Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 41

सहकारी सघं सस्ं थामा सम्पत्ति शुद्धीकरण

त्तिवारणसम्बन्धी कािूिी व्यवस्था


– मोहिराज भट्टराई, अत्तधकृत
सहकारी प्रत्तशक्षक,
प्रदेश सहकारी रत्तजष्ट्रार तथा प्रत्तशक्षण कायाालय, कोशी
प्रदेश, इिरुवा, सिु सरी
प्रस्ततु तमा समावश
े गरीएका ववषयहरु
• सम्पत्ति शुद्धीकरण पररचय
• सम्पत्ति शुद्धीकरण त्तिवारण कािूिको औत्तचत्य र आवश्यकता
• सहकारीमा सम्पत्ति शुद्धीकरण त्तिवारण कािूिी प्रावधािहरु
• सम्पत्ति शुद्धीकरण त्तिवारणसम्बन्धी सहकारी सघं सस्ं थालाई जारी गररएको त्तिदेशि
२०७४ बमोत्तजम सहकारी सघं सस्ं थाले त्तिवााह गिाुपिे भूत्तमका
• सारांश
कालो धि
•गैर काननु ी रुपमा कमाएको वा आर्जन गरे को रकम, धन सम्पत्ती कालो
धन हो ।
सम्पत्ति शवु िकरण
सम्पत्ति शुत्तद्धकरण
• गैर काननू ी रुपमा आर्जन गरे को सम्पति (अवैध सम्पति) वैद्य वनाउने एवं काननू ी रुप प्रदान गने कार्ज वा
प्रतिर्ा सम्पति सतु िकरण हो ।
• अपरातधक तिर्ाकलापबाट आतर्जि वा अन्र् कुनै प्रकारबाट सक
ं लन गरे को फोहोर धन (Dirty Money)
वास्ितवक स्वरुप वा स्रोि लक
ु ाएर शि
ु बनाउने प्रर्ास र कार्ज।
• र्ो सम्पतत्तको वास्ितवक स्रोि र उत्पति लक
ु ाउने कार्ज हो ।
यसथा,
Black Money nfO{ White बिाउिे अपराध वा धि सफाइ सम्पत्ति शुत्तद्धकरण हो ।
FATF को प्रतिवेदन अनसु ार तवश्वमा
कूल तर्तितपको २ देति ५ प्रतिशि
रकम सम्पतत्त शध्ु दीकरण हुने गरे को छ ।
 आतंककारी काया र आतंकवादमा भएको त्तविीय लगािी,
 लागू औषध कारोवार,
 भ्रष्टाचार,
 अवैध हातहत्ततयारको कारोवार,
 मािव तस्करी तथा अमूल्य वस्तु, जिावर र बोटत्तवरुवाको तस्करी,
 सीमा तस्करी,
 त्तचठ्ठा ठगी,
 मात्तफया सञ्चालि,
 हुण्डी व्यापार,
 क्यात्तसिो,
 अपहरण र त्तफरौती,
 चोरी र डकै त्तत (पाइरेसी),
 राजश्व छली
 कुिै पत्ति गैर कािूिी काया वा कालो धि सेतो पािे जुिसक
ु ै काया ।
ु ीकरणका चरणरु
सम्पतत शि
क)रकम राख्िे (Placement)
• यस चारणमा वैधात्तिक माध्यमहरुमाफात धि आय आजाि भएको बिाइ
कागज र प्रमाण खडा गिे काया हुन्छ ।
• जस्तै बैंक क्यात्तसिो, सहकारी लगायतमा लगािी र संकलि गिे काया ।
• यसलाइ सबैभन्दा खतरिाक चरण चरण मात्तिन्छ।
ख)रकमको तहकीकरण गिे (Layering)
• वैंक र त्तविीय संस्थाहरुमाफात स–सािा कारोबारहरुमा त्तवभाजि गिे र
त्तवत्तभन्ि माध्यमहरुबाट सम्बत्तन्धत त्तिकायहरुले थाहा िपाउिे गरी
पठाउिे काया हुन्छ ।
ग)सम्पतत्तलाई एकीकृि र मल ू प्रवातहकरण गने (Integration)
• यो अत्तन्तम चरण हो ।
• यस चरणमा वैध सम्पत्तिको रुपमा कर त्ततिे र एकीकरण गिे काया हुन्छ ।
;DklQ z'4Ls/0faf6 x'g] c;/
;DklQ z'4Ls/0faf6 x'g] c;/
• पारदत्तशाता घट्िे,
• त्तविीय स्थात्तयत्वलाई िष्ट पािे,
• स्थात्तयत्व र पूवाािुमाि गिा िसत्तकिे वातावरण ल्याउिे,
• आत्तथाक लगािीलाई दुरुत्साहि गिे,
• पुज ुँ ी पलायिलाई बढवा त्तदिे,
• व्यापार घाटा बढाउिे,
• त्तियमि, सुपरीवेक्षण र कािूिी कारवाही ध्वस्त गिे,
• त्तवत्तिमय दरलाई अत्तस्थर पािे,
• त्तवदेशी त्तवत्तिमय दुरुपयोग बढाउिे,
• त्तवश्वासको वातावरण गुम्िे,
• अपराध र अपराधी शत्तिशाली बन्िे ।
सम्पत्ति शवु िकरण तिवारणको आवश्हकता वकि
सम्पत्ति शवु िकरण तिवारणको आवश्हकता वकि
शंकास्पद आत्तथाक कारोवार पत्तहचाि गिा
अत्तभयोगको अिुसन्धाि गरी कािूिी दायरामा ल्याउि,
सम्पत्ति शुद्धीकरणवाट गररिे लगािीलाई अपराध प्रमात्तणत गरी दण्ड
सजायको व्यवस्था गिा,
सम्पत्ति शुद्धीकरणबाट भए गरेका लगािीहरु जफत गिा,
स्वस््य अथातन्रको त्तवकास गिा,
राज्य प्रत्तत त्तवश्वासको वातावरण कायम गराउि
सवल र सक्षम राष्ट्र त्तिमााण गिा ।
;DklQ z'4Ls/0f lgjf/0fsf nflu ul/Psf Joj:yfx?
;DklQ z'4Ls/0f lgjf/0fsf nflu ul/Psf Joj:yfx?
s_ gLltut Joj:yf
• g]kfnsf] ;+ljwfgsf] k|:tfjtfdf sfg"gL /fHosf] cjwf/0ffsf] ;fy} lbuf] zfGtL, ;'zf;g, ljsf; / ;d[l4sf]
cfsf+IffnfO{ cTd;fy ul/Psf], ;fy} /fli6«o Pstf / /fli6«o ;'/Iff ;DaGwL gLlt, Gofo / b0f8 hl/jfgf ;DalGw
gLltsf] Joj:yf ul/Psf],
• ;DklQ z'4Ls/0f -dgL nfpG8l/Ë_ lgjf/0f P]g, @)^$ lgodfjnL, @)&# sf] Joj:yf ul/Psf],
• ;DklQ z'WbLs/0f tyf cft+sjfbL lqmofsnfkdf ljQLo nufgL ;DaGwL /fli6«o /0fgLlt tyf sfo{of]hgf @)&^–
@)*!
• ;Ël7t ck/fw lgjf/0f P]g, @)&),
• ;DklQ z'l4s/0f tyf cft+ssf/L s[ofsnfkdf ljQLo nufgL lgjf/0f lgb]{lzsf, @)^(
• s;'/hGo ;Dklt tyf ;fwg /f]Ssf lgoGq0f / hkmt P]g–@)&)
• ;DklQ z'4Ls/0f lgjf/0f;DaGwL ;xsf/L ;‹;+:yfnfO{ hf/L ul/Psf] lgb]{zg, @)&$
• h:tf cGo P]g tyf lgodfjnLx? hf/L ePsf 5g .
v_ ;:yfut Joj:yf
• /fli6«o ;dGjo ;ldlt / g]kfn /fi6«j}+ssf] 8]k'l6 ueg{/sf] ;+of]hsTdf sfof{Gjog ;ldlt / cGo cGo
k|fljlws pk;ldtLx? .
• ;DklQ z'l4s/0f cg';Gwfg ljefu, clVtof/ b'?kof]u, cg';Gwfg cfof]u, g]kfn k|x/L nufotsf sfg"g
sfo{Gjog ug]{ lgsfox? .
• cy{ dGqfno, u[x dGqfno, g]kfn /fi6« j}ssf] Financial Intelligence Unit - FIU ;xsf/L ljefu,
e"le Joj:yfkg tyf clen]v ljefu nufotsf lgodgsf/L lgsfox? .
• a}+s tyf ljQLo ;+:yfx? / cGo ;/sf/L tyf u}/;/sf/L lgsfo nufotsf ;"rs ;+:yfx? .
ग_ cGo Joj:yf
• ljQLo sf/jfxL sfo{b/ -Financial Action Task Force- FATF_M ;DklQ z'l4s/0f
lgjf/0f / cft+sjfbL lqmofsnfkdf ljQLo nfugL lgoGq0fsf $) dfkb08 nfu' u/]sf] .
• Pl;of k|;fGt If]q ;d'x -Asia Pacific Group- APG_M FATF n] kfl/t u/]sf l;kmfl/; x?sf]
sfof{Gjog u/fpg ;xof]u k'¥ofPsf] . g]kfn ;g\ @))@ df o;sf] ;b:o ag]sf] .
• PUd06 ;d"x -Egmont Group_ M ;DklQ z'l4s/0f lgjf/0f / cft+sjfbL lqmofsnfkdf ljQLo
nugL lgoGq0fsf] nflu ;"rgfsf] ;+snf, ljZn]if0f, cGt/b]lzo ;+k|]if0f / ljQLo hfgsf/L OsfO{ ljr
;xof]usf] cfbfgk|bfg ub{5 .
ु कािूिी व्हवस्थारु
प्रचतित ररेका प्रमख
सम्बत्तन्धत ऐिहरु सम्बत्तन्धत त्तियमावलीहरु
• सम्पत्ति शुद्धीकरण (मिी लाउण्डररङ) त्तिवारण ऐि, २०६४ र • सम्पतत्त शि ु ीकरण (मनी लाउन्िररङ्ग) तनवारण
त्तियमावली, २०७३ (सचू ीकृि व्र्ति, समहू वा संगठनको सम्पतत्त वा कोष
• भष्ट्राचार त्तिवारण ऐि २०५९ रोक्का) तनर्मावली, २०७०
• सपुदागी ऐि, २०७०, • पारस्पररक काननू ी सहार्िा तनर्मावली, २०७०
• पारस्पररक कािूिी सहायता ऐि, २०७० • सम्पतत्त शि ु ीकरण (मनी लाउन्िररङ्ग) तनवारण
तनर्मावली २०७३
• सङ्गत्तठत अपराध त्तिवारण ऐि, २०७०,
• कसूरजन्य सम्पत्ति तथा साधि (रोक्का, त्तियन्रण र जफत) ऐि, २०७०,
https://www.youtube.com/watch?v=Tgy5aEbuP28
सहकारीमा प्रचत्तलत रहेका प्रमुख कािूिी व्यवस्थाहरु
• सम्पत्ति शुद्धीकरण त्तिवारण सम्बन्धी सहकारी सङ्घसस्ं थालाई जारी गररएको त्तिदेशि, २०७४
सम्पत्ति शुद्धीकरण (मिी लाउन्डररङ) त्तिवारण ऐि, २०६४ र सोअन्तगात बिेका त्तियमावलीको प्रभावकारी
कायाान्वयिद्वारा सहकारी सस्ं थाहरूमा हुिे त्तविीय कारोबारको स्वच्छता एवम् पारदत्तशाता कायम गदै सहकारी
त्तविीय प्रणालीलाई संरक्षण गिा सम्पत्ति शुद्धीकरण (मिी लाउन्डररङ) त्तिवारण ऐि, २०६४ को दफा ७प.को
उपदफा (२) ले त्तदएको अत्तधकार प्रयोग गरी सहकारी त्तवभागले सम्पत्ति शुद्धीकरण त्तिवारणसम्बन्धी सहकारी
सङ्घसंस्थालाई जारी गररएको त्तिदेशि, २०७४
•जारी गरेको त्तमत्तत – २०७४।१०।१५
•पत्तहलो सश ं ोधि – २०७६।०७।१८
•दोस्रो संशोधि – २०७७।०४।२
•तेश्रो संशोधि – २०७९/०२/२३
• सम्पत्ति शुद्धीकरण तथा आतङकवादी त्तियाकलापमा त्तविीय लगािी त्तिवारण सम्बत्तन्ध रात्तष्ट्रय रणिीत्तत तथा
कायायोजिा (२०७६-२०८१)
काहाान्वहिको दावहत्व
सम्पतत्त शि
ु ीकरण (मनी लाउण्िररङ) तनवारण ऐन, २०६४ को दफा ७ि.ले सचू क सस्ं थाको दातर्त्व िोके को
छ। सोही अनसु ार सहकारी सघं सस्ं थाको दातर्त्व देहार् बमोतर्म रहेको देतिन्छ:
 सम्पतत्त शि
ु ीकरण तनवारण ऐन, तनर्मावली, सहकारी ऐन, तनर्म,र्ारी तनदेशनका व्र्वस्थाहरुको पालना
 तनरन्िर अनगु मन सम्बन्धी व्र्वस्था
 कमजचारीलाई िातलम, प्रतशक्षण
 शक
ं ास्पद कारोवारको पतहचान िथा र्ानकारी
 र्ोतिमको पतहचान, मलू र्ाक
ं न, स्िराक
ं न र व्र्वस्थापन
 तनर्मनकारी तनकार्ले िोतकतदएका अन्र् व्र्वस्थाहरुको पालना र कार्ाजन्वर्न
ाु िक काहा
काहाान्वहिको िातग सं स्थािे गिप
१. कायाान्वयि अत्तधकारी (Compliance Officer) त्तियुत्ति गिे
• सच ं ालक सत्तमत्ततले-
• त्तियुत्ति िभएसम्मको लात्तग CEO ले Compliance Officer (CO) को
त्तजम्मेवारी पूरा गिे,
• कम्तीमा व्यवस्थापक तहको/ Officer Level को।
• C.O को िाम, ठे गािा, योग्यता, सम्पका िम्बर, ईमेल लगायतका जािकारी
त्तवत्तिय जािकारी ईकाई (FIU) र त्तियामक त्तिकायमा पेश गिे
• C.O पररवताि हुदाुँ Reporting गिे ।
२. आन्तररक काहाववति बिाउिे-
• सम्पत्ति शुत्तद्धकरण त्तिवारण कािुि कायाान्वयि गिाको लागी आफ्िै िीत्तत तथा कायात्तवत्तध बिाएर
साधारणसभाबाट स्वीकृत गिे जसमा
सहकारी तसिान्ि, मलू र्मान्र्िा,
सम्पतत्त शतु िकरण र सोसँग सम्बि अपराध तनवारणको लातग संस्थाको रणनीति िर्जमु ा गने,
सदस्र्, कमजचारी िथा प्रतितनतधमा उच्चिम मर्ाजदाको अपेक्षा र झट्टु ा तववरण र तवचलनमा शन्ु र् सतहष्णिु ा
सम्पतत्त शतु िकरणसम्बन्धी अपराधको तनतभजकरुपमा र्ानकारी तदन सस्ं थाका कमजचारी, पदातधकारी िथा
सदस्र्लाई प्रोत्साहन र सरं क्षण
सम्पतत्त शतु िकरणसम्बन्धी र सो सम्बि अपराधको बारे मा सदस्र्लाई तशक्षा, सचू ना तदने र कमजचारीलाई
सोसम्बन्धी क्षमिा अतधवतृ ि गने
Integrated Management Information System मा आबििा, तनर्तमि प्रतिवेदन गने
कार्जतर्म्मेवारीको बाँिफाँि आतद तवषर् उललेि गनजपु ने।
३. KYM फाराम भराउिे:
• सस्ं थाले पत्तहचाि तथा सम्पुत्तष्ट गिा आवश्यक कागजात, त्तववरण र जािकारी उपलव्ध िगराउिे र
उपलव्ध गराएको त्तववरण, जािकारी र कागजातको आधारमा सदस्य पत्तहचाि वा सम्पुत्तष्ट हुि
िसक्िे व्यत्तिलाई सदस्य विाई कारोवार गिा िहुिे।
िुँया सदस्यता त्तददाुँ सदस्य सम्पुत्तष्ट फाराम अत्तिवाया भराउिे
• प्रकृतिक व्र्तिको हकमा अनसु तू च १
•सहकारी ऐन २०७४, ३० (२) बमोतर्मको कानतू न सदस्र्लाई अनसु तू च २
•प्रत्र्ेक सघं वा सहकारी वैंकले सदस्र्िा प्रदान गदाज अनसु तू च ३ वमोतर्मको
र्ोतिम मलू र्ाङ्कन अद्यावतधक प्रतिवेदन अतनवार्ज पेश गने सस्ं थालाई मात्र
सदस्र्िा प्रदान गनजपु नेछ।
•फाराम भराउनक ु ो अलावा सदस्र्को बारे तछमेकी वा अन्र् भरपदो अनौपचाररक
स्रोिबाट बझ्ु ने,
•नाम, ठे गाना, पेसा, पररवार लगार्िका र्ानकारी नभई सदस्र्िा नतदने
•सदस्र्िा तलदाँ र तववरण पररविजन पेश गदाज व्र्ति स्वर्म उपतस्थि हुनपने,
४. त्तववरण अद्यावत्तधक गिे-
•सदस्र्िा तलईसके का व्र्तिहरुको मातथ उललेि गरे बमोतर्मको सदस्र्
पतहचान फारम KYM भराउने।
५. त्तियत्तमत अद्यावत्तधक गिे-
•उच्च र्ोतिम (उच्च पदस्थ व्र्ति) को हकमा वषजको १ पटक,
•मध्र्म र्ोतिम भएका सदस्र्को हकमा दईु वषजमा १ पटक,
•न्र्नू र्ोतिम भएका सदस्र्को हकमा कम्िीमा िीन वषजमा १ पटक
•र्ोतिममा िातत्वक फरक परे को लागेमा र्ोतिमसापेक्ष हुने गरी उललेतिि
अवतध अगावै अद्यावतधक गनज सक्ने
सम्पत्ति शुत्तिकरण सम्वन्धी सहकारी सघं सस्ं थालाइ जारी गररएको त्तिदेशि २०७४ (तेस्रो शंसोधि सत्तहत)
अिुसार
• "उच्च पदस्थ व्र्ति" भन्नाले राष्रपति, उपराष्रपति, प्रधानमन्त्री, प्रधानन्र्ार्ाधीश, प्रतितनतध सभाको सभामि ु ,
रातष्रर् सभाको अध्र्क्ष, प्रदेश प्रमि
ु , नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मख्ु र् मन्त्री, सघं ीर् ससं दका
सदस्र्, संवैधातनक तनकार्को पदातधकारी, प्रदेश सभामि ु , प्रदेश सरकारका मन्त्री, नेपाल सरकारका तवतशष्ट श्रेणी
वा सो सरह वा सोभन्दा मातथका पदातधकारी, उच्च अदालिको न्र्ाधीश वा सोभन्दा मातथललो िहको न्र्ार्धीश,
प्रदेश सभाका उपसभामि ु , प्रदेश सभाका सदस्र्, रातष्रर्स्िरको रार्नीतिक दलको के न्रीर् पदातधकारी, तर्लला
समन्वर् सतमतिका प्रमि ु िथा उपप्रमि ु , नगरपातलकाका प्रमि ु िथा उपप्रमि ु , गाउँपातलकाका अध्र्क्ष िथा
उपाध्र्क्ष, नेपाल सरकारको पणू ज वा आंतशक स्वातमत्व भएका संस्थाको उच्च पदातधकारी वा त्र्स्िो तर्म्मेवारी
भएको वा पाएको व्र्ति र सो शव्दले नेपाल सरकारले रातष्रर् समन्वर् सतमतिको तशफाररसमा नेपाल रार्पत्रमा
सचू ना प्रकाशन गरी िोके को वगजको व्र्ति समेिलाइ र्नाउँछ । सम्झनु पदजछ ।
६. जोत्तखम व्यवस्थापि गिाुपिे-
•सचू क संस्थाले सदस्र्लाई पेशा व्र्वसार्, कारोबार, उत्पातदि वस्िु वा
सेवाको आतदको आधारमा सदस्र्को र्ोतिमस्िर पत्तहचाि गिे,
वगीकरण गिे र अद्यावत्तधक गने
•अद्यावतधक गदाज उच्च र्ोतिम भएका व्र्तिलाई वषजको १ पटक, मध्र्म
र्ोतिम भएकालाई २ वषजमा १ पटक र न्र्नू र्ोतिम भएकालाई ३ वषजमा
१ पटक
७. प्रत्ततवेदि पठाउिे सम्बन्धमा-
• Suspicious Transaction Report (शङ्कास्पद कारोबार) सम्बन्धमा FIU मा िीन
तदन तभत्र प्रतिवेदन पठाउने (अनसु चू ी ५ बमोतर्मको फाराम)।
• अनसु न्धानको िममा अनसु न्धान गने तनकार्ले कुनै व्र्ति वा संस्थाको बारे नँर्ा तववरण
प्राप्त गरे को अवस्थामा /नर्ाँ तवषर् पत्ता लागेमा FIU मा पठाउने अन्र्था पठाउनु पदैन िर
माग हुदाँ पठाउन सक्ने गरर िर्ार गरर राख्ने।
• शङ्कास्पद कारोबारको तसमा हुदँ नै ।
• कुनै सदस्र्ले शक ं ास्पद कारोवार गने प्रर्ास मात्र गरे मा समेि प्रतिवेदन तदनपु नेछ।
• सस्ं थाले शंकास्पद कारोवार सम्बन्धी प्रतिवेदन पेश नगरे को देतिएमा तनर्मनकारी
तनकार्ले सो को र्ानकारी तवत्तीर् र्ानकारी ईकाइ र तवभागलाई तदनपु नेछ।
• Threshold Transactions Reporting (TTR) (त्तसमा कारोबार)-
• १० लाि वा सो भन्दा बति एक तदनमा कारोबार (बचि, ऋण चि ु ा, शेर्र िररद आतद) भएमा सो
सम्बन्धी र्ानकारी FIU मा १५ तदन तभत्र पठाउने, अनसु तू च ४ वमोतर्म
• िर कमजचारीलाई तनर्मानसु ार कर्ाज वा सतु वधा प्रदान गरे को कारोबारको सचू ना र सहकारी ऐनको दफा
३० (२) बमोतर्मको कारोबारको सचू ना नपठाउने िर शङ्कास्पद भएमा पतहचान गनजपु ने।
• र्सरी प्रतिवेदन (STR TTR) पठाउदा रु १० करोि भन्दा विी तनक्षेप वा पँर्ु ी भएका वचि िथा
ऋणको कार्ज गने सहकारी सस्ं थाहरुले goAML Software System माफज ि पठाउने।
• अस्वाभातवक वा असमान्र् कारोबार- वातषजकरुपमा ३० लाि भन्दा बतिको कारोबार भएमा
अस्वभातवक कारोबार मान्नपु ने, तनगरानी र अनगु मन गने
७. एकीकृत सच ू िा व्यवस्थापि प्रणालीमा आबद्ध-
• रु ५ करोि बति र्ार्र्ेथा भएका सस्ं थाले एक वषजतभत्र र अन्र्ले ३
वषजतभत्र मन्त्रालर्ले स्वीकृि र्नाएको सचू ना व्र्वस्थापन प्रणालीमा
आबि हुनपु ने।
• इन्टरनेटको पहुचँ नभएको सस्ं थाको हकमा सो पहुचँ भएको १ वा ३
वषजतभत्र सचू ना व्र्वस्थापन प्रणालीमा आबि हुनपु नेछ।
८. अत्तभलेख व्यवस्थापि गिे सम्बन्धी-
•STR, TTR र शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदन ५
वषजसम्म सरु तक्षि राख्नपु नेछ।
•अनतधकृि पहचुँ रोक्ने,
•५ करोि वा सो मातथ र्ार्र्ेथा भएकोले Fire Proof दरार् र
अन्र् सस्ं थाले सरु तक्षि दरार्मा राख्ने।
९. अन्य व्यवस्था
•तवत्तीर् कारोबारको लेिापरीक्षण गराउँदा सम्पतत्त सतु िकरण
िथा सो सँग सम्बतन्धि अन्र् र्ोतिमको समेि इर्ार्ि पत्र प्राप्त
स्विन्त्र लेिापरीक्षकबाट लेिा परीक्षण गने।
•साधारणसभाबाट सचं ालक सतमति र लेिा सपु ररवेक्षण
सतमतिको तनवाजचन गदाज सम्पतत्त सतु िकरणको अपराधमा सम्बि
भएका व्र्तिको प्रतितनतधत्वमा तनर्न्त्रण गने।
९. गोपिीयता कायम गिाुपिेेः
(१) कायाान्वयि अत्तधकारीले ऐि, त्तियमावली तथा यस त्तिदेशिबमोत्तजम
तयार वा पेस गरेको सीमा वा शङ्कास्पद कारोबारको प्रत्ततवेदिको
सच ू िा वा जािकारी त्तविीय जािकारी इकाईबाहेक अन्य कसैलाई
त्तदिु हुदुँ ैि ।
तर प्रत्ततवेदि र प्रत्ततवेदिमा उत्तल्लत्तखत िाम, िामेसीबाहेक अन्य
त्तववरण त्तवभाग, कायाालय वा प्रचत्तलत कािुिबमोत्तजम अत्तधकारप्राप्त
अत्तधकारीले माग गरेका बखत उपलब्ध गराउि यस दफामा लेत्तखएको कुिै
कुराले बाधा पु¥याएको मात्तििेछैि ।
सस्ं थाको पदात्तधकारी, कमाचारी, सल्लाहकार वा लेखापरीक्षकले आफ्िो
कायासम्पादिका त्तसलत्तसलामा प्राप्त सच ू िा वा जािकारी सम्बत्तन्धत वा
अन्य कुिै व्यत्तिलाई कुिै तबरले प्रकट िगरी गोप्यता कायम राख्िुपिेछ ।
ऐि, त्तियमावली तथा यस त्तिदेशिबमोत्तजम गोपिीयता कायम गिाुपिे
त्तवषयका सन्दभामा ऐिको दफा ३७ बमोत्तजम बचाउ हुिे अवस्थाबाहेक
कोही कसैले गोपिीयतासम्बन्धी व्यवस्था पालिा िगरेमा ऐिको दफा
४४क. तथा प्रचत्तलत कािुि बमोत्तजम सजाय हुिेछ ।
सारांशमा
• कायाान्वयि अत्तधकारीको त्तियुिी
• प्राकृत्ततक व्यत्तिले अिुसूची–१,
• सहकारी ऐि, २०७४ को दफा ३०(२) बमोत्तजमको कािूिी व्यत्तिले अिुसूची २
बमोत्तजमको सदस्य पत्तहचाि फाराम (KYM)
• सदस्यको जोत्तखमको मूल्यांकि, पत्तहचाि गरर उच्च, मध्यम र न्यूि जोत्तखम
त्तिधाारण गरी जोत्तखम स्तरमा वत्तगाकरण अिुसूत्तच 3
• उच्च पदस्थ व्यत्तिहरुको पत्तहचाि तथा जोत्तखम व्यवस्थापि
• सीमा कारोवारको स्रोत खुलासा (स्वेःघोषणा)
• आन्तररक कायात्तवत्तध त्तिमााण तथा साधारण सभाबाट पाररत
• अिुसूची–४ बमोत्तजम त्तसमा कारोबारको प्रत्ततवेदि (TTR)
• अिुसूची–५ बमोत्तजम शंकास्पद कारोबारको प्रत्ततवेदि (STR)
• कम्तीमा ६ मत्तहिामा एक पटक ऐि, त्तियमावली र त्तिदेशि बमोत्तजम भए गरेका
काम कारवाहीको संचालक सत्तमत्ततले सत्तमक्षा बैठक ।
•रु. १० करोड भन्दा बढी त्तिक्षेप वा पुजुँ ी भएका बचत तथा ऋणको काया
सारांश मा िचतिथथतचजिजिजिजसारां
गिे सहकारी संस्थाहरुले Go AML Software माफा त STR/TTR को श मा सा
प्रत्ततवेदि FIU लाई गिे ।
•प्रत्येक एक देत्तख तीि वषामा जोत्तखम मूल्यांकि (जोत्तखमस्तरका आधारमा)
•त्तियत्तमत रुपमा तात्तलम प्रत्तशक्षण ।
सारांशमा िचतिथथतचजिजिजिजसारांशमा सा
•प्रत्येक ६ मत्तहिामा सच ं ालक सत्तमत्ततको बैठकमा सो त्तवषयमा
छलफल गिे र साधारणसभामा अध्यक्षले पेश गिे प्रत्ततवेदिमा सो
सम्बन्धमा भएका काम कारबाहीको बारे उल्लेख गिे।
११

You might also like