खाद्यान्न बाली बीमालेख 2079.11.18 Fianl

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 30

कृ षि बीमालेख न.

ं १
जारी षमष िः२०७९।११।१८

................................इन्स्योरेन्सस कम्पनी लिलिटेड


खाद्यान्सन बािी बीिािेख

(उत्पादनमा आधारर )
यस बीमालेखमा उल्लेख भएको खाद्यान्न बालीमा हुने क्षष षिरूद्ध बीमा गननको लाषग बीषम ले बीमाशल्ु क भक्त ु ानी
गरे को हुनाले षिपक्षीय बीमा करारको रूपमा ...........बीमा कम्पनी (बीमक) ले यो बीमालेख जारी गरे को छ ।
पररच्छे द -१
प्रारषम्भक
१. बीमालेखको नाम र प्रारम्भिः (१) यस बीमालेखको नाम “खाद्यान्न बाली बीमालेख” रहेको छ ।
(२) यो बीमालेख बीषम ले बीमाशुल्क भक्तु ानी गरे पश्चा प्रारम्भ हुनेछ ।

२. पररभािािः षििय िा प्रसङ्गले अको अर्न नलागेमा यस बीमालेखमा,


(क) “अप्रत्यक्ष क्षलि” भन्नाले बीमा गररएको जोषखमको कारणले हुने अप्रत्यक्ष िा
एउटा घटनाको पररणामस्िरूप हुने अन्य क्षष सम्झनु पछन ।
(ख) “अलििेख” भन्नाले यस बीमालेखमा उल्लेख भएको खाद्यान्न बाली खे ीको
लाषग आिश्यक पने बीउषिजन, बालीको जा , रोपण षिषध, मलजल एिम् षनयषम
रूपमा खे र्ा बारीको व्यिस्र्ापन आषदका लाषग यार गररएको अषभलेख
सम्झनु पछन ।
(ग) “उलिि ्याहार” भन्नाले यस बीमालेखको खाद्यान्न बालीको प्राषिषधक
व्यिस्र्ामा उल्लेख भएका प्रािधानहरूको पररपालन गररएको सम्झनु पछन ।
(घ) “खाद्यान्सन बािी” भन्नाले यस बीमालेखमा उल्लेख भए बमोषजम गररने धान, मकै ,
गहु,ुँ जौ, र कोदो बाली सम्झनु पछन ।
(ङ) “दावी” भन्नाले बीमा गररएको िस् क ु ो क्षष बाप बीषम िारा माग गररएको
क्षष पषू न रकम सम्झनु पछन ।
(च) “दुर्घटना” भन्नाले बाषहरी आुँखाले स्पष्ट देख्न सषकने र सांघाष क, आकषस्मक र
अप्रत्याषस घटना सम्झनु पछन ।

खाद्यान्न बाली बीमालेख 1


(छ) “प्रालवलिक” भन्नाले एस.एल.सी िा सो सरहको परीक्षा उषिणन गरी कृ षि षिज्ञानमा
कम् ीमा एक ििनको ाषलम प्राप्त िा कृ षि षिज्ञान षििय षलर्न टी.एस.एल.सी. उिीणन
गरे को िा कृ षि षिज्ञान षििय षलर्न एस.एल.सी. िा सो सरहको परीक्षा उिीणन गरे को
िा सोभन्दा माषर्ल्लो योग्य ा प्राप्त व्यषक्त सम्झनु पछन ।
(ज) “प्रालवलिक जााँि लसफाररस” भन्नाले बीमा गनन प्रस् ाषि खाद्यान्न बाली
बीमायोग्य छ िा छै न भनी कृ षि प्राषिषधकिारा अध्ययन, अिलोकन गरी षसफाररस
गने कायन सम्झनु पछन ।
(झ) “बीिक” भन्नाले बीमा ऐन, २०७९ बमोषजम बीमा व्यिसाय गनन र्जाज पत्र प्राप्त
बीमा कम्पनी सम्झनु पछन ।
(ञ) “बीिा अवलि” भन्नाले बीमालेखको अनसु चू ीमा उल्लेख भए अनसु ार बीमा
जोषखम स्िीकार गररने अिषध सम्झनु पछन ।
(ट) “बीिाङ्क रकि” भन्नाले बीमालेख बमोषजम खाद्यान्न बालीको रक्षािरण
गररएको रकम सम्झनु पछन ।
(ठ) “बीिािेख” भन्नाले बीमकले जारी गने खाद्यान्न बालीको जोषखम स्िीकार गरी
बीषम लार्न जारी गरे को बीमाको षलख सम्झनु पछन र सो शब्दले रषसद, प्रस् ाि
फाराम, अनसु चू ी, ाषलका लगाय बीमालेखसंग संलग्न कागजा हरू सम्झनु पछन ।
(ड) “बीिाशल्ु क” भन्नाले बीमालेखमा उल्लेख गररएको खाद्यान्न बालीको बीमा गदान
प्रष फलको रूपमा बीषम बाट एकमष्ठु िा षकस् ाबन्दी रूपमा बीमकले षलने रकम
सम्झनु पछन ।
(ढ) “बीलिि” भन्नाले बीमा गने व्यषक्त िा संस्र्ा सम्झनु पछन र सो शब्दले बीमालेखबाट
लाभ षलन पाउने अषधकार भएको व्यषक्तलार्न समे जनाउुँछ ।
(ण) “बीिा गररएको व्ि”ु भन्नाले बीमालेखमा उल्लेख भए अनसु ारको खाद्यान्न
बालीको बीमा सम्झनु पछन ।
( ) “िि ू ििू लववरण” भन्नाले बीमा गररएको िस् क ु ो जोषखमलाई फरक पानन सक्ने
महत्िपूणन षििरण सम्झनु पछन ।
(र्) “रक्षावरण” भन्नाले बीमालेखमा उल्लेख भएको खाद्यान्न बालीको खे ीमा भएको
क्षष को क्षष पषू न प्रदान गननको लाषग मञ्जरु गरे को अिस्र्ा सम्झनु पछन ।
(द) “िापरवाही” भन्नाले बीषम ले बीमा गररएको िस् क ु ो उषच स्याहार, हेरचाह र
उपचार नगराएको िा जानाजान हानी गनन खोषजएको अिस्र्ा सम्झनु पछन ।

खाद्यान्न बाली बीमालेख 2


(ध) “क्षलि” भन्नाले कुनै घटना घटी िा षिपषि परी िा जगं ली जनािरको आक्रमणबाट
िा रोग िा षकरा लागी बीमा गररएको िस् क ु ो हानी िा नोक्सानी भर्न, षबषिर्न, नष्ट िा
नाश भर्न हुने आषर्नक क्षष सम्झनु पछन ।
(न) “क्षलिपलू िघ” भन्नाले बीमालेखमा उल्लेख भए अनरू ु प बीमकले बीषम लार्न प्रदान
गने दािी बाप को रकम सम्झनु पछन ।
(प) “क्षलि िूल्याङ्कनकिाघ” भन्नाले यस बीमालेखमा हुने क्षष को मूल्याङ्कन गने
व्यषक्त िा सस्ं र्ा सम्झनु पछन ।
(फ) “क्षलि िूल्याङ्कन प्रलिवेदन” भन्नाले बीमक िा क्षष मूल्याङ्कनक ानले
खाद्यान्न बालीको षिरुिा िा बाला िा दिु ै नास भर्न आषर्नक क्षष भएको भनी यषकन
गरी षदएको प्रष िेदनलार्न सम्झनु पछन ।

पररच्छे द-२
रक्षािरण
३. रक्षािरणिः (१) देहायका कारणबाट बीमा गररएको खाद्यान्न बालीमा बीमा अिषधषभत्र उल्लेषख क्षष भएमा
बीमकले क्षष पषू न प्रदान गनेछिः
(क) अषग्नजन्य क्षष िः
(१) आगलागी िा अग्नीको कारणले भएको क्षष ।
(ख) हािाजन्य क्षष िः
(१) हुरीब ासको कारणले भएको क्षष ,
(२) आुँषधबेहरी िा फ ु ानको कारणले भएको क्षष ।
(ग) पानीजन्य क्षष िः
(१) अष िृषष्ट िा बेमौसमी ििानको कारणले षबरुिा नष्ट भर्न अर्िा बोट नष्ट भई
भएको आषर्नक क्षष ,
(२) अषसना िा षहउुँको कारणले भएको क्षष ।
(३) बाढी िा डुिानको कारणले भएको क्षष ।

(घ) मौसमजन्य क्षष िः


(१) खडेरीको कारणले भएको क्षष ,
(२) सु ारोको कारणले भएको क्षष ।
(ङ) भषू मजन्य क्षष िः
(१) भकू म्पको कारणले भएको क्षष ,

खाद्यान्न बाली बीमालेख 3


(२) पषहरो िा भ-ू स्खलनको कारणले भएको क्षष ।
(च) चट्याङ्जन्य क्षष :
(१) चट्याङको कारणले भएको क्षष ।
(छ) रोग र्ा षकराजन्य क्षष :
(१) रोगको कारणले भएको क्षष ,
(२) षकराको कारणले भएको क्षष ।
(ज) आकषस्मक र्ा दघु नटनाजन्य बाह्य कारणहरुबाट हुने क्षष :
(१) जंगली जनािरको आक्रमण (खाएर िा कुषल्चएर िा माडेर िा खोस्रेर िा
उषधनेर िा झारे र) बाट भएको क्षष ।
४. अष ररक्त सषु िधािः यस बीमालेखमा उल्लेख गररएको बीमा अिषध षभत्र देहायको अिस्र्ा षसजनना भएमा
दघु नटना बीमा बाप बीमाङ्क रकम रु.२,००,०००।- (अक्षरे पी दईु लाख रूपैयाुँ) बीमकले बीषम लार्न
भक्त
ु ानी गनेछिः
(क) आत्महत्या बाहेक अन्य कुनै पषन दघु नटनाको कारणले मृत्यु भएमा,
(ख) स्पार्नल र्न्जरु ीको कारण पनु िः ठीक नहुने गरी ररढको हड्डी काम नलाग्ने भएमा,
(ग) एक िा दबु ै हा को नाडी देषख माषर् परू ै हा काम नलाग्ने भएमा,
(घ) एक िा दबु ै खट्टु ाको गोलीगाुँठो देषख माषर् परू ै खट्टु ा काम नलाग्ने भएमा,
(ङ) दिु ै आुँखाको दृषष्ट गमु ेमा ।

पररच्छे द-३
अपिाद
५. अपिादिः (१) यस बीमालेखमा अन्यत्र जनु सक ु ै कुरा लेषखएको भए ापषन देहायका कारणबाट हुने क्षष को
क्षष पषू न बीमकले प्रदान गने छै निः
(क) अप्रत्यक्ष क्षष िः खाद्यान्न बालीबाट भएको क्षष को कारणबाट हुने अन्य अप्रत्यक्ष
क्षष भएमा,
(ख) अषधकार प्राप्त षनकायबाट पर्ु यार्एको क्षष िः अषधकार प्राप्त षनकायको आदेशमा
खे ी नष्ट गररएमा,
(ग) षिषकरणयक्त ु पदार्निः षिषकरणयक्त ु पदार्न िा षिषकरणयक्त
ु फोहोर िा अिशेिको
संसगन (कन्टाषमनेशन) बाट क्षष भएमा,
(घ) आणषिक, रासायषनक र्ा जैषिक हष यारिः आणषिक, रासायषनक र्ा जैषिक
लगाय आम षिनासकारी हष यारको प्रयोगबाट क्षष भएमा,

खाद्यान्न बाली बीमालेख 4


(ङ) यद्ध ु िा यद्ध
ु सरहको अिस्र्ािः सैषनक षिद्रोह, शषक्त अपहरण, घेराबन्दी िा यद्ध ु ,
आक्रमण, षिदेशी सैन्य कारिाही िा कुनै यद्ध ु सरहको कारिाही िा गृहयद्ध ु िा
राजद्रोह िा सो सरहको अिस्र्ाको कारणले क्षष भएमा,
(२) अन्य क्षष िः देहायको कारणले भएको क्षष को क्षष पषू न बीमकले प्रदान गने छै निः-
(क) बीमा गररएको िस् ु हराएमा िा चोरी भएमा ।
(ख) बीषम ले िा षनजको एकाघरका पररिारका सदस्य िा कमनचारी िा कामदारले
जानाजान िा मनोरञ्जनको उद्देश्य िा परीक्षण िा लापरिाहीको कारणले खाद्यान्न
बालीमा क्षष पर्ु याईएमा ।
(ग) बीषम ले िा षनजको एकाघरका पररिारका सदस्य िा कमनचारी िा कामदारले
ररसर्बीपणू न व्यिहारको कारणबाट खाद्यान्न बालीमा क्षष भएमा ।
(घ) कुनै प्रकारको महामारीको प्रकोप भएको भषन षनषश्च घेराबन्दी ोके र सम्बषन्ध
अषधकार प्राप्त षनकायबाट घोिणा भएको क्षेत्रमा बीमा गररएको िस् क ु ो उक्त
महामारीबाट क्षष भएमा ।
(ङ) बीषम ले प्रस् ाि फाराममा षििरण षदुँदा झठ्ठु ा षििरण षदएमा िा जोषखम मल्ू याङकन
गननका लाषग आिश्यक पने िास् षिक ा लक ु ाई झठ्ठु ा कुरा उल्लेख गरे मा बीमक
दािी प्रष उिरदायी हुने छै न ।
(च) नेपाल सरकारबाट खाद्यान्न बालीको उन्मोषच िा सषू चकृ गररएका जा िा रै र्ाने
जा बाहेकका जा को बीउ प्रयोग गररएमा ।
(छ) खाद्यान्न बालीको जा अनसु ारको षसफाररस क्षेत्र फरक पारी बाली लगाएमा ।

पररच्छे द-४
बीमा सम्बन्धी श न
६. प्रस् ाि र्ा स्िीकृ ष : (१) बीमालेख जारी गननु पिू न बीषम ले अनसु चू ी-१ बमोषजमको प्रस् ाि फाराम पणू न
रूपमा भरी बीमकलार्न बझु ाउनु पनेछ ।
(२) प्रस् ाि फाराममा उल्लेख भएको षििरणमा फरक पारी बीमालेख जारी गनन पार्ने छै न ।

७. प्राषिषधक जाुँच षसफाररसिः (१) बीमकले पूणनरूपमा भरे को प्रस् ाि फाराम प्राप्त गदान अनसु चू ी-२ बमोषजम
सम्बषन्ध प्राषिषधकले बीमा गनन प्रस् ाषि खाद्यान्न बाली प्राषिषधक रूपमा खे ी योग्य िा बीमा योग्य छ
िा छै न भनी प्राषिषधक जाुँच षसफाररसपत्र प्राप्त गरे को हुनु पनेछ ।

खाद्यान्न बाली बीमालेख 5


(२) बीमालेख जारी भए पश्चा प्राषिषधकले बीमा अिषध षभत्र बीमा गनन षसफाररस गरे को िस् क ु ो
कम् ीमा एक पटक पनु िः जाुँच परीक्षण र्ा षनरीक्षण गरी सोको प्रष िेदन अनसु चू ी-३ बमोषजम बीमकलार्न
षदनु पनेछ र बीमकले उक्त जाुँच परीक्षणको प्रष िेदन समे बीमालेखसंग संलग्न गरी राख्नु पनेछ ।
(३) प्राषिषधकले बीमालेख जारी भए पश्चा बीमा गररएको िस् क ु ो पनु िः जाुँच परीक्षण गदान
बीषम ले श नहरू परू ा गरे को रहेनछ भने बीमालेख स्ि िः रद्ध हुनेछ ।

८. बीमालेखमा प्रयोग भएका शब्दािलीको अर्निः (१) बीमालेख सषह बीमा प्रस् ाि फाराम, अनसु चू ी,
ाषलका, बीमाशल्ु क भक्तु ानी रषसदलार्न एकमष्ठु खाद्यान्न बाली बीमा करार िा बीमालेखको रूपमा बझ्ु नु िा
पढ्नु पनेछ र ष नलार्न अलग्गै पढ्न, बझ्ु न िा टुक्रयाएर बीमालेखको अर्न लगाउन पार्ने छै न ।
(२) यस बीमालेखमा प्रयोग भएका षिशेि प्राषिषधक शब्दािलीको अर्न पररभािा खण्डमा उल्लेख
भए बमोषजम हुनेछ ।

९. बीमालेख रद्द हुने अिस्र्ािः देहायको अिस्र्ामा बीमकले बीमालेख रद्द गनन सक्नेछ:
(क) बीषम ले बीमालेखको श न उल्लंघन गरे को,
(ख) बीमाको मल ू भू षििरण ढाुँटेको िा गल ढंगले उल्लेख गरे को,
(ग) बीमा गरे को िस् लु ाई उषच स्याहार सम्भार नगरी गम्भीीर लापरिाही गरे को,
(घ) बीमा गरे को िस् ु त्याग गरे को,
(ङ) गैरकाननू ी िरले बीमा गराएको,
(च) बीमा योग्य षह कायम नभएको,
(छ) बीमकले बीमाशल्ु क बाप को रकम आफ्नो खा ामा प्राप्त नगरी बीमालेख जारी
गरे को ।
(२) कुनै बीषम ले उपषनदेशन (१) बमोषजमको कुनै कायन गरे को पार्एमा सोको प्रमाण समे संलग्न
गरी बीमालेख रद्द गनन सक्नेछ ।
र, बीमालेख रद्द गननु अषघ बीमकले बीषम लाई कम् ीमा सा षदनको षलषख स्पष्टीकरणको मौका
षदनु पनेछ ।
(३) बीमकले उपषनदेशन (२) बमोषजम बीमालेख रद्द गरे को प्रमाण सषह पन्र षदनषभत्र
प्राषधकरणमा जानकारी गराउनु पनेछ ।
(४) यस दफामा अन्यत्र जनु सक ु ै कुरा लेषखएको भए ापषन बीषम ले अनरु ोध गरे मा बीमकले
बीमालेख रद्द गननु पनेछ ।
(५) उपषनदेशन (४) बमोषजम बीमालेख खारे ज गदान अनदु ान प्राप्त नहुने बीषम लाई बाुँकी अिषधको
समानपु ाष क बीमाशुल्क षफ ान गननु पनेछ र अनदु ान प्राप्त हुने बीषम लाई कुनै रकम षफ ान गननपु ने छै न ।
(६) यस दफामा अन्यत्र जनु सक ु ै कुरा लेषखएको भए ापषन िास् षिक मल्ू यभन्दा बढी रकमको
बीमाङ्क कायम गरी बीमा गराएको बीमालेख स्ि िः रद्द हुनेछ र बीमकले सोको जानकारी प्राषधकरणलार्न
रू
ु न् षदनु पनेछ ।

खाद्यान्न बाली बीमालेख 6


१०. योगदानिः (१) यस बीमालेखबाट बीमा गररएको खाद्यान्न बालीको परू ा िा के ही अंश अको कुनै पषन
बीमालेखिारा बीमा गनन पार्ने छै न ।
(२) कुनै कारणिश बीमा गररएको खाद्यान्न बालीको बीमा अन्य बीमकमा समे भएको रहेछ र
त्यस् ो खाद्यान्न बालीको आषं शक िा परू ा अंश दािी परे मा बीमकले आफ्नो भागको क्षष पषू न रकम
समानपु ाष क रूपमा प्रदान गनेछ ।

११. प्रत्यासनिः- (१) बीमा गररएको खाद्यान्न बालीको क्षष बाप बीषम ले बीमक बाहेक अन्य पक्षबाट समे
क्षष पषू न पाउने रहेछ भने बीमकबाट क्षष पषू न प्राप्त गदान अन्य पक्षबाट क्षष पषू न पाउने अषधकार बीमकलार्न
सम्ु पनु पनेछ ।
(२) उपषनदेशन (१) बमोषजमको कायन गननका लाषग बीषम ले बीमकलार्न अनुमष षदनु पनेछ ।
(३) उपषनदेशन (१) बमोषजम अन्य पक्षबाट क्षष पषू न प्राप्त गननका लाषग बीमकले जनु सक ु ै समयमा
पषन उपयक्त ु र आिश्यक कारिाही गनन सक्नेछ ।
१२. स्िाषमत्ि पररि नन िः (१) बीषम ले आफूले गरे को खाद्यान्न बाली खे ीको स्िाषमत्ि पररि नन िा हस् ान् रण
गरे को खण्डमा बीमकलाई ीस षदन षभत्र जानकारी गराउनु पनेछ ।
(२) उपषनदेशन (१) बमोषजम जानकारी प्राप्त भएपश्चा बीमकले त्काल बीमालेखको षनिःशुल्क
नामसारी गररषदनु पनेछ ।
१३. बीमालेखको पनु स्र्ानपनािः खाद्यान्न बाली बीमालेख अन् गन दािी परे पश्चा बाुँकी बीमाङ्क रकमको
पनु स्र्ानपना गनन पार्ने छै न ।

१४. बीमालेखको अिषधिः (१) खाद्यान्न बाली बीमालेख जारी गदान घण्टा र षमनेटसमे खल्ु ने गरी समय उल्लेख
गनपनु नेछ ।
(२) बीमालेख जारी भएको षमष र जोषखम प्रारम्भ भएको षमष फरक हुने गरी बीमालेख जारी गनन
पार्ने छै न ।
(३) बीमालेखको अिषध समाप्त हुने षमष को मध्यरा बाह्र बजे बीमा अिषध समाप्त हुनेछ ।
(४) खाद्यान्न बालीको लाषग बीमालेखको अिषध बालीको जा , षसफाररस क्षेत्र र्ा पाक्ने
षदनलाई आधार षलई अषधक म एघार मषहनासम्मको हुनेछ ।
(५) रै र्ाने जा को हकमा बीमालेखको अिषध सम्बषन्ध षजल्ला षस्र् कृ षि हेने कायानलय िा
स्र्ानीय हको सम्बषन्ध शाखाले उक्त जा सो क्षेत्रमा प्रचलनमा रहेको थ्य खल ु ाई षसफाररस गरे
बमोषजमको हुनेछ ।
(६) उपषनदेशन (४) र (५) बमोषजमको व्यिस्र्ामा बाली कटानी पषछ सा (७) षदनको अिषध
र्प हुनेछ ।

खाद्यान्न बाली बीमालेख 7


(७) बीमकले बीमा अिषध समाप्त हुनु अगािै बीमा अिषध समाप्त हुन लागेको सचू ना जनु सक
ुै
माध्यमबाट बीषम लार्न षदन सक्नेछ ।

१५. बीमकको क नव्य: यस बीमालेखमा उल्लेख भएका सम्पणू न श नहरू बीमकले पालना गननपु नेछ:-
(१) बीमकले आफुले गने खाद्यान्न बालीको बीमाङ्क खाद्यान्न बाली गणना ाषलका
अनसु ार गननपु नेछ ।
(२) बीमालेख जारी गननपु िू न बीमा गररएको िस् ु समेषटएको षिषभन्न कोणबाट षखषचएको
कम् ीमा पाुँच िटा षस्र्र फोटो र कम् ीमा एक षमनेटको षभषडयो षक्लप प्रस् ाि
फारामसुँगै प्राप्त गरे को हुनु पनेछ ।
(३) बीषम िारा पणू न रूपमा भररएको प्रस् ाि फाराम प्राप्त भएपषछ मात्र बीमा गननपु नेछ ।
(४) बीमाङ्क गणना गदान कम िा बढी बीमाङ्क रकम कायम गरी बीमालेख जारी गननु
हुदुँ नै ।
(५) बीमालेखमा उल्लेख गररएको बीमादरको आधारमा बीमाशुल्क गणना गननपु नेछ ।
(६) खाद्यान्न बाली बीमालेख षलने बीषम को हकषह षिरूद्ध कुनै क्षष पर्ु याउनु हुदुँ नै ।
(७) बीमकले यस बीमालेख बमोषजम खाद्यान्न बालीको लाषग बीमा गदान श न परु ा नगरी
बीमा गरे को रहेछ भने बीमकले दािीको समयमा श न परु ा नभएको भषन दािी
अषस्िकार गनन पाउने छै न ।
(८) बीमालेख जारी गदान िा बीमा दािी फर्छ्यौट गदान आिश्यक पने सम्पणू न षििरण र्ा
कागजा , फोटो र्ा षभषडयो आषद सरु षक्ष रूपमा अषभलेख गरी राख्नु पनेछ ।
(९) बीमकले बीषम लाई यस बीमालेखसंग सम्बषन्ध आिश्यक थ्याङ्क, अषभलेख,
अनसु चू ी र सन्दभन सामिीको सम्पणू न जानकारी षदनपु नेछ ।

१६. बीषम को दाषयत्ििः (१) यस बीमालेखमा उल्लेख भएका सम्पणू न श नहरूको बीषम ले पणू न रूपले पालना गननु
पनेछिः
(२) बीमा गररएको िस् ु िा षिियिस् क ु ो उषच स्याहार, रे खदेख, षनगरानी, ममन सम्भार गननक
ु ा
सार्ै क्षष हुनबाट बचाउन उपयक्त ु सािधानीका उपायहरू अपनाउनु पनेछ ।
(३) दािी, छानषबन, अनसु न्धान िा क्षष मल्ू याङ्कनको क्रममा प्रहरी, बीमक र्ा अन्य अषधकार
प्राप्त षनकायलार्न पणू नरूपमा सहयोग गननपु नेछ ।
(४) दािी यषकन गननका लाषग बीषम ले आिश्यक प्रमाण जुटाउन बीमकलार्न सहयोग गननपु नेछ ।

१७. आंषशक बीमा गनन नपार्नेिः एकै क्षेत्रफलमा लगार्एको खाद्यान्न बालीको आंषशक रूपमा बीमा गनन पार्ने
छै न ।

खाद्यान्न बाली बीमालेख 8


पररच्छे द ५
बीमाङ्क र्ा बीमाशल्ु क
१८. बीमाङ्क षनधानरणिः (१) यस बीमालेख बमोषजम गररने खाद्यान्न बालीको बीमाङ्क षनधानरणका लाषग
अनसु चू ी-४ मा भएको ाषलकालार्न आधार मान्नु पनेछ ।
(२) यस बीमालेख अन् गन का खाद्यान्न बालीको उत्पादनको आधारमा बीमा गननपु नेछ ।
(३) बीमाङ्क रकम कायम गदान नेपाल सरकार, कृ षि र्ा पशपु न्छी षिकास मन्त्रालयबाट पषछल्लो
ििन प्रकाषश भरएको “STATISTICAL INFORMATION ON NEPALESE AGRICULTURE” (नेपाली
कृ षि सम्बन्धी थ्याङ्कीय जानकारी) मा भएको षििरणलाई आधार षलनु पनेछ ।
१९. बीमाशुल्क गणना: (१) यस बीमालेख अनसु ार जारी हुने खाद्यान्न बालीको बीमाशुल्क देहाय बमोषजम
कायम हुनेछ ।
(क) धान, मकै र गहुुँ बालीको हकमा बीमाङ्क रकमको ५ (पाुँच) प्रष श का दरले ।
(ख) जौ र कोदो बालीको हकमा बीमाङ्क रकमको ३ ( ीन) प्रष श का दरले ।

(२) यस बीमालेख बमोषजम बीमाशल्ु क गणना गदान अनसु चू ी-५ मा उल्लेख भएको खाद्यान्न
बालीको षिस् ृ षििरण र्ा बीमाशुल्क गणना ाषलका अनसु ार उल्लेख गननपु नेछ ।
(३) यस बीमालेखमा उल्लेख भएको दघु नटना बीमा बाप बीमाशल्ु क प्रष बीषम पाुँच सय
रूपैयाुँ लाग्नेछ ।
(४) एक ििनभन्दा कम अिषधको बीमालेखको लाषग समे उपषनदेशन (३) मा उल्लेख
गररएको दघु नटना बीमा बाप को बीमाशुल्क लाग्नेछ ।
(५) खाद्यान्न बाली खे ीको लाषग प्रयोग हुने भौष क संरचना िा सम्पषिको लाषग बीमा
प्राषधकरणबाट जारी सम्पषि बीमा षनदेषशका, २०७५ बमोषजम छुट्टै बीमा गनपनु नेछ र यसमा अनदु ानको
व्यिस्र्ा गररएको छै न ।
उत्पादनका आिारिा खाद्यान्सन बािीको बीिाशल्ु क गणना िालिका
क्र.सं. सुत्र रकि
खाद्यान्न बाली उत्पादन को बीमाङ्क = खाद्यान्न बाली लगाएको क्षेत्रफल रू.... “क”
(हेक्टर)×(.......)षजल्लाको उत्पादकत्त्ि (मे.टन प्रष हेक्टरमा)×खाद्यान्न बालीको
न्यनू म समर्नन मल्ू य, (समर्नन मल्ू य नभएको हकमा बजार मल्ू यमा िा पाषलकाको
१ षसफाररस )
धान, मकै र गहुुँ बालीको बीमाशल्ु क = क × बीमाङ्क रकमको ५% (पाुँच प्रष श ) रू.... “ख”
२ जौ र कोदो बालीको बीमाशल्ु क = क × बीमाङ्क रकमको ३% ( ीन प्रष श )
प्रत्यक्ष छुट भएमा (ख को ......%) रू.... “ग”
३ नभएमा “०” राख्ने

खाद्यान्न बाली बीमालेख 9


४ छुट पषछको रकम (ख – ग) रू.... “घ”
५ नेपाल सरकारबाट प्रदान गररने अनदु ान रकम (घ को ..... %) रू.... “ङ”
६ जम्मा बीमाशल्ु क = घ – ङ रू.... “च”
बीषम ले दघु नटना बीमा बाप बीषम को सङ्ख्या “अ” बीमाशल्ु क (रु. ५००) “आ” (अ  आ )
७ रू.... “छ”
ष ननपु ने बीमाशुल्क ……… ………
८ बीषम ले ष ननपु ने कूल बीमाशुल्क रकम = च+छ रू...
द्रष्टव्यिः- (१) उत्पादकत्ि भन्नाले नेपाल सरकार कृ षि र्ा पशपु न्छी षिकास मन्त्रालयिारा प्रकाषश
षजल्लाको बाली षिशेिको अषघल्लो बिनको उत्पादकत्िलाई बषु झनेछ ।
(२) खाद्यान्न बालीको न्यनू म समर्नन मूल्य भन्नाले नेपाल सरकारले षसफाररस गरे को बाली
षिशेिको अषघल्लो बिनको न्यनू म समर्नन मल्ू यलाई बषु झनेछ । र षसफारीस क्षेत्र न ोषकएको हकमा यो
व्यिस्र्ा लागू हुने छै न ।
(३) न्यनू म समर्नन मल्ू य न ोषकएको खण्डमा षकसानले उत्पादनस्र्लमा पाउने मल्ू यलार्न
बषु झनेछ ।
२०. बीमाङ्क पररि ननिः (१) बीमालेख जारी भर्नसके पश्चा बीमाङ्क रकम पररि नन गनन पार्ने छै न ।
(२) बीमा अिषधषभत्र बीमा गननपु ने खाद्यान्न बालीको क्षेत्रफल र्प गननु परे मा त्यसरी र्प गररने
खाद्यान्न बालीको लाषग छुट्टै बीमालेख जारी गननपु नेछ ।

२१. सामषू हक बीमािः- (१) खाद्यान्न बालीको बीमा सामषू हक रूपमा गनन सषकनेछ ।
(२) उपषनदेशन (१) बमोषजम सामषू हक बीमालेख जारी गदान बीमालेख धारक सस्ं र्ाले प्रत्येक
बीषम को छुट्टा छुट्टै प्रस् ाि फाराम भननु पनेछ ।
(३) सामषू हक बीमालेख जारी गरे पश्चा बीमालेखधारक संस्र्ाले प्रत्येक बीषम को छुट्टाछुट्टै
खाद्यान्न बाली गररएको खे ीको अषभलेख कायम गनपनु नेछ ।
(४) सामषू हक रूपमा गररएको खाद्यान्न बाली बीमाको हकमा बीमालेखमा आिद्ध प्रत्येक
व्यषक्तको छुट्टाछुट्टै दघु नटना बीमा गरे को हुनु पनेछ र सोको षिस् ृ षििरण अनसु चू ी-६ बमोषजम राख्नपु नेछ ।
(५) सामषू हक बीमा गने प्रयोजनका लाषग मात्र संस्र्ा िा समहू गठन गनन पार्ने छै न ।

२२. बीमाशुल्क भक्त


ु ानी:- (१) बीषम ले अनदु ान बाहेकको बीमाशुल्क भक्त ु ानी गरे को रकम बीमकको बैंक
खा ामा जम्मा भएको प्रमाण बीमकले प्राप्त नगरे सम्म बीमालेख जारी गनन पार्ने छै न ।
(२) उपषनदेशन (१) मा जनु सक
ु ै कुरा लेषखएको भए ा पषन अनदु ानबाट प्राप्त हुने रकम कट्टा गरी
बाुँकी रकम बीमकको बैंक खा ामा जम्मा भएको हुनु पनेछ ।

खाद्यान्न बाली बीमालेख 10


पररच्छे द-६
बीमालेख सम्बन्धी प्राषिषधक व्यिस्र्ा
२३. पालना गननपु ने व्यिस्र्ािः (१) बीषम ले खाद्यान्न बाली खे ीका लाषग देहायका व्यिस्र्ा पालना गरे को
हुनपु नेछ ।
(क) धान र कोदो बालीको हकमा रोपण गरे को ीस (३०) षदन षभत्र बीमा गररएको
हुनपु नेछ भने मकै , गहुुँ र जौ बालीको हकमा षिउ छरे को सा (७) षदन पषछ ीस
(३०) षदन षभत्र बीमा गररएको हुनपु नेछ र देहायको ाषलका बमोषजमको प्राषिषधक
व्यिस्र्ा पालना गरे को हुनपु नेछ ।

खाद्यान्सन बािीको
नाि िान िकै गहाँ जौ कोदो
लववरण
समन्ु द्र स हबाट समन्ु द्र स हबाट समन्ु द्र स हबाट समन्ु द्र स हबाट समन्ु द्र स हबाट ३०००
उिाई
२६०० मीटर सम्म २१०० मीटर सम्म ३३०० मीटर सम्म ४००० मीटर सम्म मीटर सम्म
राई देषख हुम्लाको
खेिी हने क्षेत्र राई देषख उच्च पहाड राई देषख उच्च पहाड राई देषख षहमाल राई देषख उच्च पहाड
षसंजा उपत्यका
उच्च पहाडिः फाल्गुन -
(षमषश्र , ररले र्ा एकल
चैत्र षसंषच िः काष नक
बालीको रुपमा)
चै े धानिः फाल्गुन - मध्य पहाड र िेशीिः ेस्रो र चौर्ो हप्ता
पहाडिः आषिन - उच्च पहाडिः जेष्ठ - आिाढ
चैत्र बैशाख -जेष्ठ षभत्र
खेिी िगाउने सिय काष नक मध्य पहाडिः आिाढ -
बिे धानिः जेष्ठ – राई र्ा षभत्री अषसषच िः काष नक
राईिः काष नक - मषं शर ं श्रािण
श्रािण मधेशिः बिेिः बैशाख पषहलो र दोस्रो हप्ता
राईिः श्रािण - भाद्र दोस्रो
षहउुँदेिः भाद्र - अषिन षभत्र
हप्ता
बसन् ेिःफाल्गुन - चैत्र
उन्मोषच र्ा सूषचकृ खाद्यान्न बालीको जा छनौट गदान सम्बषन्ध क्षेत्र, जग्गाको षकषसम र्ा समन्ु द्र
स हदेषखको उचाईको आधारमा नेपाल सरकारको सम्बषन्ध षनकायबाट षसफाररस भएको जा र सो को षििरण
बािीको जाि, बीउ दर
अनसु ारको हुनपु नेछ ।
र ियार हन िाग्ने लदन
रै र्ाने िा प्रचषल जा को हकमा सम्बषन्ध षजल्लाषस्र् कृ षि हेने कायनलय िा स्र्ाषनय हको सम्बषन्ध शाखाले
षसफाररस गरे बमोषजमको हुनपु नेछ ।
भौगोषलक क्षेत्र
अनसु ारको षहले,
नसघरी वा ब्याड स्र्ाषनय प्रचषल
धल ु े र अन्य
(आवश्यकिा परेिा षिधीलाई अिलम्बन
सधु ाररएको
िात्र) गरीएको हुनुपनेछ ।
षिधीबाट ब्याड
राषखएको हुनुपनेछ ।
३० षदनसम्मको
षबरुिा
लबरुवाको उिेर (कारण खल ु ार्न १ ३५ षदनसम्मको षबरुिा
हप्ता सम्म र्प गनन
षमल्ने छ ।)
षसषं च िा अषसषं च जग्गाको आधारमा नेपाल सरकारको सम्बषन्ध षनकायबाट षसफाररस मलखादको प्रकार र
ििखाद
मात्रालाई सम्भि भए सम्म अनुशरण गनन सषकनेछ ।

खाद्यान्न बाली बीमालेख 11


सहायक जरा सहायक जरा
अलि िहत्त्वपूणघ वृलिको घुँडु ासम्म उचाईको
गाुँज हाल्ने अिस्र्ा पलाउने/गाुँज हाल्ने पलाउने/गाुँज हाल्ने गाुँज हाल्ने अिस्र्ा
अव्था अिस्र्ा
अिस्र्ा अिस्र्ा
१. बेनान अिस्र्ा १.धान चमरा षनस्कने
१.बाला पोटाउने
२ .बाला पोटाउने अिस्र्ा
र्ा फुल फुल्ने
अन्सय िुख्य वृलिका र्ा फुल फुल्ने २. जुुँगा षनस्कने र १.बाला पोटाउने र्ा
अिस्र्ा १. फुल फुल्ने अिस्र्ा
अव्थाहरु अिस्र्ा परागसेचनको अिस्र्ा फुल फुल्ने अिस्र्ा
२.दानामा दधु
३.दानामा दधु ३.दानामा दधु २.दानामा दधु
भराईको अिस्र्ा
भराईको अिस्र्ा भराईको अिस्र्ा भराईको अिस्र्ा

(ख) बीमा गररएको खाद्यान्न बालीमा कुनै रोग िा षकरा लागेमा त्काल आफ्नै खचनमा
उषच रे खदेख, स्याहार सम्भार र्ा उपचार गरार्न सोको प्रमाण सरु षक्ष रूपमा राख्नु
पनेछ ।
(ग) खाद्यान्न बालीको बीमा दािी षलर्सके पषछ दािी गररएको खाद्यान्न बालीको बोट
र्ा अिशेिहरूलार्न अषनिायन रूपमा उक्त स्र्ानबाट हटाएर व्यिस्र्ापन गररएको
हुनु पनेछ ।
(घ) रोपणको लाषग प्रयोग हुने बालीको जा , षबउको स्रो , षबउ दर, नसनरी/ब्याड
राखेको बालीको हकमा नसनरी/ब्याड राखेको षमष र्ा खे ी गदानका महत्त्िपणू न
गष षिषधहरु जस् ैिः रोपण, गोडमेल, मलजल, षबिादीको प्रयोग आषदको अनसु चू ी-
७ बमोषजम अषभलेख राषखएको हुनपु नेछ ।

पररच्छे द-७
दािी सम्बन्धी प्रषक्रया
२४. क्षष को सचू नािः (१) यस बीमालेखले रक्षािरण गरे को जोषखमहरुका कारणबाट खाद्यान्न बालीको क्षष
भएमा क्षष भएको ीन षदन षभत्र बीषम ले बीमकलार्न टेषलफोन, एसएमएस, षलषख पत्र, र्नमेल, फ्याक्स िा
अन्य कुनै माध्यमबाट सोको जानकारी गराउनु पनेछ ।
२५. दािी सम्बन्धी प्रषक्रयाको लाषग आिश्यक कागजा हरूिः (१) बीषम बाट क्षष को सचू ना प्राप्त गरे पषछ दािी
भक्त
ु ानी प्रषक्रयाको लाषग बीमकले बीषम संग देहाय बमोषजमको कागजा हरू माग गननु पनेछिः
(क) पणू न रूपले भररएको दािी फाराम,
(ख) पणू न क्षष को हकमा सक्कल बीमालेखको प्रष र आंषशक क्षष को हकमा
बीमालेखको छाुँयाप्रष ,
(ग) सजनषमन मचु ल्ु का (मचु ल्ु कामा कम् ीमा ५ जना व्यषक्तको हस् ाक्षर र हस् ाक्षर गने
सबैको नाम, र्र, ठे गाना र सम्पकन नम्बर समे खल ु ेको हुनु पने),
(घ) स्र्ानीय हको िडा कायानलयको कृ षि सम्बन्धी सेिा षदने प्राषिषधक िा शाखा र
त्यस् ो सेिा षदने शाखा नभएको अिस्र्ामा िडा कायानलयको षसफाररस,

खाद्यान्न बाली बीमालेख 12


(ङ) सम्बषन्ध बीमालेखमा उल्लेख भए बमोषजमको अद्यािषधक अषभलेखको प्रष ।
(२) दािी भक्त
ु ानीका लाषग बीमकले बीमालेख बमोषजमका अन्य आिश्यक कागजा माग गननपु ने
भएमा उपषनदेशन (१) बमोषजमका कागजा हरू संगै माग गननु पनेछ ।

२६. दािीिः खाद्यान्न बाली खे ीको दािी अनसु चू ी- ८ बमोषजम दािी भक्त
ु ानी ाषलकाको आधार षलर्न गररनेछ ।

२७. दािी फर्छ्यौटिः (१) बीमकले आफू समक्ष परे को खाद्यान्न बाली क्षष को बीमा दािीको त्काल छानषबन
प्रषक्रया प्रारम्भ गननपु नेछ ।
(२) बीमा दािी सम्बन्धी जानकारी िा सचू ना प्राप्त भएपषछ बीमकले दािी भक्त ु ानी प्रषक्रया परू ा गनन
बीषम लाई सहयोग गननु पनेछ ।
(३) बीमकले उपषनदेशन (१) बमोषजम खाद्यान्न बाली खे ी बीमाको दािी सम्बन्धी आिश्यक
कागजा प्राप्त भएपषछ (बीमक आफैं ले क्षष मल्ू याङ्कन गने अिस्र्ामा बाहेक) बीषम ले क्षष को जानकारी
षदएको बढीमा सा षदन षभत्र क्षष मल्ू याङ्कनक ानलाई खटाउनु पनेछ ।
(४) क्षष मल्ू याङ्कनक ानले बीमा गररएको िस् क ु ो क्षष स्पष्ट देषखने गरी षिषभन्न कोणबाट
आफैं ले षखचेको कम् ीमा पाुँच िटा षस्र्र फोटो र कम् ीमा एक षमनेटको षभषडयो षक्लप अनसु चू ी-९
बमोषजम क्षष मूल्याङ्कन प्रष िेदनसङ्गै सल ं ग्न गरे को हुनपु नेछ ।
र क्षष मूल्याङ्कनक ानले पररषस्र्ष जन्य अिस्र्ामा क्षष को फोटो र षभषडयो षक्लप आफै ले
षखच्न नसके को अिस्र्ामा बीषम ले षखचेको सम्बषन्ध क्षष को कम् ीमा पाुँच िटा षस्र्र फोटो र कम् ीमा
एक षमनेटसम्मको षभषडयो षक्लप समािेश गनन सषकनेछ ।
(५) क्षष मल्ू याङ्कनक ानले आफूलाई क्षष मल्ू याङ्कन गनन खटाएको पन्र षदन षभत्र भौष क िा
षिद्यु ीय स्िरूपमा क्षष मल्ू याङ्कन प्रष िेदन यार गरी बीमक समक्ष पेश गननु पनेछ ।
(६) क्षष मूल्याङ्कनक ानले गल मूल्याङ्कन गरे को िा यस बीमालेखको िषखनलाप हुने गरी कुनै
कायन गरे को पार्एको खण्डमा बीमकले प्राषधकरणको स्िीकृ ष मा पनु िः अको मल्ू याङ्कनक ानलाई क्षष
मल्ू याङ्कनका लाषग खटाउन सक्नेछ ।
(७) बीमक आफैं ले क्षष मूल्याङ्कन गनन सक्ने अिस्र्ामा समे उपषनदेशन (५) बमोषजमको
अिषध षभत्र क्षष मल्ू याङ्कन गरी अनसु चू ी -९ बमोषजम क्षष मल्ू याङ्कन प्रष िेदन सल ं ग्न गरे को हुनपु नेछ ।
(८) क्षष मूल्याङ्कनक ानले क्षष मल्ू याङ्कन प्रष िेदन पेश गरे को पैं ीस षदन षभत्र बीमकले
दाषयत्ि एषकन ठहर गरी बीषम लाई दािी भक्त ु ानी गननु पनेछ र बीषम ले दािी बाप रकम नपाउने रहेछ भने
कारण सषह बीषम लार्न षलषख जानकारी षदनु पनेछ ।
(९) उपषनदेशन (८) बमोषजम बीमकले दािी भक्त ु ानी गदान घटना घटेको समयमा भएको िास् षिक
क्षष िा बीमाङ्क रकम जनु कम हुन्छ सो बराबरको रकम मात्र दािी भक्त ु ानी गननु पनेछ ।

खाद्यान्न बाली बीमालेख 13


पररच्छे द -८
षिषिध
२८. अषधकिः यस बीमालेख अन् गन दािी योग्य रकमको १० (दश) प्रष श िा रू. १०,००० (दश हजार) मध्ये
जनु कम हुन्छ सो रकम घटाएर बीमा दािी भक्त
ु ानी गररनेछ ।

२९. न्यनू म क्षेत्रफल: (१) खाद्यान्न बाली खे ी सम्बन्धमा बीषम ले सरु क्षण गनन पाउने बालीको न्यनू म क्षेत्रफल
पहाडमा चार आना र राईमा आधा कट्ठा हुनु पनेछ ।
(२) उपषनदेशन (१) बमोषजम बीमा गररने सम्पषि भएको जग्गाको षकिा नं. र षकिा नं. नभएको
जग्गा िा ऐलानी जग्गा भएमा उक्त जग्गाको अिषस्र्ष यषकन हुने चार षकल्ला िा स्र्ानीय हले प्रदान
गरे को संके नं. लगाय का प्रमाण षलनु पनेछ ।

३०. षबबाद समाधानिः (१) देहायको अिस्र्ा आर्परे मा बीषम ले षिस् ृ षििरण खल ु ार्न नेपाल बीमा
प्रषधकरणमा उजरु ी षदन सक्नेछिः
(क) बीमकले दािी िाप को षनिेदन अस्िीकार गरे मा,
(ख) बीमकले दािी िाप को रकम षदन अस्िीकार गरे मा िा,
(ग) बीमकले बीषम लार्न भक्त ु ानी गनन लागेको दािी िाप को रकम कम भएको भन्ने
बीषम लार्न लागेमा िा ,
(घ) बीषम िा बीमालेख धारक बाहेक अन्य पक्षलार्न दािी िाप को रकम भक्त ु ानी गनन
आुँटेमा िा भक्त
ु ानी गरे मा,
(ङ) बीमा दािी सम्बन्धमा अन्य कुनै षििाद उत्पन्न भएमा ।
(२) बीमा दािी सम्बन्धमा प्राषधकरणले षदएको आदेशमा षचि नबझु ेमा ३५ (पैं ीस) षदन षभत्र
सम्बषन्ध उच्च अदाल मा पनु रािेदन गनन सक्नेछ ।

खाद्यान्न बाली बीमालेख 14


................इन्स्योरेन्सस कम्पनी लिलिटे ड
काठिाण्डौ, नेपाि
अनुसूिी -१
(लनदेशन ६ साँग सम्बलन्सिि)
खाद्यान्सन बािी बीिाको प्र्िाव फाराि

(१) खाद्यान्न बाली बीमा प्रस् ािक (व्यषक्त िा संस्र्ा) को नामिः.............................................


(२) परू ा ठे गानािः
प्रदेश...................षजल्ला....................पाषलका.................. िडा न.ं ................
टोलिः .................... मोबार्ल नं. .........................फोन नं. ....................र्नमेल..........................................
(३) पेशािः..........................................................
(४) खाद्यान्न बालीको षकषसम : (षचनो लगाउनुहोस्)
धान मकै गहुुँ जौ कोदो
(५) खाद्यान्न बाली लगार्एको क्षेत्र
(क) राई, षभषत्र मधेश र िेशी ( ) (ख) पहाड िा उच्च पहाड ( ) (ग) षहमाली भेग ( )
(६) ल उषल्लषख षििरण ाषलकामा भनुनहोस्िः-

बीिा गररएको खाद्यान्सन बािीको जािको


उत्पादन नेपाि सरकारद्वारा
खाद्यान्सन बािीको खाद्यान्सन लवउ दर प्रलि जम्िा अलर्ल्िो बर्घको अलर्ल्िो बर्घ िएको िोलकएको न्सयूनिि
क्र.सं.
नाि बािीको जाि हेक्टर क्षेत्रफि लजल्िाको और्ि उत्पादन िे . टन /हे. सिथघन िुल्य (प्रलि
उत्पादकत्त्व (िे. (अलर्ल्िो बर्घ खेिी िे. टन)
टन/हे.) गरेको िए)

खाद्यान्न बाली बीमालेख 15


(७) खाद्यान्न बाली लगाईएको स्र्ानको पूणन षििरण र्ा ठे गानािः
प्रदेश...................षजल्ला....................पाषलका ................िडा नं. .................टोलिः...................
षकिा नं. ...................... जग्गाको क्षेत्रफलिः..................................
चार षकल्ला िा स्र्ानीय हले प्रदान गरे को संके नं......................... (ऐलानी जग्गाको हकमा)
(८) खाद्यान्न बाली खे ी व्यषक्तग िा सामषू हक के हो खल
ु ाउनुहोस?
(९) सामषू हक भए षनम्न षििरण भनुनहोस्िः
समहू िा बीमालेख धारकको नामिः ............................................
खाद्यान्न बाली लगार्एको स्र्ान..............................................
ठे गानािः प्रदेश.....................षजल्ला....................पाषलका................... षकिा न.ं .................. जग्गाको क्षेत्रफलिः..................................
चार षकल्ला िा स्र्ानीय हले प्रदान गरे को सक
ं े न.ं (ऐलानी जग्गाको हकमा) ...............िडा नं. ........टोलिः.........
फोन न.ं .......................... मोबार्ल न.ं ......................... र्मेल..................................................

(१०) खाद्यान्न बाली रोपण गरे को षमष िः .........................(ब्याड/नसनरी राखेर गररने बालीको हकमा ब्याड/नसनरी राखेको षमष िः............... )

(११) खाद्यान्न बाली लगाउनु पूिन लगाएको बालीको षििरण .........................

(१५) षसंचार्नको उपलब्धता भए/नभएको उल्लेख गनुनहोस् ...........................

(१६) प्रष हेक्टर बालीमा मलखाद प्रयोगको षस्र्ष िः


कम्पोष्ट मल (के .जी.) ............................
युरीया (के .जी.) ......................
डी.ए.पी. (के .जी.) ........................
पोटास (के .जी.) ..........................
अन्यिः ...............................
(१७) खे ीका लाषग प्राषिषधक सर-सल्लाह कहाुँबाट प्राप्त गननु भएको छ ? ................................
(१८) खाद्यान्न बाली खे ी सम्बन्धी ाषलम षलनभु एको छ ? यषद छ भने ाषलम षदने सस्ं र्ाको नाम, ाषलमको अिषध र षमष उल्लेख गननहु ोस् ।
...........................................................................................................................................................................

(१९) कृ षिजन्य सुषिधाहरु प्राप्त गनुन भएको छ? यषद छ भने कहाुँबाट के के प्राप्त गनुनभएको छ?
...........................................................................................................................................................................
...........................................................................................................................................................................

खाद्यान्न बाली बीमालेख 16


(२०) पाईले यस अषघ गनुन भएको बालीमा षकरा िा रोग लागेको षर्यो ? यषद षर्यो भने, कष रकम बराबरको क्षष भएको षर्यो ?
........................................................................

(२१) यषद षकरा िा रोगबाहेक अन्य कारणबाट क्षष भएको षर्यो भने षनम्न षििरण भनुनहोस्िः

वर्घ क्षलिको कारण क्षलिको पररिाण

(२२) यस अषघ कुनै बीमा कम्पनीमा खाद्यान्न बालीको बीमा भएको भए सो बीमकको नाम र कष बीमाङ् क बराबरको बीमा भएको हो ? उल्लेख गनुनहोस् ।

बीिकको नाि बीिाङ् क रकि प्राप्त दावी िुक्तानी रकि

(२३) कुनै बैंक िा षिि कम्पनी िा सहकारीले उक्त खाद्यान्न बाली खे ीमा लगानी गरे को छ? छ भने उक्त बैंक िा षिि कम्पनी िा सहकारी िा अन्य कुनै
समहू को षनम्न षििरण उल्लेख गननहु ोस्िः
नाम/ठे गानािः .................................................................
प्रदेश...................षजल्ला....................पाषलका....................................िडा नं..................टोलिः.....................
फोन नं./ मोबार्ल नं................................
षलएको िा षलन सम्झौ ा गरे को ऋणको रकमिः रु......................... अक्षरे पी (....................................................................)
म/हामी माषर् उल्लेषख प्रश्नहरुको उिर सत्य भएको, खाद्यान्न बाली खे ीबारे यर्ार्न ढङ् गले िणनन गररएको व्यहोरा प्रत्याभू गदनछु/गदनछौुँ । मैले/हामीले
बीमासङ् ग सम्बषन्ध कुनै पषन सूचना, षििरण िा थ्य लुकाएको, षछपाएको छै न । यो प्रस् ाि बीमक र म/हामी बीच हुने सम्झौ ाको आधार हुने कुरा
स्ििःघोिणा गदनछु/गदनछौं । यसमा लेषखएको व्यहोरा षठक, साुँचो छ, झठ्ठु ा भएको प्रमाषण भएमा कानून बमोषजम सहुल
ुँ ा बुुँझल
ु ा।

प्र्िावकको
हस् ाक्षरिः
नाम (संस्र्ा िा व्यषक्तग ):
सस्ं र्ा भए सस्ं र्ाको छापिः
संस्र्ाको हकमा संस्र्ाको आषधकाररक प्रष षनषधको नाम:
षमष िः

खाद्यान्न बाली बीमालेख 17


................इन्स्योरेन्सस कम्पनी लिलिटे ड
काठिाण्डौ, नेपाि
अनुसूिी -२
(लनदेशन ७ साँग सम्बलन्सिि)
प्रालवलिकको जााँि लसफाररसपत्र

(प्र्िाव फारि साथ संिग्न हनु पने)


(१) खाद्यान्न बाली खे ी प्रस् ािकको (व्यषक्त िा सस्ं र्ा) को नामिः.............................................................
(२) परू ा ठे गानािः प्रदेशिः..................................षजल्ला. .....................पाषलका....................िडा नं. .................
टोलिः..................... फोन न.ं .................. मोबार्ल न.ं .................................. ईमेल.....................................
(३) पेशािः ...................
(४) खाद्यान्न बालीको षकषसमिः धान मकै गहुुँ जौ कोदो
(५) खाद्यान्न बालीको जा िः .................................., षसफाररस क्षेत्रिः..................................
(६) बीमाको लाषग प्रस् ाषि क्षेत्रफल .....................................................
(७) खाद्यान्न बाली लगार्नएको स्र्ानको पूणन षििरणिः
प्रदेशिः...............................षजल्ला........................पाषलका.....................................................................
िडा नं. ................ टोलिः.................षकिा नं. .....................
(ऐलानी जग्गाको हकमा ) चार षकल्ला िा स्र्ानीय हले प्रदान गरे को संके नं. ……….
(८) खाद्यान्न बाली लगार्नएको जग्गाको भौगोषलक अिषस्र्ष िः-
(क) भौगोषलक क्षेत्र
(क) राई, षभषत्र मधेश र िेशी ( ) (ख) पहाड िा उच्च पहाड ( ) (ग) षहमाली भेग ( )
(ख) समन्ु द्र स हबाट खाद्यान्न बाली खे ी गररएको जग्गाको उचार्निः ...................
(ग) जग्गाको मोहडािः..................
(घ) षसचं ार्नको स्रो : कुलो/बोरीङ आकाशे पानीका भर
(९) प्रष एकाई क्षेत्रफलमा(कठ्ठा/हेक्टर) प्रयोग गररएको मलखादको मात्रा .....................................
(१०) खाद्यान्न बाली लगाएको जग्गामा कुनै रोग/षकराको संक्रमण देख्नु भएको छ ? यषद छ भने कुन रोग िा षकराको संक्रमण देषखएको छ उल्लेख गनुनहोस ।
................................................................
(११) त्यस क्षेत्रमा षिग मा खाद्यान्न बाली खे ीमा कुनै संक्रामक रोग िा षकरा लागेको षर्यो? यषद षर्यो भने कषहले कुन रोग िा षकराबाट क्षष भएको हो?
उल्लेख गनुनहोस् ..............................................................
(१२) खाद्यान्न बाली खे ीको जोषखमलार्न स्िीकार गनन नषमल्ने अरु कुनै जानकारी छ ? यषद छ भने त्यसको षििरण षदनुहोस् ।
................................................................................................................................................................................
(१३) खाद्यान्न बाली खे ीको जोषखम स्िीकार गनन कम्पनीलाई के सझु ाि षदन चाहनहु न्ु छ ?

खाद्यान्न बाली बीमालेख 18


..........................................................................................................................................................................
..................................................................................................................
(१४) खाद्यान्न बालीको खे ी बीमायोग्य छ िा छै न भन्ने षनणनय गननका लाषग र्प प्राषिषधक जाुँच गनुनपने ठान्नुहुन्छ ? ......................... ठान्नुहुन्छ भने
कुन जाुँच गनुन उपयुक्त हुन्छ ?........................................
(१५) यषद जाुँच गरे को भए कागजा संलग्न गरी खाद्यान्न बाली खे ी बीमा गनन षमल्ने िा नषमल्ने राय षदनुहोस् ।
........................................................................................................................................................
(१६) खाद्यान्न बाली खे ीको जोषखम स्िीकार गनन कम्पनीलाई के सझु ाि षदन चाहनहु न्ु छ ?
............................................................................................................................................................
यस अनसु चू ीमा उल्लेषख खाद्यान्न बाली खे ीको मैले ध्यानपिू नक प्राषिषधक जाुँच गरे ुँ । प्रस् ु षििरण, मल्ू य र उिरहरु मेरो जानकारीमा आएसम्म सही र
थ्यपरक छन् भन्ने कुरा षसफाररस गदनछु । यसमा लेषखएको व्यहोरा षठक, साुँचो छ, झठ्ठु ा भएको प्रमाषण भएमा कानून बमोषजम सहुल ुँ ा बुुँझल
ु ा।

दायाुँ बायाुँ प्रालवलिकको


नाम (व्यषक्तग िा सस्ं र्ाग )
सहीिः
ठे गानािः
षमष िः
फोन/मोबाईल न.ं
प्रमाणपत्र जारी गने संस्र्ािः
प्रमाणपत्र नं.
कोड नं/ द ान नं.
संस्र्ाको हकमा कायानलयको छापिः

खाद्यान्न बाली बीमालेख 19


................इन्स्योरेन्सस कम्पनी लिलिटे ड
काठिाण्डौ, नेपाि
अनुसूिी -३
(लनदेशन ७ (२) साँग सम्बलन्सिि)
प्रालवलिकको पुनः जााँि परीक्षण िथा लनरीक्षण प्रलिवेदन

(१) खाद्यान्न बालीको बीमा गने बीषम (व्यषक्त िा सस्ं र्ा) को नामिः.............................................................
(२) खाद्यान्न बालीको षकषसमिः धान मकै गहुुँ जौ कोदो
(३) खाद्यान्न बालीको जा िः ...................……,
(४) खाद्यान्न बालीको बीमालेख न.ं
(५) बीमा गररएको अिषधिः
(६) खाद्यान्न बाली लगार्एको स्र्ानिः
प्रदेशिः..................................षजल्ला. .....................पाषलका....................िडा नं. ...............................
टोलिः.....................
(७) खाद्यान्न बालीको क्षेत्रफलिः
(८) खाद्यान्न बालीको उमेर (रोपण गरे पषछको)...........
(९) खाद्यान्न बालीको उषच स्याहारिः
(क) मलखादको प्रयोग गरे को िा नगरे को .......................
(ख) मलखादको षििरण .......................
(ग) षसुँचार्न गरे को िा नगरे को .............................
(घ) षसुँचार्नको अन् राल ...................................
(ङ) षसचं ाईको अिस्र्ा (धानबालीको हकमा) ...................................
(च) रोग र षकरा लागेको िा नलागेको ..............................................
(छ) रोग र्ा षकरा लागेको भए उपचार गरे को िा नगरे को ..................
(ज) रोग िा षकरा लागेको बारे बीषम लार्न र्ाहा भएको िा नभएको ...............................
(झ) रोग र्ा षकरा सम्बन्धी प्राषिषधक सल्लाह षलएको िा नषलएको ..............................
(ञ) सषटर्एको जग्गामा रोग र्ा षकराको प्रकोप देषखएको भए उल्लेख गने .....................................

(१०) प्राषिषधकले पुनिः परीक्षण गने षदनको बालीको पूणन षििरण


................................................................................................................................................................................................
................................................................................................................................................................................................
(११) खाद्यान्न बालीको षनरीक्षणको क्रममा देषखएका कै षफय सम्बन्धमा बीषम लार्न षदनुपने राय र्ा सुझाि ।
................................................................................................................................................................................................
........................................................................................................................................
(१२) खाद्यान्न बालीको षनरीक्षणको क्रममा देषखएका कै षफय सम्बन्धमा बीमकलार्न षदनपु ने राय र्ा सझु ाि ।

खाद्यान्न बाली बीमालेख 20


.................................................................................................................................................................................................
..........................................................................................................................................
यस अनुसूचीमा उल्लेषख खाद्यान्न बालीको मैले पुनिः जाुँच षनरीक्षण गरें । प्रस् ु षििरण र्ा उिरहरु मेरो षनरीक्षणको क्रममा देषखएका सही र थ्यपरक
छन् भन्ने कुरा षसफाररस गदनछु । यस प्रष िेदनमा लेषखएका व्यहोरा षठक, साुँचो छ, झठ्ठु ा भएको प्रमाषण भएमा कानून बमोषजम सहुल ुँ ा बुुँझल
ु ा।

ल्याप्िे छाप प्रालवलिकको


दायाुँ बायाुँ नाम (व्यषक्तग िा संस्र्ाग )
सहीिः
ठे गानािः
षमष िः
फोन/मोबाईल नं.
प्रमाणपत्र जारी गने संस्र्ािः
प्रमाणपत्र नं.

खाद्यान्न बाली बीमालेख 21


...............इन्स्योरेन्सस कम्पनी लिलिटेड
काठिाण्डौ, नेपाि
अनुसूिी -४
(लनदेशन १८ साँग सम्बलन्सिि)
खाद्यान्सन बािीको बीिाङ् क लनिाघरण िालिका

खाद्यान्सन बािीको खाद्यान्सन खाद्यान्सन बािी .......... लजल्िाको उत्पादकत्त्व सिथघन िूल्य (रू/
लकलसि बािीको जाि िगाइएको क्षेत्रफि (िे. टन /हेक्टर) िे. टन)

द्रष्टव्यः-(१) उत्पादकत्त्ि भन्नाले नेपाल सरकार, कृ षि र्ा पशपु न्छी षिकास मन्त्रालयबाट प्रत्येक बिन प्रकाषश हुने अषघल्लो बिनको बाली षिशेिको
षजल्ला अनुसारको उत्पादन प्रष हेक्टरलाई बुषझनेछ ।
(२) मल्ू य रू/ मे. टन भन्नाले नेपाल सरकारले अषघल्लो बिन षसफाररस गरे को बाली अनुसारको न्यून म समर्नन मल्ू यलाई माषननेछ र न्यून म
समर्नन मल्ू य न ोषकएको खण्डमा षकसानले उत्पादनस्र्लमा पाउने मल्ू य माषननेछ ।
(३) उत्पादनस्र्ल मल्ू य उत्पादक षकसान, बीमक र उत्पादनस्र्लमा रहेको स्र्ानीय षनकायको कृ षि शाखासंग आपसी समन्ियमा य गरे अनुसार
हुनेछ ।

खाद्यान्न बाली बीमालेख 22


................इन्स्योरेन्सस कम्पनी लिलिटे ड
काठिाण्डौ, नेपाि
अनुसूिी-५
(लनदेशन १९ साँग सम्बलन्सिि)
खाद्यान्सन बािीको लव्िृि लववरण िथा गणना िालिका
खाद्यान्न बाली बीमा प्रस् ािकको (व्यषक्त िा संस्र्ा) नामिः बीमालेख नं.
नागररक ा नं./संस्र्ाको हकमा द ान नं.:
नागररक ा जारी गररएको षजल्ला/संस्र्ाको हकमा संस्र्ा अषभक ानको नामिः
द ान भएको स्र्ान..........
नागररक ा जारी गररएको षमष िः अषभक ान र्नजाज पत्र नं:.
गैर नेपाली नागररकको हकमा पररचय पत्र न.ं
षकषसम र्ा नम्बर..................... प्राषिषधकको नाम र्ा सम्पकन नं.:
गैर नेपाली नागररकको हकमा पररचय पत्र जारी गने
संस्र्ा..................... प्राषिषधकको कोड नं:.
गैर नेपाली नागररकको हकमा पररचय पत्र जारी भएको षमष
..................... बीमालेख जारी षमष िः
व्यषक्त/ संस्र्ा िा फमनको द ान भएको ठे गानािः
संस्र्ाको हकमा प्यान नं. बीमालेख जारी समयिः
प्रस् ािकको ठे गानािः
प्रदेशिः......................षजल्ला................................... बीमालेख जारी स्र्ानिः
पाषलका.....................िडा नं. .............
टोल....................घर नं. ......... नगदी बीजक जारी षमष र्ा समय:
फोन नं. ...............................मोबार्ल नं.
.......................... नगदी बीजक न:ं .
र्नमेल ठे गाना.............................
बीमाङ् क रकम रुिः
(खुिाउनु पने) बैंक िथा लवत्तीय सं्थाबाट ऋण लिएको हकिा
प्रस् ाषि खाद्यान्न बालीको षकषसमिः ..................... बैंक र्ा षििीय संस्र्ाको नाम र्ा ठे गानािः
ऋणको रकम:
छरे को िा रोपण गरे को षमष ...................... ऋणको अिषध:
खाद्यान्सन बािी िगाइएको ्थानः
क्षेत्रफल .................................... प्रदेशिः....................................षजल्ला.............
पाषलका....................िडा नं. ....................... टोल.................
जा िः..................................
षकिा नं ............
बीमा प्रारम्भ षमष िः ................ चार षकल्ला िा स्र्ानीय हले प्रदान गरे को संके नं ...................... . (ऐलानी जग्गाको
हकमा)
बीमा समाषप्त षमष िः.............................

बीमा अिषधिः ..................

खाद्यान्न बाली बीमालेख 23


इच्छाईएको व्यलक्तको खाद्यान्सन बािी बीिा गणना िालिका
नाम, र्रिः बािी उत्पादकत्त्व
सिथघन बीिाङ् क जम्िा
िगाइएको (........ बीिाशल्ु क
बीषम र र्च्छाईएको व्यषक्तको बीचको ना ािः िुल्य रु रकि बीिाशुल्क
क्षेत्रफि लजल्िाको)
बीमाङ् क रकमको
र्च्छाईएको व्यषक्तको बा/आमाको नामिः पाुँच (५) प्रष श
(िान, िकै , गहाँ)
ठे गाना.................. .......... मे. ...........प्रष ..............
..........हेक्टर रु. “क”
टन/हेक्टर मे. टन बीमाङ् क रकमको
मोबार्नल नं. ............... पाुँच (३) प्रष श
(जौ, कोदो )
र्नमेल ............................ ..............
प्रत्यक्ष छुट
(......% ) = रु. “ख”
(प्रष श खल ु ाउने)
प्रत्यक्ष छुट भएमा (क – ख) = रु. “ग”
छुट पषछको बीमाशल्ु क
छुट नभएको हकमा (क – ०) =
नेपाल सरकारबाट प्रदान
गररने अनुदान रकम अनुदान बाप ( ग … % ) = रु. “र्”
बीषम ले ष ने (ग – घ ) =.................... रु. “ङ”

बीषम ले दघु नटना बीमा


बीषम को सङ् ख्या बीमाशल्ु क (अ  आ)
“अ” (रु ५००) “आ” रू. “ि”
बाप ष नुनपने बीमाशल्ु क
.……… ……… ………
बीलिििे लिनघपु ने जम्िा बीिाशुल्क ङ + ि = रु. ……

बीिािेख ्वीकृ ि गने अलिकारीको

हस् ाक्षरिः
नामिः
पदिः
षमष िः

खाद्यान्न बाली बीमालेख 24


................इन्स्योरेन्सस कम्पनी लिलिटे ड
काठिाण्डौ, नेपाि
अनुसूिी -६
(लनदेशन२१ को उपलनदेशन (४) साँग सम्बलन्सिि)
खाद्यान्सन बािीको सािूलहक बीिा लव्िृि लववरण
बीिािेख िारक सं्थाको नाि: ... ... ...
बीिािेख िारकको ठे गानाः ... ... ...
बीिािेख नं.: ... ... ... ... ... ... ... ... ...
क्र.स. बीलििको नाि ठे गाना सम्पकघ नं. बीिा गररएको बीिा गररएको कै लफयि
क्षेत्रफि बािी र जाि

सं्थाको प्रलिलनलिको
हस् ाक्षरिः
नामिः
पदिः
संस्र्ाको प्यान नं.
छापिः
षमष िः

खाद्यान्न बाली बीमालेख 25


................इन्स्योरेन्सस कम्पनी लिलिटे ड
काठिाण्डौ, नेपाि
अनुसूिी -७
(लनदेशन २३ (र्) साँग सम्बलन्सिि)
खाद्यान्सन बािी सम्बन्सिी अलििेखहरू
(१) खाद्यान्सन बािी खेिी गदाघका िहत्वपूणघ गलिलवलिहरूको लववरण
लक्रयाकिापहरू लक्रयाकिाप गररएको लिलि लववरण कै लफयि

नसनरी/ब्याड राख्ने

षबरुिा रोपण

षसचं ाई

मलखाद

गोडमेल

बाली संकलन

अन्य

खाद्यान्न बाली बीमालेख 26


(२) रोपणको िालग प्रयोग गररने लबउको लववरण
बीउको स्रोि
लबउ प्राप्त गरेको
क्र. सं. आफै ियार गरेको/लछिेकीबाट एग्रोिेट/लबउ लविरक िथा जाि कै लफयि
लिलि
लिएको नाि िथा ठे गाना कम्पनीको नाि िथा ठे गाना

(४) लवर्ादीको प्रयोग

लवर्ादीको स्रोि (आफैं िे खररद गरेको िए


लबर्ादी प्रयोग लवर्ादीको बनाएको/ लबर्ादी खररद लबि नं.
पररिाण कुि िागि कै लफयि
गरेको लिलि नाि/प्रकार एग्रोिेटबाट खररद गरेको गरेको लिलि
िए नाि िथा ठे गाना )

खाद्यान्न बाली बीमालेख 27


................इन्स्योरेन्सस कम्पनी लिलिटे ड
काठिाण्डौ, नेपाि
अनुसूिी- ८
(लनदेशन २६ साँग सम्बलन्सिि)
खाद्यान्सन बािी बीिा दावी िुक्तानी िालिका

िलहना (बीिा बीिाङ् कको प्रलिशि बीिाङ् कको प्रलिशि (६ बीिाङ् कको प्रलिशि (७ बीिाङ् कको प्रलिशि (११
गरेपलछ) (४ िलहना लित्र ियार िलहना लित्र ियार हने िलहना लित्र ियार हने िलहना लित्र ियार हने
हने बािीको हकिा) बािीको हकिा) बािीको हकिा) बािीको हकिा)
पषहलो मषहना ५० प्रष श ५० प्रष श ५० प्रष श ५० प्रष श
दोस्रो मषहना ८० प्रष श ६० प्रष श ५० प्रष श ५० प्रष श
ेस्रो मषहना ९० प्रष श ७० प्रष श ६० प्रष श ६० प्रष श
चौर्ो मषहना १०० प्रष श ८० प्रष श ७० प्रष श ६० प्रष श
पाचौ मषहना ९० प्रष श ८० प्रष श ७० प्रष श
छै ठौ मषहना १०० प्रष श १०० प्रष श ८० प्रष श
सा ौ मषहना १०० प्रष श ८० प्रष श
आठौं मषहना १०० प्रष श
निौं मषहना १०० प्रष श
दशौं मषहना १०० प्रष श
एघारौं मषहना १०० प्रष श

खाद्यान्न बाली बीमालेख 28


................इन्स्योरेन्सस कम्पनी लिलिटे ड
काठिाण्डौ, नेपाि
अनुसूिी- ९
(लनदेशन २७ को उपलनदेशन ४ र ७ साँग सम्बलन्सिि)
खाद्यान्सन बािीको क्षलि िूल्याङ् कन प्रलिवेदन

१. क्षष मल्ू याङ् कनका लाषग ोक्ने बीमकको नामिः.............................................................


क्षष मल्ू याङ् कनको लाषग प्राप्त पत्रको चलानी नं. र्ा षमष ..............
२. क्षष मल्ू याङ् कनक ान (व्यषक्त िा सस्ं र्ा) को नामिः.......................................................................................
प्यान (PAN) नं. ............................... कोड नं..... ................................................
फोन नं. ................ मोबार्ल नं....................... र्मेल ............................
३. क्षष मल्ू याङ् कन गने लागेको स्र्ानको पूरा ठे गानािः
प्रदेशिः....................षजल्ला................पाषलका ....................िडा नं..............
टोलिः.....................
क्षष मल्ू याङ् कन गनन खटार्नएको षमष िः................................
क्षष मल्ू याङ् कनका लाषग लागेको अिषध:
क्षष मल्ू याङ् कन प्रष िेदन पेश गररएको षमष िः ......................
४. दावी किाघको लववरणः
बीमा दािी क ानको नामिः ...........................................
ठे गानािः ..............................................
बीमालेख नं. ................................................
क्षष भएको बीमाको षकषसमिः आंषशक पणू न
५. क्षलि सम्बन्सिी लववरणः
क्षष भएको षमष िः ............................................
क्षष भएको समयिः ............................................
क्षष मल्ू याङ् कन गररएको खाद्यान्न बाली खे ी भएको स्र्ानिः ............................................
प्रदेशिः................... षजल्लािः ........................पाषलका..........................िडा नं. .........................
टोलिः.......................षकिा नं. ...............
चार षकल्ला िा स्र्ानीय हले प्रदान गरे को संके नं. (ऐलानी जग्गाको हकमा) ..................
६. खाद्यान्सन बािी क्षलि हनुको कारणः
............................................................................................................................................................
............................................................................................................................................................

७. क्षलि िएको खाद्यान्सन बािीको लववरणः


...............................................................................................................................................................

७.१ खाद्यान्सन बािी बीिाको क्षलि िूल्याक


ं न।

................ बािी उत्पादनिा िएको क्षलिको िूल्याङ् कन


लववरण गणना
बीमा भएको बालीको क्षेत्रफलिः .............................. (हेक्टर)

क्षष भएको बालीको क्षेत्रफलिः ............................... (हेक्टर)

खाद्यान्न बाली बीमालेख 29


बालीको षजल्ला अनुसारको उत्पादकत्ि (अषघल्लो बिनको) ..................................... (मे. टन प्रष हेक्टर)

बालीको प्रष टन समर्नन मल्ू य रु (अषघल्लो बिनको) ..............................


(क्षष भएको खाद्यान्न बाली खे ीको क्षेत्रफल (हेक्टर) × प्रष हेक्टर बालीको
कुल क्षष मल्ू य रू अषघल्लो बिनको उत्पादन मे. टनमा (.........षजल्लाको) × प्रष मे. टन
बालीको समर्नन मल्ु य× िास् षिक क्षष प्रष श ) / १००
अषधक रकम (रू. १०,००० िा दाबी रकमको १० % (दश
...........................
प्रष श ) मध्ये जुन कम हुन्छ)
(कुल क्षष मल्ू य रू. – अषधक रकम रू.)
खदु क्षलि रकि रू.
= रू ……………
द्रष्टव्यः- िास् षिक क्षष प्रष श अनुसूची ९ बमोषजम हुनेछ ।

८. षस्र्र फोटो संख्या (कम् ीमा पाुँच िटा) ..........................................................


९. कम् ीमा एक षमनेटको षभषडयो षक्लपिः ..............................................

माषर् उल्लेषख खाद्यान्न बालीमा भएको क्षष को सम्बन्धमा मल्ू याङ् कन गदान षलर्एको ोषकएको संख्यामा फोटो र्ा षभषडयो षक्लप संलग्न गरी
क्षष को मल्ू याङ् कनको क्रममा प्राप्त भएका थ्यग जानकारी र्ा षििरणहरू सबै ठीक र साुँचो छन् । सोही अनरू ु प बीमालेखको श न र सषु िधा
अनुसार षनष्पक्ष मल्ू याङ् कन गरे को स्ि-घोिणा गदनछु । यसमा लेषखएको व्यहोरा षठक, साुँचो छ, झठ्ठु ा ठहरे कानून बमोषजम सहुुँला, बुझाउुँला ।

क्षलि िल्ू याङ् कनकिाघकोः


क्षलि िूल्याङ् कनकिाघको ल्याप्िे छाप नामिः .............................................
दायाुँ बायाुँ सम्पकन नं.............................................
कोड नं./
द ान नं./
ाषलम र्जाज पत्र नं. ........................................
हस् ाक्षरिः
संस्र्ाको हकमािः
प्यान नं. : .....................
षमष िः .......................

खाद्यान्न बाली बीमालेख 30

You might also like