साना सिचाई र नर्सरी निवेदन ढाचा

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 2

निवेदनको ढाँचा

श्रीमान् प्रमुख प्रशासकीय अधिकृ तज्यु,


भूमिकास्थान नगरपालिका, अर्घाखाँची ।
बिषय:- साना सिंचाइ कार्यक्रमको प्रस्ताव पेश गरेको सम्बन्धमा ।
महोदय,
प्रस्तुत बिषयमा तँहा कार्यलयबाट मिति :- / / मा प्रकाशित सूचना बमोजिम म/हामी साना सिंचाइ
कार्यक्रमबाट ..............सञ्चालन तथा मर्मत गर्न चाहेको हुँदा तपसिलका कागजात सहित यो निवेदन पेश गरेको
छु /छौं ।
संलग्न कागजातहरू:-
(क) सम्बन्धित वडाको सिफारिस ।
(ख)नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
(ग) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ।
(घ) समूह, फर्म तथा सहकारीको हकमा सस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
(ङ) करचुक्ता प्रमाण पत्रको प्रतिलिपि ।
(च) समूह, फर्म तथा सहकारीको अनुदान माग सम्बन्धी निर्णयको प्रतिलिपि ।
(छ)कार्ययोजना ।
(ज) अनुमानित लागत विवरण ।
(झ) जग्गा भाडामा भए कम्तिमा पाँच बर्षका लागि सम्झौता गरेको सम्झौताको प्रतिलिपी ।
निवेदक
दस्तखत:-
नाम:-
ठेगाना:‍
सम्पर्क नं:-
cg';"rL – !
- bkmf $ sf] v08 -v_;Fu ;DalGwt _

lgj]bgsf] 9fFrf
मिति २०/ /
श्रीमान्प्रमुखप्रशासकीय अधिकृ त ज्यू,
भूमिकास्थान नगरपालिका, अर्घाखाँची।

विषयः''तरकारी नर्सरी स्थापना''कार्यक्रमको सहभागी हुन प्रस्ताव पेश गरेको बारे ।

प्रस्तुत विषयमा तँहा कार्यालयबाट मिति२०//माप्रकाशित गरिएको सूचना अनुसार ''तरकारी नर्सरी स्थापनातथा सञ्चालन''कार्यक्रममा सहभागी हुन
म/हामीले भूमिकास्थान नगरपालिका वडा न……...मा रहेको आफ्नै/लिजमा लिएको जग्गामा ''तरकारी नर्सरी स्थापना'' कार्यक्रमका लागितोकिएका सर्तहरुको
अधिनमा रही कार्य गर्न मञ्जुर भएकालेनिम्न कागजातहरू यसै पत्रसाथ संलग्न गरी यो प्रस्ताव पेश गरेको छु /छौं।
संलग्न कागजातहरुः
1. नागरिकताको प्रतिलिपि ।
2. निर्माण गरिने पूर्वाधारको हकमा अनुमानित लागत अनुमान ।
3. कार्यक्रम सञ्‍चालनको लागि जग्गा धनी दर्ता प्रमाण-पुर्जाको प्रतिलिपि वा जग्गा भाडामा लिई कार्यक्रम सञ्‍चालन गर्नको लागि कम्तिमा ५ वर्षको करार गरिएको
सम्झौता-पत्रको प्रतिलिपि ।
4. फर्म दर्ता भएको भए दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
5. कार्ययोजना ।
6. तपसिलको ब्यहोरा खुल्ने वडा कार्यालयको सिफारिस ।
-क_ महिला कृ षक
-ख_cfkm\g} hUufdf t/sf/LjfnLg;{/L :yfkgf u/L s[lifsfo{ul//x]sf]l;kmfl/;
-ग_l;rfO{ ;'ljwfePsf] ePhUufsf] l;kmfl/;

निवेदक
दस्तखत :
नाम:
ठेगाना:
सम्पर्क नं.:

You might also like