Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

कृ तज्ञता-पत्र

श्री ................

................

अतुल स्मृति गुरुकु लको आयोजनामा प्रत्येक वर्ष माघ ०८ गतेका दिन आयोजना हुँदै आईरहेको अतुल जयन्ती समारोह झैँ यस वर्ष पनि भब्यता पूर्वक आयोजना भएको “५२ औँ अतुल जयन्ती”
समारोहमा उपस्थिती भएर समारोहलाई सफल पारिदिनु भएकोमा यस कृ तज्ञता-पत्र प्रदान गरिन्छ ।

समारोह विवरण

मिति: २०८० माघ ०८ गते, साँझ ४ बजे,

स्थान: सांस्कृ तिक संस्थान, जमल ।

........................ सचिव प्रमुख अतिथि

वन्दना शर्मा गौतम मधुसुदन गैरापिप्ली .................

(अध्यक्ष)

पं श्री विष्णुप्रसाद आचार्य ज्यु


बरिष्ठ ध्रुपद गायक

सुकर्म- अतुल स्मृति सम्मान-२०८०

नेपालको ध्रुपद गायनको क्षेत्रमा तपाईँले पुर्याउनु भएको अमूल्य योगदानको कदर गर्दै यस सुकर्म- अतुल स्मृति सम्मान-२०८० बातपाईँलाई प्रदान गरिन्छ । तपाईँको सङ्गीतमय जिवनको हार्दिक कामना ब्यक्त
गर्दछौँ ।

समारोह विवरण

मिति: २०८० माघ ०८ गते, साँझ ४ बजे,

स्थान: सांस्कृ तिक संस्थान, जमल ।

........................ सचिव प्रमुख अतिथि

वन्दना शर्मा गौतम मधुसुदन गैरापिप्ली .................

(अध्यक्ष)

You might also like