Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 9

त्रिभुवन विश्वविद्यालय

मानविकी तथा सामाजिकशास्त्र संकाय


महेन्द्र वहुमुखी क्याम्पस धरान, सुनसरी

प.सं. मितिः२०७८/११/२५
च.नं. Date: 9 March 2022

शिफारिस-पत्र

नेपाली छापामा राजनीतिक प्रभावः एक अध्ययन (वि.स. २०६८-२०७८) शीर्षकको यो


शोधप्रवन्ध छात्र ज्ञानवहादुर राईले मेरो निर्देशनमा तयार गर्नुभएको हो र उहाँलाई
राजनीतिशास्त्र विषयमा स्नातकोत्तर तहको उपाधी प्रदान गर्न शोधप्रवन्धको मूल्यांकन गर्ने
व्यवस्थाको लागि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायमा यो
शोधपत्रलाई आवश्यक मूल्यांकनका लागि शिफारिस गर्दछु ।

..................
विष्णुकु मार भट्टराई
उपप्राध्यापक
शोध निर्देशक
महेन्द्र वहुमुखी क्याम्पस धरान, सुनसरी
त्रिभुवन विश्वविद्यालय
मानविकी तथा सामाजिकशास्त्र संकाय
महेन्द्र वहुमुखी क्याम्पस धरान, सुनसरी

प.सं. मितिः२०७८/१२/३०
च.नं. Date: 13 April 2022

स्वीकृ ती-पत्र

नेपाली छापामा राजनीतिक प्रभावः एक अध्ययन (वि.स. २०६८-२०७८) शीर्षकमा स्नातकोत्तर


उपाधी (एम.ए.) शोधकार्य गर्ने शोधार्थी श्री ज्ञानवहादुर राईले राजनीतिशास्त्र विषयमा स्नातकोत्तर
तह उपाधिका लागि आवश्यक प्रक्रिया पूरा गरी अन्तिम मूल्यांकन गर्न त्रिभुवन विश्वविद्यालय,
मानविकी तथा सामाजिकशास्त्र संकायको मूल्यांकन समितिमा शोधप्रवन्ध बुझाएकोमा मूल्यांकन
समितिले उपर्युक्त शोधकार्य स्नातकोत्तर तहको उपाधी दिनका लागि उपयुक्त ठहर्‍
याई
स्नातकोत्तर तह प्रदान गरेको कु रा स्वीकृ त गरिएको छ ।

मूल्यांकन समिति

.................. ..................
विष्णुकु मार भट्टराई वाह्वय परीक्षक
उपप्राध्यपक
विभागीय प्रमुख तथा शोध निर्देशक
मानविकी तथा राजनीतिशास्त्र संकाय
कृ तज्ञता ज्ञापन

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत राजनीतिकशासत्र


विषयमा नेपाली छापामा राजनीतिक प्रभाव एक अध्ययन (वि.स.२०६८-२०७८) शीर्षकमा
स्नातकोत्तर तह उपाधीका लागि शोधप्रवन्ध-पत्र तयार गरेको छु ।
सर्वप्रथम यस शोधकार्यलाई प्ररम्भदेखि शोधकार्यको अन्तिम रुप दिनका लागि उत्साह,
प्रेरणा, सल्लाह र सुझाव दिइ शोध निर्देशकको गहन जिम्मेवारी लिइदिनु हुने श्रदेय मेरा गुरू
उपप्राध्यापक विष्णुकु मार भट्टराई प्रति हार्दिक कृ तज्ञता प्रकट गर्दछु । शोध कार्य सम्पन्न गर्न
शोध विशेषज्ञको महत्वपूर्ण निर्वाह गरिदिनु हुने श्रदेय गुरुद्वय उपप्राध्यापक विष्णुकु मार भट्टराई
उपप्राध्यापक चक्रराज दाहाल प्रति हार्दिक कृ तज्ञता ज्ञापन गर्दछु ।श्री महेन्द्र वहुमुखि क्याम्पस
धरान, सुनसरीका क्याम्पस प्रशासन प्रमुख श्री भूपराज रिजाल सरलाई धन्यवाद नदिरहन सक्दिन
। मेरो मेहनत र गुरुहरुको निर्देशन, सल्लाह र सुझावको परिणाम यो शोध प्रवन्ध-पत्र हो भन्ने
ठानेको छु ।
शोध कार्यलाई अघि वढाउने सन्दर्भमा सहयोग तथा सल्लाह दिनु हुने पत्रकार भाइ श्री
हरिवहादुर लम्जेल अर्का पत्रकार आत्मिय मित्रश्री विदुर खवास र द हेराल्ड धनकु टाका
सम्पादक पत्रकार आदरणीय दाई श्री नगेन्द्र राई साथै सवै मेरा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु
हुने सहकर्मी साथीहरु अनि पत्रकार महासंघ धनकु टा प्रति आभार प्रकट गर्दछु । विभिन्न
समयमा महत्वपूर्ण पाठ्यसामाग्री उपलव्ध गराउनु हुने सवै सहयोग गर्नुहुने साथीहरुप्रति सधै
आभारी छु । यस्तै अन्तरवार्ता दिनु हुने वार्तादाताप्रति कृ तज्ञता ज्ञापन गर्दछु ।
यो शोधकार्य सम्पन्न गर्ने काममा अनवरत रुपमा साथ सहयोग दिनुहुने जीवनसारथी श्री
पुष्पा राई तथा छोरा गुँरास राई भान्जीहरु बसन्त कु मारी राई, अञ्जुली राईर चन्द्र कु मारी राई
प्रति ऋणी छु । उनीहरुले अनवरत रुपमा पुर्‍
याएको सहयोग अविस्मरणीय छ । अन्त्यमा यो
शोधकार्यमा सहयोग पुर्‍
याइदिने दिव्यज्योति कम्प्यूटर छापाखाना धनकु टा प्रति कृ तज्ञता प्रकट
गर्दछु । आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्ष राख्दै सवैलाई हार्दिक धन्यवाद ज्ञापन
गर्दछु ।

..............
शोधकर्ता
ज्ञानवहादुर राई

शोधपत्र-सार
नेपालको राजनीतिक, सामाजिक एवं साँस्कृ तिक क्षेत्रको विकासमा छापा सञ्चारको
महत्वपूर्ण भूमिका रहिआएको छ । नेपाली सूचना तथा सञ्चारको विकास गिद्वे प्रेसबाट शुरू भई
वर्तमान अवस्थामा वेभअफसेट प्रविधिमा रुपान्तरण भएको छ । पहिले गिद्वे प्रेसवाट छापिने
साधा अखवारहरु अहिले वेभअफसेटबाट छापिने थालेका छन् भने विधुतीय सञ्चारको क्षेत्रमा अरु
महत्वपूर्ण विकास भएको देखिन्छ । यसै कारण एकाइसौ शताब्दीलाई सूचना तथा सञ्चारको
युग पनि भनिन्छ । आधुनिक राजनीतिक शास्त्रको विकास ग्रिसवाट भएको पाइन्छ भने
छापाखानाको विकास जर्मनवाट भएको हो । यस कार्यको श्रेय क्रमः प्लेटो र जोहन
गुटेनवर्गलाई जान्छ । अखबार को प्रथम प्रकाशन चौधौ शताब्दीमा चिनको पेकिङ् गजेट
नामको अखवारबाट शुरू भएको देखिन्छ । नेपालमा आधुनिक राजनीतिक विकास वि.स.
१८३१ बाट भए पनि छापा सञ्चारको विकास वि.स.१९५८ बाट भएको हो । श्री ३ देव
सम्सेरले गोरखापत्र प्रकाशन प्रयोजनका लागि वि.स. १९५८ बैशाख वदी रोज ३ गते प्रकाशन
भयो । नेपाली छापाको इतिहासमा नै गोरखा पत्र पहिलो छापासञ्चार हो भने प्रथम छापा कानून
देव सम्सेरद्वारा जारी सनद नै हो ।
२००७ सालको जनक्रान्तिले नेपालको जहानीया राणाशासनको अन्त्य गरी प्रजातन्त्रको
स्थापना भयो । प्रजातन्त्रको स्थापनासंगै नेपाली छापाको संस्थागत एवं संख्यात्मक विकास भयो
। यस अवधीमा निजी क्षेत्रबाट नेपाली भाषाको अतिरिक्त नेवारी, हिन्दी र अंग्रेजी भाषामा पनि
अखवार प्रकाशन गरेको देखिन्छ । यस अवधीमा प्रकाशित छापाले नेपालको प्रजातन्त्रको
सस्थागत विकासमा सहयोग पुर्‍याउने प्रयास गरगेको देखिन्छ ।
वि.स. २०१७ सालको पौष १ गते राजा महेन्द्रले दलीय व्यवस्थाको अन्त्य गरी
नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको सुत्रपात गरे । पञ्चायती व्यवस्थाको स्थापनासंगै दलीय
चरित्र बोके को सवै अखवर प्रतिबन्दित भए । पञ्चायती व्यवस्थाको पृष्ठपोषण गर्ने पञ्चायती
मिसन छापा मात्र सञ्चालन हुन थाले । यसलाई नेपालको संविधान २०१९ तथा त्यस अन्तर्गत
बनेको ऐन कानून बमोजिम छापा सञ्चालन हुदै आयो ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनवाट बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको
पनस्थापनासंगै एकदलीय पञ्चायती व्यवस्थाका पक्षधर छापा पनि घरयासी बन्दै गयो भने दलीय
चरित्रका नयाँ नेपाली छापाको प्रकाशन शुरू भयो । नेपाल अधिराज्यको संविधान २०४७ को
घोषणा तथा कार्यान्वयनसंगै नेपाली छापाको संख्यात्मक एवं गुणात्मक विकास शुरू भयो ।
नेपाल अधिराज्यको संविधान २०४७ वमोजिम छापाखाना तथा प्रकाशन सम्वन्धी ऐन २०४८
नियमावली २०४९ अन्तर्गत नेपाली छापा संचालन भएको देखिन्छ ।
नेपाली छापा र राजनीतिको वीचमा अन्योन्युश्रित भएता पनि विवादस्पद सम्वन्ध रहेको
देखिन्छ । एकातिर भने अर्कातिर भने राजनीतिको प्रभाव निरन्तर रहेको पाइन्छ । नेपाली
छापाको इतिहाससंगै राजनीतिको निरन्तर प्रभाव रहदै आएको छ । छापा स्वतन्त्र हुनुपर्छ भन्ने
सैद्वान्तिक मान्यता राख्ने राजनीतिक पार्टी तिनको नेता, सरकार र छापाको वीचमा विवाद कायम
छ । नेपाल अधिराज्यको २०४७ ले व्यवहारिक रुपमा नेपाली छापालाई राज्यको चौथो
अंगको रुपमा आत्मासाथ गरेको देखिन्छ ।
ऐतिहासिक जनआन्दोलन २०६३-२०६३ वाट जनादेश प्राप्त पछि नेपालको आन्तरिम
संविधान २०६३ तथा नेपालको संविधान (२०७२) को प्रस्तावानामा नै प्रेस पूर्ण स्वतन्त्र
उल्ललेख गरेको छ । नेपालका हरके राजनीतिक दलहरुले नेपाली छापालाई स्वतन्त्र, निष्पक्ष
र मर्यदित बनाउने मान्यता राखेको देखिन्छ । यस अध्ययनमा यिनै विषयको वस्तुपरक
अध्ययन गरिएको छ ।
 नेपाली छापाको विकासक्रमको अध्ययन गर्नु ।
 नेपाली छापा र राजनीति वीचको अन्तरसम्वन्धको अध्ययन गर्नु ।
 नेपाली छापामा राजनीतिक प्रभावका कारणहरुको खोजी गर्नु र
 नेपाली छापामा प्रकाशित राजनीतिक समाचारको विश्लेषण गर्नु शोधको उदेश्य रहेको
छ प्रस्तुत शोधकार्यमा द्वितीय (Secondary) स्रोतको प्रयोग गरिएको छ । शोधकार्य
सम्पन्न गर्न वर्णनात्मक (Descriptive) र विश्लेषनात्मक (Analytical) शोध विधिलाई
अपनाइएको छ । चार सिद्वान्त निरङ्कशतावादी सिद्वान्त (Authoritarian Theory),
उदारवादी सिद्धान्त (Liberal Theory) सामाजिक उत्तरदायित्वको सिद्धान्त (Soviet
Responsibility Theory) र सोभियत साम्यवादी सिद्धान्त (Soviet Communism Theory)
संग नेपाली प्रेसको तुलनात्मक विश्लेषण गरिएको छ ।

............
शोधकर्ता
ज्ञनवहादुर राई

लघु शब्द प्रयोग सूची


प्र.म. : प्रधानमन्त्री
नेकपा : नेपाल कम्युनिष्ट पार्टी
एमाले : एकीकृ त माक्सवादी लेनिनवादी
नेकपा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
ने.का. : नेपाली काँग्रेस
नेकपा एस : नेपाल कम्युनिष्ट पार्टी (एकीकृ त समाजवादी)
नेकपा माओवादी : नेपाल कम्युनिष्ट पार्टी माओवादी के न्द्र
रा.प्र.पा. : राष्ट्रिय प्रजातन्त्र पार्टी
गो.प. : गोरखा पत्र
प्र.स. : प्रधान सम्पादक
स. : सम्पादक
प्र.जि.अ. : प्रमुख जिल्ला अधिकारी
नपा : नगरपालिका
गा.वि.स. : गाउँ विकास समिति
गा.पा. : गाउँपालिका
वि.स. : विक्रम सम्वत
ज.स.पा : जनता समाजवादी पार्टी
त्रि.वि. : त्रिभुवन विश्वविद्यालय
सा.प्र. : सार्वजनिक प्रशासन
विषय-सूची

सि.नं. पेज
१ शिफारोस-पत्र..................................................................................... i
२ स्वीकृ ती-पत्र...................................................................................... ii
३ कृ तज्ञता ज्ञापन................................................................................... iii
४ शोधसार............................................................................................ iv
५ लघुशब्द प्रयोग-सूची............................................................................ vi

परिच्छेद-एक
परिचय
सि.नं. पेज
१.१ शोधकार्यको परिचय……………………………………………………………………………………….... १
१.२ शोध समस्या………………………………………………………………………………………………….... ४
१.३ अध्ययनको उदेश्य……………………………………………………………………………………………. ४
१.४ अध्ययनको औचित्य……………………………………………………………………………………….... ४
१.५ अध्ययनको सीमा……………………………………………………………………………………………... ५
१.६ शोधप्रबन्धको रुपरेखा…………………………………………………………………………………….... ५

परिच्छेद-दुई
पूर्वकार्यको समिक्षा
नेपाली छापा (Press) को अधययन
सि.नं. पेज
२.१ विषयप्रबेश……………………………………………………………………………………………........... ७
२.२ छापाको सिद्वान्त................................................................................. १६
२.२.१ निरङ्ककु शवादी सिद्वान्त.......................................................................... १६
२.२.२ उदारवादी सिद्वान्त.............................................................................. १७
२.२.३ सामाजिक दायित्वको सिद्वान्त................................................................. १८
२.२.४ सोभियत साम्यावादी सिद्वान्त.................................................................. २०
२.३ नेपालको छापा कानून.......................................................................... २१
२.४ नेपाली छापाको विकासक्रम................................................................... २२
२.४.१ वि.स.१९५८ देखि २००७ सालसम्मको नेपाली छापामा राजनीतिक प्रभाव....... २३
२.४.२ वि.स.२००७ साल देखि २०१७ साल वीच एक दशकसम्म.......................... २५
२.४.३ तीस वर्षे पञ्चायतीकाल देखि वि.स. २०१७ देखि २०४६ साल सम्म............... २६
२.४.४ वि.स.२०४७ देखि २०४९ सम्म तीन वर्ष................................................ २८
२.५ नेपालको प्रजातान्त्रिक लोकतान्त्रिक छापाको भूमिका.................................... ३१
परिच्छेद-तीन
शोध अध्ययन विधि
सि.नं. पेज
३.१ अध्ययन विधि.................................................................................... ३६
३.२ अध्ययनको क्षेत्र छनौट......................................................................... ३६
३.३ अध्ययनको सामाग्रीको संकलन विधि ....................................................... ३७
३.४ अर्थपान विधि..................................................................................... ३७

परिच्छेद-चार
छापा (Press) को परिचय
नेपाली छापाको संवैधानिक कानूनी व्यवस्था
सि.नं. पेज
४.१ नेपालको संविधानमा छापा तथा प्रकाशन सम्वन्धी व्यवस्था ........................... ३९
४.२ छापा Press) कानून ऐन र नियमावली .................................................... ४१
४.३ नीति तथा आयोगहरुको व्यवस्था ........................................................ ४५
४.४ राष्ट्रिय आम संचार नीति........................................................................ ४६
४.५ राज्यको तीन अंगको भुमिका................................................................. ४७
४.६ पत्रकार र पत्रकार आचारसंहिता ........................................................... ५०

परिच्छेद-पाँच
तथ्याङ्क प्रस्तुतीकरण र विश्लेषण
नेपाली छापाको व्यवहारिक अध्ययनको अवस्था
सि.नं. पेच
५.१ नेकपा एमाले छापा नीति..................................................................... ५४
५.२ नेपाली काँग्रेसको छापा नीति................................................................. ५५
५.३ नेकपा माओवादीको छापा नीति............................................................. ५७
५.४ संघीय समाजवादी फोरम नेपाल पार्टीको छापा नीति.................................... ५८
५.५ राजनीतिक दलहरुको छापा नीति व्यवहार ............................................. ६१
५.६ सरकारको नीति र व्यवहार ................................................................ ६५
५.७ छापाको अधिकार कर्तब्य तथा भुमिका.................................................... ६८
५.८ छापामा राजनीतिक प्रभावका अन्य विशिष्ट कारण....................................... ७३
५.९ वि.सं. २०६८-२०७८ मा प्रकाशित छापाको समाचारमा राजनीति विवाद......... ७४
५.१० राजनीतिक दलहरु सत्तामा हुँदा व्यवहारिक विश्लेषण.................................... ७९
५.११ विवादका मूख्य कारणहरु..................................................................... ८९
वि.सं. २०७७ चैत्र देखि २०७८ फाल्गुण मसान्त सम्मको प्रकाशित समाचारको
५.१२ विश्लेषण........................................................................................... ९०

५.१३ प्रकाशित समाचारमा विवादका विषयहरु................................................... ९४

परिच्छेद-छ
निष्कर्ष र सूझावहरु
सि.नं. पेज
६.१ निष्कर्ष............................................................................................ ९५
६.२ सुझावहरु........................................................................................ ९६
६.२.१ नेपाली छापा राजनीतिदलहरु भन्दा टाढा हुन नसक्नु................................... ९६
६.२.२ नेपाली छापाको आत्मानिर्भरता हुने नीति कार्यक्रम अवलम्वन ....................... ९७
६.२.३ राजनीतिक दलहरुको भूमिका .............................................................. ९८
सन्दर्भ सामग्री.................................................................. १०१

You might also like