Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 8

सामाजिक अध्ययन तथा िीवनोपयोगी जसप

Important Questions Answers (महत्वपर्


ू ण प्रश्न उत्तर)
Part – 2 (िम्मा ३० अङ्क)
- जििेक जनरौला
एकाई -४ (समािको जवकास र दर्णन )
एकाई -५ (भूगोल र सामाजिक िीवन )
एकाई -६ (नेपालको इजतहास )
एकाई -७ (सामाजिक पजहचान र जवजवधता )
Very Short Answer Questions (अजत छोटो प्रश्न उत्तर)
• िम्मा २ ओटा सोध्ने
❖ सामाजिक जवजवधताको कुनै एक आयाम लेख्नुहोस् ।
उत्तर: सामाजिक जिजिधताको कुनै दईु आयाम जनम्न हुन:्
अ. धाजमिक आस्थािन्य जिजिधता
आ. भाजिक जिजिधता

❖ (क) सामाजिक जवजवधता भन्नाले के िुजिन्छ? उदाहरर्सजहत चचाण गनणहु ोस् |


उत्तर : सामाजिक जिजिधता भन्नाले समािमा जिजभन्न िातिाजत, भािा, धमि एिम् संस्कृ जत
भएका अनेक थरीका माजनसहरू सँगसँगै िसोिास गरे को एउटै संरचनाको जिशेि अङ्गका
रूपमा जचजनने अिस्थालाई िजु िन्छ ।

❖ समािको आधारभतू एकाइ व्यजि हो भने आधारभतू सस्ं था के हो ?


उत्तर: समािको आधारभूत एकाई व्यजि हो भने आधारभतू संस्था पररिार हो |

❖ जलच्छवीकाललाई नेपालको स्वर्ण यगु जकन भजनन्छ ?


उत्तर: सङ्गजित िनिीिन, उन्नत आजथिक अिस्था, जशक्षाको स्तर राम्रो हुन,ु आकि िक
कलाकृ जतको जनमािण हुनु र जलजित अजभलेिहरू भेजटएका कारण जलच्छजि काललाई नेपालको
इजतहासमा स्िणियगु पजन माजनएको छ ।

❖ जवपद् भनेको के हो ?
उत्तर: कुनै स्थानमा आपतकालीन अिस्था जसििना भई िनधनको क्षजतका साथै
िीिनयापन र िातािरणमा प्रजतकूल असर पाने प्राकृ जतक िा गैरप्राकृ जतक घटनाहरू
जिपत् हो ।

❖ पजहलो गोपालवंर्ी रािा को जथए ?


उत्तर: पजहलो गोपलिंशी रािा भि
ु मान जथए |

❖ जिजपएस्को उपयोजगता लेख्नुहोस् ।


उत्तर : जिजपएस्को उपयोजगता जनम्न छ-
(अ) कुनै पजन क्षेत्रको नक्साङ्कन कायिका लाजग
(आ) स्थान िा िस्तक ु ो अिजस्थजत पत्ता लगाउन
(इ) समय जनधािरण गनि
(ई) स्माटि फोन िा घडीहरूमा
(उ) नेजभगेसन अथाित् एक स्थानिाट अकोमा िान िा पग्ु न

❖ सूचना समाि भन्नाले के िुजिन्छ ?


उत्तर : सचू नाको उत्पादन, प्रशोधन, भण्डारण र जितरणसम्िन्धी कायि जिकासको मख्ु य तत्त्िका
रूपमा रहने तथा सचू नामा आधाररत कामको प्रधानता रहने समािलाई सचू ना समाि भजनन्छ ।

❖ आजस्तक वा नाजस्तक छुट्टाउने एक आधार लेख्नुहोस् ।


उत्तर: इश्वर िा इश्वोररय शजिमा जिश्वास गनेलाई आजस्थक भजनन्छ भने जिश्वास नगनेलाई
नाजस्थक भजनन्छ |

❖ नेपालको इजतहासमा कोत पवण कजहले भएको जथयो ?


उत्तर: नेपालको इजतहासमा कोत पिि जि.स. १९०३ मा भएको हो |

❖ जलङ्ग र लैङ्जगकता िीचको एक फरक लेख्नुहोस् ।


उत्तर: जलङ्ग प्राकृ जतक र अपररितिजनय हुन्छ भने लैंजगकता सामाजिक र पररितिनीय
हन्छ |

❖ समतामल ू क समािको पररचय जदनहु ोस् ।


उत्तर : समतामल
ू क समाि भनेको त्यस्तो समाि हो िो समािेशी समािभन्दा अि एक
स्तरमाजथको माजनन्छ । यस्तो समािमा सिै नागररकलाई समान पहुचँ को व्यिस्था हुन्छ भने िात,
िाजत, जलङ्ग, िणि, आजथिक अिस्था, शारीररक अिस्था, सामाजिक तथा सांस्कृ जतक
अिस्थाका आधारमा भेदभाि गररँ दैन ।

❖ वगीय जवभािनले जनम्त्याउने समस्याहरू औल्याउन ं ुहोस् ।


उत्तर : िगीय जिभािनले जनम्त्याउने समस्याहरू जनम्न छन् :-
अ) िगिका कारण समािमा नकारात्मक प्रभाि उत्पन्न हुन सक्छ ।
आ. यसिाट आजथिक जितरणमा असमानता पैदा भई जिभेद र दमनको अिस्था जसििना हुन सक्छ

❖ गाहणपत्य भन्नाले के िुजिन्छ ?


उत्तर: िैजदक िाङ्मय अथिििेदमा पाररिाररक सङ्गिन अथाित् पररिारलाई पजहलो संस्था
माजनएको छ । यही पररिाररूपी सस्ं थालाई अथिििेदमा गाहिपत्य भजनएको छ ।

❖ आहवनीय भन्नाले के िुजिन्छ ?


उत्तर: ग्राम सङ्गिन िा गाउँसभा िस्तो संस्थाको रूपमा रहेको आह्वान गररएको अिस्थामा
िम्मा हुनेसामाजिक सस्ं था आहिनीय सस्ं था हो ।

❖ जवदथ भन्नाले के िजु िन्छ ?


उत्तर: ऋग्िेदमा उल्लेि गररएको मजहला र परुु ि दिु ै सहभागी हुने संस्था जिदथ हो ।

❖ दर्णन भन्नाले के िुजिन्छ?


उत्तर : दशिन भनेको िीिन र िगतलाई हेने, िझ्ु ने र व्याख्या गने दृजिकोण हो, जिश्व पररिेशको
िारे मा माजनस स्ियमका ् जचन्तनहरूको प्रणाली हो । यसलाई यसरी पजन अर्थयािउन सजकन्छ- दशिन
भन्नाले प्रकृ जत, ईश्वर, ज्ञान, जिज्ञान, िस्त,ु िीिन र चेतना िारे को जििेचन र जिश्लेिण हो ।

❖ नेपालको इजतहासमा अंर्ुवमाणले गरेका दुई सुधार कायणहरू के के जथए ?


उत्तर: नेपालको इजतहासमा अश ं िु मािले गरे का दईु सधु ार कायिहरू जनम्न छन्:
अ. जछमेकी देश चीन र भारतसंग कुतजु नजतक सम्िन्ध िनाउन,ु
आ. पशपु ालन प्रोत्साहन जदनु

❖ (क) मध्यकालमा राज्य टुजिने कारर्हरू के के जथए ?


उत्तर : मध्यकालमा राज्य टुजिने जिजभन्न कारणहरू रहेका छन् । तीमध्ये के ही प्रमि
ु कारण जनम्न
छन् :
(अ)भौगोजलक जिकटता र दरु ी : प्रशासजनक दृजिले टाढाका क्षेत्रहरू के न्रको जनयन्त्रणमा रहन
नसक्नु
(आ) िुलो िन्ने चाहना र यद्ध
ु : साना राज्यहरूको िुलो र शजिशाली िन्ने महत्त्िाकाङ्क्षाका
कारण आपसी जभडन्तले पजन राज्य कमिोर अिस्थामा रहनु ।

❖ तपाईकों कक्षामा १५ िना छात्रा र १२ िना छात्र छन् । चि जचत्रमा प्रस्तुत गनणका लाजग
यो तथ्याङ्कलाई जिग्रीमा पररवतणन गनणुहोस् ।
❖ िाग्मती प्रदेर्का कुनै दुईओटा सामाजिक जवर्ेषताहरू उल्लेख गनणहु ोस् ।
उत्तर : िाग्मती प्रदेशका दईु ओटा सामाजिक जिशेिताहरू जनम्न छन् :-
(अ) जहमाली क्षेत्रमा तामाङ र शेपाि तथा उपत्यकामा नेिार समदु ायको िाहुल्यता रहेको
(आ) चेपाङ, िोटे, थामी िस्ता सीमान्तीकृ त समदु ायको समेत िसोिास रहेको

Short Answer Questions (छोटो प्रश्न उत्तर)


(२० अंकको सोजधने )
❖ कर्ाणली प्रदेर् अन्य प्रदेर्भन्दा जवकासमा पछाजि पनणकु ा मख्
ु य कारर्हरु के के हुन् ?
❖ नेपालमा पञ्चायती व्यवस्थाको उदय र पतनका कारर्हरू लेख्नुहोस् ।
❖ नेपालमा गजम्भरताको आधारमा वगीकरर् गररएको अपाङ्गताको िारे संजक्षप्त वर्णन
गनुहोस् ।
❖ व्यावहाररक िीवनमा सामाजिक सम्िन्ध र सामाजिक अन्तरजनभणरताको महत्त्विारे
चचाण गदै आफ्नो साथीलाई जचठी लेख्नहु ोस् ।
❖ आिको वैज्ञाजनक युगमा जिजपएसको उपयोजगतािारे एक सम्पादकीय लेख्नुहोस् ।
❖ नेपालमा उपत्यकाको उत्पजत र नामकरर्िारे िानकारी जदिँदै जवदेर्मा िस्ने साथीलाई
जचठी लेख्नुहोस् ।
❖ वगण जवभािनका आधारहरू उल्लेख गदै कुनै चार आधारहरूको सङ्जक्षप्त व्याख्या
गनणहु ोस् ।
❖ दैजनक िीवनमा दर्णनको उपयोजगतािारे उदाहरर् सजहत लेख्नुहोस् ।
❖ नेपालमा कोरोना भाइरसले जनम्त्याएको िोजखम कम गनण तपाईले पररवारमा खेल्नु
भएको भूजमका वर्णन गनुहोस् ।
❖ तपाई ं िस्ने समदु ायमा भएका सामाजिक आजथणक पररवतणनिारे वर्णन गदै आफ्नो
साथीलाई जचठी लेख्नहु ोस् ।
❖ धाजमणक तथा क्षेत्रीय पजहचान भन्नाले के िुजिन्छ, व्याख्या गनणहु ोस् ।
❖ नेपालमा रार्ाकालीन र्ासन व्यवस्था अन्त्यका लाजग भएको िाजन्तिारे लेख्नहु ोस् ।
❖ िागमती प्रदेर् व्यापार र औद्योजगक के न्र हुनुका कारर्हरू के के हुन् ?
❖ सामाजिक जवजवधतायि ु नेपाली समािमा जवजवधतामा एकताको आवश्यकता
र्ीषणकमा एक सम्पादकीय लेख्नुहोस् ।
❖ नेपालको प्राचीनकालीन आजथणक सामाजिक अवस्थािारे लेख्नहु ोस् ।
❖ सूचनाको हकमा आधाररत भई सावणिजनक सरोकारको कुनै एउटा जवषयमा जिल्ला
प्रर्ासन कायाणलयका सच ू ना अजधकारीलाई जनवेदन लेख्नुहोस् ।
❖ वतणमान जवश्व जवजवधतायुि छ भन्ने आधारहरू िुिँदागत रूपमा लेख्नुहोस् ।
❖ अन्तरप्रादेजर्क सम्िन्धको सामाजिक तथा सांस्कृजतक आयामको व्याख्या गनणहु ोस्
❖ पञ्चायतकालीन कालखण्िमा रािनीजतक दलका कायणकताणहरूमाजथ भएका मानव
अजधकार हननसिँग सम्िजन्धत जवषय समेट्ने गरी समुदायका रािनीजतज्ञलाई सोध्ने कुनै
पािँचओटा प्रश्न तयार पानणहु ोस् ।
❖ समतामूलक समाि जनमाणर्मा मुख्य चुनौती र जतनको समाधानको उपायको चचाण
गनणहु ोस् ।
❖ जव.सं २००७ देजख २०१७ सम्मको अवजधलाई सि ं मर्कालीन अवजध माजनन्छ, जकन ?
जवश्ले षर् गनणहु ोस् ।
❖ सामाजिक समावेर्ीकरर्का सकारात्मक प्रभावहरु उल्लेख गनणुहोस् ।
❖ नेपालमा सामाजिक रुपान्तरर्का लाजग भइरहेका कुनै पांच प्रयासहरु स्पष्ट पानणुहोस् ।
आजद..................
Long Answer Questions (लामो प्रश्न उत्तर)
( ८ अंक को सोजधने )
(२ ओटा सोधेर १ को उत्तर जदनु भन्न सक्ने )
❖ नेपालका सातओटै प्रदेर्मा जवकासका लाजग कस्ता भौगोजलक अवसरहरू छन् ?
जतनको उपयोग कसरी गनण सजकन्छ ? आफ्नो जवचार प्रस्तुत गनणहु ोस् ।
❖ तपाई ं आफू िस्ने प्रदेर्मा के कस्ता सामाजिक, आजथणक र सांस्कृजतक जवर्ेषताहरू
रहेका छन् ? उल्लेख गनणहु ोस् ।
❖ भौगोजलक क्षेत्रको अध्ययन तथा अनुसन्धानमा जिआइएस र जिजपएसको महत्त्विारे
एक संवाद लेख्नुहोस् ।
❖ नेपालमा प्रिातन्त्रको लाजग जव.सं. २००७ देजख हालसम्म भएका आन्दोलनहरूिारे
सङ्जक्षप्त जववरर् प्रस्तुत गदै दैजनक पजत्रकाको लीग एक लेख तयार गनणहु ोस् ।
❖ वतणमान जवजवधतापर् ू ण जवश्वमा समन्वयको महत्त्व र आवश्यकता पुजष्ट गदै एक लेख
तयार पानणहु ोस् ।
❖ लैङ्जगक समावेजर्ता भनेको के हो ? लैङ्जगक समावेजर्तामा देजखएका चुनौजतहरू
तथा यसका लाजग नेपाल सरकारले गरेको प्रयासिारे लेख्नुहोस् ।
❖ नेपालको मध्यकालीन आजथणक, सामाजिक तथा सांस्कृजतक अवस्थािारे व्याख्या गदै
दुई साथी िीचको संवाद लेख्नुहोस् ।
❖ तपाई ं कुनै प्रदेर्मा योिनाकार िन्नुभयो भने उि प्रदेर्को जवकासको लाजग के के
कदम चाल्नुहुन्छ? तपाइिँको योिनालाई आठ िुिँदामा प्रस्तुत गनणहु ोस् ।
❖ अपांगता भएका व्यजिलाई दया होइन, सहयोग र सम्मानको खािँचो छ भन्ने कथनमा
आधाररत भई नेपालको कुनै एक राजरिय दैजनकमा प्रकाजर्त गने लेख तयार पानणहु ोस् ।
❖ जव.सं. २००७ सालको िाजन्त र त्यसपजछ देर्मा उत्पन्न अवस्थाका कारर् के के जथए ?
त्यस्तो अवस्था आउन नजदन के के गनण सजकन्थ्यो ? आफ्नो जवचार प्रस्तुत गनणहु ोस् ।
❖ प्रादेजर्क अन्तर सम्िन्धका आयामहरु प्रष्ट पानणुहोस् ।
❖ सच ू ना प्रजवजधको कारर्ले तपाई हाम्रो िीवन र समािमा कस्ता अनक ु ू ल वा प्रजतकूल
पररवतणन ल्याएका छन, उदाहरर् सजहत वर्णन गनणहु ोस् ।
आजद ...............
By Vivek Niraula

You might also like