Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

परियोजना कार्य २०७९/८०

(क) शीर्षक
जनसङ्ख्या परिवर्तनका कारण देखा परेका समस्या
(ख) उद्देश्य
1. जनसङ्ख्या परिवर्तनका कारण पत्ता लगाउने ।
2. यसका असर र समस्या खोजी समाजको सुधार गर्ने ।
3. समाजका मानिसहरुलाई सचेत गराउने ।
4. यस खोजीको आधारमा सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने आदि ।
(ग) अध्ययन विधि : शिक्षकसँग छलफल तथा प्रश्नोत्तर , इन्टरनेटको प्रयोग ।
(घ) पत्ता लागेका कु रा
- हाम्रो समुदायको जनसङ्ख्या अत्यधिक वृद्धि भएको पाइयो । - जनसङ्ख्या
वृद्धिका प्रमुख कारणअन्तर्गत चेतनाको कमी ,धार्मिक मान्यता/ विश्वास ,सुविधाको
प्रयोग, रोजगार, बसाइँसराइ आदि ।
- जनसङ्ख्या वृद्धिका कारण धेरै नकरात्मक प्रभाव रहेको पाइयो।
- प्राकृ तिक र मानसिक स्रोत्र र सुविधाहरुको बढी प्रयोगका कारण कमी भएको
पाइयो ।
- सबै मानिसले सुविधाहरुको प्रयोग पर्याप्त रूपमा गर्न नपाएको पाइयो आदि ।
(ङ) निष्कर्ष : जनसङ्ख्या वृद्धिबाट पर्ने विभिन्न असरबारे समाज र देशका
नागरिकहरुलाई सचेत गर्नु आवश्यक रहको छ। हामीले सरकार र समाजको
सहयोगले सचेतनापूर्वक कार्यक्रमहरु
आचरण गर्नुपर्छ ।
- सिफासा सापकोटा
कक्षा : ९

You might also like