Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 8

Unit 2: Politics and Administration

राजनीति र प्रशासन (Politics and Administration )


के हो राजनीति ? (What is Politics? )
 राजनीति दे शको शासकीय प्रबन्ध गने वैधातनक सत्ता र शक्ति, काययकाररणी अतधकारको प्रयोग, नीति
तनधायरण, कानुन िजुम
य ा, बजेट र योजना िजुम
य ा र कायायन्वयन, राज्यकोषबाट हुने कोषको बााँडफााँड, वैदेक्तशक
सम्बन्ध, शाक्तन्ि सुरक्षा र सुव्यवस्था लगायि दै तनक शासन सञ्चालन गने शक्तिशाली अङ्ग,
सावयभौमसत्तासम्पन्न जनिाको प्रतितनतधत्व गने िथा शक्तिको प्रयोग गने अतधकारप्राप्त सं रचना हो
जसअन्िगयि राज्य सं यन्र पररचातलि हुन्छन् ।
 त्यस्िै, यो तनजामिी सेवा, प्रहरी, सैन्यशक्ति र ववकास तनमायण िथा सेवा प्रवाहको सञ्चालन, व्यवस्थापन र
तनयन्रणको अतभभारा तलने वैधातनक र अतधकारसम्पन्न सं स्था पतन हो ।

 सावयभौम जनिाद्वारा तनवायक्तचि एवम् अनुमोददि, सं ववधान र कानुनको पररपालक, मुलक र जनिाप्रति
समवपयि स्पष्ट ववचार, पारदशी काययशैली, स्वच्छ व्यवहार, शुद्ध आचरण िथा ववकास र सेवा प्रवाहको
प्रभावकाररिाप्रति सं वद
े नशील भई समिा, समावेक्तशिा, सहभातगिा र उत्तरदावयत्वको तसद्धान्िबमोक्तजम
जनसेवामा सं लग्न राज्यशक्तिको प्रयोग गने सं स्था, व्यक्ति वा व्यक्तिहरूको समूह हो ।

सावयजतनक प्रशासन ? (Politics Administration )


 सावयजतनक प्रशासन राज्य व्यवस्थाको प्रारम्भसाँगै सुरु भएको राज्यका वियाकलाप सञ्चालन गने सं यन्र
हो । आन्िररक िथा बाह्य आिमणबाट सुरक्षा, समाजमा शाक्तन्ि सुव्यवस्था र राजस्व सङ्कलन िथा खचय
व्यवस्था सावयजतनक प्रशासनको प्रमुख कायय हो।
 इसापूव य ४०० तिर प्लेटो, इ.पू. २४८ मा प्रथम रोमन सम्राट Diocletion, इ. पू. २०६ मा क्तचनको हान
वंश, औद्योतगक िाक्तन्िपूवक
य ो बेलायि, सन् १५२५ मा म्याकयावेली, सन् १७४५ मा (पतसयया) जमयनीको
शासन प्रणाली, सन् १७७६ मा एडम क्तस्मथ, सन् १७८९ मा अमेररकी राष्ट्रपति जजय वातसङ्टन, सन्
१८०१ मा थोमस जेफसयन आददबाट सावयजतनक प्रशासनको ववकासमा योगदान भएको दे क्तखन्छ
 अमेररकी राष्ट्रपति जजय वातसङ्टनबाट Spoil system प्रारम्भ, थोमस जेफरसन र एन्रयु ज्याक्सनबाट लुट
प्रणालीलाई बतलयो बनाएपतछ सावयजतनक प्रशासनमा राजनीतिको पूणय प्रवेश भएको हो । ववश्व भरी
यसको अवशेष बााँकी रहे को अवस्था छ ।
 सन् १८५३ मा बेलायिमा नथयकोट ट्रेभोतलयन ररपोटयपतछ सावयजतनक प्रशासनमा योग्यिा प्रणालीको
प्रारम्भ भएको हो । अमेररकामा राष्ट्रपति गारवफल्डको हत्यापतछ सन् १८८३ मा Pendleton Act तनमायण
गरी Spoil system को अन्त्य गने प्रयास भएको तथयो । त्यस्िै, सन् १८८७ मा उरो ववल्सनबाट प्रशासन
र राजनीति ववभाजनको तसद्धान्ि प्रतिपादन भयो ।

राजनीति िथा प्रशासनको दद्वभाजन ( Dichotomy between Politics and Administration)


राजनीति िथा प्रशासन दद्वभाजन एउटा तसद्धान्ि हो जसले प्रजािाक्तन्रक समाजमा सावयजतनक प्रशासनको पररतध
वा क्षेरको अध्ययन गदयछ । यसले तनवायक्तचि अतधकारी िथा प्रशासकतबच हुने तनदे शात्मक सम्बन्धका बारे मा
पतन प्रस्ट पादयछ। public administration dichotomy शब्दका पवहलो प्रयोगकिाय को हुन ् भन्न नसवकए पतन
यो शब्दको प्रयोग सावयजतनक प्रशासन सन् १९४० को दशकबाट भएको हो ।

https://www.facebook.com/MPAstudent2023
Unit 2: Politics and Administration

यद्यवप यस शब्दको प्रयोगको श्रे य Woodrow Wilson लाई जान्छ जसले सावयजतनक प्रशासनको तसद्धान्िका
बारे मा सन् 1887 मा The study of Administration भन्ने तनबन्धमा उनले यस शब्दको प्रयोग गरे का तथए।
यस तनबन्धमा उनको तनष्कषय के तथयो भने राजनीति र प्रशासन अन्ितनयवहि रूपमै फरक हुन ् र तिनलाई
फरक दृवष्टकोणका रूपमा तलनुपदयछ। उनी आफ्नो तनबन्धमा भन्दछन्, प्रशासनको क्षेर भनेको कामको क्षेर
हो । यसलाई राजनीतिको उिारचढाब र कलहबाट पर राख्नुपदयछ ।
ाँ ाहरुमा उल्लेख गनय सवकन्छ।
समग्रमा, राजतनति र प्रशासनको वद्धववभाजनलाई तनम्न बुद
→ राजनीति र प्रशासन दद्वभाजन (Dichotomy) तबचका नयााँ ववचार िथा वववादहरू राजनीति र प्रशासनलाई
अलग-अलग रूपमा तलइनुपछय ।
→ राजनीति र प्रशासन एक अकायका पारस्पररक हुन ् । नीति र प्रशासन एउटै तसक्काका दुई भाग हुन ् ।
नीति र प्रशासन (दुई फरक) दद्वभाक्तजि हुन ् ।
→ राजनीति र प्रशासन र नीति र प्रशासन फरक-फरक दद्वभाक्तजि अवधारणाहरू हुन ्
→ तनधायररि पदातधकारी र प्रशासकः साझा उद्देश्यका लातग एक अकायका लातग पररपूरक हुन ् ।
→ राजनीतिको डर प्रशासनलाई र प्रशासनको डर राजनीतिलाई हुन ु हुाँदैन ।
→ प्रशासन राजनीतिसाँग बाईनेचर न्यूट्रल र बाईतडमान्ड कतमटे ड हुनपु छय भने राजनीति प्रशासनको
अतभभावक, सं रक्षक र प्रशासतनक मातमलामा अहस्िक्षेपकारी हुनपु दयछ
→ प्रशासनले कवहले पतन प्रशासतनक मयायदा उल्लङ्घन गदै न, उसले जुनसुकै दलको सरकार भए पतन
इमानदारीपूवक
य सरकारलाई सहयोग गनुप
य छय।
→ राजनीतिक ववचारको आधारमा राजनीतिले प्रशासन र कमयचारीप्रति भेदभाव गदै न

प्रतितनतध सरकार र कमयचारीिन्र (Representative Government and Bereauaracy)


सरकार मातनसहरूको समूह हो जोसाँग कानुनबमोक्तजम कुनै क्षेरतभर अतधकार हुन्छ । त्यस्िो क्षेर भन्नाले
दे श राज्य वा प्रान्ि अथवा अरू कुनै नाम भएको क्षेरलाई जनाउाँ छ । सरकारले कानुन बनाउने, कर असुल्ने
र पैसा छाप्नेजस्िा कामहरू गदयछ । सरकारसाँग न्याय प्रणाली हुन्छ, जसले कानुनको आधारमा कसलाई
सजाय ददने, कसलाई नददने तनणयय गदयछ ।
सरकारसाँग प्रहरीहरू हुन्छन् जसले कानुन लागु गराउाँ दछन् । सरकारले दूिहरूको माध्यमबाट अन्य दे शका
सरकारहरूसाँग सम्पकय राख्दछ, वाक्तणज्य सहमति गदयछ, युद्धलाई सम्भव भएसम्म टादयछ अतन कला, सं स्कृति वा
सामाक्तजक अनुभव र ज्ञानको आदानप्रदान गदयछ । सरकारसाँग सैतनक हुन्छ जसले दे शको रक्षा गदयछन् ।
सरकारका नेिा र त्यसका सल्लाहकारहरूलाई प्रशासन भतनन्छ ।

सङ्गठन सं रचनामा आबद्ध भई ऐन िथा तनयमकानुनको तनष्पक्ष कायायन्वयन गरी दे श र जनिाको तनरन्िर सेवा
गने कमयचारीको पेशागि समूहलाई कमयचारीिन्र भतनन्छ । कमयचारीिन्र सङ्गठानात्मक स्वरूप हो, जसले
वैधातनक अतधकारको वववेकपूणय प्रयोग गरी काययसम्पादन गदयछ । कमयचारीिन्र अथायि ् Bureaucracy शब्दको
सवयप्रथम प्रयोग फ्रान्सका अथयशास्त्री VD Gournay ले गरे को पाइन्छ।

https://www.facebook.com/MPAstudent2023
Unit 2: Politics and Administration

यसबारे धेरै ववद्वान्ले कलम चलाए पतन यसलाई नक्तजकबाट जमयनका समाजशास्त्री Max Waber ले उल्लेख
गरे का छन् । उनले कमयचारीिन्रको पररभाषा नगरी ववशेषिाबाट ववषयवस्िु प्रस्ट पारे का छन् ।
पदसोपानमा रहनु, तलक्तखि तनणयय गनु,य योग्यिाका आधारमा कमयचाररको चयन हुन,ु राजनीतिप्रति िटस्थ रहनु,
सरकारका नीति िथा काययिमप्रति प्रतिबद्ध रहनु, कायय ववभाजन गनु,य िलबभत्ताको व्यवस्था अनुशासन
आचरणको पालना, नोकरीको सुरक्षा आदद कमयचारीिन्रका आधारभूि ववशेषिा हुन ् । यहााँ कमयचारीिन्र र
सरकारको बारे मा चचाय गररएको छ ।

क) राजनीतिको प्रशासनसाँगको अपेक्षा


→ राजनीति र प्रशासन एकअकायका प्रतिस्पधी होइन, पररपूरक हुनपु छय ।
→ लोकिन्रमा दलीय सरकार हुने हुाँदा जुनसुकै सरकारलाई Neutral competency माफयि प्रशासनले
सहयोग गनुप
य छय।
→ सावयजतनक प्रशासन तनष्पक्ष, िटस्थ प्रतिबद्ध दक्ष र इमान्दार हुनपु छय।
→ कुनै राजनीतिक दलप्रति आग्रह / पूवायग्रह नराखी व्यावसावयकिा, पेसागि दक्षिा र पद एवम् सेवाप्रति
तनष्ठाले काम गनुय प्रशासनको कियव्य हुनपु छय ।
→ राजनीतिक नेित्ृ वको शक्तिलाई सन्िुलन गनय र राजनीतिक स्वेछाचाररिा बढ्न नददन कमयचारी दलीय
स्वाथयबाट पृथक् हुनपु छय ।
→ राजनीतिक ररििाको अवस्थामा राज्यसञ्चालनलाई तनरन्िरिा ददन प्रशासतनक िटस्थिा कायम
राख्नुपछय ।
→ कमयचीहरूले ऐनतनयमको पालना, तनष्पक्ष सेवाप्रवाह, जनिाप्रतिको उत्तरदावयत्व र सरकारप्रतिको
बफादाररिालाई हमेसा ख्याल राख्नुपछय ।
→ कमयचारी जतिसुकै ववज्ञ, दक्ष र क्षमिावान् भए पतन राजनीतिलाई च ुनौिी ददनु र पक्षप्रतिपक्षको
य ाँद
व्यवहार गनुह ु ैन ।
→ राजनीति र प्रशासनतबच स्पष्ट सीमाङ्कन हुनपु दयछ । राजनीति र प्रशासनतबच आपसी ववश्वास र सहयोग
हुनपु छय ।
→ प्रशासनले आफूलाई शासन गनय सं स्थाको रूपमा नभई सेवा गने संयन्र र पारको रूपमा
उभ्याउनुपछय।
→ प्रशासनको राजनीतिसाँगको आशा र भरोसामा राजनीतिले प्रशासनको सं रक्षण, सुरक्षा र अतभभावकत्व
ग्रहण गनुप
य छय ।
→ दलीय तनकटिाका आधारमा वा क्षमिा र योग्यिा प्रणालीभन्दा पृथक् दृवष्टकोण राखेर आफूलाई कुनै
व्यवहार गररनुहाँद
ु ैन ।
→ राजनीति स्वेच्छाचारी, तनरङ्कुश, दबाबमूलक र सीमाववहीन हुन ु हुाँदैन ।
→ राजनीतिले प्रशासन र कमयचारीलाई व्यक्तिगि वा दलगि स्वाथयप्ररे रि काम लगाउने प्रयास गनुहय ाँद
ु ैन

→ राजनीति र प्रशासनको स्पष्ट क्तजम्मेवारी िोकी कानुनबमोक्तजम कायय सम्पादन गने वािावरण बन्नुपछय

https://www.facebook.com/MPAstudent2023
Unit 2: Politics and Administration

→ प्रशासतनक मूल्य मान्यिा, योग्यिा प्रणाली, व्यावसावयकिा र दक्षिाको उल्लङ्घन हुने काम राजनीतिक
ु ाँद
िहबाट हुनह ु ैन ।
→ स्थायी सरकारको रूपमा सक्षमिापूवक
य काम गनय सक्ने गरी
→ प्रशासतनक क्षमिा ववकासमा लगानी हुनपु छय ।
→ कमयचारीले सं वैधातनक मूल्य मान्यिा र सं स्थागि तनयमको लक्ष्मण रे खातभर रही कायय सम्पादन गनय
पाउनुपछय ।
→ कमयचारीको वृक्तत्तववकास प्रणाली स्पष्ट, पारदशी र पूवअ
य नुमानयोग्य हुने गरी व्यवक्तस्थि गररनुपछय ।

ख) राजनीति र प्रशासन : नेपालको अवस्था


→ परम्परागि सङ्गठनात्मक ढााँचा र काययशैली
→ राजनीतिक रूपले ववभि र युतनयनवाद हाबी
→ राजनीतिक हस्िक्षेप, दबाब र तबचौतलयाको बोलवाला नीति, तनयम, कानुनको पालना गराउने भन्दा
तमच्ने होडबाजी
→ सङ्गठनात्मक व्यवहार र काययसंस्कृतिको अभाव
→ पुरस्कार र दण्डसजायको गलि प्रयोग िथा दण्डहीनिा
→ जनसहभातगिा र सावयजतनक पृष्ठपोषणप्रति वेवास्िा
→ राजनीति र प्रशासनतबच ववश्वासको सङ्कट र दोषारोपण प्रवियामुखी काययप्रणाली, नतिजाप्रति बेवास्िा र
कानुनी जवटलिा
→ प्रशासतनक वियाकलापमा राजनीति र अनुत्तरदायी व्यक्तिको वचयस्व
→ मन्रालयका कामकारबाही तनजी सक्तचवालयको कानुनी है तसयि र तनजी प्रशासनले राजनीति र
राजनीतिले प्रशासन चलाउन चाहने प्रवृक्तत्त अपराधको राजनीिीकरण र राजनीतिको अपराधीकरण जाने
खिरा
→ कमयचारीबाट अव्यावसावयक र मूल्य मान्यिाववपरीि चररर प्रदशयन।
→ राजनीतिक तनयुक्ति, तनजको उत्तरदावयत्व र काययसम्पादन करारको पालना ।
→ ववकास, प्रशासन र सेवाप्रवाहमा टाठाबाठाको वचयस्व र एकातधकार ।
→ प्रशासतनक कमयचारीको चाकरी, चाप्लुसी, अहं वादी र
→ अवसरवादी चररर िथा शासकीय मानतसकिा ।
→ आफू नेित्ृ वमा हुाँदा दुरुपयोग गने गराउने र बावहर रहाँदा दुरुपयोग भएको दे ख्ने दोषी दृवष्टकोण ।
ग) राजनीति र प्रशासनः अन्िरसम्बन्ध र
→ योग्यिा प्रणालीलाई मान्यिा र पररपालन ।
→ आआफ्ना अतधकार, क्तजम्मेवारी र सीमातभर रही काम गने सं स्कार ।
→ सूचकको आधारमा काययसम्पादन मापन र कारबाही गनय सक्ने अवस्था ।
→ सावयजतनक प्रशासनमा युतनयनवादको अन्त्य ।

https://www.facebook.com/MPAstudent2023
Unit 2: Politics and Administration

→ कमयचारीको सरुवा र पदस्थापनामा दुई सरुवा प्रणाली अवलम्बन ।


→ नयााँ खोज, अध्ययन, अनुसन्धान, तसजयना र वियाशीलिालाई प्रोत्साहन ।
→ राजनीतिक िटस्थिा र कायय िथा क्तजम्मेवारीप्रतिको प्रतिबद्धिाको पालना।
→ प्रशासनको सं स्थागि व्यवस्थापन र व्यवस्थापकीय गतिशीलिामा राजनीतिक सहमति ।
→ काययसम्पादन करारको पूणय पालना र यसलाई आन्िररक "काययप्रणालीमा आबद्धिा ।
→ प्रशासतनक काययमा सूचनाप्रववतधको प्रयोग र पारदक्तशि
य ा ।
→ नीतितनमायणमा सहभातगिा र काययसम्पादनमा जनमुखी अवधारणा ।
→ सावयजतनक उत्तरदावयत्वको स्पष्ट व्यवस्था र अनुत्तरदायी प्रणालीको खारे जी ।
ु अतभमुखीकरण।
→ राजनीति र प्रशासनका व्यक्तिहरूको आवश्यकिाअनुसार सं यि
→ सं स्थागि रूपमा गररने सबै तनणयय सावयजतनक गने अतनवायय व्यवस्था।
→ तनवायचनको शुद्धिा िथा आम्दानी र खचयको पारदक्तशि
य ा ।
→ कमयचारी र राजनीतिको आचारसं वहिा तनमायण र पालना ।
→ राजनीतिक िहबाट भएका तनणयय कायायन्वयनमा प्रशासतनक स्वातमत्व र शीघ्र कायायन्वयन ।
→ राजनीति र प्रशासनतबच पृथकिा, काययगि स्विन्रिा, तनयन्रण र सन्िुलनको उपयुि प्रणाली ।
→ राजनीतिक र प्रशासतनक तनकायमा आफन्ि, नािागोिा, सहयोगी, लगानीकिाय र तबचौतलयाबाट उन्मुक्ति

→ दबाब, प्रभाव, अभाव, स्वभाव र वैरभावबाट मुि राजनीति र प्रशासन ।

प्रशासनको राजनीिीकरण
 प्रशासनको राजनीिीकरण राम्रो वक नराम्रो भन्ने बहस बेलाबखिमा चल्दै आएको छ । प्रशासनमातथ
राजनीिीकरण गनुय तनजामिी आदशयको ववरुद्ध छ । वकनवक यसले योग्यिा प्रणालीलाई उपेक्षा गने र
अनुचरहरूको साथमा राजनीतिक आग्रहलाई बढावा ददने गछय । प्रशासतनक सौदाबाजीलाई स्थान ददन्छ

 राजनीतिक सं स्कृति सं स्थागि नभएको मुलक


ु मा भने यसले थप ववकृति पतन तनम्त्याउने गरे को छ ।
ु मा कम योग्य र अक्षम अनुचरलाई क्तजम्मेवारी ददई उत्कृष्ट नतिजाको अपेक्षा गररन्छ ।
यस्िा मुलक
नतिजा प्राप्त नहुाँदाको लागि चावहाँ योग्य अतन वकनारामा पुगेकाहरुले बेहोनुप
य छय ।
 ऐतिहातसक रूपमा नै राजनीति र प्रशासनको सीमा ववभाजन भए पतन अक्तिल्लो शिाब्दीको उत्तराद्धयबाट
प्रशासनको राजनीिीकरणले महत्त्व पायो । राजनीति र प्रशासनतबच ववश्वासको सङ्कट, राजनीतिमा बढ्दो
गुटवाद, प्रशासनतभर हुवकाँदै आएको युतनयनवाद, बढ्दो अकमयण्यिा र आत्मकेक्तन्िि िथा अतिवृक्तत्तवादी
प्रवृक्तत्तले कमयचारीिन्रको राजनीिीकरणलाई बल पुऱ्यायो ।
 व्यवक्तस्थि राज्यप्रणालीको सुरुआिसाँगै कमयचारीिन्र राज्यव्यवस्थाको तनववयकल्प सं यन्र बन्यो ।
कमयचारीिन्रले तनजामिी सेवाका मूल्यको सं वद्धयन गदै राजनीतिक वािावरणमा काम गनुप
य छय, जुन आफैमा
अवसर र च ुनौिी दुवै हो। कमयचारीिन्रका आदशय, मूल्य र सं स्कृतिको स्खलन भएपतछ राजनीिीकरणका
लातग बाटो खुल्यो ।

https://www.facebook.com/MPAstudent2023
Unit 2: Politics and Administration

 तनरङ्कुश शासन प्रणालीमा प्रशासन सधैँ शासक र शक्तिको अभीष्ट पूरा गने सं यन्र हुन्छ । समय
ु पतन प्रशासनलाई राजनीिीकरण गनय पतछ परे नन् । सन् १९७० को
सन्दभयमा लोकिाक्तन्रक मुलक
दशकबाट प्रशासनमातथको
 राजनीिीकरण व्यवक्तस्थि रूपमा सुरुआि भयो । सरकारको भूतमका िटाउने, कमयचारीिन्रको ववकल्प
खोज्ने र प्रशासनलाई उपलक्तब्धमूलक बनाउने अतभयानमा मागयरेट थेचरको नेित्ृ वको सरकारले बेलायिमा
तनजामिी र न्याय प्रशासनलाई राजनीिीकरण गयो ।
 तनजामिी सेवाको राजनीिीकरण भनेको मन्री र तनजामिी कमयचारीतबचको सम्बन्धको आयाम हो ।
यसलाई नकारात्मक एवम् आग्रही अथयमा मार हे ररनुहाँद
ु ै न, फरावकलो आयामबाट ववश्लेषण गनुप
य छय ।
यसले कमयचारीको मन्रीप्रति जवाफदे हीको आयाम र सीमालाई पतन जनाउाँ छ । सं वैधातनक रूपमा
ववभागीय मन्रालयको जवाफदे ही मन्रीको हो भन्ने थप आयाम र स्पष्टिा खोज्छ । तनजामिी कमयचारी
मन्रीप्रति जवाफदे ही अतधकृिका रूपमा मार रहन्छन् ।

 मन्री र कमयचारीको क्तजम्मेवारी र जवाफदे हीप्रति राजनीतिक िथा तनजामिी समाजमा साझा बुझाइ छै न,
जुन जरुरी छ । सरकार र तनजामिी सेवाको सम्बन्ध िथा तनजामिी सेवा र सं सद एवम् सं सदीय
सतमतिको सम्बन्ध कस्िो हुनपु दयछ भन्ने ववषयमा स्पष्ट हुनपु छय । िर, अक्तन्िम जवाफदे ही तनवायचकप्रति
हुनपु छय ।
 तनवायचकप्रतिको जवाफदे ही (वाचा) पूरा गनय नै तनवायक्तचि स्रोिसाधन, सं रचना र शक्ति अभ्यास गछयन ् ।
िर त्यसको प्रविया िजतबजी र आग्रही हुाँदैन। त्यसैले ववभागीय मन्री तनधायररि कायय सीमातभर कायय
सम्पादन गने क्तजम्मेवारीमा हुन्छ। काययववज्ञिा तनजामिी सेवाको हो । िर, तनजामिी सेवाप्रति तनयन्रण
गने परम्परागि काम मार राजनीति हो भन्ने बुझाइ गलि हो । लोकिन्रमा तनजामिी सेवा र जनिाप्रति
मन्रीको ववक्तशष्ट दावयत्व हुन्छ, उन्मुक्ति होइन। तनजामिी सेवाको अतभभावकत्व, ददशाबोध र
व्यावसावयकिाको सं रक्षण पतन मन्रीको दावयत्व हो ।
 व्यवहारमा राजनीति र प्रशासनले सैद्धाक्तन्िक आदशयअनुरूप सधैँ कायय गदै नन् । आफ्नो स्वाथयको सट्टापट्टा
र सम्झौिासमेि गछयन ् । यसका लातग यी दुई सं यन्रतबच सााँठगााँठ हुन्छ। तिमी सरुवा र बढु वा दे ऊ, म
तिमीले भनेको काम गररददन्छु , तिमीलाई अमुक स्थानमा सरुवा गरुाँला, मेरो च ुनाव क्षेरमा योजना दे ऊ वा
यस्िै मनोवृक्तत्तमा रहन्छन् । यस प्रकारको स्वाथय ववतनमयलाई प्रशासतनक सौदाबाजी भतनन्छ ।
 शासकीय प्रवियालाई प्रभाव पानय सक्ने यी दुई सं यन्रको स्वाथय सौदाबाजीले सवयसाधारणको स्वाथयलाई
भने ओझेलमा पाछय । लोकिाक्तन्रक सं स्कार र तनजामिी मूल्य सं स्थागि नभएको समाजमा सौदाबाजीमा
सं लग्न नहुने प्रशासक वा राजनीतिज्ञ वकनारामा पुग्छन् ।
 कमयचारीिन्रको राजनीिीकरणलाई आग्रही कोणबाट मार पतन हे ररनुहाँद
ु ै न। कमयचारीिन्रको
सावधानीपूवक
य राजनीिीकरणले नीतिज्ञानको राजनीिीकरण गरी लोकिन्रको अपेक्षाअनुरूप िथ्यमा
आधाररि नीति बनाउन सिाउाँ छ। नीति राजनीतिको ववषय हो, नीतिज्ञान प्रशासतनक ववषय हो ।

 • कमयचारीिन्रको राजनीिीकरण नीति ज्ञान उत्पादनको पतन आधार हो । वकनवक तनजामिी कमयचारीको
ववज्ञिा, व्यावसावयकिा र अनुभवका कारण ज्ञानका पार हुन ् । िथ्याङ्कको ज्ञान र ववश्लेषण क्षमिा

https://www.facebook.com/MPAstudent2023
Unit 2: Politics and Administration

तनजामिी कमयचारीमा रहने ववक्तशष्ट चररर हो । उसलाई प्रोत्साहन मार चावहन्छ । यस अवधारणाले
तनजामिी कमयचारीको राजनीिीकरणलाई राजनीतिक प्रणालीको ववश्वास क्तजत्ने गरी तनयुक्ति, उपयोग र
काययप्रणालीमातथ तनयन्रणको अथयमा तलन्छ, न वक ववशुद्ध योग्यिा र प्राक्तज्ञकिालाई आधार मान्छ । िर
यसको अथय कमयचारीको उपयोग अनुचरवाद, नािावाद, राजनीतिक आग्रह र सौदाबाजीमा गने भन्ने कदावप
होइन । कमयचारीिन्रको
 राजनीिीकरणले तनजामिी सेवालाई त्यसअनुरूप पररचालन र प्रोत्साहन गछय, जसले राजनीतिक प्रणालीलाई
ववनाआग्रह नीतिज्ञान उपलब्ध गराउाँ छ । िर, राजनीिीकरणले कमयचारीको काययदक्षिालाई 1 ववतभन्न
कारणले कमजोर पाने हुाँदा नीतिज्ञानको राजनीिीकरण सावधानीपूवक
य गनुप
य छय । जस्िो वक, राजनीतिक
रूपमा छातनएका व्यक्तिबाट प्रणालीगि स्थावयत्व नहुने भएकाले क्षमिा ववकासमा आन्िररक प्रोत्साहन
तनकै कमजोर हुन्छ । प्रणाली नेित्ृ व कमजोर हुन्छ । राजनीतिक प्रभाव र हस्िक्षेपका कारण
काययक्षमिाको सााँिरु ो काययक्षर
े मा काम हुन्छ । पवहलो, कमयचारीिन्रका सङ्गठन योग्यिामूलंक प्रणालीको
लामो ब्रा इतिहासमा रहे काले तनजामिी सेवाले नै व्यावसावयक रूपबाट सावयजतनक काययलाई
उपलक्तब्धमूलक बनाउाँ छ । दोस्रो, कमयचारीिन्रको राजनीिीकरणले सवयसाधारणका अपेक्षालाई प्रभाव पाछय,
जसलाई तनवायचन अतभयान र केही हदमा नीतिज्ञान राजनीिीकरणका लातग उपयोग गनय सवकन्छ । िेस्रो,
सवयसाधारणलाई केकति अपेक्षा बााँड्नुहन्ु छ र केकस्िा नीति रणनीतिको सीमा रहन्छ भन्ने सन्दभयमा आधार
ददन्छ । सावयजतनक वस्िुको सीमाका ववषयमा राजनीतिक समाजलाई जानकारी ददन्छ ।
 यसथय पेसागि व्यावसावयकिा भएका तनजामिी कमयचारीले नीतिज्ञानको पववरिा र सदाचारलाई जस्िोसुकै
राजनीतिक वािावरणमा पतन बचाउाँ छ, नीतिलाई वैध र वास्िववक बनाउाँ छ । त्यसैले तनजामिी सेवाले
तनष्पक्ष, ग्रहणशील र व्यवस्थापकीय दक्षिामा रहनुपछय ।
 अको शब्दमा तनजामिी सेवा (ववशेषिः उच्च प्रशासक) प्राववतधक रूपमा दक्ष, व्यावसावयक रूपमा तनष्पक्ष
र राजनीतिक रूपमा ग्रहणशील हुनपु छय ।
 ववश्वपररवेश हे दाय, अस्ट्रेतलयामा सन् १९७२ दे क्तख १९९२ सम्म ह्वीटलम-हवाकको समयमा प्रशासन
सुधारको अतभन्न भागका रूपमा तनजामिी प्रशासनलाई राजनीिीकरण गनयमा खक्तचय
य ो । सन् १९८३ मा
लेबर दलले आफ्नो च ुनावी िोषणापरमा नै प्रशासनको उच्च िहमा राजनीतिक िह राख्ने कुरा उल्लेख
गयो र पतछ एकीकृि ववभागीय सं रचना लागु गरी प्रशासनप्रतिको तनभयरिा कम र नीति तनददयष्टिामा बढी
ध्यान ददइयो । हवाकका समयमा मन्रालयस्िरीय कमयचारी ववस्िार गरी राजनीतिक तनददयष्टीकरण
सं स्थागि गनय खोक्तजयो । यस्िा स्थानमा राक्तखएका व्यक्ति अनुभवले खाररएका अतधकांश पूव य कमयचारी
तथए । त्यसैले त्यहााँ राजनीिीकरण भतनए पतन ववज्ञिाकरण भयो, मेररटोिेसीले नै स्थान पायो । जापान,
फ्रान्स जस्िा खाररएका लोकिन्रमा पतन मेररटोिेसीको वचयस्व छ। A
 राजनीतिक मूल्यवृक्तत्तमा आएको ह्रास र अपराधीकरण हुाँदै गएको राजनीतिको प्रभाव प्रशासनमा पनय गएको
छ । राजनीतिबाट कमयचारीिन्रमातथ भएको वीच हक्तन्टङका कारण तनजामिी सेवाका मूल्यहरू
अतिितमि भएका छन् । तनजामिी सेवामा तब्रवटसकालीन तलगेसीको प्रभावले आधुतनक लोकिन्रको सेवा
ददन नसकेको आरोप पतन छ। योग्यिा, आक्तजि
य स्वायत्तिा र प्रणालीको ववश्वास उपयोग गनय नसक्दा
कमयचारीिन्र झनै आलोक्तचि हुने गरे को चचाय छ ।

https://www.facebook.com/MPAstudent2023
Unit 2: Politics and Administration

 वेष्ट तमतनस्टे ररयल मोडेलको मान्यिा वृक्तत्तमूलक तनष्पक्षिा हो । सैद्धाक्तन्िक रूपमा यसले प्रक्तशक्तक्षि र
पररष्कृि तनजामिी सेवाको आधार ददन्छ । िर, वृक्तत्तमूलक तनष्पक्षिा नभएकोले बेलायिमा पतन सन्
१९६४ बाट • लेबर र कन्जरभेवटब दुवै दलले राजनीतिक सल्लाहकारको प्रचलन बढाए । थेचरले सुरु
गरे को राजनीिीकरणको अतभयानपतछ टोनी ब्लेयरले आफ्ना बदल तनकट िोतनजहरू तनयुक्ति गरे र तनकै
आलोक्तचि भए । यसो भए पतन बेलायिमा प्रशासनमातथ गररने राजनीिीकरणको तनयतमि तनगरानी
सं सदीय सतमतिले गछय ।

 पूवय ु ोस्लातभयामा ववखण्डन आउनुको एक कारण तनजामिी सेवाको अतिराजनीिीकरण तथयो । मध्य र
य ग
पूवी एक्तशयामा तनजामिी सेवामा ह्रास आठनुको पतछ भनाय, बढु वा, पदस्थापन जस्िा कमयचारी व्यवस्थापनमा
राजनीतिक मापदण्डलाई आधार बनाइनु तथयो भनी रे केनोतभक र मरे जेनले आरोप लगाएका छन् ।
 कतिपय ु मा
मुलक राजनीतिक इच्छापूतियको सं गा रूपमा तनजामिी प्रशासनलाई उपयोग गरराँ दा
ु हरूमा मन्रालयका सल्लाहकार र सावयजतनक
राज्यप्रणालीमा नै ह्रास आएको उदाहरण छ। ववतभन्न मुलक
सं स्थाहरूमा गररने राजनीतिक तनयुक्तिलाई व्यवक्तस्थि गने प्रयास पतन हुाँदै आएको छ। िर, के चावहाँ स्पष्ट
छ भने प्रशासनमातथको राजनीिीकरण सुरुमा पोतलटोिेसी जस्िो दे क्तखए पतन अन्ििः यसले राजनीतिमा
कमयचारी हाबी हुन्छ । जसले सबल, स्वचातलि र तनष्पक्ष सेवा प्रवाह गने प्रशासतनक धमय र सामाक्तजक
स्रोि पररचालन गने राजनीतिक धमयलाई तसधै च ुनौिी ददई राज्यप्रणाली कठोर र कोठरीयुि बनाउाँ छ ।
 ववद्वान् सर रबटय माउन्ट वफल्डकले सावयजतनक प्रशासनको स्वायत्तिा र तनष्पक्षिाको सन्दभय
भ्रष्टाचारववरुद्धको पहरे दारी, शक्ति र साधनको दुरुपयोग तनयन्रण, राज्यप्रणालीको तनरन्िरिा, सं स्थागि
सम्झना र नैतिकीकरणका लातग आवश्यक मानेका छन् ।
 सं स्थाहरूको तनष्कषयमा भन्दा राजनीति सधैँ खराब हुाँदैन, त्यस्िै ववज्ञिा (मेररट ट्राप) मार पतन सधैँ राम्रो
होइन । तनजामिी प्रशासनको व्यावहाररकिालाई राजनीतिले अवरोध गनुह
य न्न
ु । प्रशासनको अग्रसरिालाई
राजनीतिले प्रोत्साहन गनुप
य छय। राजनीतिका उक्तचि सङ्केि प्रशासनले वटप्न सक्नुपछय । राजनीतिले
प्रशासनबाट गने वैध अपेक्षाहरू छन्, त्यस्िै तनजामिी सेवाले राजनीतिबाट प्रणाली रक्षाको अपेक्षा
गरररहे को हुन्छ । दुवै राज्यव्यवस्थाका तनववयकल्प सं यन्र हुन ् । राष्ट्र तनमायणमा दुवैले सहकायय गनुक
य ो
ववकल्प छै न ।
#Three_Writters

https://www.facebook.com/MPAstudent2023

You might also like