Rules Regarding Football Competition

You might also like

Download as docx, pdf, or txt
Download as docx, pdf, or txt
You are on page 1of 1

तेस्रो ढिकु रपोखरी दशै मेला 7 ‘A’ side फु टबल प्रतियोगिताका नियमहरू:

१. एक टिममा १० जना हुनुपर्ने छ । जसमा ३ जना बैकल्पिक खेलाडीको रूपमा हुनेछन ।

२. खेलाडीहरू अन्नपूर्ण गा.पा भित्रकै हुनुपर्नेछ । ठे गाना खुल्ने १ कागजपत्र पेश गर्नुपर्नेछ (नागरीकता
वा जन्मदर्ता) अपवाद,स्थायी ठे गाना अन्य कतै भएपनि यसै अन्नपूर्ण गाउँ पालिकामा हुर्के बढेका
खेलाडीहरू सहभागी हुन पाउनेछन्।प्रमाणको रूपमा अन्नपूर्ण गाउँ पालिका भित्र पर्ने बिधालयमा
अध्ययन गरेको भनी खुल्ने कक्षा ८ वा कक्षा १० को लब्धांक पत्र र चारित्रिक प्रमाण पत्र अनिवार्य
गरिएको छ।

३. टिम दर्ता शुल्क रु. ५,००० – लाग्नेछ । टिम दर्ता मिति २०८०/०७/०२ गते बेलुका ५ बजे सम्म

गरिसक्नुपर्नेछ ।

४. खेल भित्रका सम्पूर्ण निर्णयहरू रेफ्रिको नै सर्वोपरि हुनेछ।

५. आयोजकले दिएको समय भित्र प्रतिस्पर्दा गर्ने टिम आइसक्नुपर्ने छ । ढिलो गरिए अर्को उपस्थित
टिम स्वत विजयी हुनेछ।

६.कु नै खेलाडीले खेलमा अनुशासन विपरित कार्य गरेमा आयोजकले तत्काल खेलाडीलाई कार्वाहीको

लागि सिफारीस गर्न सक्नेछ ।

८. प्रोटेस्ट गर्ने क्लबले निवेदन सहित रु ३०००।– शुल्क आयोजक लाई दिनुपर्नेछ। आवश्यक छानविन
र प्रमाणको आधारमा प्रोटेस्ट सदर भएमा पराजित भएको टिम विजेता हुनेछ र वदर भएमा पराजित
टिमले दिएको प्रोटेस्ट वापत वुझाएको रकम फिर्ता हुने छै न। साथै, प्रोटेस्ट खेलमा पराजित भएको १
घण्टा भित्र गरिसक्नुपर्नेछ।खेल समाप्तीको १ घण्टा पछि गरिएको प्रोटेस्टको संबोधन हुने छै न।

९) खेलको दौरान आवश्यक हुँदा प्राथमिक उपचारको ब्यवस्था आयोजकले गरिदिनेछ तर कोहि खेलाडी
गंभिर घाइते भई अस्पताल लगी उपचार गर्न पर्ने अवस्था आए आयोजक जिम्मेवार हुनेछै न। घाइते
खेलाडीको उपचार गर्ने दायित्व उही नै खेलेको टिमको हुनेछ।

You might also like