Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 4

कौशी तथा करेसाबारी तरकारी खेती ५ दिने तालिम

५ कार्यदिन

(२०७९/१२/३० देखि २०८०/०१/०४)

तालिम सम्पन्न प्रतिवेदन

प्रतिवेदक

श्री रोजन कार्की

प्रशीक्षक

आयोजक
गोकर्णेश्वर नगरपालिका वडा नं ७

प्रगतिशिल महिला समुह


गोकर्णेश्वर, काठमाण्डौँ

कौशी तथा करेसाबारी तरकारी खेती सम्वन्धि ५ दिने

क्षमता विकास तालिम


क्र/श समय प्रशिक्षक/सहजकर्ता विषयवस्तु कै फियत
१ १०:००-१०:३० शर्मीला रिजाल तालिम उदघाटन तथा परिचयत्मक
कार्यक्रम
२ १०:३०-१२:०० रोजन कार्की कौशि खेतिको परिचय महत्व र
कृ षि तथा पशुपन्छि व्यवसाय आवश्यकता
प्रवर्द्धन तथा प्रशिक्षण के न्द्र
३ १२:३०-२:००० रोजन कार्की कौशि खेति गर्ने प्रविधि वारे जानकारी
कृ षि तथा पशुपन्छि व्यवसाय
प्रवर्द्धन तथा प्रशिक्षण के न्द्र
दोस्रो सेसन
४ १०:३०-१२:०० रोजन कार्की कौशि खेतिका लागी आवश्यक पुर्वाधार
कृ षि तथा पशुपन्छि व्यवसाय निर्माण तथा संरचना
प्रवर्द्धन तथा प्रशिक्षण के न्द्र
५ १२:३०-२:००० रोजन कार्की कौशि खेतिमा उत्पादन गर्न सकिने वाली
कृ षि तथा पशुपन्छि व्यवसाय तथा सो वालीको खेति प्रविधि
प्रवर्द्धन तथा प्रशिक्षण के न्द्र
तेस्रो सेसन
६ १०:३०-१२:०० रोजन कार्की कौसी खेतिमा लाग्ने रोग तथा
कृ षि तथा पशुपन्छि व्यवसाय किराहरुको पहिचान
प्रवर्द्धन तथा प्रशिक्षण के न्द्र
७ १२:००-१:३० रोजन कार्की कौसि खेतिमा लाग्ने रोग तथा किराको
कृ षि तथा पशुपन्छि व्यवसाय व्यवस्थापन
प्रवर्द्धन तथा प्रशिक्षण के न्द्र
चौथो सेसन
८ १०:३०-१२:०० रोजन कार्की आई.पि.एम प्रविधि वाट रोग किरा को
कृ षि तथा पशुपन्छि व्यवसाय व्यवस्थापन गर्ने तरिका
प्रवर्द्धन तथा प्रशिक्षण के न्द्र
९ १२:००-१:३० रोजन कार्की कौशि खेतिमा थोपा सिचाँइ तथा अन्य
कृ षि तथा पशुपन्छि व्यवसाय प्रविधि सम्वन्धि जनाकारी तथा खेती
प्रवर्द्धन तथा प्रशिक्षण के न्द्र प्रविधि वारे प्रयोगात्मक तरिका
पाचौ सेसन
१० १०:३०-१:०० रोजन कार्की करेसाबारी खेती
कृ षि तथा पशुपन्छि व्यवसाय
प्रवर्द्धन तथा प्रशिक्षण के न्द्रक
११ १:००-२:३० शर्मीला रिजाल तलिम समापन

१. कार्यक्रमको संक्षिप्त परिचय


गोकर्णेश्वर नगरपालिका वडा नं ७ र प्रगतिशिल महिला समुहको सहकार्यमा सञ्चालित ५ कार्यदिन कौशी
तथा करेसाबारी तरकारी खेती तालिम यस नगरपालिका अन्तरगतको आर्थिक विकास समितिको निर्णय
बमोजिसम यस नगरपालिका मा रहेका कृ षकहरुको कौशि खेति वाट आयआर्जनमा टेवा पुुग्ने गरि यो
कार्यक्रम सञ्चालन गरियो। यो कार्यक्रमले यस नगरपालिलकामा रहेका कृ षकहरुको रोजगारीमा वृद्धि भई
आयस्तर वृद्धि हुने र जग्गा नभएका तर पनि खेति गर्न व्यक्तिहरुका लागि यो कार्यक्रले टेवा पुग्ने छ ।

२.कार्यक्रमको उद्देश्यहरु

यस कार्यक्रमका उद्देश्यहरु देहाय वमोजिम रहेका छनः–

१. जग्गा नभएका कृृ षकले पनि खेति गर्न सक्ने छन ।

२. कृ षि को विकास गर्न ।

३.कौशि खेतिको विकास र विस्तार गर्न ।

३. कार्यक्रमको कार्यान्वयन

यस नगरपालिकामा रहेका जग्गा नभएका कृ षकहरु व्यवसायिक भएर आयआर्जन गरि आर्थिक वद्धिमा मद्दत
पुराउदै रोजगारी अनि उनिहरुको रुचि अनुसार रोजगारीको सिर्जना भई आयर्आजको क्रियाकलापमा सहभागि
गराउने उद्देश्यले यस नगरपालिकामा रहेका कृ षकहरुलाइ कौशि खेति सम्वज्धि क्षमता विकास तालिम
कार्यक्रम यस नगरपालिका वडा न.‍७ मा सञ्चालन गरिएको हो ।

४ कार्यक्रम सञ्चालनका खर्च विवरण


तपसिल वमोजिम रहेको छः-
क श विवरण परिमाण इकाई प्रति एकाइ जम्मा
१ सहभागि खाजा जना
२ पानि पेटि
३ सहभागि स्टेशनरी जना
४ प्रशिक्षक पारिश्रममिक कक्षा
६ हल भाडा
प्रशिक्षणका लागि प्रयोगात्मक
७ तथा स्टेशनरी सामाग्रि दिन
८ प्रमाणपत्र (प्रशिक्षक सहित) वटा
९ व्यानर वटा
१० प्रतिवेदन वटा
११ सयोजन दिन
१२ अन्य
जम्मा

निष्कर्ष तथा सफव


आजको समयको युगमा कृ षि आधुनिकिकरणका लागि जग्गा नभएका तर पनि तरकारी खेति गर्न इच्छु क
कृ षकहरुका लागि कौशि खेति सम्भावना रहेकोले यस क्षेत्रलाइ थप व्यवसायिक वनाउनको लागि यस
कार्यक्रमले कृ षकहरु लाई रोजगारीको सिर्जना गरि यस क्षेत्रमा जग्गा नभएका कृ षकहरुले पनि कौशि खेतिले
कृ षि उत्पनदनको पके ट क्षेत्र वनाउको लागि यस वडामा रहेका कृ षकहरुको आयस्तर वढाउने र पोषण युत्त
तरकारी उत्पादनको उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

You might also like