कर

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

नेपाल विधुत प्राधिकरण

(नेपाल सरकारको स्वामित्व)


आयोजना व्यबस्थापन निर्देशनलय
घोराहि-माडिचौर १३२ के .भी.प्रशारण लाईन आयोजना
पत्र स. २०८०/८१-

मितिः २०८०-१२-१५

श्री भन्सार बिभाग,

त्रिपुरेश्वर, काठमाडौँ ।

बिषय : अस्थायी Exim Code उपलब्ध गराई दिने सम्बन्धमा।

उपरोक्त बिषयमा नेपाल सरकारको लगानी तथा एसियाली बिकास बैंकको ऋण सहयोगमा संचालित (Loan number 4014-NEP(COL)) यस
घोराही माडीचौर १३२ के . भी. प्रशारण लाईन आयोजना, नेपाल बिधुत प्राधिकरण अन्तर्गतको आयोजना रहेको र यसैसाथ संलग्न अर्थ मन्त्रालयको प सं
०८०/८१, च .नं १६७० को पत्रमा उल्लेख भए अनुसार आयोजनाको ठेके दार कम्पनी M/S KEC International Limited, India मार्फ त
आयोजनाको नाममा पैठारी गर्न Master List स्वीकृ त भई आएको हुदा “घोराही माडीचौर १३२ के भी प्रशारण लाईन आयोजना, ने.वि.प्रा." को नाममा
अस्थायी Exim Code उपलब्ध गराई दिन हुन अनुरोध छ ।

पुनश्चः ने.वि.प्रा. अन्तर्गतको आयोजनामा ने.वि.प्रा.को PAN No- ५०००५६४१३ नै रहने समेत अनुरोध छ ।

.............................................

बलभद्र अधिकारी

आयोजना प्रमुख

Kharipati, Bhaktapur
Email: gkm132kv@nea.org.np

You might also like