Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

नेपालका चार शहिदहरु सम्बन्धी जानकारी

शहिदको नाम जन्म जानकारी


शुक्रराज शास्त्री वि.सं.  स्वर्गको दरबार, ब्रह्मशुत्र शङ्‍करभाष्यका लेखक
१९५० (काठमाण्डौ)  यिनी जय नेपाल शब्दको प्रथम प्रयोगकर्ता हुन् ।
 यिनले इन्द्रचोकमा धार्मिक प्रवचन दिँदा जनचेतना जगाउने भाषण गरेको भनी
मण्डपबाट नै पक्राउ गरिएको थियो ।
 यिनले ६ वर्षको कठो जेल जीवन बिताएका थिए ।
 पछी यीनलाई राजकाज र राजद्रोह गरेको अभियोग लगाई मृत्युदण्डको सजा
 वि.सं. १९९७ माघ १० गतेको मध्येरातमा काठमाण्डौको टेकु पचलीमा ख
झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
 यिनी चार शहिदमध्ये शुक्रराज शास्त्री पहिलो शहिद हुन् ।
 "स्यावास छोरा तँ धन्य छस् तैले बाबा र आमाको मात्र हैन देशकै गौर
छस् छोरा हुनु त तँ जस्तो हुनु" भनी बाबु माधवराज जोशीले अन्तिम श्रद्धा
दिएका थिए ।
धर्मभक्त माथेमा वि.सं.  ब्यायाम कलामा पोख्त भएकाले राजा त्रिभुवनका ब्यायाम शिक्षक थिए ।
१९६५ (काठमाण्डौको  यिनलाई श्री ५ त्रिभुवन र राष्ट्रविरोधीहरुको सम्पर्क बढाउने काम गरेको र आ
ओमपालमा) राजद्रोही काममा लागेको अभियोगमा मृत्युदण्डको घोषणा गरिएको थियो ।
 वि.सं. १९९७ माघ १२ गतेको मध्येरातमा सिफलमा झुण्ड्याएर मृत्युदण्ड

 चार शहिद मध्ये मृत्युदण्ड पाउनेमा धर्मभक्त माथेमा दोस्रा व्यक्ति थिए ।
गंगालाल श्रेष्ठ वि.सं.१९७५  महावीर इन्स्टिच्यूटमा सरिक भई यिनी राणाविरोधी क्रियाकलापहरुमा क्रिया
(रामेछाप) समयमा पक्राउ गरिएको थियो ।
 जेलमा पिट्दा समेत राणा शासन मुर्दावाद भन्ने नारा लगाएका थिए ।
 वि.सं.१९९७ माघ १४ गतेको राति शोभा भगवतीमा विष्णुमती र भाचा
दोभानमा रहेको एक वृक्षमा बाँधेर दशरथ चन्दसँगै पटक पटक गोली हानी मृ
दिइएको थियो ।
 चार शहिद मध्ये मृत्युदण्ड पाउनेहरुमा गंगालाल श्रेष्ठ सबैभन्दा कम उमेर
थिए ।
दशरथ चन्द वि.सं. १९६० (बैतडी)  यिनको वास्तविक नाम शेरबहादुर चन्द हो
 यिनी टंकप्रसाद आचार्यको सम्पर्क मा राणाविरोधी कार्यमा सरिक भएको भनी
आरोपमा पक्राउ गरिएको थियो ।
 वि.सं.१९९७ माघ १४ गतेको राति शोभा भगवतीमा विष्णुमती र भाचा
दोभानमा रहेको एक वृक्षमा बाँधेर गंगालाल श्रेष्ठसँगै गोली हानी मृत्युदण्ड दि

You might also like