KYCC भनेको के हो

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

KYCC भनेको के हो ?

बैंकिङ क्षेत्रमा KYC भन्दा KYCC


किन महत्वपूर्ण छ ?
बैंकिङ खबर । बैंक तथा बित्तीय संस्थामा हुने अधिकांश वित्तीय कारोबारको दोहोरो पक्ष पनि हुन्छ, कु नै संस्था तथा व्यक्तिले जम्मा गरिदिएको रकम
या एक खाता मार्फ त अर्को खातामा जाने रकम जस्ता दुई पक्षिय (multiple conductors) भएका कारोबारको सुक्ष्म अध्ययन हुनु जरुरी हुन्छ
। यस्ता वित्तीय कारोबारको बैधानीक जानकारी राखी बैंक झन सुरक्षीत बन्ने उद्देश्यले बिश्व बैंकी¨ क्षेत्रमा के वाईसीसी (KYCC) अर्थात नो योर
कस्टुमरस कस्टुमर (Know your customer’s customer) को अवधारणा आएको हो । जसको कार्यन्वयनले आप्ना ग्राहकहरुको
सम्बन्ध कस्ता पक्ष तथा ग्राहकहरु संग छ भन्ने कु राको जानकारी राख्दछ ।

के वाईसीसी (KYCC) लाई नो योर कस्टुमरस के यर (Know your customer’s care) भनेर पनि अध्ययन गर्न सकिन्छ । निक्षेप
बढाउने तथा नाफा कमाउने होडमा बित्तीय अपराधको कारोबार बैंक तथा बित्तीय संस्थाहरु भित्र छिर्दा उक्त बैंकको ख्याती जोखीम
(reputational risk) मात्र बढाउदैन देशकै बित्तीय क्षेत्रमा नकारात्मक असर तथा राष्ट्रको स्वाधिनतामा समेत खलल पुर्याउँछ । आजका बित्तीय
जोखीमहरु विश्वयापीकरण भएका छन, खुल्ला सिमाना तथा भुपरिबिष्ठीत राष्ट्र भएका कारण समेत नेपालमा अपराधिक बित्तीय कारोबारको जोखीमहरु
बढ्ने सम्भावना हुन्छ । नेपालमा बैंक तथा बित्तीय संस्थाको नियमनकारी निकाय तथा देशको के न्द्रीय बैंकले समेत बिसेष महत्वमा साथ हेरी रहेको
ग्राहक पहिचान, ग्राहक जोखीम बर्गीकरण, एएमएल, सिएफटि जस्ता कम्पालायन्सको कार्यन्वयन बिश्व बैंकि¨ क्षेत्रकै एक महत्वपुर्ण पक्ष हो जसलाई
विश्व्यापी रुपमा लागु गरिएको फिनान्सीयल एक्सन टास्कको कार्यन्वयनको रुपमा समेत हेर्ने गरिन्छ । जसकारण नेपालका बैंक तथा बित्तीय
संस्थाहरुले के वाईसी kyc मा मात्र होईन के वाईसीसी kycc मा पनि ध्यान दिनु अपरिहार्य छ ।

You might also like