Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

सामाजिक विकास कार्यालय, पर्वत कु श्मा‌द्वारा संचालित

किशोरीहरुका लागि ३ दिने आत्मरक्षा सम्बन्धी तालिमको प्रतिवेदन


तालिमको अवधारणा उद्देश्य र महत्व

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार महिला, बालबालिका तथा
समाजकल्याण क्षेत्रको संरक्षण विकास र सशक्तिकरण र न्यायका लागि उनीहरुको प्रत्यक्ष
सहभागितामा लक्षित कार्यक्रम तयार गरी संचालन गर्ने उद्‌देश्यले विभिन्न कार्यक्रम स्वीकृ त
भई सामाजिक विकास कार्यालय मार्फ त संचालन हुँदै आएको साथै महिला, बालबालिका र
समाजकल्याण तर्फ को सामाजिक विकास कार्यालयहरुवाट कार्यान्वयन हुने स्वीकृ त वार्षिक
कार्यक्रम कार्यान्वयन मापदण्ड २०७९ माननीय मन्त्रीस्तरीय निर्णयबाट निति २०७९।
०५।०१ मा स्वीकृ त भई लागु भएको ।यसै सन्दर्भमा चालु आ.व.मा सामाजिक विकास
कार्यालय पर्वतलाई किशोरीहरुका लागि आत्मरक्षा सम्वन्धी स्वीकृ त वार्षिक कार्यक्रम समेत
प्राप्त भएको ।

समाजमा किशोरीहरुमाथी हुन सक्ने विभिन्न किसिमका हिंसाजन्य अमानवीय व्यवहार


न्यूनीकरण गर्नकालागि दैनिक जीवन उपयोगी स्वस्थ शारीरिक अभ्यास मार्फ त आत्मरक्षा
तालिम संचालन गर्ने उद्‌
देश्यले वार्षिक स्वीकृ त कार्यक्रम प्राप्त भएको ।

यस कार्यालयले कु श्मा नगरपालिका र फलेवास नगरपालिकाका श्री नारयण मा. वि. श्री
शिवालय मा.वि. श्री हिमालय मा.वि. श्री पुर्णेश्वरा मा.वि. र श्री माटेदेवल जनसह‌योगी
मध्यमिक वि‌द्यालयका ३० जना किशोरीहरुलाई उपस्थिति गराई आत्मरक्षा सम्वन्धी तालिम
र कानूनी लथा व्यवहारिक ज्ञान दिने उद्देश्यले RCDC नेपालका कार्यकारी निर्देश र आत्मरक्षा
सम्वन्धी तालिन दिने सोही संस्थाका कराँते प्रशिक्षकहरु निमन्त्रणा गरि कार्यक्रम मिति
२०७९ १२।२० देखि ऐ २२ गले सम्म कार्यक्रम आयोजना भएको

कार्यक्रम शुरु हुने दिन मिति २०७९ चैत्र २० गते कार्यालय प्रमुख श्री मोहन बन्द
सुलेटीको अध्यक्षता एवं जिल्ला समन्वय प्रमुख श्री विष्णुराम विक को प्रमुख आथित्यताका
साथ सहायक प्रमुख जिल्ला अधिकारी श्री गणेश प्रसाद पौडेल (जिल्ला प्रहरी प्रमुखलाई
कार्यक्रममा आमन्यण गरेकोमा उहाँको कार्यव्यस्तता कारण उपस्थिति हुन सके न) लगायत
अन्य विशिष्ट अतिथिको उपस्थितिमा कार्यक्रम विहान ८.०० बजे देखि होटल फ्रे ण्डलीमा
शुरु भएको ।

You might also like