Download as odt, pdf, or txt
Download as odt, pdf, or txt
You are on page 1of 9

चक्रको बारेमा ...

चक्र मानव शरीरमा अलग अलग स्थानहरुमा सात वटा प्राण उर्जाको के न्द्रहरु छन् जहाँ हाम्रो शरीरमा व्यात प्राणको
प्रवाहलाइ नियन्त्रित र सन्तुलित राख्ने काम गर्दछन । जसको कारणले नै मनुष्यको शरीरमा सतुलन बनि रहेको हुन्छ
। यो सात चक्रहरुले नै प्रकतिबाट उर्जा ग्रहण गर्छन र यिनै चक्र उर्जा के न्द्रको रुपमा शरीरमा रहेर कार्य गर्दछन ।
साधरण भाषा भन्नु पर्दा यो शरीरमा लाईटको स्विच बटनको जसरि कार्य गर्ने गर्दछन् ।

अथर्ववेदमा पनि भनिएको छ -


अष्टाचक्रा नवद्वारा देवानां पूरयोध्या। तस्यां हिरण्ययः कोशः स्वर्गो ज्योतिषावृतः।।
तस्मिन् हिरण्यये कोशे त्र्यरे त्रिप्रतिष्ठिते। तस्मिन्यद्यक्षमात्मन्वत्तद्वै ब्रह्मविदो विदुः।।
– अथर्ववेद 10/2/31-32

अर्थात हाम्रो जो शरीर छ यो अष्ट चक्र र नौ द्वारको नगरी हो जसलाई चक्र भनिन्छ, जुन कु ण्डलिनीको ढोका हुन,
फाटक हुन । कु ण्डलिनीलाइ नजिक पुग्नको लागि यी चक्रहरुको ताला लगाएको हुन्छ । जबसम्म साधनाको
माध्यमबाट यी तालाहरुलाई खोलिदैन, तबसम्म हामि कु ण्डलिनीसम्म पुग्न सकिदैन भने साधारण रुपमा बाह्य दृष्टिले
जसरि अनेक प्रकारका रोगका किटाणुहरुलाई देख्न सकिदैन, र जसलाई देख्न को लागि विशेष प्रकारको यंत्रको
आवश्यकता पर्दछ ठिक त्यसै गरि यिनलाई देख्नको लागि जान्नको लागि विशेष प्रकारको साधनाको जरूरि हुन्छ ।

हाम्रो शरीरमा कु ण्डलिनी शक्ति हुन्छ । यो शक्ति कु ण्डली मारेर सांपको जस्तै गरि हरेक इंसानको शरीरमा रहन्छ ।
यसै कारण यसको नाम कु ण्डलिनी शक्ति राखिएको छ । जब यो आफ्नो निद्राबाट जाग्यो भने इंसानको सांसारिक
चेतना समाप्त हुन्छ । र जब यो सुतेको हुन्छ, भने इंसान फे री संसारको प्रति चेतन हुन्छ ।

कु ण्डलिनी शक्तिले नै शरीरको छ आध्यात्मिक ऊर्जा चक्रहरुलाई सक्रिय गराउदै शीर्षमा स्थित सहस्रार चक्रलालाइ
पनि जगाउछ । जिवात्मालाई परमात्मा संग मिलन गराइदिन्छ । उसलाई ब्रह्मलीन गराई दिन्छ । यस अवस्थालाइ
नै समाधि भनिएको छ ।यस क्रियामा सवै भन्दा ज़रूरी नै यिनै चक्र, नाड़ि र प्राण (वायु) को सक्रियता रहन्छ ।
मूलाधार चक्र : चाल
मूलाधार चक्र, जो भोजन र नींदको लागि भडकिन्छ . यदि यसलाइ सहि तरिकाले जगाउने हो भने पुरै तरिकाले यी
वस्तुहरुबाट मुक्ति पाउन सकिन्छ ।

मूल : प्रमुख,
आधार : जग
रं ग : रातो
आकृ ति 4 पंखुड़ि वाला कमलको फू ल
अर्थ : मन, बुद्धी, चित्त, अहम
प्रतिक : ७ सुढ वाला हात्ती (सप्त धातु)
स्थान : रिडको हड्डीको टुप्पो भन्दा तल
सम्बन्धित शारीरिक अंगहरु : किडनी, खुट्टा, घुटने, इम्यून सिस्टम, हड्डिहरुको जोर्नी आदि।

जाग्रत मूलाधार चक्रका फाईदाहरु :-


 व्यक्तिमा बाच्ने इच्छा हुन्छ ।
 व्यक्ति वर्तमानमा जीवन जिउछ ।
 पृथ्वीसँग लगाव हुन्छ जस्तै - खेती पाती गर्नु, फू ल बगैचा सम्बन्धी काम आदि।
 संसारमा आफु ला सुरक्षित महसूस गर्दछ ।
 दिमाग स्थिर हुन्छ ।
 व्यक्तिमा हिम्मत - साहस बनी रहन्छ ।
 व्यक्ति स्वस्थ तथा फु र्तीलो हुन्छ ।
 अरु प्रती भरोसा गर्ने वाला।
 व्यक्ति हिम्मतवाला तथा प्रैक्टिकल व्यक्तिव वाला हुन्छ ।
 निर्णय लिएर त्यसमा टिके र स्थिर रहने क्षमता पैदा हुन्छ ।

मूलाधार चक्र जाग्रत नभएमा निम्न समस्याहरु देखिन्छन :-

मानसिक तथा भावनात्मक समस्याहरु :-

 मर्ने इच्छा लागि रहनु


 आत्महत्याको विचार मनमा खेली रहनु
 मनमा सधैंभरी कु नै न कु नै कु राको डर लागि रहनु
 घबराहट तथा बेचैनी बनी रहनु
 कसै प्रती विश्वास नगर्नु
 साहस हिम्मतको कमी
 शरीर कमजोर हुनु
 प्राय नेगेटिव विचार मात्रै आई रहनु
 गंदा गंदा सोच बिचारहरु खेली रहनु
 तनावग्रस्त, क्रोध आउनु तथा अपराध बोध लागि रहनु

शारीरिक समस्याहरु :-
 खूनको कमी हुनु
 थकाई, कमजोरी तथा शरीर दुब्लाउनु
 पीठको तल्लो भागमा दुखी रहनु
 छिटो सर्दी जुखाम लाग्नु, हात खुट्टा ठं डा भै रहनु

स्वाधिष्ठान चक्र : चरित्र


ऊर्जा स्वाधिष्ठान चक्रमा सक्रिय छ भने त्यस्तो व्यक्तिको जीवनमा आमोद प्रमोदको प्रधानता अधिक रहन्छ । यस्ता
व्यक्ति भौतिक सुखको लागि भरपूर मजा लिने फिराकमा लागि रहन्छन ।जीवनमा हर चीजको आनन्द र फाइदा
उठाउन चाहान्छन् ।

स्व : स्वयम् / जीव


स्थान : बस्ने थलो
रं ग : सुन्तला रङ्ग
आकृ ति : 6 पंखुड़ि वाला कमलको फू ल
प्रतिक : मगर माछो (खतरनाक, होस् पुर्याउ)
स्थान : नाभि भन्दा 2 इंच मुनि
शारीरिक अंगहरु :- सेक्सुअल ऑर्गन, लिवर, किडनी, पेनक्रियाज, एड्रिनल ग्रंथि, रीडको हड्डीको मध्य भाग आदि।

जाग्रत स्वाधिष्ठान चक्रको फाइदाहरु :-


 शरीरमा राम्रो अनुभवहरु आउछ तथा राम्रो राम्रो भावहरु आउछन
 अरुसंग बस्न राम्रो अनुभव हुन्छ
 आत्मविश्वास राम्रो हुन्छ
 समाजमा मिलजुल गरि बस्न सक्छन
 आफ्नो भित्र स्वतन्त्रताको भाव र रचनात्मक क्षमता बनि रहन्छ
 जीवनमा के हि न के हि गर्छु भन्ने जुनून हुन्छ
 जीवनमा सधैभरी नयापनको चाहना बनि रहन्छ
 अरु भन्दा के हि फरक तथा विशेष देखिने रहर जागी रहन्छ
 खान-पान तथा वस्त्रहरुमा रुचि बनि रहन्छ
 आफ्नो रूचिको अनुसार कार्य गर्न मन लाग्छ

असन्तुलित स्वाधिष्ठानबाट हुने समस्याहरु :-

शारीरिक समस्याहरु
 पेशाब संबंधित समस्याहरु देखा पर्छ
 निसंतानता, शुक्राणुको कमि हुन्छ
 नशा गर्न मन लाग्नु, जाँड, रक्सि, ड्रग्स या कु नैपनि नशालु पदार्थको सेवन गर्नु
 एलर्जीको समस्या देखिनु
 अस्थमाको समस्या
 खाना संबंधित समस्याहरु देखा पर्छन

मानसिक तथा भावनात्मक समस्याहरु :-


 चिंता करना, तनावग्रस्त हुनु
 स्वयम्को प्रति नफरत तथा घृणाको भाव जाग्नु
 नकारात्मक बिचारहरु आइ रहनु
 आफु भित्र भएको के हि गर्ने भाव या रचनात्मक शक्ति समाप्त हुनु
 जीवनमा के हि नया सृजन गर्न सक्दैनन् जसको कारण स्वयम् प्रति घृणा आउँ लाग्छ
 सेक्सुअलिटी संबंधित विचारहरु आउनु

स्वाधिष्ठान चक्र सम्बन्धित शारीरिक अंगहरु :-


सेक्सुअल अंगहरु, लिवर, किडनी, पेनक्रियाज, एड्रिनल ग्रंथि, रीडको हड्डीको मध्य हिस्सा आदि।
नोट : यदि स्वयम्को जीवनमा कु नै लक्ष्य छैन तथा काम गर्न मन लाग्दैन भने स्वाधिष्ठान चक्रको उपचार गर्नु पर्छ ।

मणिपुर चक्र : चिन्तन

ऊर्जा मणिपूर चक्रमा सक्रिय छ भने यस्ता व्यक्ति कर्मयोगी हुन्छन । यी व्यक्ति आफ्नो दुनियामा हरेक प्रकारका
कामहरु गर्न तत्पर रही रहन्छन ।

मणि : गहना
पुर : नगर / शहर
रं ग : पहेलो
आकृ ति : 10 पंखुड़ि वाला पहेलो कमलको फू ल
प्रतिक : भेडो (शाहस, हिम्मत, एकहोरो)
स्थान : नाभि भन्दा 2 इंच माथि
प्रतीक : धन सम्पदाको प्रतीक (सूर्य देव का प्रतीक)

मणिपुर चक्र सम्बन्धित शारीरिक अंगहरु :-


माथिल्लो पेटको हिस्सा, लिवर, ब्लैडर, रीडको हड्डीको मध्य हिस्सा, प्लीहा, किडनी, सानो आन्द्रा आदि।

जाग्रत मणिपुर चक्रको फाइदाहरु :-


 जीवनमा उच्च पदको प्राप्ति
 यश र धनको प्राप्ति
 दृढ़ निश्चयी हुनु तथा ज्ञानको प्राप्ति हुनु
 हंसी मजाक वाला स्वभाव हुनु
 कमन सेंस राम्रो हुन्छ
 स्वयम् प्प्रती आत्म नियंत्रण हुनु
 कु नै पनि नया कु राहरुमा जिज्ञासु हुनु
 अवेयरनेस र आत्म सम्मान बढाउनु

असन्तुलित मणिपुर चक्रको समस्याहरु :-


शारीरिक समस्याहरु
 शुगरको समस्या
 दस्त लाग्नु
 खाना ठीकसंग नपच्नु
 हेपेटाइटिसको समस्या हुनु
 लिवर, पित्तथैली, प्यान्क्रियाज, स्प्लिन, आमाशय, आन्द्रा तथा पेट संबंधित सवै प्रकारको समस्याहरु

मानसिक तथा भावनात्मक समस्याहरु


 अरुको सामने नर्वस हुनु
 स्वयम् प्रति सानो या हिनताबोधको अनुभव हुनु
 नराम्रो संगतमा पर्नु
 स्मरण शक्ति कमजोर हुनु
 आत्म सम्मानमा कमी हुनु
 स्वयम्मा असफलताको डर लागि रहने
 अरुसंग भेटघाट गर्न डर लाग्नु
 स्वयमको बुराई प्रति सेंसिटिव बन्नु
 स्वयम्को इमेज हराउने डर बनि रहनु

नोट : यदि जीवनमा मान सम्मान, इज्जत तथा धन कमाउनु छ भने आफ्नो मणिपुर चक्रललाई जरुर सन्तुलित गराउनु
पर्छ ।

अनाहत चक्र : भाव


यदि ऊर्जा अनाहत चक्रमा सक्रिय भएमा एक सृजनशील व्यक्ति हुन्छन ।

अनाहत : आफै उत्पति हुनेवाला आवाज


रं ग : हरियो
आकृ ति : 12 पंखुड़ि वाला कमलको फू ल
प्रतिक : मृग (आफ्नै कस्तुरीलाइ चिन्ह नसक्नु)
स्थान : छातीको मध्य

शारीरिक अंगहरु :-
हृदय, ब्लड सरकु लेशन सिस्टम, खून, फोक्सो, डायफ्राम, थाइमस, ब्रेस्ट, दुवै कन्धाहरु, हात, पाखुराहरू, आदि।

जाग्रत हृदय चक्रको फाइदाहरु :-


 परिवार तथा आफन्तहरु संग सम्बन्ध राम्रो हुन्छ
 अरु प्रति पनि प्रेमभाव हुन्छ
 जो व्यक्ति जस्तो हुन्छ, उसलाई त्यस्तै रूपमा स्वीकार गर्न सक्छन
 सयमलाइ नियन्त्रणमा राख्न सक्छन
 स्वभाव दयालु हुन्छ
 आफु भित्रका विचार- भावहरुको सन्तुलन हुन्छन
 चित्त र मन शांत हुन्छ
 व्यक्तिमा एकता तथा सेवा गर्ने भावना बनि रहन्छ

असन्तुलित हृदय चक्रको समस्याहरु :-

शारीरिक समस्यायें
 मुटु संबंधित बीमारिहरु
 अस्थमा, स्वास लिनमा समस्या
 फोक्सो संबंधित समस्या
 ब्रेस्ट कैं सर
 माथिल्लो कम्मर तथा कं धामा दुखाइ या समस्या

मानसिक तथा भावनात्मक समस्याहरु :-


 प्रेम भावमा कमी
 कॉन्फिडेंसको कमी हुनु
 मोटिवेशनको कमी
 जीवनमा आशाको कमी
 अरु प्रति नफरत र घृणाको भाव पैदा हुनु
 अरु प्रति क्रोध रिसको भाव आउनु
 उदार भावनाको कमी

नोट : यदि आफु लाई स्वयम्को भित्रको प्रकृ ति संग लगाव तथा अरुको प्रति दयाको भावना पैदा गराउनु छ भने आफ्नो
हृदय चक्रलाइ सन्तुलित बनाउनु पर्छ ।

विशुद्धि चक्र : स्वभाव / प्रभाव / संवाद


यदि ऊर्जा विशुद्धि चक्रमा सक्रिय भए अति शक्तिशाली व्यक्तित्व वाला हुन्छन ।

विष : जहर
शुद्ध : पवित्र
रं ग : निलो
आकृ ति : 16 पंखुड़ि वाला कमलको फू ल
प्रतिक : सेतो हात्ती (ज्ञान र विवेक)
स्थान : घाटीको मध्ये / पछाडि

सम्बन्धित शारीरिक अंगहरु :-


घाटी, कान, थायराइड, मुख, पैराथायराइड, दांत, जिब्रो आदि

जाग्रत विशुद्ध चक्रको फाइदाहरु :-


 व्यक्तिको कम्युनिके शन स्किल एकदम राम्रो हुन्छ
 मान्छेहरुले उसको कु रालाई ध्यान दिएर सुनिदिन्छन
 यस्ता व्यक्तिको वाणीमा मिठास हुन्छ
 अरुको सामनेमा आफ्नो कु रा राख्ने हिम्मत आउछ
 अरुले उसको कु रा प्रति विश्वास गर्छन
 व्यक्तिमा गायन तथा भाषण गर्ने प्रतिभा राम्रो हुन्छ
 व्यक्ति बिना डरे आफ्नो कु रा भन्न सक्छ

असन्तुलित विशुद्धि चक्रको समस्याहरु :-


शारीरिक समस्याएं
 गला संबंधित समस्याहरु
 थायराइडको समस्या
 जिब्रो संबंधित समस्या
 दांतहरुको समस्या
 आवाज संबंधित समस्या
 गला खराश
 मुख्मा अल्सर आदि

मानसिक तथा भावनात्मक समस्याहरु :-

 व्यक्ति ठीक संग आफु लाई प्रस्तुत गर्न सक्दैन


 क्रिएटिविटी कम हुन्छ
 व्यक्ति कम बोल्न मन पराउछ
 व्यक्तिले अरुको आलोचना गर्न शुरु गर्छ
 हमेशा नेगेटिव कु रा मात्रै बोल्छ
 अरुले उसले बोलेको कु रालाई विश्वास गर्दैनन्
 निर्णय लिने क्षमतामा कमी हुन्छ

नोट : यदि आफ्नो कम्युनिके शन स्किल सुधार गर्नु छ भने तथा राम्रो वक्ता बन्नु छ भने आफ्नो विशुद्धि चक्रलाइ
सन्तुलित गराउनु पर्छ ।

आज्ञा चक्र : बोध / आदेश


यदि ऊर्जा आज्ञा चक्रमा सक्रिय छ भने या चेतना आज्ञासम्म पुग्यो भने बौद्धिक स्तरमा सिद्धि प्राप्त हुन्छ । बौद्धिक
सिद्धिबाट यी व्यक्तिलाई शांति मिल्छ ।आफ्नो अनुभवमा नभए पनि बौद्धिक सिद्धि हासिल भएको हुन्छ जसको कारण
जीवनमा एक स्थिरता और शांति ल्याइदिन्छ । यस्ता व्यक्तिको आस पास चाहे जे सुकै भै रहेको किन नहोस, या
जस्तो सुकै पनि परिस्थितिहरु किन नआओस, त्यसले कु नै फरक पार्दैन ।

आज्ञा : निर्देशन / आदेश


रं ग : बैगुनी Indigo, Midnight Blue
आकृ ति : 2 या 96 पंखुड़ि वाला कमलको फू ल (परमात्मा र प्रकृ ति)
प्रतिक : स्वेत प्रकाशको शिवलिंग (जीवात्माको अस्तित्व प्रकट)
स्थान : दुवै आखि भौको मध्ये
सम्बन्धित शारीरिक अंगहरु :
दिमाग, न्यूरोलॉजिकल सिस्टम, आंखा, कान, नाक, पिट्यूटरी ग्रंथि आदि।

जाग्रत आज्ञा चक्रको फाइदाहरु :-


 भविष्यको पूर्वाभास हुनु
 व्यक्ति नया नया आविष्कार गर्ने क्षमता हुनु
 अरुलाई देखेर उसको भित्रको भावलाइ जान्ने क्षमता पैदा हुन्छ
 टाढा बसक व्यक्तिलाई पनि बिना फ़ोन गरि आफ्नो विचारहरुको आदान प्रदान गर्न सक्छ
 अरुको दिमाग पढ़ने क्षमता विकसित हुन्छ
 मन हमेशा आनंदित रहन्छ
असन्तुलित आज्ञा चक्रको समस्याहरु :-
शारीरिक समस्याहरु :-

 अंधा हुनु
 टाउको दुख्नु, माइग्रेन, डिप्रेशन
 आंखा सम्बन्धि समस्या
 कान संबंधित समस्या, कानको दुखाइ
 रातमा डर लाग्ने सपनाहरु देख्नु
 नींद राम्रो संग नआउनु
 दिमागले ठीक संग काम नगर्नु, स्मरण शक्ति कमजोर हुनु
 तनावग्रस्त मानसिकता बन्नु

मानसिक तथा भावनात्मक समस्याहरु :-

 साँचो बोल्न डराउनु


 निर्णय लिन नसक्नु
 भावनात्मक रूपबाट कमजोर बन्नु
 दिमागमा हमेशा कं फ्यूजन रहनु
 डिसिप्लिनमा बस्न नसक्नु
 समयको अनुसार चलन नसक्नु आदि ...
 कु रै कु रामा इमोशनल बन्नु जस्तै – कु नै फिल्म हेर्दै गर्दा पनि त्यस्तै भावमा बग्नु ...

नोट : यदि कसैलाई व्यापारमा सफल हुनु छ भने अरुलाई पढन सक्ने कला सिक्नु छ, सही र छिटो निर्णय लिने क्षमता
विकसित गर्नु छ भने तथा यदि आफु लाई दिमागी रुपमा मजबूत बनानु छ भने यस आज्ञा चक्रलाइ सन्तुलित र जागृत
गर्नु जरुरि हुन्छ ।

सहस्त्रार चक्र : सम्बोध / सफलताको ताज – मुकु ट


जब ऊर्जा सहस्रार चक्रमा पुग्छ भने त्यस वेला साधक पागल जस्तै गरि परम आनंदमा झुम्न लाग्छ । बिना कु नै
कारण पनिय आनंदमा झुमी रहन्छन . यसको अर्थ साधकको ऊर्जाले चरम शिखरलाइ छोई सके को हुन्छ ।

सहस्त्रार : हजार, ब्रह्म रं द्र,


रं ग : गोल्डन बैंगनी
आकृ ति :1000 पंखुड़ि वाला कमलको फू ल
स्थान : टाउकोको सवैभन्दा माथिल्लो भाग (चोटी)
कार्य : जिवात्मालाई परमात्मा संग जोड़ने कार्य
शारीरिक अंगहरु :- मस्तिष्कको माथिल्लो हिस्सा, सेरेब्रल, कोरटेक्स, सेरीब्रम, पिट्यूटरी ग्रंथि, पिनियल ग्रन्थी, टाउकाको
कपाल आदि।

जागृत सहस्त्रार चक्रको फाइदाहरु :-


 सहस्त्रार चक्र परमात्मा र विश्व ब्रह्माण्डसंग जोडिएको या जोडिने चक्र या एन्टिना हो ।
 यसै चक्रको माध्यमबाट व्यक्तिललाई परमात्माबाट दर्शन मार्गदर्शन मिल्ने गर्छ ।
 यूनिवर्स द्वारा व्यक्तिलाइ जीवन ऊर्जा या ईश्वरिय उर्जा यसै चक्रको माध्यमबाट मिल्ने गर्छ ।
 व्यक्तिलाई आफ्नो जीवनको लक्ष्यको ज्ञान हुन्छ ।
 जिवात्मालाई वैराग्यता र त्यागको भावना उत्पन्न हुन्छ ।
 व्यक्तिलाइ आत्मानुभूति र ईश्वर अनुभूतिको एहसास यसै चक्रबाट हुन्छ ।

असन्तुलित सहस्त्रार चक्रको समस्याहरु :-

शारीरिक समस्याहरु :-
 दिमाग या मस्तिष्क संबंधित समस्याहरु
 स्के ल्टन (खोपड़ी) संबंधित समस्या
 त्वचा संबंधित समस्या
 ट्यूमर जस्ता बीमारीहरु ...

मानसिक तथा भावनात्मक समस्याहरु :-


 जीवनको लक्ष्यलाइ पहिचान गर्न नसक्नु
 स्वयमको अस्तित्वको अर्थ थाहा नपाउनु
 संसारिक रुपमा स्वार्थी भाव धेरै आउनु
 भविष्यको योजना बनाउन असमर्थ हुनु
 ईश्वर प्रति आस्था र विश्वास भाव नजाग्नु

नोट : यदि परमात्मा संग कनेक्शन बनाउनु छ भने र ब्रह्मांडको ऊर्जालाइ आफु भित्र समाहित गराउनु छ भने आफ्नो
सहस्त्रार चक्रलाइ सन्तुलित र जागृत गराउनु पर्छ ।

You might also like