Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 6

काठमाडौँ — मुलुकमा साढे ६ अर्ब स्वदे शी तथा ववदे शी लगानी भित्र्याउने सम्झौतासहित तेस्रो

लगानी सम्मेलन सककएको छ । सम्मेलनमा तीन परियोजनामा लगानी ि ७ वटा ववववध


सिकायबसम्र्न्धी सम्झौता िएको लगानी र्ोडबले जनाएको छ । काठमाडौंमा आइतर्ाि ि
सोमर्ाि आयोजजत सम्मेलनमा यी सम्झौता िएका िुन ् । यद्यवप सिकािले लगानी
आह्वानका लागग प्रस्तुत गिे को परियोजना सूचीमा िने यी परियोजना गथएनन ् ।

सम्मेलनको पहिलो हदन डाटा सेन्टि ननमाबण तथा सञ्चालनका लागग चौधिी
ग्रुपको र्ीएलसी िोजडडङ्स ि योट्टा डाटा सभिबसेज िाितर्ीच समझदािी ियो ।
र्ीएलसी िोजडडङ्सकी प्रनतननगध मेघा चौधिी ि योट्टाका सीईओ सुनील
गुप्ताले समझदािीपत्रमा िस्ताक्षि गिे । साढे तीन अर्ब लगानीमा मुलुकमा
डाटा सेन्टि, क्लाउड सभिबस ि आहटब किभसयल इन्टे भलजेन्स प्लेटिमब ननमाबणका
लागग समझदािी िएको िो । सम्मेलनको दोस्रो हदन साखः एन्ड कम्पनी ि
चीनको र्ोि ग्रुप अि िोटलर्ीच िोटल व्यवसायमा लगानी गने गिी सम्झौता
िएको छ । कवपलवस्तक
ु ो गोरुभसिंगेमा १ अर्ब ९० किोड (जग्गार्ािे क) खचेि
िोटल र्नाउने गिी सम्झौता िएको िो ।
सम्मेलनमै अस्रे भलयाको एक्सपटब ग्रुप ि िािा िोजडडङ्स रिसोटब र्ीच मुगुको
िािामा लक्जिी रिसोटब र्नाउने गिी सम्झौता िएको छ । सम्झौतामा एक्सपटब
ग्रुपका तिबर्ाट र्द्री अयाबल, सञ्जीव शमाब ि िािा िोजडडङ्स रिसोटब प्राभलका
तिबर्ाट अभिषेकववक्रम शािले िस्ताक्षि गिे । रिसोटब र्नाउन दई
ु चिणमा गिी
१ अर्ब १० किोड खगचबने िािा िोजडडङ्सका शािले जनाए ।

सम्मेलनमा ववभिन्न क्षेत्रमा सिकायबसम्र्न्धी सम्झौता पनन िएका छन ् ।


िे भमट िाइड्रोको अवधािणाअनुरूप िाइड्रोइलेजक्रभसटी इन्िेस्टमेन्ट एन्ड
डेिलपमेन्ट कम्पनी ि गैिआवासीय नेपाली सिंघ, िाजररय समन्वय
परिषद्िरूर्ीच सम्झौता िएको छ । िे भमट्यान्सको िकम जलववद्यत
ु ् तथा
अन्य नवीकिणीय ऊजाबको ववकासमा उपयोग गने गिी सम्झौता िएको िो ।

७०.३ मेगावाट क्षमताको भसम्र्ुवा खोला जलववद्युत ् आयोजना ि ७७.५


मेगावाट क्षमताको घुन्साखोला जलववद्युत ् आयोजनाको सेयि लगानीमा
कम्पनीको प्रनतर्द्धताअनुरूप वैदेभशक िोजगािीमा सिंलग्न व्यजक्तिरूलाई
सििागी गिाउने र्ताइएको छ । यी दई
ु आयोजनाको कुल सेयि पुँज
ु ीको २९
प्रनतशत वैदेभशक िोजगािीमा ििे कािरूका लागग छुट्याइनेछ ।
सम्मेलनकै क्रममा नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइिेट भलभमटे ड ि
चीनको ‘एमएर्ीसी इन्िेस्टमेन्ट प्राइिेट भलभमटे ड’ र्ीच सम्झौता िएको छ ।
नेक्सजेनले एमएर्ीसीको मुख्य कम्पनीलाई नेपालमा वैदेभशक लगानी गनब
सिजीकिण गनेछ ।

नेपालमा सावबजननक–ननजी साझेदािी प्रवद्बधनका लागग वडडब एसोभसएसन अि


पीपीपी युननट्स एन्ड प्रोिेसनडस (वाप) ि नेपाल एसोभसएसन अि पीपीपी
प्रोिेसनडस अि प्राजक्टस्नसब (नाप) र्ीच मित्त्वपण
ू ब सम्झौता िएको छ ।
वापका तिबर्ाट अध्यक्ष जजयाद–अलेक्स्यान्डि िायक ि नापका तिबर्ाट
अध्यक्ष अनुपकुमाि उपाध्यायले यससम्र्न्धी सम्झौतापत्रमा िस्ताक्षि गिे ।
दव
ु ै सिंस्थाले साझा चासोका ववषयमा सिकायब गने, सावबजननक–ननजी साझेदािी
(पीपीपी) सम्र्न्धी ज्ञान तथा अनुिव आदानप्रदान गने सम्झौतामा उडलेख
छ।

सम्मेलनमा सर्ैिन्दा र्ढी सिकायबसम्र्न्धी सम्झौता नेपाल उद्योग वाणणज्य


मिासिंघ (एिएनसीसीआई) को िएको छ । मिासिंघले आइतर्ाि नेसनल चेम्र्ि
अि कमसब एन्ड इन्डस्री, मलेभसयार्ीच व्यापाि तथा लगानी प्रवद्बधन गनब
सम्झौता गिे को िो । मिासिंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ि नेसनल चेम्र्ि
अि कमसब एन्ड इन्डस्री अि मलेभसयाका अध्यक्ष टान स्री दातो सो गथयान
लाईले सम्झौतापत्रमा िस्ताक्षि गिे । मिासिंघले आइतर्ाि नै िेडेिेसन अि
मलेभसया म्यानुफ्याक्चिसुँग पनन समझदािी गिे को छ ।
सम्मेलनको दोस्रो हदन मिासिंघले इजन्डयन इन्डजस्रज एसोभसएसन
(आईआईए) र्ीच द्ववपक्षीय सिकायबसम्र्न्धी सम्झौता गिे को छ ।
सम्झौतापत्रमा एिएनसीसीआईसीका तिबर्ाट णखमलाल िण्डािी ि
आईआईएका तिबर्ाट अध्यक्ष अनुजकुमाि गगबले िस्ताक्षि गिे । नेपाल ि
िाितर्ीच लगानी, व्यापाि तथा उद्योग क्षेत्रमा आपसी सिकायब गरिनेछ ।
मिासिंघले सोमर्ाि नै चाइना डोङ्गुआ भसङ लङ लाइहटङ प्रोडक्ट कम्पनीसुँग
नेपालमा लगानी सिजीकिणका लागग सिकायब गनेसम्र्न्धी सम्झौता गिे को
छ । सम्मेलनमा नेपाल चेम्र्ि अि कमसब ि क्रोएभसयाको व्यावसानयक
प्रनतननगधमण्डलर्ीच व्यापाि ि पयबटन क्षेत्रमा सिकायब गने गिी सम्झौता
िएको छ ।

सम्मेलनमा उद्योग वविागले यसअनघ नै स्वीकृनत हदइसकेको ९ अर्ब १३


किोड रुपैयाुँ र्िार्िको ववदे शी लगानीको स्वीकृनतपत्र चाि जना लगानीकताबलाई
िस्तान्तिण गिे को छ । िक्तपुिमा लगानी कम्पनी स्थापनाका लागग ६ अर्ब,
व्यावसानयक िवन ननमाबण तथा सञ्चालनका लागग ३ अर्ब ि २ सय ककलोवाट
क्षमताको जलववद्यत
ु ् आयोजना ननमाबणका लागग ७ किोड ६६ लाख रुपैयाुँ ि
िोटल तथा िे स्टुिे न्ट ननमाबणका लागग ६ किोड २५ लाख रुपैयाुँ लगानीको
स्वीकृनतपत्र हदइएको िो ।

वविागले सम्मेलनमै स्वचाभलत मागब (अटोमेहटक रुट) मािबत ववदे शी लगानी


स्वीकृनत िुने प्रणाली उद्घाटन गदै कायाबन्वयनमा डयाएको छ । स्वचाभलत
मागबर्ाट कुल पुँजु ी ५० किोड रुपैयाुँसम्म िुने उद्योग व्यवसायमा स्वदे शी
तथा ववदे शी लगानी गनब सककनेछ । सच
ू ना प्रववगधमा आधारित उद्योगमा
न्यूनतम सीमा लागू निुने वविागको ववदे शी लगानी तथा प्रववगध िस्तान्तिण
शाखाका ननदे शक शिंकिभसिंि धामीले जनाए । सम्मेलनमा ३ सय २७ मेगावाट
क्षमताको मागथडलो मस्याबङ्दी–२, चीन–नेपालमैत्री औद्योगगक पाकब ि िाइजेन
सोलाि परियोजना ववकास सम्झौता (पीडीए) गने तय िएको गथयो । त्यस्तै
डार्ि नेपालको ववस्तािका लागग परियोजना लगानी सम्झौता (पीआईए) गने
तयािी गथयो । ति तयािी नपग्ु दा पीडीए ि पीआईए िुन नसकेको र्ोडबले
जनाएको छ ।

सम्मेलनमा आठ सयिन्दा र्ढी ववदे शी प्रनतननगध सहित दई


ु िजाि पाुँच
सयिन्दा र्ढीको सििागगता गथयो । सम्मेलनका क्रममा आशयपत्र मागगएका
१९ ि माकेट साउजन्डङ (लगानीकताबको प्रनतकक्रया सिंकलन) का ९ सहित १५४
परियोजना प्रस्तत
ु गरिएको गथयो । आशयपत्र पेस गनब लगानीकताबलाई ऊजाब
परियोजनाको िकमा ४५ हदन ि गैिऊजाब परियोजनाको िकमा ३५ हदनको
समय हदइएको लगानी र्ोडबले र्ताएको छ । सम्मेलनमा ५५ दे शका २२ िन्दा
र्ढी प्रनतननगधको सििागगता गथयो ।

नेपालमा लगानी गनन जोड


तेस्रो अन्तिाबजररय लगानी सम्मेलनमा सिकाि, ननजी क्षेत्र एविं प्रमुख प्रनतपक्षी
दलले एकमख
ु िएि नेपालमा लगानी गनब सर्ै लगानीकताबलाई आग्रि गिे का
छन ् । लगानी सम्मेलनको दोस्रो हदन सोमर्ाि समापन कायबक्रममा एमाले
अध्यक्ष तथा पूवप्र
ब धानमन्त्री केपी शमाब ओलीले नेपालमा िालै लगानी ि
व्यापाि गने वाताविण सिज र्नाउन सम्र्जन्धत कानन
ु परिमाजबन
गरिसककएको प्रस्ट्याए । ‘नेपालमा लगानीमैत्री वाताविण र्नेको छ, सर्ै
िाजनीनतक दल पनन आगथबक मुद्दामा केजन्द्रत िएका छौं,’ उनले िने ।

You might also like