DOC-20240319-WA0002.

You might also like

Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 33

(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

भ्रष्टाचार र्नवारण ऐन, २०५९


लालमोहर र प्रकाशन र्मर्त
२०५९।३।५
सं शोधन गने ऐन प्रमाणीकरण र प्रकाशन र्मर्त
गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून
सं शोधन गने ऐन, २०६६ २०६६।१०।७

२०५९ सालको ऐन नं. १

...............

भ्रष्टाचार र्नवारणका सम्बन्धमा समयानुकूल कानूनी व्यवस्था गनि बनेको ऐन

प्रस्तावनााः सविसाधारणको सुख, शान्न्त र आर्थिक हहतको र्नर्मत्त समाजमा आर्थिक


अनुशासन, नैर्तकता र सदाचार कायम राख्न भ्रष्टाचार र्नवारणका सम्बन्धमा
समयानुकूल कानूनी व्यवस्था गनि वाञ्छनीय भएकोले ,

श्री ५ महाराजार्धराज ज्ञानेन्र वीर हवक्रम शाहदे वको शासनकालको


पहहलो वर्िमा सं सदले यो ऐन बनाएको छ ।

पररच्छे द – १

प्रारन्म्भक

१. सं न्िप्त नाम, हवस्तार र प्रारम्भाः (१) यस ऐनको नाम “भ्रष्टाचार र्नवारण


ऐन, २०५९” रहे को छ ।

(२) यो ऐन नेपाल .......... भर लागू हुनेछ र नेपाल ..........


ु ै रहे बसेका नेपाली नागररक, राष्ट्रसेवक र यस ऐन अन्तगित
बाहहर जहााँसक
भ्रष्टाचार गरे को मार्नने कुनै काम गरी हवदे शमा बस्ने गैरनेपाली नागररक
समेतलाई लागू हुनेछ ।

 यो ऐन सं वत् २०६५ साल जेठ १५ गतेदेन्ख लागू भएको ।


 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।

(1)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. पररभार्ााः हवर्य वा प्रसङ्गले अको अथि नलागेमा यस ऐनमा,–

(क) “भ्रष्टाचार” भन्नाले पररच्छे द–२ अन्तगित सजाय हुने कसूर


सम्िनु पछि ।

(ख) “ररसवत” भन्नाले नगदी, न्जन्सी वा अन्य जुनसुकै हकर्समको


लाभ वा सुहवधा सम्िनु पछि र सो शब्दले घू स समेतलाई
जनाउाँछ ।

(ग) “साविजर्नक सं स्था” भन्नाले दे हायको सं स्था सम्िनु पछिाः–

(१) नेपाल सरकारको पूणि वा आंन्शक स्वार्मत्व वा


र्नयन्रण भएको कम्पनी, बैं क वा सर्मर्त वा प्रचर्लत
कानून बमोन्जम नेपाल सरकारद्वारा स्थाहपत आयोग,
सं स्थान, प्रार्धकरण, र्नगम, प्रर्तष्ठान, बोर्ि, केन्र, पररर्द्
र यस्तै प्रकृर्तका अन्य सं गठठत सं स्था,

(२) नेपाल सरकारद्वारा सञ्चार्लत वा नेपाल सरकारको


पूणि वा आंन्शक अनुदान प्राप्त हवश्वहवद्यालय,
महाहवद्यालय, हवद्यालय, अनुसन्धान केन्र र अन्य
त्यस्तै प्रान्ज्ञक वा शैन्िक सं स्था,

(३) स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोन्जम गठठत


स्थानीय र्नकाय,

(४) नेपाल सरकारको ऋण, अनुदान वा जमानतमा


सञ्चार्लत सं स्था,

(५) उपखण्र् (१), (२), (३) वा (४) मा उन्ललन्खत


सं स्थाको पूणि वा आंन्शक स्वार्मत्व भएको वा
र्नयन्रण रहे को वा त्यस्तो सं स्थाबाट अनुदान प्राप्त
सं स्था,

(2)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

(६) नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन


गरी साविजर्नक सं स्था भनी तोकेको अन्य सं स्था ।

(घ) “राष्ट्रसेवक” भन्नाले प्रचर्लत कानून बमोन्जम साविजर्नक पद


धारण गरे को मार्नने व्यन्ि सम्िनु पछि र सो शब्दले
दे हायको व्यन्ि समेतलाई जनाउाँछाः–

(१) 
राष्ट्रपर्त, नेपाल सरकार वा साविजर्नक सं स्था समि
र्लएको शपथबाट वा नेपाल सरकार वा साविजर्नक
सं स्थासाँग गरे को सम्िौता वा कबुर्लयत वा शति
बमोन्जम वा साविजर्नक कतिव्य पालन गनिको लार्ग
नेपाल सरकार वा साविजर्नक सं स्थाबाट तलब, भत्ता,
पाररश्रर्मक, सुहवधा, है र्सयत वा अन्य कुनै लाभ पाउने
वा नपाउने गरी र्नयुि, मनोनीत वा र्नवािन्चत व्यन्ि,

(२) कुनै हववादको र्नरोपण गनि वा समाधान गनि प्रचर्लत


कानून बमोन्जम र्नयुि भएको मध्यस्थ वा त्यस्तै
है र्सयतमा र्नयुि अन्य कुनै व्यन्ि,

(३) प्रचर्लत कानून बमोन्जम र्नयुि, र्नवािन्चत वा


मनोनीत र्लक्वीर्ेटर, सभे यर वा सोही प्रकृर्तको
है र्सयतमा काम गने व्यन्ि,

(४) नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन


गरी तोकेको अन्य व्यन्ि ।

(ङ) “राजश्व” भन्नाले प्रचर्लत कानून बमोन्जम नेपाल सरकार वा


साविजर्नक सं स्थालाई र्तनुि वा बुिाउनु पने कुनै पर्न
प्रकारको कर, महसूल, दस्तुर, शुलक, रोयलटी, जररबाना तथा
यस्तै प्रकारको अन्य रकम सम्िनु पछि र सो शब्दले त्यस्तो

 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन २०६६ द्बारा सं शोर्धत ।

(3)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

कर, महसूल, दस्तुर, शुलक, रोयलटी तथा यस्तै प्रकारका अन्य


रकममा लाग्ने व्याज वा जररबाना समेतलाई जनाउाँछ ।

(च) “कसूरको मारा” भन्नाले यस ऐन अन्तगित सजाय हुने कसूर


गरे को वा गने उद्योग गरे को अवस्था, पररन्स्थर्त र त्यस्तो
कसूरको गाम्भीयिता वा त्यस्तो कसूर गने वा गनि उद्योग
गने व्यन्िको र्नयत, योग्यता, ओहदा र है र्सयत समेतको
आधारमा र्नधािरण गररने कसूरको मारा सम्िनु पछि ।

(छ) “अनुसन्धान अर्धकारी” भन्नाले भ्रष्टाचार सम्बन्धी कसूरको


अनुसन्धान, तहहककात र मुद्दा दायर गनि प्रचर्लत कानून
बमोन्जम अन्ततयारी पाएको र्नकाय वा अर्धकारी सम्िनु
पछि ।

पररच्छे द–२

भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्था

३. ररसवत र्लने ठदनेलाई सजायाः (१) राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको


कुनै व्यन्िले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गनि वा गररठदए
बापत वा नगनि वा नगररठदए बापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै
काम गदाि कुनै व्यन्िलाई मोलाहहजा वा अर्नष्ट गनि वा गराइठदए बापत
वा नगनि वा नगराइठदए बापत आफ्नो वा अरु कसै को र्नर्मत्त ररसवत
र्लएमा वा र्लन मन्जुर गरे मा दे हाय बमोन्जमको ररसवत र्लनेलाई वा र्लन
मन्जुर गनेलाई कसूरको मारा अनुसार दे हाय बमोन्जम कैद र र्बगो
बमोन्जम जररबाना हुनेछ । ररसवत र्लइसकेको भए सो ररसवत समेत
जफत हुनेछाः–

(क) पच्चीस हजार रुपैयााँसम्म तीन महहनासम्म कैद,

(ख) पच्चीस हजार रुपैयााँभन्दा तीन महहनादे न्ख चार

बढी पचास हजार रुपैयााँसम्म महहनासम्म कैद,

(ग) पचास हजार रुपैयााँभन्दा चार महहनादे न्ख छ महहना

(4)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

बढी एक लाख रुपैयााँसम्म सम्म कैद,

(घ) एक लाख रुपैयााँभन्दा बढी छ महहनादे न्ख एक वर्ि छ

पााँच लाख रुपैयााँसम्म महहनासम्म कैद,

(ङ) पााँच लाख रुपैयााँभन्दा एक वर्ि छ महहनादे न्ख

बढी दश लाख रुपैयााँसम्म दुई वर्ि छ महहनासम्म कैद,

(च) दश लाख रुपैयााँभन्दा दुई वर्ि छ महहनादे न्ख

बढी पच्चीस लाख रुपैयााँसम्म चार वर्िसम्म कैद,

(छ) पच्चीस लाख रुपैयााँभन्दा

बढी पचास लाख रुपैयााँसम्म चार वर्िदेन्ख छ वर्िसम्म कैद,

(ज) पचास लाख रुपैयााँभन्दा बढी

एक करोर् रुपैयााँसम्म छ वर्िदेन्ख आठ वर्िसम्म कैद,

(ि) एक करोर् रुपैयााँभन्दा आठ वर्िदेन्ख दश वर्िसम्म

बढी जर्तसुकै भए पर्न कैद ।

(२) राष्ट्रसेवक बाहेक अन्य व्यन्िले कुनै राष्ट्रसेवकलाई र्नजको


ओहदाको वा है र्सयतको कुनै काम गराउन वा नगराउन मनाउने उद्देश्यले
वा र्नजबाट गराउन वा नगराउन मनाइठदए बापत वा सो ओहदाको वा
है र्सयतको कुनै काम गदाि कुनै व्यन्ि उपर मोलाहहजा वा अर्नष्ट गनि वा
नगनि मनाउने उद्देश्यले वा मोलाहहजा वा अर्नष्ट गनि वा नगनि मनाइठदए
बापत कुनै व्यन्िबाट आफ्नो वा अरु कसै को र्नर्मत्त कुनै ररसवत र्लएमा
वा र्लन मन्जुर गरे मा र्नजलाई उपदफा (१) बमोन्जमको सजाय गरी
ररसवत र्लइसकेको भए सो ररसवत समेत जफत गररनेछ ।

(३) कसै ले राष्ट्रसेवक वा अन्य कुनै व्यन्िलाई उपदफा (१) वा


(२) बमोन्जम कुनै काम गनि, गराउन वा नगनि, नगराउन ररसवत ठदएमा
र्नजलाई कसूरको मारा अनुसार उपदफा (१) बमोन्जमको सजाय हुनेछ ।

(5)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

(४) यस दफा अन्तगित सजाय हुने कुनै कसूर गनि दुरुत्साहन ठदने
ु ै भए
व्यन्िलाई त्यसरी दुरुत्साहन ठदएबाट कसूर भएको वा नभएको जेसक
तापर्न कसूरको मारा अनुसार र्नज राष्ट्रसेवक भए सोही कसूरको लार्ग
तोहकएको सजाय र अन्य व्यन्ि भए त्यसको आधा सजाय हुनेछ ।

४. र्बना मूलय वा कम मूलयमा वस्तु वा सेवा र्लने राष्ट्रसेवकलाई सजायाः


राष्ट्रसेवकले आफ्नो ओहदा वा सो सम्बन्धी आफूले गरे को वा गनुप
ि ने कुनै
काम कारबाहीमा सरोकार भएको वा हुने सम्भावना रहेको वा आफ्नो
कायािलयको कामसाँग सम्बन्ध भएको व्यन्ि भन्ने जानी जानी त्यस्तो
व्यन्िबाट आफ्नो वा अरु कसै को लार्ग ........ नेपाल सरकार वा
साविजर्नक सं स्थाको अनुमर्त नर्लई र्बना मूलयमा वा कम्ती मूलयमा कुनै
मालवस्तु वा सेवा र्लएमा वा र्लन मन्जुर गरे मा वा र्लने उद्योग गरे मा
र्नजलाई कसूरको मारा अनुसार छ महहनादे न्ख एक वर्िसम्म कैद र र्बगो
बमोन्जम जररबाना गरी त्यस्तो वस्तु र्लइसकेको भए सो वस्तु जफत हुनेछ
र सेवाको हकमा सेवाको र्बगो कायम गरी र्बगो बमोन्जम जररबाना हुनेछ

५. दान, दातव्य, उपहार वा चन्दा र्लनेलाई सजायाः (१) आफू बहाल रहेको
ि ने कुनै काममा कुनै प्रकारले असर पनि सक्ने
पद अनुसार सम्पादन गनुप
गरी कुनै राष्ट्रसेवकले कसै बाट ........ नेपाल सरकार वा साविजर्नक
सं स्थाको पूव ि स्वीकृर्त नर्लई आफूले वा आफ्नो पररवारको कुनै सदस्य वा
अरु कसै द्वारा कुनै प्रकारको दान, दातव्य, उपहार, कोसेली, चन्दा वा कुनै
हकर्समको लाभ स्वीकार गने वा आफू बहाल रहे को पद अनुसार सम्पादन
ि ने कामसाँग सम्बन्न्धत व्यन्िसाँग सापटी र्लने राष्ट्रसेवकलाई कसूरको
गनुप
मारा अनुसार तीन महहनादे न्ख छ महहनासम्म कैद गरी र्बगो जफत
गररनेछ।

(२) राष्ट्रसेवकले नेपाल सरकार वा साविजर्नक सं स्थाको कोर्को


रकमबाट खररद गरी कसै साँग उपहार वा कोसेली आदान प्रदान गदाि
कसै बाट कुनै उपहार वा कोसेली प्राप्त गरे को भए त्यस्तो उपहार वा

 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।

(6)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

कोसेली अहवलम्ब आफ्नो कायािलयमा दान्खला गनुि पनेछ । दान्खला


नगरे मा उपदफा (१) बमोन्जमको कसूर गरे को मानी सजाय गरी त्यस्तो
उपहार वा कोसेली समेत जफत गररनेछ ।

६. कर्मशन र्लनेलाई सजायाः राष्ट्रसेवकले आफ्नो कतिव्य पालनको


र्सलर्सलामा वा ........ नेपाल सरकार वा साविजर्नक सं स्थालाई आवश्यक
पने कुनै वस्तु वा सेवा खररद गदाि वा भार्ा वा र्लजमा र्लाँदा ठदाँदा वा
नेपाल सरकार वा साविजर्नक सं स्थाले कुनै ठे क्कापट्टा र्लाँदा वा ठदाँदा वा
नेपाल सरकार वा साविजर्नक सं स्थाबाट उत्पाठदत वस्तु वा सेवा र्बक्री
गदाि वा भार्ा वा र्लजमा र्लाँदा ठदाँदा कुनै हकर्समको कर्मशन, पाररश्रर्मक,
दलाली दस्तुर, सुहवधा वा लाभ प्राप्त हुने रहेछ भने त्यस्तो कर्मशन,
पाररश्रर्मक, दलाली दस्तुर, सुहवधा वा लाभ प्राप्त गरे को र्मर्तले सात ठदनर्भर
सम्बन्न्धत कायािलयमा दान्खला गनुि पनेछ । त्यसरी दान्खला नगरे मा
त्यस्तो राष्ट्रसेवकले दफा ३ बमोन्जमको कसू र गरे को मार्ननेछ र सोही
बमोन्जम सजाय गरी र्बगो समेत जफत गररनेछ ।

७. राजश्व च ुहावट गने राष्ट्रसेवकलाई सजायाः राजश्व उठाउनु पने कतिव्य भएको
राष्ट्रसेवकले दे हायको काम गरी राजश्व च ुहावट गरे मा वा राजश्व च ुहावट
गनि कसै लाई मद्दत पुर्याएमा वा आफू समेत सं लग्न भई दुरुत्साहन ठदएमा
र्नजले च ुहावट भएको राजश्व रकम अनुसार दफा ३ बमोन्जमको कसूर
गरे को मार्ननेछ र सोही बमोन्जम कैदको सजाय गरी त्यसरी च ुहावट भएको
राजश्व रकमको दोब्बर जररबाना हुनेछाः–

(क) कुनै नगदी वा न्जन्सी रकम, दस्तुर, इनाम, बकस वा अन्य


कुनै हकर्समको लाभ स्वीकार गरी वा मोलाहहजामा परी
वा मोलाहहजा गने र्नयतले कसै लाई कुनै प्रकारबाट
राजश्व च ुहावट गने काममा मद्दत ठदएमा वा कुनै
व्यन्िबाट कुनै हकर्समको लाभ वा सुहवधा र्लई वा
नर्लई नेपाल सरकार वा साविजर्नक सं स्थालाई हार्न

 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।

(7)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

नोक्सानी पुर्याई राजश्व असूल नगने वा घटी राजश्व


असूल गनि वा गराउन मद्दत गने,

(ख) िु ने वा
प्रचर्लत कानून बमोन्जम राजश्व र्नधािरण गदाि हेनप
परीिण गनुप
ि ने कागजात नहेरी वा परीिण नगरी वा
आवश्यक प्रमाण सङ्कलन नगरी घटी राजश्व र्नधािरण गने
वा गराउने वा राजश्व नै नलाग्ने गरी र्नधािरण गने वा
गराउने काममा मद्दत ठदने,

(ग) उठाएको राजश्व प्रचर्लत कानून बमोन्जम दान्खला नगरी


हहनार्मना गने,

(घ) प्रचर्लत कानून बमोन्जम राजश्व र्नधािरण गदाि वा वस्तुको


मूलयाङ्कन गदाि पेश भएको वस्तुको बीजक, गुणस्तर वा
पररमाण फरक पारी र्लनुपने राजश्व नर्लई सामान छोड्ने
वा छोड्न मद्दत पुर्याउने ।

८. गैरकानूनी लाभ वा हार्न पुर्याउने बदर्नयतले काम गनेलाई सजायाः (१)


कुनै राष्ट्रसेवकले आफू वा अरु कुनै व्यन्िलाई गैरकानूनी लाभ पुर्याउने
वा ........ नेपाल सरकार वा साविजर्नक सं स्थालाई गैरकानूनी हार्न
पुर्याउने बदर्नयतले दे हायको कुनै काम गरे मा कसूरको मारा अनुसार
तीन महहनादे न्ख तीन वर्िसम्म कैद र र्बगो खुलेकोमा र्बगो बमोन्जम
जररबाना गरी र्बगो असूल उपर गररनेछ । र्बगो नखुलेकोमा तीन
महहनादे न्ख तीन वर्िसम्म कैद र दश हजार रुपैयााँदेन्ख पचास हजार
रुपैयााँसम्म जररबाना हुनेछाः–

(क) आयोजनाको सम्भाव्यता अध्ययन गदाि वा नम्सि तयार


गदाि पुष्ट्याइाँको आधार र्बना अस्वाभाहवक हकर्समबाट
बढी काम वा लागत दे खाउने,

(ख) र्नधािररत गुणस्तरभन्दा कम गुणस्तरको र्नमािण सामग्री


प्रयोग गने वा प्रयोग गनि अनुमर्त ठदने वा त्यस्तो सामग्री

 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।

(8)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

प्रयोग भएकोमा र्नधािररत गुणस्तरको हो भनी प्रमान्णत


गने वा स्वीकृत ठदने,

(ग) मनार्सब कारण र्बना र्नमािण कायिको गुणस्तर कम गने,


आकार वा रुप पररवतिन गने वा र्नधािररत शति तथा
मापदण्र् हवपरीत र्नमािण कायि गने , गराउने वा त्यस्तो
र्नमािण कायिलाई गुणस्तरयुि, शति तथा मापदण्र्
बमोन्जम भएको हो भनी प्रमान्णत वा स्वीकृत गने ,

(घ) मनार्सब कारण र्बना लागत इहष्टमेट अस्वाभाहवक रुपमा


बढाई सं शोधन गरी काम गने, गराउने,

(ङ) िुटृा र्बल, भरपाई बनाई भ ुिानी र्लने, ठदने वा र्बलको


दोहोरो भ ुिानी र्लने ठदने,

(च) मनार्सब कारण र्बना आवश्यक पनेभन्दा अस्वाभाहवक


रुपमा बढी सामान खररद गने , गराउने,

(छ) सरकारी वा साविजर्नक सं स्थाको वा साविजर्नक


सम्पन्त्तको अस्वाभाहवक मूलयाङ्कन गने, गराउने,

(ज) सरकारी वा साविजर्नक सम्पन्त्त गैरकानूनी रुपमा आफ्नो


वा अरुको नाममा दताि, भोग चलन गने, गराउने,

(ि) सरकारी वा साविजर्नक सं स्थाको नाममा कुनै सम्पन्त्त


र्धतो र्लनु पदाि त्यस्तो सम्पन्त्तको वास्तहवक मूलयभन्दा
अस्वाभाहवक रुपमा अर्धक मूलयाङ्कन गने , गराउने,

(ञ) मालसामान खररद गदाि गुणस्तरहीन, म्याद नाघेको र


अस्वाभाहवक रुपमा बढी मूलय र्तरी खररद गने , गराउने ।

(२) कुनै राष्ट्रसेवकले पदीय है र्सयतबाट प्राप्त हुने साधन वा सुहवधा


त्यस्तो है र्सयत समाप्त भएपर्छ मनार्सब कारण र्बना र्नधािररत समयर्भर
हफताि नगरे मा त्यस्तो साधन वा सुहवधा हफताि र्लई कसूरको मारा अनुसार
एक हजार रुपैयााँदेन्ख पााँच हजार रुपैयााँसम्म जररबाना हुनेछ ।

(9)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

(३) कुनै राष्ट्रसेवकले उपदफा (१) र (२) मा लेन्खएदे न्ख बाहेक


अन्य कुनै काम गरी सरकारी वा साविजर्नक सम्पन्त्त बदर्नयतपूवक
ि कुनै
हकर्समले हार्न नोक्सानी गरे वा गराएमा कसूरको मारा अनुसार दुई
वर्िसम्म कैद वा र्बगो बमोन्जम जररबाना वा दुवै सजाय हुनेछ ।

(४) राष्ट्रसेवक बाहे क अरु कुनै व्यन्िले आफू वा अरु कुनै


व्यन्िलाई गैरकानूनी लाभ पुर्याउने बदर्नयतले ........ नेपाल सरकार वा
साविजर्नक सं स्था समि गरे को शपथ, कबुर्लयत, सम्िौता, ठे क्का, लाइसेन्स,
पररर्मट, प्रर्तज्ञापर वा र्र्लरन्शपको शति पालना नगरे मा वा नेपाल सरकार
वा त्यस्तो सं स्थाले र्नधािररत गरे को र्नयम वा कायिहवर्ध वा स्वीकार गरे को
शति उललङ्घन हुने गरी प्रचर्लत कानूनद्वारा र्नर्ेर्धत तवरबाट व्यवसाय
गरे मा वा सरकारी वा त्यस्तो सं स्थाको सुहवधा वा अर्धकारको दुरुपयोग
गरे मा र्नजलाई कसूरको मारा अनुसार दुई वर्िसम्म कैद वा र्बगो बमोन्जम
जररबाना गरी र्बगो समेत जफत गररनेछ ।

९. गलत र्लखत तयार गने राष्ट्रसेवकलाई सजायाः कुनै र्लखत तयार गने
कतिव्य भएको कुनै राष्ट्रसेवकले ........ नेपाल सरकार वा सरकारी र्नकाय
वा साविजर्नक सं स्था वा कुनै व्यन्िलाई हार्न पुर्याउने बदर्नयतले त्यस्तो
कुनै र्लखत तयार गरे मा र्नजलाई कसूरको मारा अनुसार तीन महहनादे न्ख
एक वर्िसम्म कैद र दश हजार रुपैयााँदेन्ख पचास हजार रुपैयााँसम्म जररबाना
हुनेछ ।

१०. गलत अनुवाद गनेलाई सजायाः अनुवाद गने अन्ततयारी पाएको वा त्यस्तो
काम गनि तोहकएको राष्ट्रसे वक वा अन्य कुनै व्यन्िले ........ नेपाल
सरकार, सरकारी र्नकाय वा साविजर्नक सं स्थालाई हार्न पुर्याउने वा आफू
वा अरु कसै लाई लाभ पुर्याउने बदर्नयतले कुनै र्लखत अनुवाद गदाि गलत
अनुवाद गने, िुट्ठा हववरण राखी अनुवाद गने वा नाम, थर, र्मर्त, तथ्य वा
त्यस्तै अन्य कुरा फरक पाने काम गरे मा र्नजलाई कसूरको मारा अनुसार

 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।

(10)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

तीन महहनादे न्ख एक वर्िसम्म कैद र दश हजार रुपैयााँदेन्ख पचास हजार


रुपैयााँसम्म जररबाना हुनेछ ।

११. सरकारी कागजात सच्याउनेलाई सजायाः सरकारी र्नकाय वा साविजर्नक


सं स्थाको कागजातमा अनार्धकार वा गैरकानूनी तररकाले सच्याउने, केरमेट
गने, थपघट गने वा हेरफेर गने राष्ट्रसेवक वा अन्य व्यन्िलाई कसूरको
मारा अनुसार तीन महहनादे न्ख दुई वर्िसम्म कैद र पचास हजार रुपैयााँसम्म
जररबाना हुनेछ ।

१२. सरकारी वा साविजर्नक सं स्थाको कागजात नोक्सानी गनेलाई सजायाः कुनै


राष्ट्रसेवकले सरकारी वा साविजर्नक सं स्थाको कागजात लुकाएमा वा कुनै
तररकाले नोक्सान पुर्याएमा वा नष्ट गरे मा र्नजलाई कसूरको मारा अनुसार
छ महहनादे न्ख एक वर्िसम्म कैद र दश हजार रुपैयााँदेन्ख पचास हजार
रुपैयााँसम्म जररबाना हुनेछ । त्यसरी लुकाएको, नोक्सान पुर्याएको वा नष्ट
गरे को कारणबाट कुनै हकर्समको हार्न नोक्सानी भएको रहेछ भने सो
समेत असुल उपर गररनेछ ।

१३. प्रश्नपरको गोपनीयता भङ्ग गने वा परीिाको पररणाम फेरबदल गनेलाई


सजायाः सरकारी र्नकाय वा साविजर्नक सं स्थाबाट सञ्चालन गररने परीिाको
प्रश्नपर र्नधािररत समयभन्दा अगावै अर्धकार प्राप्त अर्धकारीले हवशेर्
पररन्स्थर्त परे को कारण जनाई खोलेमा वा खोलन लगाएमा बाहेक कुनै
राष्ट्रसेवकले आफू वा अरु कुनै व्यन्िलाई गैरकानूनी लाभ पुर्याउने
बदर्नयतले कुनै पर्न प्रकारले त्यस्तो प्रश्नपरको गोपनीयता भङ्ग गरे मा वा
गनि लगाएमा वा परीिाको पररणाममा फेरबदल गरे मा वा गनि लगाएमा
त्यस्तो राष्ट्रसे वकलाई तीन महहनादे न्ख एक वर्िसम्म कैद र पााँच हजार
रुपैयााँदेन्ख दश हजार रुपैयााँसम्म जररबाना हुनेछ ।

१४. गैरकानूनी व्यापार व्यवसाय गने राष्ट्रसेवकलाई सजायाः प्रचर्लत कानून


बमोन्जम गनि नपाउनेमा कुनै राष्ट्रसेवकले आफ्नो वा अरुको नामबाट वा
सािेदारीमा व्यापार गरे मा वा र्ललाम बढाबढ वा ठे क्का पट्टामा भाग र्लएमा
वा कुनै फमि वा कम्पनी वा सहकारी सं स्थाको हहस्से दार भएमा कसूरको
मारा अनुसार तीन महहनादे न्ख छ महहनासम्म कैद र दश हजार रुपैयााँदेन्ख

(11)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

पचास हजार रुपैयााँसम्म जररबाना हुनेछ र त्यसरी आजिन गरे को सम्पन्त्त


समेत जफत गररनेछ ।

तर, पन्ब्लक र्लर्मटे र् कम्पनीबाट साविजर्नक र्बक्रीका लार्ग खुलला


गररएको शेयर खररद गनि यस दफाले बाधा पुर्याएको मार्नने छै न ।

१५. नपाएको ओहदा पाए भन्नेलाई सजायाः कुनै राष्ट्रसे वक वा अन्य कुनै व्यन्िले
आफूले नपाएको ओहदा, अर्धकार, है र्सयत वा सुहवधा पाएाँ भनी वा कुनै
राष्ट्रसेवकको ओहदा, अर्धकार, है र्सयत वा सुहवधा प्रयोग गरे मा वा नपाएको
ओहदा सम्बन्धी न्चन्ह, पोशाक वा र्नस्सा दे खाएमा राष्ट्रसे वकको ओहदा
सम्बन्धी न्चन्ह, पोशाक वा र्नस्सा हो भन्ने अरुले हवश्वास गरोस् भन्ने
मनसायले त्यस्तो न्चन्ह, पोशाक वा र्नस्सा जस्तो दे न्खने कुनै कुरा लगाएमा
वा दे खाएमा, र्नजलाई कसूरको मारा अनुसार एक वर्िदेन्ख दुई वर्िसम्म
कैद र पचास हजार रुपैयााँदेन्ख एक लाख रुपैयााँसम्म जररबाना हुनेछ ।

१६. िुट्ठा हववरण ठदनेलाई सजायाः (१) कुनै व्यन्िले राष्ट्रसेवकको ओहदा
पाउने वा सो ओहदामा बहाल रहने वा कुनै है र्सयत, लाभ वा सुहवधा पाउने
उद्देश्यले शैन्िक योग्यता, नाम, तीनपुस्ते, उमेर, जात, थर, ठे गाना, नागररकता
वा योग्यता वा अन्य कुनै कुराको िुट्ठा हववरण ठदएमा वा सो सम्बन्धी
िुट्ठा प्रमाणपर पेश गरे मा र्नजलाई कसूरको मारा अनुसार छ महहनादे न्ख
एक वर्िसम्म कैद र दश हजार रुपैयााँदेन्ख बीस हजार रुपैयााँसम्म जररबाना
हुनेछ ।

(२) यो ऐन वा प्रचर्लत कानून बमोन्जम सम्पन्त्त हववरण ठदनुपने


कतिव्य भएका राष्ट्रसेवकले आफ्नो नाममा वा अं शमा हक लाग्ने वा
एकासगोलको पररवारको नाममा रहेको वास्तहवक सम्पन्त्तभन्दा बढाई वा
भए रहेको सम्पन्त्त लुकाई र्छपाई िुट्ठा हववरण ठदएमा र्नजलाई एक
महहनादे न्ख तीन महहनासम्म कैद र दश हजार रुपैयााँसम्म जररबाना हुनेछ ।
यसरी लुकाई र्छपाई रान्खएको सम्पन्त्त समेत जफत हुनेछ ।

(12)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

१७. साविजर्नक सम्पन्त्तको हार्न नोक्सानी गनेलाई सजायाः कुनै राष्ट्रसेवकले


आफ्नो ओहदाको वा सो सम्बन्धी कतिव्य पालन गदाि ........ नेपाल
सरकार वा साविजर्नक सं स्थाको सम्पन्त्तको लापरबाही वा बदर्नयत गरी
हहनार्मना, हानी नोक्सानी वा दुरुपयोग गरे गराएमा वा मासेमा वा र्नजी
प्रयोगमा लगाएमा र्नजलाई कसूरको मारा अनुसार दफा ३ बमोन्जमको
सजाय हुनेछ र त्यसरी हहनार्मना, हार्न नोक्सानी वा दुरुपयोग गरे को वा
मासेको वा मास्न ठदएको सम्पन्त्त पर्न र्नजबाट असूल उपर गररनेछ ।

१८. गैरकानूनी दबाब ठदनेलाई सजायाः ज्यान माने, अपहरण गने , सम्पन्त्त हरण
गने, इज्जतमा धक्का पुर्याउने, र्र, रास वा अरु कुनै हकर्समको गैरकानूनी
दबाबबाट राष्ट्रसेवक वा अन्य कुनै व्यन्िले राष्ट्रसेवक वा अन्य कुनै
व्यन्िलाई यो ऐन अन्तगित सजाय हुने कसूर गनि लगाएमा र्नजलाई
कसूरको मारा अनुसार चार वर्िदेन्ख आठ वर्िसम्म कैद र एक लाख
रुपैयााँदेन्ख पााँच लाख रुपैयााँसम्म जररबाना हुनेछ ।

१९. गलत प्रर्तवेदन ठदनेलाई सजायाः (१) सरकारी र्नकाय वा साविजर्नक


सं स्थामा लेखापरीिण गने अन्ततयारी पाएको कुनै राष्ट्रसे वक वा अन्य
व्यन्िले लेखापरीिण गदाि बदर्नयतपूवक
ि कारोबारमा नभएका कुरा
दे खाउने वा भए गरे का तथ्यहरु लोप गरी लेखापरीिण प्रर्तवेदन तयार
गरे मा त्यस्तो राष्ट्रसेवक वा अन्य कुनै व्यन्िलाई कसूरको मारा अनुसार
तीन महहनादे न्ख एक वर्िसम्म कैद र दश हजार रुपैयााँदेन्ख पचास हजार
रुपैयााँसम्म जररबाना हुनेछ ।

(२) उपदफा (१) मा लेन्खएदे न्ख बाहे क सरकारी र्नकाय वा


साविजर्नक सं स्थाको कामको र्सलर्सलामा कुनै हवर्यको अध्ययन वा
जााँचबुि गरी प्रर्तवेदन ठदनुपने कतिव्य भएको राष्ट्रसेवक वा अन्य कुनै
व्यन्िले त्यस्तो अध्ययन वा जााँचबुि गरी प्रर्तवेदन ठदाँदा बदर्नयत पूवक
ि
भए गरे का कुरा लुकाई र्छपाई वा नभए नगरे का कुरा दे खाई प्रर्तवेदन
ठदएमा त्यस्तो व्यन्िलाई कसू रको मारा अनुसार तीन महहनादे न्ख एक

 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।

(13)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

वर्िसम्म कैद र दश हजार रुपैयााँदेन्ख पचास हजार रुपैयााँसम्म जररबाना


हुनेछ ।

२०. गैरकानूनी रुपमा सम्पन्त्त आजिन गरे को मार्ननेाः (१) प्रचर्लत कानून
बमोन्जम साविजर्नक पद धारण गरे को मार्नने राष्ट्रसेवकले प्रचर्लत कानून
बमोन्जम पेश गरे को सम्पन्त्त हववरण अर्मलदो तथा अस्वाभाहवक दे न्खन
आएमा वा र्नजले मनार्सब कारण र्बना अर्मलदो र अस्वाभाहवक उच्च
जीवनस्तर यापन गरे मा वा आफ्नो है र्सयतभन्दा बढी कसै लाई दान, दातव्य,
उपहार, सापटी, चन्दा वा बकस ठदएको प्रमान्णत भएमा त्यस्तो सम्पन्त्त के
कस्तो स्रोतबाट आजिन गरे को हो भन्ने कुराको र्नजले प्रमान्णत गनुि पनेछ
र नगरे मा त्यस्तो सम्पन्त्त गैरकानूनी रुपमा आजिन गरे को मार्ननेछ ।

(२) कुनै राष्ट्रसेवकले उपदफा (१) बमोन्जम गैरकानूनी रुपमा


सम्पन्त्त आजिन गरे को प्रमान्णत भएमा त्यसरी आजिन गरे को सम्पन्त्तको
र्बगो अनुसार दुई वर्िसम्म कैद र र्बगो बमोन्जम जररबाना गरी त्यसरी
आजिन गरे को गैरकानूनी सम्पन्त्त समेत जफत गररनेछ ।

२१. उद्योग गनेलाई हुने सजायाः यस पररच्छे दमा अन्यथा व्यवस्था भएकोमा
बाहेक यस ऐन अन्तगित सजाय हुने कसूर गनि उद्योग गनेलाई त्यस्तो
कसूर गने राष्ट्रसेवक वा अन्य कुनै व्यन्िलाई हुने सजायको आधा सजाय
हुनेछ ।

२२. मर्तयारलाई सजायाः यस ऐनमा अन्यर छु ट्टै व्यवस्था भएकोमा बाहेक यस


ऐन अन्तगित सजाय हुने कुनै कसूरको मर्तयारलाई त्यस्तो कसूर गने
राष्ट्रसेवक वा अन्य कुनै व्यन्िलाई हुने सजायको आधा सजाय हुनेछ ।

तर, कसूर गने राष्ट्रसेवक वा अन्य कुनै व्यन्िलाई त्यस्तो कसूर


गरे बापत नगदी, न्जन्सी वा अन्य कुनै सुहवधा वा लाभ उपलब्ध गराई ठदने
वा आफूले र्लने मर्तयारलाई कसूर गने व्यन्ि सरह नै सजाय हुनेछ ।

२३. सं गठठत सं स्थाबाट भएको कसू रमा मुतय भई काम गनेले कसूर गरे को
मार्ननेाः कुनै फमि, कम्पनी वा सं गठठत सं स्थाले यस पररच्छे द बमोन्जम
कसूर मार्नने कुनै काम गरे मा त्यस्तो फमिको हकमा त्यस्ता काम गदािका

(14)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

बखत सम्बन्न्धत हहस्से दारहरु र कम्पनी वा सं गठठत सं स्थाको हकमा


कम्पनी वा त्यस्तो सं स्थाको मुतय भई काम गने अर्धकारीले त्यस्तो कसूर
गरे को मार्ननेछ ।

तर मुतय भई कामकाज गने अर्धकारी र्नयुन्ि हुन ु अगार्र् नै


त्यस्तो काम भए गरे को प्रमान्णत भएमा जसले त्यस्तो काम गरे को छ सोही
व्यन्िले कसूर गरे को मार्ननेछ ।

स्पष्टीकरणाः यस दफाको प्रयोजनको लार्ग “मुतय भई कामकाज गने


अर्धकारी” भन्नाले कम्पनी वा सं गठठत सं स्थाको अध्यि, सञ्चालक सर्मर्तका
सदस्य, महाप्रबन्धक, प्रबन्ध र्नदे शक वा सोही है र्सयतमा कामकाज गने
पदार्धकारी सम्िनु पछि ।

२४. थप सजायाः सं वैधार्नक अङ्ग वा र्नकायका पदार्धकारी, राष्ट्रपर्तबाट


मनोनयन वा र्नयुि हुने पदार्धकारी, नेपाल सरकारका हवन्शष्ट श्रे णी वा सो
सरहका पदार्धकारी, साविजर्नक सं स्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका
पदार्धकारीले यस पररच्छे द अन्तगितका कसूर गरे मा र्नजलाई त्यस्तो
कसूरमा हुने सजायमा थप तीन वर्िसम्म कैद सजाय हुनेछ ।

पररच्छे द – ३

भ्रष्टाचारको कसूरको अनुसन्धान, तहहककात र मुद्दा दायरी

२५. अनुसन्धान र तहहककात गनेाः (१) कुनै व्यन्िले भ्रष्टाचार गरे को छ वा


गनि लागेको छ भन्ने कुरा कुनै सूचना वा स्रोतबाट वा कसै को उजुरीबाट
अनुसन्धान अर्धकारीले जानकारी पाएमा तत्सम्बन्धमा आवश्यक अनुसन्धान
र तहहककात तथा अन्य कारबाही गनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेन्खएको भए तापर्न कुनै


व्यन्िले भ्रष्टाचार गरे को छ वा गनि लागेको छ भन्ने कुराको जानकारी
अनुसन्धान अर्धकारीले कुनै श्रोतबाट पाएमा त्यस्तो अर्धकारीले छापा माने,

 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्बारा सं शोर्धत ।

(15)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

कागजात वा मालसामान बरामद गने वा मार्नस पक्राउ गने लगायत मौका


तहहककातको काम गनि सक्नेछ ।

२६. प्रारन्म्भक छानर्बनाः कसै ले यस ऐन अन्तगितको कसूर गरे को वा गनि


लागेको छ भन्ने कुराको उजुरी वा जानकारी प्राप्त गरे पर्छ अनुसन्धान
अर्धकारीले सो हवर्यको प्रारन्म्भक छानर्बन आवश्यकता अनुसार गोप्य
रुपमा गनुि पनेछ ।

२७. स्पष्टीकरण माग्नेाः दफा २६ बमोन्जम प्रारन्म्भक छानर्बन गदाि अनुसन्धान


अर्धकारीलाई प्राप्त उजुरी वा जानकारी तथ्यमा आधाररत भएको भन्ने लागेमा
तत्सम्बन्धी हववरण उलले ख गरी आवश्यकता अनुसार सम्बन्न्धत र्नकाय
वा व्यन्िसाँग प्रर्तहक्रया वा स्पष्टीकरण माग गनि सक्नेछ ।

२८. अनुसन्धान अर्धकारीको अर्धकाराः (१) अनुसन्धान अर्धकारीले यस


पररच्छे द बमोन्जम भ्रष्टाचार सम्बन्धी कसूरमा अनुसन्धान र तहहककात गदाि
दे हायको अर्धकार प्रयोग गनि सक्नेछाः–

(क) सरकारी र्नकाय, साविजर्नक सं स्था, राष्ट्रसेवक वा अन्य


कुनै व्यन्िको साथ रहेको सम्बद्ध कागजात, प्रमाणको
र्लखत वा अन्य कुनै कुरा आफू समि पठाउन वा
र्नन्ित समयर्भर पेश गनि लगाउने,

(ख) भ्रष्टाचारको आरोप लागेको राष्ट्रसेवक, अन्य कुनै व्यन्ि


वा सम्बद्ध तथ्यको जानकारी भएको भन्ने अनुसन्धान
अर्धकारीले सम्िेको व्यन्िलाई उपन्स्थत गराई सोधपुछ
गने वा र्नजको बयान र्लने,

(ग) भ्रष्टाचारको आरोप लागेको राष्ट्रसेवक वा अन्य कुनै


व्यन्िसाँग स्पष्टीकरण, सोधपुछ वा बयान र्लइसकेपर्छ
त्यस्तो व्यन्िलाई आवश्यकता अनुसार खोजेको बखत
हान्जर हुने कागज गराई छाड्ने वा तारे खमा राख्ने वा
त्यस्तो राष्ट्रसेवक वा व्यन्ि फरार भै बेपत्ता हुनसक्छ
भन्ने मनार्सब कारण भएमा वा र्बगो हार्न नोक्सानी

(16)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

भएको दे न्खएमा र्नजसाँग प्रचर्लत कानून बमोन्जम धरौटी


वा जमानत मागी तारे खमा छोड्ने वा त्यस्तो धरौटी वा
जमानत नठदएमा र्नजलाई थुनामा राख्ने ।

(२) अनुसन्धान अर्धकारीले र्नन्ित समय तोकी कुनै र्लखत वा


अन्य कुनै वस्तु पेश गनि वा कुनै कुराको जानकारी ठदन सम्बन्न्धत र्नकाय,
राष्ट्रसेवक वा अन्य व्यन्िलाई लेखी पठाएको वा कुनै राष्ट्रसेवक वा त्यस्तो
व्यन्िलाई उपन्स्थत हुन लेखी पठाएकोमा लेखी आए बमोन्जम गनुि पनेछ
र नगरे मा दे हाय बमोन्जम हुनेछाः–

(क) तोहकएको समयर्भर सम्बन्न्धत सरकारी र्नकाय वा


साविजर्नक सं स्थाले त्यस्तो र्लखत वा वस्तु पेश नगरे मा
वा जानकारी नठदएमा अनुसन्धान अर्धकारीले सम्बन्न्धत
र्नकायको मुतय पदार्धकारी उपर हवभागीय कारबाही
चलाउन सम्बन्न्धत सरकारी र्नकाय वा साविजर्नक
सं स्थालाई लेखी पठाउन सक्नेछ र यसरी लेखी आएमा
सम्बन्न्धत सरकारी र्नकाय वा साविजर्नक सं स्थाले
तत्काल कारबाही चलाउनु पनेछ ।

(ख) तोहकएको समयर्भर सम्बन्न्धत राष्ट्रसेवक वा अन्य कुनै


व्यन्िले र्लखत वा वस्तु पेश नगरे मा वा जानकारी
नठदएमा वा उपन्स्थत नभएमा र्नजलाई अनुसन्धान
अर्धकारीले एक हजार रुपैयााँसम्म जररबाना गनि सक्नेछ

(ग) खण्र् (क) वा (ख) बमोन्जम हवभागीय कारबाही वा


जररबाना भएपर्छ पर्न कुनै सरकारी र्नकाय, साविजर्नक
सं स्था, राष्ट्रसेवक वा अन्य कुनै व्यन्िले अनुसन्धान
अर्धकारीले लेखी पठाए अनुसार नगरे मा सो र्नकाय वा
सं स्थाको मुतय पदार्धकारी वा त्यस्तो राष्ट्रसे वक वा
व्यन्िलाई पक्राउ गरी उपन्स्थत गराउन पक्राउ पूजी
जारी गरी र्नजबाट त्यस्तो र्लखत वा वस्तु पेश गराउन

(17)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

वा र्नजबाट आवश्यक जानकारी र्लन सक्नेछ । त्यसरी


पक्राउ भएको र्नकाय वा सं स्थाको मुतय पदार्धकारी,
राष्ट्रसेवक वा अन्य कुनै व्यन्िले त्यस्तो र्लखत वा वस्तु
पेश नगरे मा वा तत्सम्बन्धी जानकारी नठदएमा र्नजलाई
अनुसन्धान अर्धकारीले सात ठदनसम्म थुनामा राख्न
आदे श ठदन सक्नेछ ।

(३) उपदफा (२) बमोन्जम अनुसन्धान अर्धकारीले हवभागीय


कारबाही गनि र्नदे शन ठदएको वा जररबाना गने र्नणिय गरे कोमा सम्बन्न्धत
र्नकायको मुतय पदार्धकारी वा सम्बन्न्धत राष्ट्रसे वक वा अन्य कुनै व्यन्िले
सो पालन गनि नसकेको मनार्सब कारण उललेख गरी त्यस्तो कारबाही वा
जररबाना हुन ु नपने भनी र्नवेदन ठदएमा र कारण सन्तोर्जनक दे न्खएमा
त्यस्तो र्नदे शन वा जररबानाको आदे श रद्द गनि सहकनेछ ।

(४) प्रचर्लत कानून बमोन्जम कुनै ठाउाँको तलासी र्लने वा र्लन


लगाउने र त्यसरी तलासी र्लाँदा आवश्यक दे न्खएको कुनै वस्तु वा कागजात
अनुसन्धान अर्धकारीले आफ्नो कब्जामा र्लन वा त्यस्तो कागजातको
प्रर्तर्लहप र्लन सक्नेछ । यसरी कब्जामा र्लएको वस्तु वा कागजातको
भरपाई सम्बन्न्धत व्यन्िलाई ठदनुपनेछ ।

२९. अनुसन्धान अर्धकृत र्नयुि गने वा तोक्नेाः यस ऐन अन्तगितको कसूरको


अनुसन्धान र तहहककात गनि अनुसन्धान अर्धकारीले आवश्यकता अनुसार
आफ्नो मातहतका कुनै अर्धकृत, कुनै सरकारी अर्धकृत वा साविजर्नक
सं स्थाको कुनै अर्धकृत कमिचारीलाई अनुसन्धान अर्धकृत र्नयुि गनि वा
तोक्न सक्नेछ ।

तर, कुनै सरकारी अर्धकृत वा साविजर्नक सं स्थाको अर्धकृत


कमिचारीलाई अनुसन्धान अर्धकृत र्नयुि गनुि वा तोक्नु पदाि अवस्था
अनुसार नेपाल सरकार वा सम्बन्न्धत र्नकायको मुतय पदार्धकारीसाँग
परामशि र्लनुपनेछ ।

३०. अनुसन्धान अर्धकृतको काम, कतिव्य र अर्धकाराः (१) अनुसन्धान


अर्धकृतको काम, कतिव्य र अर्धकार दे हाय बमोन्जम हुनेछाः–

(18)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

(क) कसूरदारलाई तत्काल र्गरफ्तार गरी आवश्यक कारबाही


गने,

(ख) यस ऐन अन्तगितको कसूरमा अनुसन्धान र तहहककात


गदाि वा सबुत प्रमाण सङ्कलन गदाि जुनसुकै कायािलय,
घर, भवन, गोदाम, सवारी साधन वा अन्य कुनै स्थानको
खानतलासी र्लने वा र्लन लगाउने,

(ग) अनुसन्धान अर्धकारीलाई भएको अन्य अर्धकार प्रयोग


गने ।

(२) अनुसन्धान अर्धकृतले यस ऐन अन्तगितको कसूरमा अनुसन्धान


र तहहककात गदाि अर्भयुिलाई बयान गराउने, सजिमीन मुच ुलका तयार गने
समेत प्रचर्लत कानून बमोन्जम प्रहरीले पाए सरहको अर्धकार, कतिव्य,
सुहवधा र दाहयत्व अनुसन्धान अर्धकृतलाई प्राप्त हुनेछ ।

(३) उपदफा (२) बमोन्जमको काम गदाि अर्भयुिलाई तारे खमा


राख्ने, धरौटी वा जमानी र्लई छाड्ने, धरौटी राख्न वा जमानी ठदन नसकेमा
थुनामा राख्ने समेत अदालतलाई भए सरहको अर्धकार आवश्यकता अनुसार
अनुसन्धान अर्धकृतले प्रयोग गनि सक्नेछ ।

३१. अर्भयुिलाई थुनामा राख्नेाः (१) यस ऐन अन्तगितको कसूरमा कारबाही


चलाइएको कुनै व्यन्िले कुनै प्रमाण लोप वा नाश गनि सक्ने वा अनुसन्धान
र तहहककातको कारबाहीमा बाधा व्यवधान वा प्रर्तकूल प्रभाव पानि सक्ने
पयािप्त कारण हवद्यमान भएमा अनुसन्धान अर्धकृतले र्नजलाई प्रचर्लत कानून
ु ा पूजी ठदई थुनामा राख्न सक्नेछ ।
बमोन्जम थुनव

(२) उपदफा (१) बमोन्जम थुनामा रान्खएको व्यन्िको सम्बन्धमा


चौबीस घण्टार्भर तहहककात पूरा नहुने भई र्नजलाई थुनामा राखी
तहहककात जारी राख्नु पने दे न्खएमा अनुसन्धान अर्धकृतले र्नजलाई मुद्दा
हेने अर्धकारी समि उपन्स्थत गराई मुद्दा हेने अर्धकारीबाट अनुमर्त र्लएर
मार थुनामा राख्नु पनेछ । सो बमोन्जम मुद्दा हेने अर्धकारीसाँग अनुमर्त
माग्दा थुनामा परे को व्यन्ि उपरको अर्भयोग, त्यसको आधार, र्नजलाई

(19)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

थुनामै राखी तहहककात गनुप


ि ने कारण र र्नजको बयान कागज भईसकेको
भए बयान कागजको व्यहोरा स्पष्ट रुपमा उलले ख गनुि पनेछ ।

(३) उपदफा (२) बमोन्जम थुनामा राख्ने अनुमर्तको लार्ग मुद्दा हेने
अर्धकारी समि उपन्स्थत गराइएको व्यन्िले त्यसरी उपन्स्थत हुाँदा आफ्नो
शारीररक जााँचको लार्ग मुद्दा हेने अर्धकारी समि र्नवेदन ठदन सक्नेछ ।

(४) उपदफा (२) बमोन्जम थुनामा राख्ने अनुमर्त मागेमा मुद्दा हेने
अर्धकारीले सम्बन्न्धत कागजातहरु हे री तहहककात सन्तोर्जनक रुपमा
भए वा नभएको हवचार गरी सन्तोर्जनक रुपमा तहहककात भै रहे को
दे न्खएमा एकै पटक वा पटक पटक गरी तीस ठदनमा नबढ्ने गरी बढीमा
छ महहनासम्म थुनामा राख्ने अनुमर्त ठदन सक्नेछ ।

(५) उपदफा (४) बमोन्जम थुनामा राख्ने म्याद थप माग गदाि


थुनामा रहेको व्यन्िले चाहेमा आफू थुनामा रहनु नपने कारण र आधार
खोली मुद्दा हेने अर्धकारी समि र्नवेदन ठदन सक्नेछ ।

३२. अन्य र्नकायको सहयोग र्लन सक्नेाः (१) यस ऐन अन्तगितको कसूरको


अनुसन्धान र तहहककातको र्सलर्सलामा अनुसन्धान अर्धकारीले
आवश्यकता अनुसार कुनै पर्न सरकारी र्नकाय वा साविजर्नक सं स्था वा
कसै को सहयोग माग गनि सक्नेछ र यसरी सहयोग मागेका बखत सहयोग
गनुि त्यस्तो र्नकाय, सं स्था वा व्यन्िको कतिव्य हुनेछ ।

(२) अनुसन्धान अर्धकारीले यस ऐन अन्तगित भ्रष्टाचारको कसूरमा


अनुसन्धान र तहहककात गने र्सलर्सलामा प्रहरी फोसिको समेत मद्दत र्लन
सक्नेछ । यसरी प्रहरी कमिचारीलाई काममा लगाउनु पदाि अनुसन्धान
अर्धकारीले ठदएको आदे श प्रहरीको सम्बन्धमा सम्बन्न्धत प्रहरी
महार्नरीिकको आदे श सरह हुनेछ ।

(३) अनुसन्धान अर्धकृतले आफूभन्दा तललो दजािका प्रहरी अर्धकृत


वा कमिचारीको सहयोग माग गनि सक्नेछ । यसरी अनुसन्धान अर्धकृतले
सहयोग मागेमा सहयोग गनुि सम्बन्न्धत प्रहरी अर्धकृत वा कमिचारीको
कतिव्य हुनेछ ।

(20)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

(४) अनुसन्धान अर्धकारीले अनुसन्धान र तहहककात गनि लागेको


कसूरको प्रकृर्तबाट कुनै र्नकायमा कायिरत कुनै हवशेर्ज्ञसाँग परामशि गनुप
ि ने
वा त्यस्तो हवशेर्ज्ञ समेतलाई अनुसन्धान र तहहककातमा सं लग्न गराउनु
पने दे खेमा र्नजलाई कुनै खास अवर्धको लार्ग काजमा पठाईठदन सम्बन्न्धत
र्नकायसाँग माग गनि सक्नेछ र यसरी माग भई आएमा प्रचर्लत कानूनमा
जुनसुकै कुरा लेन्खएको भए तापर्न त्यस्तो र्नकायले सम्बन्न्धत हवशेर्ज्ञ
उपलब्ध गराइठदनुपनेछ ।

३३. स्वताः र्नलम्बन हुनेाः कुनै राष्ट्रसेवक दफा २८ को उपदफा (१) को खण्र्
(ग), दफा ३० को उपदफा (३) तथा दफा ३१ बमोन्जम थुनामा रहेकोमा
त्यसरी थुनामा रहेको अवर्धभर र र्नज उपर दफा ३६ बमोन्जम मुद्दा
दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको हकनारा नभएसम्म स्वताः
र्नलम्बनमा रहनेछ ।

३४. सेवा र्लन सक्नेाः (१) अनुसन्धान अर्धकारीले अनुसन्धान र तहहककात


तथा तत्सम्बन्धी अन्य कारबाही गदाि आवश्यकता अनुसार सम्बन्न्धत
हवर्यको हवशेर्ज्ञ वा हवन्शष्टीकृत र्नकायको सेवा प्राप्त गनि सक्नेछ ।

(२) उपदफा (१) बमोन्जमको सेवा प्राप्त गनि अनुसन्धान अर्धकारीले


सम्बन्न्धत हवशेर्ज्ञ वा हवन्शष्टीकृत र्नकायलाई र्नयुि गनेछ र त्यसरी
र्नयुन्ि गदाि अनुसन्धान अर्धकारीले त्यस्तो हवशेर्ज्ञ वा हवन्शष्टीकृत
र्नकायले गनुप
ि ने काम, प्रयोग गनि पाउने अर्धकार, पालन गनुप
ि ने शति,
कायिहवर्ध र त्यस्तो हवशेर्ज्ञ वा हवन्शष्टीकृत र्नकायले पाउने पाररश्रर्मक
तथा अन्य सुहवधा समेत उलले ख गरी सम्िौता गनुि पनेछ ।

(३) अनुसन्धान अर्धकारीलाई नेपाल सरकार वा हवन्शष्टीकृत


र्नकायको कमिचारीको से वा आवश्यक परे मा प्रचर्लत कानूनमा जुनसुकै
कुरा लेन्खएको भए तापर्न अनुसन्धान अर्धकारीबाट माग भएको
समयावर्धसम्म काजमा खटाउनु पनेछ ।

३५. तामेलीमा राख्नेाः यस ऐन बमोन्जम अनुसन्धान र तहहककात गदै जााँदा


सङ्कलन भएका प्रमाणका आधारमा आरोहपत कसूर प्रमान्णत हुन नसक्ने
भएमा अनुसन्धान अर्धकारीले तत्सम्बन्धी उजुरीलाई कारण सहहतको पचाि

(21)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

खर्ा गरी तामेलीमा राख्न सक्नेछ र यसरी तामेलीमा राख्ने र्नणिय भएकोमा
सोको सूचना आरोहपत व्यन्ि र उजुरवालालाई ठदनुपनेछ ।

तर पर्छ कुनै नयााँ प्रमाण फेला परे मा त्यस्तो उजुरीको सम्बन्धमा


पुनाः अनुसन्धान र तहहककातको कारबाही अगार्र् बढाउन यस दफाले
कुनै बाधा पुर्याएको मार्नने छै न ।

३६. मुद्दा दायर गनेाः यस ऐन अन्तगितको कसूरको आरोपको सम्बन्धमा कुनै


व्यन्ि उपर भएको अनुसन्धान र तहहककातबाट र्नजले सो कसूर गरे को
हो भन्ने हवश्वास गनुप
ि ने मनार्सब कारण भएमा अनुसन्धान अर्धकारीले
भ्रष्टाचार सम्बन्धी मुद्दाको कारबाही र हकनारा गनि प्रचर्लत कानून बमोन्जम
अर्धकार प्राप्त मुद्दा हेने अर्धकारी समि मुद्दा दायर गनेछ ।

पररच्छे द – ४

भ्रष्टाचारको र्नगरानी सम्बन्धी व्यवस्था

३७. राहष्ट्रय सतकिता केन्राः (१) भ्रष्टाचारजन्य कायिलाई प्रभावकारी रुपमा


र्नयन्रण गनि तथा भ्रष्टाचार हवरुद्ध जनचेतना अर्भवृहद्ध गनि नेपाल सरकारले
प्रधानमन्रीको प्रत्यि रे खदे ख र र्नयन्रणमा रहने गरी एक राहष्ट्रय सतकिता
केन्र स्थापना गनि सक्नेछ ।

(२) उपदफा (१) बमोन्जमको केन्रको प्रमुखको रुपमा नेपाल


सरकारले र्नजामती सेवाको हवन्शष्ट श्रे णीको कुनै अर्धकृतलाई तोक्न
सक्नेछ र सो केन्रमा आवश्यकता अनुसार नेपाल सरकारको सेवाको
कमिचारीहरु रहनेछन् ।

३८. राहष्ट्रय सतकिता केन्रको काम, कतिव्य र अर्धकाराः दफा ३७ को उपदफा


(१) बमोन्जम स्थाहपत राहष्ट्रय सतकिता केन्रको काम, कतिव्य र अर्धकार
दे हाय बमोन्जम हुनेछाः–

(क) नेपाल सरकारका मन्रालय, हवभाग, कायािलय र साविजर्नक


सं स्थाबाट सम्पादन हुन ु पने कायिहरु र्नयर्मत रुपमा भए
नभएको हवर्यमा सूचना सङ्कलन गने,

(22)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

(ख) नेपाल सरकारका मन्रालय, हवभाग, कायािलय वा साविजर्नक


सं स्थाबाट र्नयर्मत रुपमा हुन ु पने कायि भएको नपाइएमा
त्यस्ता र्नकायलाई सो हवर्यमा सतकि गने ,

(ग) साविजर्नक पद धारण गरे को व्यन्िले प्रचर्लत कानून


बमोन्जम ठदएको सम्पन्त्त हववरण र आयको अनुगमन गने,

(घ) भ्रष्टाचार हुन सक्ने स्थान वा काममा र्नयर्मत र्नगरानी राख्ने,


छड्के जााँच र अन्वेर्ण गने आवश्यक व्यवस्था र्मलाउने,

(ङ) भ्रष्टाचार र्नयन्रण सम्बन्धमा अपनाउनु पने नीर्त, रणनीर्त र


तत्सम्बन्धी कानूनमा कुनै सुधार गनुप
ि ने दे न्खएमा नेपाल
सरकारलाई आवश्यक सुिाव ठदने,

(च) नेपाल सरकारका मन्रालय, हवभाग, कायािलय वा साविजर्नक


सं स्थामा उजुरी पेहटका राख्ने व्यवस्था र्मलाउने,

(छ) भ्रष्टाचारको रोकथाम गने उद्देश्यले आवश्यकता अनुसार


सम्बन्न्धत र्नकायलाई कुनै सुिाव वा र्नदे शन ठदने,

(ज) भ्रष्टाचार सम्बन्धी कसूरमा अनुसन्धान गने र्नकाय वा


पदार्धकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक हववरण वा
सूचना प्राप्त गरी अद्यावर्धक गराई राख्ने,

(ि) भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्न्धत र्नकायमा


लेखी पठाउने,

(ञ) भ्रष्टाचार र्नयन्रण सम्बन्धमा आइपने अन्य कायि गने वा


गराउने,

(ट) नेपाल सरकारले तोकेको अन्य कायि गने, गराउने ।

(23)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

पररच्छे द – ५

हवहवध

३९. हववरण र्लन वा कारोबार वा खाता रोक्का राख्न सहकनेाः (१) प्रचर्लत
कानूनमा जुनसुकै कुरा लेन्खएको भए तापर्न भ्रष्टाचारको कसूरमा अनुसन्धान
गदै जााँदा कुनै व्यन्िको स्वदे श वा हवदे शमा रहेको कुनै बैं क वा हवत्तीय
सं स्थामा कारोबार भएको वा खाता सञ्चालनमा रहे को जानकारी कुनै
स्रोतबाट खुलन आएमा अनुसन्धान अर्धकारीले त्यस्तो कारोबार वा खाता
रोक्का राख्न आदे श ठदन सक्नेछ । अनुसन्धान अर्धकारीको आदे शानुसार
सम्बन्न्धत बैं क वा हवत्तीय सं स्थाले त्यस्तो कारोबार वा खाता रोक्का राख्नु
पनेछ ।

तर, हवदे शन्स्थत बैं क वा हवत्तीय सं स्थासाँग त्यस्तो कारोबार वा खाता


रोक्का राख्न परे मा अनुसन्धान अर्धकारीले कूटनैर्तक माध्यम माफित कारोबार
वा खाता सञ्चालन रोक्का राख्न लगाउन सक्नेछ ।

(२) उपदफा (१) बमोन्जम कारोबार वा खाता रोक्का नराख्ने


नेपालन्स्थत सम्बन्न्धत बैं क वा हवत्तीय सं स्थाको प्रमुखलाई अनुसन्धान
अर्धकारीले पचास हजार रुपैयााँसम्म जररबाना गनि सक्नेछ ।

(३) अनुसन्धान अर्धकारीले अनुसन्धानको क्रममा आवश्यक ठानेमा


साविजर्नक पद धारण गरे को व्यन्िको सम्पन्त्तको हववरण माग गनि वा
त्यस्तो सम्पन्त्त रोक्का राख्न सक्नेछ ।

४०. राहदानी जारी नगनि वा रोक्का राख्न सक्नेाः प्रचर्लत कानूनमा जुनसुकै कुरा
लेन्खएको भए तापर्न कसूरको गाम्भीयिता, अर्भयुिले कसूर गरे को अवस्था,
न्स्थर्त र कसू रको मारा र कसूर ठहरे मा हुन सक्ने सजायको आधारमा
अनुसन्धान अर्धकारीले कुनै अर्भयुिलाई राहदानी जारी नगने वा जारी
भइसकेको भए सो राहदानी रोक्का राख्न सम्बन्न्धत र्नकायलाई आदे श ठदन
सक्नेछ ।

४१. स्थान छोड्न बन्दे ज गनि सक्नेाः कुनै व्यन्ि उपर यस ऐन बमोन्जम
कारबाही चलाएकोमा त्यस्तो व्यन्िले गरे को कसूरको गाम्भीयिता, कसूर

(24)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

गदािको पररन्स्थर्त वा अवस्था र कसूर ठहरे मा हुने सजायको मारा हेरी


कुनै अर्भयुिलाई अनुसन्धान अर्धकारीको स्वीकृर्त र्बना कुनै स्थान छोड्न
नपाउने गरी वा कुनै स्थानमा जान नपाउने गरी अनुसन्धान अर्धकारीले
आदे श जारी गनि सक्नेछ ।

४२. म्याद तामेल सम्बन्धी व्यवस्थााः (१) प्रचर्लत कानूनमा जुनसुकै कुरा
लेन्खएको भए तापर्न यस ऐन अन्तगितको कसूरमा हवदे शी व्यन्िको नाममा
ि दाि त्यस्तो व्यन्िको नेपाल ........... र्भरमा कुनै
म्याद तामेल गनुप
हकर्समको कायािलय वा प्रर्तर्नर्ध भए त्यस्तो कायािलय वा प्रर्तर्नर्धको
नाममा म्याद तामेल गररनेछ र त्यसरी तामेल भएको म्याद रीतपूवक
ि
तामेल भएको मार्ननेछ ।

(२) उपदफा (१) बमोन्जमको कायािलय वा प्रर्तर्नर्ध नभएमा त्यस्तो


व्यन्िको कारोबार हुने मुतय स्थान वा र्नजले स्थायी बसोबास गने ठे गाना
वा कारोबार गदािको बखत पराचारको लार्ग र्नजले ठदएको कुनै ठे गाना
रहेछ भने त्यस्तो ठे गानामा टे लेक्स, टे र्लफ्याक्स वा अर्भलेख हुन सक्ने
दूरसञ्चारका अन्य माध्यम माफित वा रन्जष्टरी गरी हुलाक माफित म्याद
तामेल गररनेछ र त्यसरी तामेल भएको म्याद रीतपूवक
ि तामेल भएको
मार्ननेछ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेन्खएको भए तापर्न


हवदे शमा रहे बसेको व्यन्िको नाममा म्याद तामेल गनि नेपाल सरकार वा
नेपाल ........ पि भएको कुनै सन्न्धमा छु ट्टै व्यवस्था भएको रहेछ भने
सोही बमोन्जम म्याद तामेल गनि यस दफाले बाधा पुर्याएको मार्नने छै न

४३. सूचना प्रकाशन गनेाः यस ऐन वा अन्य प्रचर्लत कानून बमोन्जम कुनै


व्यन्िको नाममा सूचना पठाउाँदा वा म्याद तामेल गदाि त्यस्तो व्यन्िको
ठे गाना पत्ता नलागी वा अन्य कुनै कारणले त्यस्तो सूचना बुिाउन
नसहकएको वा म्याद तामेल हुन नसकेको कुराको प्रर्तवेदन पनि आएमा

 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।

(25)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

प्रचर्लत कानूनमा जुनसुकै कुरा लेन्खएको भए तापर्न त्यस्तो व्यन्िलाई


तीस ठदनसम्मको म्याद ठदई अनुसन्धान भएको वा मुद्दा हे ने अर्धकारी
समि मुद्दा दायर भइसकेको भए सो हवर्यको सं न्िप्त हववरण उललेख गरी
उपन्स्थत हुन राहष्ट्रयस्तरको समाचारपरमा (हवदे शीको हकमा अं ग्रज
े ी
दै र्नकमा) कम्तीमा दुईपटक साविजर्नक सूचना प्रकाशन गररनेछ र त्यसरी
सूचना प्रकाशन भएकोमा यस ऐन वा अन्य प्रचर्लत कानूनमा जुनसुकै कुरा
लेन्खएको भए तापर्न त्यस्तो व्यन्िलाई रीतपूवक
ि सूचना ठदइएको वा म्याद
तामेल भएको मार्ननेछ ।

४४. सरकारी र्नकाय तथा साविजर्नक सं स्थाको कतिव्याः कुनै सरकारी र्नकाय
तथा साविजर्नक सं स्थाको प्रमुखले आफ्नो वा आफ्नो मातहतका कुनै
कायािलयमा भ्रष्टाचार भएको छ भन्ने कुनै जानकारी प्राप्त हुन आएमा तत्काल
त्यस्तो हवर्यसाँग सम्बन्न्धत कागजात तथा फाइल आफ्नो न्जम्मामा र्लई
सुरन्ित राख्नु पनेछ र त्यस्तो हवर्यसाँग सम्बन्न्धत व्यन्ि तथा
कमिचारीहरुसाँग वास्तहवक कुरा बुिी भ्रष्टाचार भएको दे न्खने कारण भएमा
त्यस्तो कागजात अनुसन्धान तथा तहहककातका लार्ग सम्बन्न्धत र्नकायमा
पठाउनु पनेछ ।

४५. अवकास प्राप्त व्यन्ि उपर पर्न मुद्दा चलाउन सहकनेाः कुनै राष्ट्रसेवकले
आफू कुनै पदमा बहाल रहे को अवस्थामा सरकारी वा साविजर्नक सम्पन्त्त
वा नेपाल सरकारको स्वार्मत्व भएको सं स्थाको सम्पन्त्त हहनार्मना वा हार्न
नोक्सानी गरी भ्रष्टाचार गरे को सम्बन्धमा त्यस्तो व्यन्िले आफ्नो पदबाट
अवकाश प्राप्त गरे पर्छ पर्न र्नज उपर मुद्दा चलाउन यस ऐनमा लेन्खएको
कुनै कुराले बाधा पुर्याएको मार्नने छै न ।

४६. मुद्दाको कारबाही र हकनारा गनि बाधा नपनेाः प्रचर्लत कानूनमा जुनसुकै
कुरा लेन्खएको भए तापर्न यस ऐन अन्तगितको मुद्दा दायर हुन ु अगावै वा
दायर भएपर्छ अर्भयुि वा प्रर्तवादीको मृत्यु भएमा पर्न मुद्दाको कारबाही
र हकनारा गनि बाधा पने छै न ।

४७. सम्पन्त्त जफत हुनेाः कुनै व्यन्िले यो ऐन वा प्रचर्लत कानून बमोन्जम


भ्रष्टाचार गरे को मार्नने कुनै कायि गरी आजिन गरे को सम्पन्त्त र सोबाट बढे

(26)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

बढाएको अन्य सम्पन्त्त समेत आफ्नो वा अरु कसै को नाममा राखेको


प्रमान्णत भएमा त्यस्तो सम्पन्त्त जफत हुनेछ ।

तर, त्यस्तो सम्पन्त्तको हक कसै लाई हस्तान्तरण गररसकेको र


त्यसरी हस्तान्तरण गदाि थैली कायम भएको रहेछ भने सो रकम कपाली
सरह हुनेछ ।

४८. हवदे शी व्यन्िको सम्पन्त्त रोक्का राख्न आदे श ठदनेाः (१) अनुसन्धान
अर्धकारीले ठदएको सूचना वा दफा ४२ बमोन्जम तामेल भएको म्याद
बमोन्जम अनुसन्धान अर्धकारी समि उपन्स्थत नहुने कुनै हवदे शी व्यन्िको
नेपाल ........... र्भर कुनै सम्पन्त्त, हक, हहत वा सरोकार रहेछ भने त्यस्तो
व्यन्ि अनुसन्धान अर्धकारी समि उपन्स्थत नभएसम्म त्यस्तो सम्पन्त्त,
हक, हहत वा सरोकार अनुसन्धान अर्धकारीले तोके बमोन्जम यथान्स्थर्तमा
राख्न वा नेपाल ......... बाहहर लै जान नपाउने गरी अनुसन्धान अर्धकारीले
आदे श ठदन सक्नेछ र त्यस्तो आदे शको पालना गनुि सम्बन्न्धत सबैको
कतिव्य हुनेछ ।

(२) उपदफा (१) बमोन्जमको आदे श पालन नगने व्यन्िलाई


अनुसन्धान अर्धकारीले एक लाख रुपैयााँसम्म जररबाना गनि सक्नेछ र
त्यस्तो आदे श पालन नगरे को कारणबाट नेपाल सरकार वा साविजर्नक
सं स्थालाई कुनै हकर्समको हार्न, नोक्सानी भएको रहेछ भने सो समेत
र्नजबाट भराइनेछ ।

४९. िुट्ठा उजुर गनेलाई सजायाः कसै ले उजुरी ठदने मनार्सब कारण नभई
कसै लाई कुनै हकर्समको हार्न नोक्सानी पुर्याउने वा दुाःख ठदने र्नयतले
कुनै राष्ट्रसेवक वा व्यन्ि उपर िुट्ठा उजुर ठदएको ठहरे मा र्नजलाई
अनुसन्धान अर्धकृतले पााँच हजार रुपैयााँसम्म जररबाना गनि सक्नेछ ।

५०. सम्पन्त्त हववरण सम्बन्धी व्यवस्थााः (१) साविजर्नक पद धारण गरे को


व्यन्िले त्यस्तो पद धारण गरे को र्मर्तले र यो दफा प्रारम्भ हुाँदाका बखत
साविजर्नक पदमा बहाल रहे को व्यन्िले यो ऐन प्रारम्भ भएको र्मर्तले

 गणतन्र सुदृढीकरण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।

(27)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

साठी ठदनर्भर र त्यसपर्छ हरे क आर्थिक वर्ि समाप्त भएको र्मर्तले साठी
ठदनर्भर आफ्नो वा आफ्नो पररवारको नाममा रहे को सम्पन्त्तको स्रोत वा
र्नस्सा सहहतको अद्यावर्धक हववरण नेपाल सरकारले नेपाल राजपरमा
सूचना प्रकाशन गरी तोकेको र्नकाय वा अर्धकारी समि पेश गनुि पनेछ

(२) उपदफा (१) बमोन्जमको म्यादर्भर सम्पन्त्तको हववरण पेश


गनि नसक्ने साविजर्नक पद धारण गरे को व्यन्िले त्यस्तो हववरण पेश गनि
नसक्नाको कारण सहहत उलले ख गरी म्याद थपको लार्ग अनुरोध गरे मा
सम्बन्न्धत र्नकाय वा अर्धकारीले बढीमा तीस ठदनसम्मको म्याद थप ठदन
सक्नेछ ।

(३) उपदफा (२) बमोन्जम थप गरे को म्यादर्भर पर्न सम्पन्त्तको


हववरण पेश नगने साविजर्नक पद धारण गरे को व्यन्िलाई पााँच हजार
रुपैयााँ जररबाना गरी र्नज र र्नजको पररवारको नाममा गैरकानूनी सम्पन्त्त
रहेको अनुमान गरी सम्बन्न्धत र्नकाय वा अर्धकारीले अनुसन्धान गनि
सक्नेछ ।

(४) यस दफा बमोन्जम पेश हुन आएको सम्पन्त्त हववरण गोप्य


रान्खनेछ ।

तर यस ऐन अन्तगित अनुसन्धान र तहहककातको र्सलर्सलामा


सम्पन्त्त हववरण माग हुन आएमा त्यस्तो हववरण सम्बन्न्धत अर्धकारीलाई
उपलब्ध गराउन सहकनेछ ।

५१. बाधा हवरोध गनेलाई सजायाः यस ऐन अन्तगितको अनुसन्धान र तहहककात


सम्बन्धी काम कारबाहीमा कसै ले बाधा हवरोध गरे मा र्नजलाई अनुसन्धान
अर्धकारीको प्रर्तवेदनको आधारमा मुद्दा हेने अर्धकारीले छ महहनासम्म
कैद वा पााँच हजार रुपैयााँसम्म जररबाना वा दुवै सजाय गनि सक्नेछ ।

५२. सूचनाको गोप्यतााः (१) भ्रष्टाचारको कसूरमा अनुसन्धान र तहहककातको


र्सलर्सलामा अनुसन्धान अर्धकारीलाई प्राप्त भएको सूचना वा जानकारी वा

(28)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

बुिेको वा सङ्कलन गरे को प्रमाणहरु मुद्दा दायर नहुाँदै साविजर्नक रुपमा


प्रकट गनुि हुाँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेन्खएको भए तापर्न अनुसन्धान


अर्धकारीले उपयुि सम्िेको साविजर्नक महत्वको कुनै कुराको छानर्बन,
अनुसन्धान र तहहककात सम्बन्धी हववरण आवश्यकता अनुसार प्रकाशमा
लयाउन सक्नेछ ।

५३. अनुसन्धान तथा तहहककातमा सं लग्न कमिचारीलाई हवभागीय कारबाही हुनेाः


यो ऐन कायािन्वयन गने र्सलर्सलामा अनुसन्धान अर्धकृत वा अनुसन्धान
तथा तहहककातमा सं लग्न अन्य कमिचारीले जानी जानी कुनै व्यन्िलाई
दुाःख ठदने र्नयतले कुनै कायि गरे को प्रमान्णत भएमा त्यस्तो कमिचारीलाई
हवभागीय कारबाही गररनेछ ।

५४. कैदमै बस्नु पनेाः प्रचर्लत कानूनमा जुनसुकै कुरा लेन्खएको भए तापर्न यस
ऐन अन्तगितको कसूरमा अदालतबाट कैदको सजाय पाएको व्यन्िले कैदमै
बस्नु पनेछ ।

५५. सजायको मागदाबीमा छु ट हुन सक्नेाः यस ऐन बमोन्जमको अनुसन्धानको


काम कारबाहीमा सहयोग गने अर्भयुिलाई अनुसन्धान अर्धकारीले आफ्नो
सािीको रुपमा प्रस्तुत गरी र्नजलाई सजायको माग दाबीमा पूणि वा आंन्शक
छूट ठदन सक्नेछ ।

तर र्नजले गरे को सहयोग अन्य सबू द वा प्रमाणबाट प्रमान्णत


नभएमा वा र्नजले मुद्दा हेने अर्धकारी समि अनुसन्धान अर्धकारीलाई
गरे को सहयोग प्रर्तकूल हुने गरी बयान ठदएमा यस ऐन वा प्रचर्लत
कानूनमा जुनसुकै कुरा लेन्खएको भए तापर्न र्नजउपर पुनाः मुद्दा दायर गनि
सहकनेछ ।

५६. कारबाही नहुनेाः प्रचर्लत कानू नमा जुनसुकै कुरा लेन्खएको भए तापर्न
भ्रष्टाचार भएको वा हुन लागेको हवर्यमा कानूनी कारबाही अगार्र् बढाउन
वा भ्रष्टाचार हुन नठदने गरी सूचना ठदने राष्ट्रसेवकलाई र्नजले गरे वा

(29)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

पुर्याएको सहयोग बापत र्नजको सेवा शति सम्बन्धी कानून अनुसार


गोपनीयता भं ग गरे को आधारमा कारबाही हुने छै न ।

५७. अर्धकार प्रत्यायोजनाः (१) अनुसन्धान अर्धकारीले नेपाल राजपरमा सूचना


प्रकाशन गरी यस ऐन बमोन्जम आफूलाई प्राप्त सबै वा केही अर्धकार
नेपाल सरकारको कुनै अर्धकृतस्तरको कमिचारीले प्रयोग गनि पाउने गरी
प्रत्यायोजन गनि सक्नेछ ।

(२) उपदफा (१) बमोन्जमको अर्धकार प्रत्यायोजन गदाि सम्बन्न्धत


कमिचारीले अर्धकार प्रयोग गनि पाउने प्रादे न्शक िेरार्धकार सोही सूचनामा
तोहकए बमोन्जम हुनेछ ।

(३) उपदफा (१) बमोन्जमको अर्धकार प्रयोग गनि पाउने अर्धकारी


सो प्रयोजनका लार्ग अनुसन्धान अर्धकारीप्रर्त उत्तरदायी हुनेछ ।

५८. पुरस्कार सम्बन्धी व्यवस्थााः यस ऐन अन्तगित सजाय हुने कसूरमा


तत्सम्बन्धी मौका तहहककात, अनुसन्धान वा अन्य सबुद प्रमाण सङ्कलनको
काममा अनुसन्धान अर्धकारीलाई सहयोग पुर्याउने व्यन्िलाई अनुसन्धान
अर्धकारीले उन्चत पुरस्कार ठदन सक्नेछ ।

५९. भ्रष्टाचार सम्बन्धी मुद्दामा हवशेर् व्यवस्थााः प्रचर्लत कानूनमा जुनसुकै कुरा
लेन्खएको भए तापर्न यस ऐन अन्तगित दायर हुने वा भएको मुद्दामा दे हायका
कुरामा दे हाय बमोन्जम हुनेछाः–

(क) कुनै राष्ट्रसेवक वा अन्य कुनै व्यन्िले यस ऐन अन्तगित


कसूर मार्नने कुनै काम गरे को वा त्यस्तो काम गने
र्सलर्सलामा अन्य प्रचर्लत कानून बमोन्जम कसूर मार्नने
कुनै काम समेत गरे को रहेछ भने र्नज उपर अन्य प्रचर्लत
कानून बमोन्जम छु ट्टै मुद्दा चलाउन बाधा पने छै न ।

(ख) कुनै राष्ट्रसेवक वा अन्य व्यन्िले यस ऐन अन्तगितको कसूर


मार्नने कुनै काम गदाि वा त्यस्तो काम गने र्सलर्सलामा
कुनै व्यन्िको हक, सम्पन्त्त वा सरोकार उपर पर्न प्रर्तकूल

(30)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

असर परे को रहेछ भने त्यस्तो व्यन्िले छु ट्टै मुद्दा दायर गनि
बाधा पने छै न ।

(ग) यस ऐन अन्तगितको कसूरमा कुनै व्यन्ि उपर मुद्दा दायर


भएकोमा त्यस्तो मुद्दाको प्रमाण बुझ्दै जााँदा अन्य व्यन्ि
उपर समेत मुद्दा दायर गनुप
ि ने दे न्खएमा त्यस्तो व्यन्ि उपर
छु ट्टै अर्भयोगपर दायर गनि बाधा पने छै न ।

(घ) कुनै राष्ट्रसेवक वा अन्य व्यन्िले नेपाल सरकार वा


साविजर्नक सं स्थालाई गैरकानूनी हार्न नोक्सानी पुर्याएकोमा
सो असुल उपर गनि र्नज उपर छु ट्टै मुद्दा दायर भएकोमा
यस ऐन अन्तगित कसूरमा छु ट्टै मुद्दा चलाउन बाधा पने छै न

(ङ) कुनै राष्ट्रसेवक वा व्यन्ि उपर यस ऐन अन्तगित मुद्दा दायर


भएकोमा त्यस्तो राष्ट्रसेवक वा व्यन्ि उपर नेपाल सरकार
वा साविजर्नक सं स्थालाई पुग्न गएको हार्न, नोक्सानी भराउन
सहकने कुनै कानूनी व्यवस्था रहेछ भने सोही कारणले मार
यस ऐन अन्तगित मुद्दा चलाउन बाधा पुग्ने वा सोही कारणले
मुद्दा खारे ज हुने छै न ।

(च) यस ऐन अन्तगितको मुद्दा हफताि र्लन वा र्मलापर गनि सहकने


छै न ।

६०. सुराकी र त्यसको हववरण गोप्य रान्खनेाः यस ऐन अन्तगितको कसूर गरे को


वा गनि लागेको छ भने कुराको सूचना ठदने सुराकीको नाम र ठे गाना
र्नजले चाहेमा गोप्य रान्खनेछ ।

६१. बेवाररसे मालवस्तु नेपाल सरकारको हुनेाः (१) यस ऐन अन्तगितको सजाय


हुने कसूरर्सत सम्बन्न्धत धनी पत्ता नलागेमा अनुसन्धान अर्धकारीले कब्जा
गरे को मालवस्तुको कुनै हकदार भए हकदाबी गनि आउन पैंतीस ठदनको
म्याद ठदई साविजर्नक सूचना जारी गनुि पनेछ ।

(31)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

(२) उपदफा (१) बमोन्जमको म्यादर्भर हक दावी नपरे मा वा हक


दावी परे पर्न पयािप्त प्रमाणको अभावमा हक दावी पुग्ने नदे न्खएमा त्यस्तो
मालबस्तु बेवाररसे मालवस्तु मानी नेपाल सरकारको हुनेछ ।

६२. मालवस्तु र्ललाम गनि सहकनेाः (१) यस ऐन अन्तगित सजाय हुने कसूरका
सम्बन्धमा कब्जा गररएको कुनै मालवस्तु लामो समयसम्म कब्जामा रातदा
न्खया लार्ग वा अरु कुनै पररबन्दबाट टू टफूट वा नोक्सान हुन सक्ने
दे न्खएमा वा सर्ी गली जाने भएमा वा पुरानो भई मूलय घट्न जाने भएमा
वा बेवाररसे भएमा वा स्थान अभावको कारणले सम्भार गनि नसक्ने वा
राख्न नसहकने भएमा प्रचर्लत कानून बमोन्जमको प्रहक्रया पूरा गरी त्यस्तो
मालवस्तु र्ललाम र्बक्री गनि सहकनेछ ।

(२) उपदफा (१) बमोन्जम र्ललाम र्बक्रीबाट प्राप्त रकम धरौटी


खातामा जम्मा गररनेछ । त्यस्तो मालवस्तु सम्बन्न्धत धनीलाई ठदने ठहर
भएकोमा र्ललाम र्बक्रीबाट प्राप्त रकम मार हफताि पाउनेछ ।

६३. बाधा नपनेाः अन्य प्रचर्लत कानून बमोन्जम अन्य कुनै र्नकाय वा
अर्धकारीलाई प्राप्त भ्रष्टाचार सम्बन्धी कसूरको अनुसन्धान र तहहककात
तथा अन्य कारबाही वा मुद्दा दायर सम्बन्धी अर्धकार प्रयोग गनि यस
ऐनमा लेन्खएको कुनै कुराले बाधा पुर्याएको मार्नने छै न ।

६४. र्नयम बनाउन सक्नेाः यस ऐनको उद्देश्य कायािन्वयन गनि नेपाल सरकारले
आवश्यक र्नयमहरु बनाउन सक्नेछ ।

६५. सं शोधन, खारे जी र बचाउाः (१) राजश्व च ुहावट (अनुसन्धान तथा र्नयन्रण)
ऐन, २०५२ को,–

(क) दफा २ को खण्र् (ग) न्िहकएको छ ।

(ख) दफा ६ को उपदफा (२) न्िहकएको छ ।

(ग) दफा ९ को उपदफा (४) मा रहेका “वा कमिचारी” भन्ने


शब्दहरु न्िहकएका छन् ।

(घ) दफा १८ को उपदफा (२) न्िहकएको छ ।

(32)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका सं शोधन र्मलाइएको)

(ङ) दफा २१ को उपदफा (२) न्िहकएको छ ।

(च) दफा २३ को उपदफा (२) न्िहकएको छ ।

(छ) ठाउाँ ठाउाँमा प्रयोग भएका “वा भ्रष्टाचार” भन्ने शब्दहरु


न्िहकएका छन् ।

(ज) दफा ५, पररच्छे द–४ र दफा २५ खारे ज गररएको छ ।

(२) भ्रष्टाचार र्नवारण ऐन, २०१७ खारे ज गररएको छ ।

(३) भ्रष्टाचार र्नवारण ऐन, २०१७ बमोन्जम भए गरे का काम


कारबाही यसै ऐन बमोन्जम भए गरे को मार्ननेछ ।

(र्मर्त 2079।8।8 गते अद्यावर्धक गरे को)

(33)

You might also like