Group 2

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

सी. न.

समस्या नीति औजार


१ सहकारीताका • सहकारी सुशासन तथा व्यवस्थापन नीति बनाइ कार्यान्वयनमा ल्याउने ।
स्थापित
• सहकारी विभागलाई तीनै तहको नियमन गर्न सक्ने गरी अधिकार दिने ।
मूल्य
मान्यता, • नेपाल राष्ट्र बैंकले बचत तथा ऋणसंग सम्बधित सहकारी संस्थाको नियमन गर्ने ।
कानून र
• सहकारीमा आवद्ध सदस्यहरुलाई सचेत र आफ्नो अधिकार प्रति सजग बनाउने गरी सहकारी शिक्षा प्रदान
सदस्यहरुको
हित अनुकु ल गरी स्वनियमन गर्ने क्षमता विकास गर्ने।

सहकारी • संघीयतामा संघ ,प्रदेश र स्थानीय तहको सहकारी सम्वन्धी अधिकार तथा कार्य बाँडफाँड गर्दा लिइने
संस्थाहरु
परिचालन आधारहरु यथार्थपरक र व्यवहारिक बनाउने।(कार्यक्षेत्रका साथै निक्षेपको पनि आधार लिने )

नभएका । • समस्याग्रस्त तथा खराब प्रकृ तिका सहकारी संस्थाहरु यकिन गरी कानून बमोजिम कार्यवाही गर्ने।

• सहकारीका सिद्धान्त, मूल्य र मान्यता विपरित सञ्चालित संस्थाको विघटन गर्ने ।

• दर्ता प्रकृ यालाइ व्यवस्थित गर्ने।

• तरलताको ग्यारेन्टी गर्ने। (कम्तिमा १५ प्रतिशतको व्यवस्था कार्यान्वयनमा ल्याउने।)

• सहकारी संस्थाहरुको हरेक कृ याकलापको अधावधिक अभिलेख राख्ने प्रवन्धको लागि विद्युतीय प्रणालीको
विकास गर्ने।

• स्वनियमन तथा सामुहिक नियन्त्रण प्रणालीको विकास गर्ने।

• एकै प्रकृ तिका सहकारी संस्थालाई एकिकृ त गर्ने।

• संकलित निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउइ सदस्य वा समुदाय के न्द्रित बनाउने।

• पर्याप्त धितोको आधारमा मात्र ऋण लगानी गर्ने।

• निक्षेप जम्मा गर्दा श्रोत खुलाउनु पर्ने व्यवस्था गर्ने ।

You might also like