्त नीर्िका लार्ग र्न्न विर्िहरु अिल्बन गरिरछ
✓ किका दि रयुनीकिण
✓ व्यचक्तगि आय ि भत्ताको िृवि
✓ साििजर्नक खििको विस्िाि
✓ लगानीमा विशेि सहुर्लयिको घोिणा
२. संकुिनकािी वित्त नीर्ि (Deflationary/Contractionary Fiscal policy)
अथििरिको क्षमिाभरदा बढी उपभोग भई मुरास्र्ीर्ि िथा शोिनारिि घाटा जस्िा समस्या समािान गनि सं कुिनकािी वित्त
नीर्ि अिल्बन गरिरछ
यसका लार्ग किका दि बढाइरछ ि साििजर्नक खििमा कटौिी गरिरछ ।
सं कुिनकािी वित्त नीर्िले सििसािािणको ियशचक्त घटाई र्दरछ
यसका लार्ग बिि बजेटको व्यिस्था गरिरछ
सं कुिनकािी वित्त नीर्िका लार्ग र्न्न विर्िहरु अिल्बन गरिररिः
✓ किका दिहरु बढाउने

विजय कुमार शमाा ९८५१००७९९७


✓ भत्ता िथा पारिश्रर्मक रयुनक
ि िण गने
✓ साििजर्नक खिि नयुनीकिण गने

३. िटस्थ वित्त नीर्ि- यसमा साििजर्नक खिि ि िाजस्ि बिाबि हुरछ ।

वित्तीय नीर्िका उपकिणहरु


र्बत्तीय नीर्िका उद्देश्यहरु हार्सल गनि अिल्बन गरिने उपायहरुलाई वित्तीय नीर्िका उपकिणहरु भर्नरछ ।
आरिरिक िाजस्ििः कि िथा गिकि िाजस्ि
ाँ ीगि खिि
साििजर्नक खिििः िालु िथा पूज
साििजर्नक ऋणिः आरिरिक ऋण ि िदे चशक ऋण
• िदे चशक अनुदान
वित्तीय नीर्िका उद्देश्यहरु

ु मा
वित्त नीर्िको उद्देश्य दे शको आर्थिक अिस्था ि सिकािको भूर्मका अनुसाि केवह र्िक हुने गदिछ । विकर्सि मुलक
ु मा आर्थिक विकास, मूल्य चस्थििा एिं पुनवििििण
यसको उद्देश्य आर्थिक चस्थििा कायम गने िहरछ भने अल्पविकर्सि मुलक
हुने गदिछ।

 स्रोि सािनलाई अनुत्पादक िा कम उत्पादक क्षेिबाट बढी उत्पादक क्षेिमा परििालन गने
 उच्ि आर्थिक िृवि हार्सल गने,
 समविगि आर्थिक स्थावयत्ि ि चस्थििा कायम गने (मूल्य चस्थििा, विर्नमय दि चस्थििा, व्याज दि चस्थििा, शोिनारिि
चस्थर्िममा चस्थििा),
 सामाचजक रयाय ि समानिा कायम गने,
 मूल्य र्नयरिण गने,
 िोजगािी र्सजिना ि गरिबी र्निािण गने,
 लगानीमिी िािाििण र्नमािण गने,
 सरिुर्लि ि समािेशी विकास गने,
 र्बचत्तय क्षेिको सुिाि गने,
 िाजस्ि प्रशासनमा सुिाि गने,
 िदे चशक सहायिाको प्रभािकािी परििालन गने,
 आरिरिक ऋणलाई बाचछछि सीमा र्भि िाख्ने,
 बिि परििालन गने,
 ाँ ी र्नमांण गने,
पूज
 अनुत्पादक खिि कटौिी गने,
 किका दि र्निाििण गने।
वित्तीय नीर्ि र्नमािणमा संलग्न र्नकायहरु
 िाविय योजना आयोग (National Planning Commission)
 अथि मरिालय (Ministry of Finance-MoF)
 स्बचरिि मरिालयहरु (Line Ministries)
 प्रदे श िथा स्थानीय सिकािहरु (Sub-National Governments)

विजय कुमार शमाा ९८५१००७९९७


 िाविय प्राकृचक्तक स्रोि िथा वित्त आयोग (National Natural Resources and Fiscal Commission-NNRFC)
 मचरिपरििद
 सं सद
 विकास साझेदािहरु (Development Partners)

र्नकायगि भूर्मका
 NPC and MoF ✓ Ceiling and Guidelines Basis Periodic Plans ✔ MTEF अथि व्यिस्था ि साििजर्नक वित्त
व्यिस्था ✔ Resource Envelope
 NNRFC ✓ Formula for Fiscal Equalization Grants ✓ Conditional Grants Management
 Line Ministries ✓ Budget Proposal ✓ Use of Line Ministries Budget Information System (LMBIS)
 Program Approval: By NPC
 Budget Draft Approval: By the Cabinet
 Budget Presentation: At the Parliament
 Final Budget Approval: By the Parliament

ाँ स्बचरिि मुतय कानूनी व्यिस्था


बजेटसग
 ✓ विर्नयोजन वििेयक (Appropriation Bill)
 ✓ आर्थिक वििेयक (Financial Bill)
 ✓ऋण िथा जमानि वििेयक (Loans and Guarantee Bill)
 ✓ िाि ऋण उठाउने वििेयक (Bill related to Domestic Borrowing)
वित्त नीर्ि ियाि गदाि ध्यान र्दनुपने कुिा
 दे शको औद्योर्गक विकासको अिस्था,
 दे शको विद्यमान आर्थिक अिस्था,
 सिकािको आर्थिक उद्देश्य,
 सं वििान ि आिर्िक योजनाका उद्देश्य,
 र्नजी क्षेिको अिस्था,
 गिीबीको अिस्था,
 भौर्िक पूिाििािको अिस्था,
 ाँ ीबजािको अिस्था
मुरा िथा पूज
वित्तीय नीर्िका ि ुनौिीहरु
 उच्ि आर्थिक िृवि हार्सल गने ि सामाचजक रयाय कायम गने उद्देश्य र्बि सामञ्जस्यिा काय गनुि
 स्रोि सािनलाई उत्पादनमूलक क्षेिमा परििालन गनु,ि
 िाजस्ि परििालनलाई प्रभािकािी बनाउनु,
 अनुत्पादक खिि कटौिी गनु,ि
 ाँ ीगि खिि िृवि गनु,ि
िालु खिि बाचछछि सीमा र्भि िाख्नु ि पूज
 िदे चशक सहायिा मार्थको अत्यार्िक र्नभिििा,
 साििजर्नक सं स्थानहरुको घाटा ।
वित्तीय नीर्िमा गनुपि ने सुिािहरु
 िालु खिि बाचछछि सीमामा िाख्ने ि पुचजगि खिि िृवि गने,
 GDP मा िाजस्िको योगदान िृवि गने,

विजय कुमार शमाा ९८५१००७९९७


 आयकि ि मूल्य अर्भिृवि किलाई िाजस्िको मुतय स्रोिको रुपमा विकास गने,
 किको दायिा विस्िाि गने,
 WTO को मापदण्िअनुसाि भरसाि दि समायोजन गदै जाने,
 िाजस्ि ि ुहािट र्नयरिण गने,
 किदािा मिी कि प्रशासन,
 लगानीमिी िािाििण र्नमािण गने,
 NRN लाई लगानी गनि प्रोत्साहन गने,
 भरसाि मूल्यांकन प्रवियालाई कािोबाि मूल्यमा आिारिि बनाउने,
 र्नजी क्षेि आकवििि हुने क्षेिमा सिकािी लगानी नगने,
 र्नयािि प्रबििन गिी व्यापाि घाटा कम गने,
 Remittance लाई उत्पादनमूलक क्षेिमा लगानी गदै सामाचजक रयाय ि समानिा कायम गने
 बदे चशक सहायिालाई िाविय आिश्यकिा ि प्राथर्मकिाका क्षेिमा परििालन गने ।
 साििजर्नक खिि, िाजस्ि ि ऋण व्यबस्थापनका र्सद्वारिहरु समावहि गनुप
ि ने

आर्थिक नीर्ि सुिािका िाि स्ि्भ छन्, वित्त नीर्ि, मौर्दक नीर्ि, व्यापाि उदािीकिण ि सं ििनात्मक सुिाि ।
यी िाि स्भ दरिला भए माि आर्थिक विकास स्भि हुरछ िा आर्थिक िृवि, िोजगािी िृवि, मूल्य चस्थििा ि
शोिनारिि सरिुलन प्रातिक गने आर्थिक नीर्िको उद्देश्य पूिा हुरछ । यी िाि स्ि्भले आर्थिक गर्िविर्िका अरय
उपक्षेिहरूलाई अपचक्षिरूपमा िलायमान बनाउाँछन् । नेपालमा यी िाि स्ि्भ कमजोि भएका कािण आर्थिक विकास
ि समृवि पर्छ पिे को हो ।

विजय कुमार शमाा ९८५१००७९९७

You might also like