Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 19

मोहनराज भट्टराई

अधिकृत

प्रदे श सहकारी रजजष्ट्रार


तथा
प्रजशक्षण कार्ाालर्, कोशी प्रदे श
• धितो कुनै ककधसमले हक छाधि ददएमा वा
धितोको मुल्र् घटन गएमा ऋणीलाई म्र्ाद ददई
थप धितो राख्न सककने।
• सो नगरे मा वा धितोबाट ऋण सााँवा, ब्र्ाज र
हजाना असुल हन
ु नसकेमा धनजको हक लाग्ने
अन्र् जार्जेथाबाट असुल गना सककने छ।
 सं स्थाले ु ा कारण ।
धललाम गना नसक्नक

 ाँ आउने िर।
इज्जत, प्रधतष्ठामा आच
 प्रलोभनमा पानु। ा
 िाक,िम्की िर।
 धललामी प्रकृर्ाको झन्झट।
 कानुनको अन्र्ौलता।
 धितो धललाम हन
ु े अवस्थाहरु।

• ऋण सम्झौता वा शता पालना नगरे मा ।


• भाखा धभत्र सााँवा, ब्र्ाज र हजाना नधतरे मा ।
• ऋण रकम सम्झौता अनुसार नगरी दुरुपर्ोग
गरे मा।


 ऋणीलाई पटक पटक ऋण बुझाउन ताकेता
गरे को प्रमाण बाट दे जखनु पदाछ।

 ताकेता पत्र बुझ्न नमाने,अटे र गरे , सम्पका


धबकहन भए हल ु ाक बाट रजजष्ट्रर गरे र पठाउने
त्र्सको प्रमाण राख्ने।
 बााँकी बक्र्ौता धतनुा पने ठहर भएको ब्र्जिको
नाममा बाटोको म्र्ाद बाहेक पैधतस ददन धभत्र
बुझाउनु पने रकम धतना आउनु वा बुझाई सकेको
भए त्र्सको धनस्सा प्रमाण पेश गनुा भन्ने पुजी
पठाउनु पछा।
 सो म्र्ाद धभत्र नआएमा धललाम धबक्री गने सुचना
प्रकाशन गनुा पछा।
 मालपोत कार्ाालर्मा धितो राखेको घर जग्गा
रोक्का नराखेको भए रोक्का राख्न लगाउनु पछा।
 सााँवा, ब्र्ाज हजाना रकम र धितोको कववरण
समेत खुलाई चल भए पन्र ददन अचल भए
पैधतस ददन धभत्र धललाम गररने सुचना सं स्थाको
कार्ाालर् स्थाधनर् तह सम्बजन्ित विा कार्ाालर्
सावाजधनक स्थान र ऋणी लाई र ऋणीले बुझ्न
नमानेमा घरद्द्वारमा टााँस गरर स्थाधनर् वा राकष्ट्रर्
स्तरको कुनै पधत्रकामा प्रकाशन गनुा पछा।
 बाकी बक्र्ौता असुल उपर गना जुन व्र्जिको चल
अचल सम्पजि धललाम धबक्री गररने हो सो व्र्जिलाई
धललाम धबक्री हन
ु े समर् र ठााँउ तोकी उपजस्थत हन
ु े
सूचना पठाउनु पनेछ ।

तर त्र्सरी धललाम धबक्री हन
ु े ददन सरोकारवाला व्र्जि
उपजस्थत नभएमा पधन धललाम धबक्री गना वािा पुगेको
माधनने छै न।
 धललाम कवक्री गदाा कार्ाालर् खुल्ने समर्दे जख शुरु गरी
बन्द हनु े समर् भन्दा एक घण्टा अगाधि समाप्त गनुा
पनेछ ।
 धललाम धबक्री हन ु े भनी तोककएको ददन कवदा पना गएमा
त्र्सको भोधलपल्ट सोही स्थान र समर्मा धललाम कवक्री
गनुा पनेछ ।
 धललाम धबक्रीको सूचना प्रकाजशत भैसकेपधछ मुनाधसव
माकिकको कुनै कारण परी सो धललाम धबक्री स्थधगत
गनुा पने दे जखएमा धललामधबक्रीको सूचना प्रकाजशत गने
सं स्था वा सं घ वा रजजष्ट्रारले त्र्स्तो धललाम धबक्री केही
समर्को लाधग स्थधगत गना सक्नेछ।

 जमानत ददने व्र्जिको दाकर्त्व : ऋणीको धनधमि


जमानत ददने व्र्जिको दाकर्त्व जमानत ददएको रकमको
हदसम्म मात्र सीधमत रहने छ ।
 प्रधतधनधि बोलाउनु पने

 धललाम गदाा धितो रहेको स्थाधनर् तह वा विाको


प्रधतधनधि जजल्ला वा इलाका प्रशासन कार्ाालर्को
प्रधतधनधि नजजकको कुनै सरकारी कार्ाालर् भए सो
कार्ाालर् वा स्थाधनर् तहको मालपोत हेने कमाचारी
सम्बजन्ित प्राकवधिक वा कार्ाालर्को प्रधतधनधि
सं स्थाको ब्र्बस्थापक सधमधतले ………………
 पंचकृती मोल कार्म गनुा पने

…………चलन चजल्तको मोल कार्म गरर सो रकम


भन्दा कम नहन ु े गरर बढााँबढ गरर सबै भन्दा बढी िााँक
बोल्नेलाई धललाम धबक्री स्वीकृधत र मुच ुल्का गरर धबक्री
गनुा पछा।
• बोलाएका कुनै कार्ाालर्का प्रधतधनधि उपजस्थत नभए
पधन उपजस्थत प्रधतधनधि र विा कार्ाालर्का
प्रधतधनधि लाई साक्षी राजख िााँक खोल्नु पनेछ।

• सं चालक सधमधत,लेखा सधमधत,अन्र् उप सधमधत तथा


सं स्थाका अन्र् पदाधिकारी कमाचारी र धनजहरुका
नातेदारहरुले धललाम सकाना पाउने छै नन।
• धललाम कसैले सकार नगरे मा सम्बजन्ित सं स्था
आिैले सकार गना सक्नेछ।
• र्सरी धललाम गदाा सााँवा, ब्र्ााँज हजाना असुल हन

नसके एक बर्ा धभत्र धनजको नाममा रहेको
अन्र् सम्पधतबाट असुल गनुा पदाछ।
• सााँवा ब्र्ाज हजाना असुल गरर बााँकी हन
ु आएको
रकम सरोकारवाला लाई किताा ददनु पदाछ।
• धललाम सकाने ब्र्जिले सकार गरे को मुल्र्को दश
प्रधतशत रकम सोकह वा भोधल पल्ट धलनु पछा बााँकी
रकम सकारे को धमधलले १५ ददन धभत्र बुझाउनु
पछा।सो नगरे धनज पधछ सबै भन्दा बढी सकानेको
नाममा धललाम सदर गनुा पछा।
 सं स्थाले सकारे को अवस्थामा छ मकहना धभत्र
ऋणीले किताा धलन चाहेमा सम्पुणा रकम असुल
गरर किताा गनुा पनेछ।

 सं स्थाले धललाम सम्बजन्ि कागजातहरु सुरजक्षत


रुपमा राख्नु पने छ।
िन्र्वाद।

You might also like