Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 16

(मस्यौदाः २०८०/०३/२१)

सो�� योजना
(आ�थर्क वषर् २०८१/८२-२०८५/८६)

अवधारणाप�

नेपाल सरकार

रा��य योजना आयोग


�सं हदरबार, काठमाण्डौ

२०८० असार
�वषय सूची
१. पृ�भू�म ................................................................................................ 1

२. पन्�� योजनाको सं िक्षप्त समीक्षा ................................................................... 1

३. �वकास �यासमा दे िखएका मूलभूत सवाल तथा च ुनौतीहरू ..................................... 2

४. सो�� योजनाको कायर्�दशा .......................................................................... 3

४.१. सोच ......................................................................................... 3


४.२. ल�य ........................................................................................ ३
४.३. उ�ेश्य ...................................................................................... 4
४.४. सम��गत रणनी�त ......................................................................... 4
४.५. संरचनात्मक रूपान्तरणका क्षे� ......................................................... 4

५. योजना तजुम
र् ा �व�ध तथा ���या .................................................................. 7

६. अपेिक्षत न�तजा ....................................................................................... 8

अनुसूची १ - सो�� योजनाको �वषयसूची................................................................... ९

अनुसूची २ - सो�� योजना तजुम


र् ाको समय-ता�लका ................................................... १२

सन्दभर् सामा�ीहरू........................................................................................... 14
सो�� योजना (आ�थर्क वषर् २०८१/८२-२०८५/८६)

१. पृ�भू�म
योजनाव� �वकासको झण्डै सात दशक लामो �यासबाट नेपालले आ�थर्क, सामािजक तथा पूवार्धार
�वकासका क्षे�मा महत्वपूण र् उपलब्धीहरू हा�सल गरे को छ। यस अवधीमा शासक�य व्यवस्थामा
आएको पटक पटकको प�रवतर्नलाई आव�धक योजनाले आत्मसात गद� सोह� अनुरूप �वकास
योजनाको सोच, गन्तव्य, �ाथ�मकताका क्षे� र कायर्�मलाई प�रस्कृत गद� योजनाव� �वकास
�यासलाई अगा�ड बढाईएको छ।

ु लाई स�ीय लोकतािन्�क गणतन्�ात्मक


सम्वत् २०७२ मा जा�र भएको नेपालको सं �वधानले मुलक
शासन व्यवस्थाको माध्यम�ारा �दगो शािन्त, सुशासन, �वकास र समृ��को आकांक्षा पूरा गन� ल�य
राखेको छ। मौ�लक हक र राज्यका नी�तहरूको दायरालाई फरा�कलो बनाउँदै आ�थर्क समानता,
समृ�� र सामािजक न्याय सु�नि�त गनर् समानुपा�तक, समावेशी र सहभा�गतामूलक �स�ान्त
अवलम्वन ग�रएको छ। समतामूलक समाज र समाजवाद उन्मुख, स्वतन्� तथा समृ� अथर्तन्�
�नमार्ण गन� राज्यको आ�थर्क उ�ेश्य रहे को छ। सं �वधानको व्यवस्था र भावनालाई हृदय�म गर�
नेपाल सरकारले योजनाव� रुपमा हा�सल गन� गर� सम्वत् २०७५ मा द�घर्काल�न सोच २१००
स�हत “समृ� नेपाल सुखी नेपाल�" को रा��य ल�य तय गरे को छ। त्यसै गर� सन् २०२६ मा
नेपाललाई अ�तकम �वक�सतबाट �वकासोन्मुख दे शको सूचीमा स्तरो�ती गन�, साथै सन् २०३०
ु मा पुग्ने ल�य प�न तय
सम्ममा �दगो �वकासका ल�यहरू हा�सल गद� मध्यम आय भएको मुलक
ग�रएको छ। सोह� आधारमा जार� भएको पन्�� योजना (२०७६/७७-२०८०/८१) को
कायार्न्वयन अव�ध २०८१ असारबाट स�कने हुँदा तत् प�ातको ५ वषर् अव�धमा कायार्न्वयन गन�
गर� सो�� योजना तजुम
र् ा ���या थालनी ग�रएको छ।

२. पन्�� योजनाको सं िक्षप्त समीक्षा


पन्�� योजना (२०७६/७७-२०८०/८१) कायार्न्वयनको चार वषर् व्य�तत भइसकेको छ।
द�घर्काल�न सोच २१०० अन्तगर्त प�हलो पाँच वषर् समृ��को आधार �सजर्ना गन� ल�यका साथ
अिघ सा�रएको पन्�� योजना कायार्न्वयनको प�हलो आ�थर्क वषर्मा नै को�भड-१९ महामार�ले दे शको
ु को अथर्तन्� खुिम्चन पुग्यो।
आ�थर्क-सामािजक अवस्थामा गम्भीर असर पारे का कारण मुलक
योजनाले तय गरे का नी�त, रणनी�त, कायर्नी�त र कायर्�महरूको कायार्न्वयनमा अपेिक्षत् ती�ता
�दन स�कएन। को�भड-१९ महामार�को कारण योजनाले तय गरे का �ाथ�मकताहरू समेत बद�लए।
�व� अथर्तन्�मा आएको प�रवतर्न र को�भड-१९ महामार�का कारण भोग्नु परे को आ�थर्क
सं कुचनबाट उत्प� च ुनौतीहरू सम्बोधन गनर् आ�थर्क पुनरुत्थान र राहतका कायर्�महरू अवलम्बन
ग�रए। अथर्तन्�को कमजोर उत्पादन क्षमता, बढ्दो उपभोग �वृि�, चालु खाता घाटा, वैदेिशक
मु�ाको सि��तमा दवाब जस्ता कारणहरूले अथर्तन्�को बा� क्षे� व्यवस्थापनमा च ुनौती थ�पयो।

1
पन्�� योजना अव�धमा आधारभूत मूल्यमा औषतमा ९.६ ��तशतको आ�थर्क वृ��दर हा�सल गन�
ल�य रहेकोमा को�भड-१९ महामार�को कारण योजनाको प�हलो वषर् नै आ�थर्क वृ��दर २.४
��तशतले ऋणात्मक रहन गयो । को�भड महामार� प�छ पुनरुत्थानतफर् अ�सर भएको अथर्तन्�मा
रुस-यु�ेन यु�ले थप च ुनौ�त �सजर्ना गर्यो । यस �कारका वा� कारणका साथै आन्त�रक
सं रचनागत समस्या समेतको कारण योजनाको दो�ो र ते �ो वषर्मा आ�थर्क वृ��दर �मश: ३.८
��तशत र ५.५ ��तशत र�ो भने चौथो वषर् २.२ ��तशत हुने अनुमान रहे को छ । यस अनुरुप
योजनाको प�हलो चार वषर्को औषत आ�थर्क वृ��दर २.४ ��तशतमा सी�मत हुने दे िखन्छ। आधार
वषर् २०७५/७६ मा कृ�ष क्षे�को योगदान २५.६ ��तशत, उ�ोग क्षे�को योगदान १४.३६
��तशत र सेवा क्षे�को योगदान ६०.१ ��तशत रहे को �थयो भने आ�थर्क वषर् २०७९/८० मा
तत् तत् क्षे�को योगदान �मश: २४.६ ��तशत, १२.९ ��तशत र ६२.४ ��तशत रहने अनुमान
छ। �व�ेषण, व्यापार र सरकार� खचर्ले सेवा क्षे�को �त� �बस्तार गनर् सहयोग पुर्याएको छ।
��तीय क्षे�को घट्दो योगदान र सेवा क्षे�को ती� �वस्तारले आ�थर्क असमानता बढाउने जोिखम
दे िखन्छ। योजनाले आ�थर्क वषर् २०७९/८० मा ��तव्यि� रा��य आय १,४५६ अमे�रक� डलर
पुर्याउने ल�य �लएकोमा १,४१० अमे�रक� डलर पुगेको छ। ग�रबीको रे खामु�न रहे को जनसङ्ख्या
आ.व.२०७९/८० सम्ममा ११.२ ��तशतमा झान� ल�य रािखएकोमा १५.३ ��तशतमा झरे को
अनुमान छ। बहुआया�मक ग�रबी २८.६ ��तशतबाट १७.४ ��तशतमा झरे को छ।

यस अव�धमा योजनाले प�रलिक्षत गरे का सामािजक सूचकहरूको ल�य �ा�� �मि�त छन्। जन्म
हुँदाको अपेिक्षत् आयु, ५ वषर् मु�नको बाल मृत्युदर, �कशोर� अवस्थाको �जनन् दर, िशक्षामा
आधारभूत (१-८) तहमा खुद भनार् दर, इन्टरनेटमा पहुँच �ा� जनसङ्ख्याको ��तशत, �व�ुतमा
पहुँच �ा� जनसङ्ख्याको ��तशत, मानव �वकास सूचका�, आधारभूत खानेपानी पुगेको
जनसङ्ख्याको ��तशत आ�दमा �ाप्त उपलिब्ध सन्तोषजनक रहे को छ । �व�ुतमा पहुँच पुगेको
जनसङ्ख्या ९५ ��तशत पुगेको अनुमान छ । को�भड-१९ महामार�ले सामािजक क्षे�मा पारे को
असरका कारण सो क्षे�मा योजनाले �लएका क�तपय ल�य हा�सल हुन सकेनन् । सडक तथा
अन्य यातायात पूवार्धारमा प�न न्यून उपलब्धी हा�सल भएको छ । �यनै कारणहरूले गदार् �दगो
�वकासका ल�यहरू हा�सल गन� कायर् थप च ुनौ�तपूण र् बनेका छ।

३. �वकास �यासमा दे िखएका मूलभूत सवाल तथा च ुनौतीहरू


(१) �नरन्तरको न्यून आ�थर्क वृ��, अथर्तन्�को सं रचनागत समस्या, ��तीय क्षे�को
घट्दो योगदान र सेवा क्षे�को �त� �वस्तारले आ�थर्क असमानता बढाउने जोिखम,

(२) न्यू न उत्पादन तथा उत्पादकत्व, बढ्दो उत्पादन लागत, कमजोर ��तस्प�धर् क्षमता,

(३) लागतको तुलनामा न्यू न ��तफलयु� कृ�ष फसल, कृ�ष ��तको बढ्दो �वकषर्ण,
आधारभूत खा� पदाथर्मा समेत पर�नभर्रता,

(४) ँ ीगत �व�नयोजन तथा खचर् क्षमता, प�रयोजना


कमजोर �व�नयोजन कुशलता, न्यू न पुज
�नमार्णको अ�नयिन्�त लागत तथा समय, लागतको तुलनामा न्यू न ��तफल,
2
(५) उपभोगमुखी आयात, न्यून �नयार्त क्षमता र बढ्दो व्यापार घाटा,

(६) कमजोर एवम् अ�न�यपूण र् िशक्षा �णाल�, सीपयु� र जीवनोपयोगी िशक्षाको खोजी,

(७) कमजोर सावर्ज�नक स्वास्थ्य �णाल�, दक्ष र पयार्� जनशि�को क�म, आधारभूत
स्वास्थ्य सेवामा समेत आम नाग�रकको पहुँचमा क�ठनाई,

(८) अव्यविस्थत शहर�करण; शहर� पूवार्धार तथा सेवा सु�वधाको माग र आपू�तर् �बचमा
फरा�कलो खाडल,

(९) �न�मर्त भौ�तक पूवार्धारको न्यू न गुणस्तर; आवश्यकता र आपू�तर् �बचको बेमेल;
�दगो पूवार्धार �वकास ��तको कमजोर ��तव�ता,

ु मा स्तरो�ती - तयार� �बनाको उपलब्धीसँगै आईपन� जोिखमको


(१०) �वकास�सल मुलक
व्यवस्थापन

(११) सुशासन, सावर्ज�नक सेवा �वाह र सुरक्षा व्यवस्था ��तको नाग�रक नैराश्यता;
सामािजक न्याय, रा��यता र रा��य एकता मजबुत पान� च ुनौती,

(१२) मजबुत तहगत अन्तरसम्बन्धको स्थापना, सबल स�ीय शासन �णाल� माफर्त
समावेशी, समन्यायीक एवम् सन्तु�लत क्षे�ीय �वकास,

(१३) भरपद� एवम् सुरिक्षत र धा� स�कने आधु�नक सूचना ��व�धको �वकास तथा �योग,

(१४) भारतीय मु�ासँगको िस्थर �व�नमय �णाल�सँगै कमजोर स्वाय� मौ��क नी�त; मु�ा
िस्फ�तमा अ�धक बा� �भाव र कमजोर आन्त�रक �नयन्�ण क्षमता,

(१५) सामािजक सुरक्षाका छ�रएका कायर्�म; बढ्दो दा�यत्व, कमजोर व्यवस्थापन, न्यू न
ु ी,
सुरक्षा अनुभत

(१६) समावेशीकरणः नी�त र न�तजा �बचको खाडल

४. सो�� योजनाको कायर्�दशा


4.१. सोच

“सुशासन, सामािजक न्याय र समृ��”

4.२. ल�य

सं रचनात्मक रूपान्तरणमाफर्त सबै क्षे�मा सुशासनको �त्याभू�त र समन्या�यक उत्पादन तथा


�वतरण �णाल�को सु�नि�तता स�हत मयार्�दत रोजगार�का अवसर र क्षे�गत उत्पादकत्व
अ�भवृ�� गर� सामािजक आ�थर्क रूपान्तरण र समृ�� हा�सल गन�।

3
४.३. उ�ेश्य

(१) नाग�रक सहभा�गता, राजनी�तक तथा �शास�नक नेतत्ृ वको ��तव�ता र


उ�रदा�यत्व अ�भवृ�� गर� सबै तहमा सुशासन कायम गनु,र्

(२) स्वास्थ्य, िशक्षा, रोजगार�, आवास र सामािजक सुरक्षा लगायतका आधारभ ुत


सेवामा रहेका �वभेद र असमानताको अन्त्य गर� उपलब्ध राजनी�तक, आ�थर्क
तथा सामािजक �ोत-साधन र अवसरमा समन्या�यक पहुँच र समावेशी
��त�न�धत्वको सु�नि�तता माफर्त सामािजक न्याय स्था�पत गनु,र्

(३) अथर्तन्�को सं रचनात्मक रूपान्तरण गर� उपलब्ध �ोत-साधनको मह�म


प�रचालन र लगानी तथा उत्पादनमूलक रोजगार�को वातावरण �सजर्ना गर�
अथर्तन्�को क्षे�गत उत्पादन वृ��, �दगो आ�थर्क �वकास र स्वाधीन रा��य
अथर्तन्� �नमार्ण माफर्त समृ�� हा�सल गनु।
र्

४.४. सम��गत रणनी�त

(१) नाग�रक सहभा�गता, राजनी�तक तथा �शास�नक नेतत्ृ वको ��तव�ता र उ�रदा�यत्व
अ�भवृ��, सुशासनमा जोड

(२) �वकास �यासमा दे िखएका सं रचनात्मक अवरोधकहरूको प�हचान र रूपान्तरणको �यास,

(३) परम्परागत सुधार मा� नभई आमूल रूपान्तरणमा जोड,

(४) तहगत सरकारबीचको �भावकार� समन्वय, सहकायर् र साझेदार�मा समावेशी एवम्


सन्तु�लत �वकासमा जोड,

(५) फरा�कलो र रोजगारका अवसर केिन्�त आ�थर्क वृ��,

(६) ु �यास माफर्त चलायमान अथर्तन्�


सावर्ज�नक-�निज-सहकार�-गैरसरकार� क्षे�को सं य�
�नमार्ण।

४.५. संरचनात्मक रूपान्तरणका क्षे�

(१) न्यून उत्पादकत्व र न्यून उत्पादन

- कृ�ष: ससानो भू�ममा खेती गन� र सानो स्केलको पशुपं�छपालन गन� �चलन,
मल-बीउको अभाव, परम्परागत �व�ध, उच्च लागत, बजार अभाब, उबर्रभू�म
बाँझो हुने �ममा वृ��

- उ�ोग: कच्चा पदाथर् अभाव, उच्च लागत, ��तस्पध� क्षमता अभाब, बजार
अभाव

- आन्त�रक उत्पादन भन्दा आया�तत वस्तु सस्तो हुने, गुणस्त�रय हुने र आपू�तर्
प�न सहज र सु�नि�त हुने

- आयातमा �नभर्र आपू�तर् व्यवस्था।

4
(२) उच्च बेरोजगार�

- वैदेिशक रोजगार� र रे �मटे न्समा �नभर्रता वृ��

- कृ�ष तथा उ�ोग क्षे�मा जनशि� अभाव

- जनसािङ्ख्यक लाभबाट बि�त हुन ु परे को

- �जनन् दर घटे को, पा�रवा�रक र सामािजक समस्याहरू �सजर्ना भएको,


भ�वष्यमा गम्भीर असर दे िखने।

(३) औ�ो�गक क्षे�को स�ुचन

- उ�ोग खोल्नु भन्दा व्यापार गदार् बढ� लाभ हुने

- �व�धगत, सं रचनागत र सोचगत व्यवधान

- औ�ो�गक क्षे�को �वस्तारका �यास अ�भावकार� रहनु

- कृ�ष लगायत �ाथ�मक क्षे�को �वकासको जगमा उ�ोग क्षे� (��तीय क्षे�)
को �वकास भै सेवा क्षे�को �वकास-�वस्तारतफर् अ�सर हुनपु न�मा यो �म
फलो नभएको, �सधै सेवा क्षे�को �वकास-�वस्तारतफर् फिड्कएको (रे �मटे न्समा
�नभर्र आ�थर्क बनौटको कारण, �ाथ�मक र ��तीय क्षे�को �वकास �बना
फिड्कएर तृतीय क्षे� (सेवा क्षे�) को �वकास �दगो नहुने, को�भड महामार�
र रुस-यु�ेन यु�को बेला उजागर भएको)।

(४) िशक्षा र स्वास्थ्यमा पहुँच र गुणस्तर च ुनौती

- �व�ालय भनार्दर वृ��, भौ�तक पूवार्धारमा लगानी वृ��, तर गुणस्तरमा समस्या

- उच्च िशक्षामा भ�गोल अवस्था, गुणस्तर र समय�न�ताको समस्या, अ�त-


राजनी�तकरण, अ�त-व्यापार�करण, उच्च िशक्षाको साख �गद�, �व�ाथ� �वदे श
पलायन, �वदे शी मु�ाको मागमा वृ��

- प�छल्लो अव�धमा स्वास्थ्य सेवामा के�ह सुधार भए ताप�न गुणस्त�रय स्वास्थ


सेवामा आमजनताको पहुँच न्यून

- गुणस्त�रय िशक्षा र स्वास्थ्य सेवामा पहुँचको आधारबाट दुईथ�र जनशि�,


मानव�ोत �वकास, �डजाइनमा खराबी।

ँ ीगत खचर् क्षमतामा कमी


(५) �व�नयोजन कुशलता र पुज

ँ ीगत खचर्को अं श सानो रहने, त्यो प�न खचर् नहुने


- कुल बजेटमा पुज

- एक प�छ अक� �व�धगत र ���यागत सुधार गदार् प�न न�तजा नदे िखएको

- सम्प� भएका आयोजनामा प�न गुणस्तर र �टकाउपनमा समस्या

5
- खचर् क्षमता न्यून भएका कारण उपलब्ध वैदेिशक सहायता प�न उपयोग गनर्
नस�कएको।

(६) आयातमा आधा�रत राजस्व �णाल�

- राजस्वको आधार सी�मत (कृ�ष क्षे� राजस्वको दायराभन्दा बा�हर रहे को),
आयातमा भन्सार, मूल्य अ�भवृ�� कर र अन्तःशुल्क लगाइने गरे कोले आयात
घट्दा भन्सार राजस्व मा� नभै अरु शीषर्कको राजस्व �ा��मा प�न कमी

- बा� क्षे� सन्तुलन �मलाउन आयात �नयन्�ण गदार् कुल राजस्व �ा�� ठू लो
मा�ामा घट्ने

- आयात �नयन्�ण गदार् राजस्व घट्ने, तर सी�मत वस्तु बाहे क धेरै वस्तु
तस्कर�बाट आपू�तर् हुने।

(७) �व�ीय क्षे�को साधनको अ�धकतम उपयोग हुन नसकेको अवस्था

- �व�ीय क्षे�को �ोत-साधनबाट उत्पादन र रोजगार� �सजर्नामा अपेिक्षत


योगदान पुग्न नसकेको

- �व�ीय क्षे�को �ोत-साधनको ठू लो अं श सी�मत सङ्ख्याकाले उपभोग


ग�ररहेको

- दूर-दराजका �वप� र साना उ�मी-व्यवशायीले उच्च ब्याजदर �तनुप


र् न� अवस्था

- �व�ीय क्षे�को लगानी घरजग्गामा अ�धक-केिन्�त भएको, ज�मनको मूल्य


अस्वाभा�वक रुपले बढे को, उ�ोग र �वकास आयोजनाहरूलाई ज�मन �ा��
कठ�न र मह�ो पन� (��तव्यि� आयको तुलनामा सं सार कै सबभन्दा मह�ो
ु )
ज�मन भएको मुलक

(८) बजारमा ��तस्पधार्को वातावरण कायम हुन नसक्नु

- धेरैजसो क्षे�मा �सिण्डकेट �णाल� कायम रहे को

- उत्पादक र उपभो�ा बीच �बचौ�लयाको सङ्ख्या बढ�

- बजारमा बारम्बार अवािञ्छत ग�त�बढ� दे िखने गरे को (कालो बजार�, न्यू न


गुणस्तर, न�ल� सामान, तौलमा ठगी)

ँ को स्थीर �व�नमय दर
(९) खुला सीमाना र भारतीय मु�ासग

- नेपाल-भारत बीच लामो खुला सीमाना (१८५० �कलो�मटर) रहे को र गैर-


भन्सार नाकाबाट प�न आवत-जावत र वस्तु ओसार-पसार हुने गरे को

- भारतीय मु�ासँगको स्थीर �व�नमय दरको कारण स्वाय� मौ��क नी�त तजुम
र् ा
गनर् नस�कने

6
- भारतीय मु�ामाफर्त पुिँ ज पलायन सहजै हुनसक्ने।

(१०) अवािञ्छत र अनौपचा�रक कारोबार

- अवािञ्छत र अनौपचा�रक कारोबारको अं श बढ� भएकाले क�तपय औपचा�रक


नी�त-�नयमहरू �भावकार� नहुने (न्यू न �बज�ककरण, तस्कर�, ��प्टोकरे न्सी-
हाइपरफण्ड जस्ता अवैध क्षे�मा लगानी, पुंिज पलायन, हुण्डी लगायतका
ग�त�व�ध)

- अवैध र अनौपचा�रक कारोबारको अंश क�हले अकस्मात बढ्ने, क�हले घट्ने


गदार् बजारमा आकिस्मक रुपमा �ब�भ� समस्या दे खा पन� (बजरमा तरलता,
मूल्य र आपु�तर्मा अस्वाभा�वक उतार-चढाव

- औपचा�रक कारोबारको अं शलाई आधार मानी नी�त �नमार्ण गदार् यथाथर्परक


नहुने।

(११) �ाकृ�तक �ोत-साधनको �ववेकशील �योग हुन नसकेको

- ु मा रहेको वनक्षे�मा काठ कुहे र जाने, तर हरे क वषर् अब� रुपैयांको काठ
मुलक
तथा फ�नर्चर आयात गन� ग�रएको
- �ग�ट, ढु �ा, बालुवा लगायतका न�दजन्य पदाथर् थु�न जांदा क�तपय न�द-नालाले
धार प�रवतर्न गरे को र क�तपय स्थानमा अवािञ्छत दोहन भै रहे को
- उपलव्ध खेतीयोग्य भू�मको उच्चतम उपयोग गनर् नस�कएको, प�हले खेती
ग�रएको भू�ममध्ये प�न ३२ ��तशत बांझो रहन गएको, यो �म अझ
बढ्दो�ममा रहेको ।
(१२) वातावरण संरक्षणको कायर्लाई व्यविस्थत गनर् नसक्नु
- वातावरणलाई असर नगन� वा न्यू न असर गन�गर� �वकास �नमार्णका कायर्
र् न�मा “डोजरे �वकास” को सं स्कृ�तले विस्तहरू जोिखममा पनर् गएको, बाढ�-
गनुप
प�हरोको घटना बढे को
- वन-वातावरणको सं रक्षणका ला�ग बनाइएका क�तपय कायर्�व�ध र �विश��कृत
वा एकपक्षीय सोचले �वकास-�नमार्णका कायर्मा �वलम्व हुने, लागत वृ�ी हुने र
क�तपय महत्वपूण र् आयोजनाहरू अिघ बढाउनै नस�कने अवस्था रहे को ।

५. योजना तजुम
र् ा �व�ध तथा ���या
रा��य योजना आयोगका उपाध्यक्षको सं योजकत्वमा �नद� शक स�म�त र सदस्यहरूको सं योजकत्वमा
�वषय क्षे�गत स�म�त गठन ग�रएको छ। नेपालको सं �वधान, द�घर्काल�न सोच २१००, �दगो
�वकासका ल�य र बद�लं दो �व� प�रवेशमा आधा�रत भई सम� तथा �वषय क्षे�गत �वकासका
योजना तजुम
र् ा ग�रनेछ। सम्भव भएसम्म प�रमाणात्मक ल�य �नधार्रण र सो �ा��का ला�ग उपयु�
रणनी�त तथा कायर्�म �स्ताव ग�रनेछ।

7
योजना तजुम
र् ाको �ममा स�, �दे श र स्थानीय तहमा आयोगको टोल� गएर सरकारका �व�भ�
पदा�धकार� तथा �नकायका ��त�न�ध, राजनी�तक दल, �नजी क्षे�, गैर सरकार� क्षे�, �वकास
साझेदार र युवा वगर् लगायतसँग छलफल तथा अन्तर��या गन�छ। छलफल तथा अन्तर��याबाट
�ा� सुझावका आधारमा योजनाको मस्यौदा दस्तावेजलाई प�रमाजर्न ग�रँदै ल�गनेछ र अिन्तम
मस्यौदालाई रा��य �वकास प�रषद्को बैठकमा �स्तुत गर� अनुमोदन गराइनेछ। सो बैठकमा �ा�
सुझावलाई सम्बोधन गर� तयार ग�रएको अिन्तम मस्यौदालाई नेपाल सरकार मिन्�प�रष�ाट स्वीकृत
र् ा सम्बन्धमा महत्वपूण र् माईलस्टोन अनुसूची
गर� �काशन एवम् लागू ग�रनेछ। सो�� योजना तजुम
२ मा उल्लेख भएबमोिजम हुनछ
े ।

६. अपेिक्षत न�तजा
�व.सं . २०८० साल माघ मसान्तसम्ममा सो�� योजनाको दस्तावेज �काशनमा आएको हुनेछ।
आ�थर्क वषर् २०८१/८२ को वा�षर्क बजेट यस योजनाको प�हलो वषर्को बजेटको रुपमा योजनामा
आधा�रत भएर तजुम
र् ा ग�रनेछ । यो दस्तावेजले नेपाल सरकारको मध्यमकाल�न खचर् सं रचना र
वा�षर्क �वकास कायर्�म तजुम
र् ा तथा �दे श र स्थानीय तहको आव�धक योजना तजुम
र् ामा मागर्दशर्न
�दान गन�छ। साथै यसबाट बजेट तजुम
र् ा र कायार्न्वयनमा समेत सहयोग पुग्ने अपेक्षा ग�रएको
छ।

8
अनुसूची १ - सो�� योजनाको �वषय सूची

�वषय पृ�
1. प�रचय (Introduction)
1.1. योजनाव� �वकास �यासको सं िक्ष� समीक्षा (Brief Review of Planned
Development Efforts)
1.2. द�घर्काल�न सोच २१०० र पन्�� योजनाको �ग�त (Long-term Vision and
Progress of the 15th Plan)
1.3. सो�� योजनाको सोच (Vision: Sixteenth Plan)
2. सम��गत आ�थर्क आधारहरूको सबल�करण र ती�तर आ�थर्क वृ�ी (Strengthening
Macroeconomic Fundamentals and Enhancing Economic Growth)
2.1. पृ�मभू�म (Background)
2.2. �व�मान अवस्था (Existing Scenario) (पन्�� योजनाको �ग�त अवस्था समेत)
2.3. मुख्य सवाल तथा च ुनौती (Major Issues and Challenges)
2.4. रुपान्तरणका रणनी�त (Transformation Strategies)
2.5. �मुख कायर्�म (Major Interventions)
2.6. ल�य (Targets)
�. २०७९/८० २०८५/८६ को
प�रसूचक
सं. सम्मको अवस्था ल�य









१०
(अथर् मन्�ालय, रा��य योजना आयोग, नेपाल रा� बै�)
(यस प�छका ३ दे िख १४ सम्म यसै �कारको ढाँचा अवलम्बन ग�रने)
3. उत्पादन, उत्पादकत्व तथा ��तस्पधार्त्मक क्षमता अ�भवृ�� (Enhancing Production,
Productivity and Competitiveness)
(कृ�ष, उ�ोग, व्यापार, पयर्टन, उजार्, �सं चाई)

9
4. मयार्�दत एवम् समावेशी रोजगार� (Degnified and Inclusive Employment)
(�म तथा रोजगार�, वैदेिशक रोजगार�)

5. िशिक्षत, सीपयु� र स्वस्थ मानव सम्पि� �नमार्ण (Literate, skilled and healthy
Human Asset Development)
(िशक्षा, सुचना तथा ��व�ध, स्वास्थ्य तथा जनसङ्ख्या, युवा तथा खेलकूद)

6. गुणस्तर�य पूवार्धार एवम् ए�ककृत यातायात व्यवस्था �णाल� (Quality


Infrastructure and Unified Transport Management System)
(भौ�तक पूवार्धार तथा यातायात)

7. आधु�नक, �दगो र व्यविस्थत शहर�करण तथा बस्ती �वकास (Modern, Sustainable


and Systematic Urbanization and Settlements)
(शहर� �वकास, खानेपानी, वन तथा वातावरण)

8. सामािजक सशि�करण, समावेशीकरण र प�रचालन (Social Empowerment,


Inclusion and Mobilization)
(म�हला, बालबा�लका, जे� नाग�रक, अल्पसङ्ख्यक)

9. �ादे िशक र स्थानीय अथर्तन्�को �वकास र सुदृढ�करण तथा औपचा�रक क्षे�को


�वस्तार (Development and Reinforcement of Provincial and Local Economy
and Expansion of Formal Sector)
(स�ीय मा�मला तथा सामान्य �शासन, रा��य योजना आयोग)

10. ग�रबी तथा असमानता न्यूनीकरण तथा समतामूलक समाज �नमार्णका ला�ग सन्तु�लत
�वकास (Balanced Development to Reduce Poverty and Inequality and to
Ensure Equity)
(भू�मसुधार, सहकार� तथा ग�रबी �नवारण, अथर्, रा��य योजना आयोग)

ँ ीगत खचर् क्षमता अ�भवृ�� (Efficient Fiscal


11. �भावकार� �व�ीय व्यवस्थापन तथा पुज
Management and Capital Expenditure Capacity Enhancement)
(अथर्, �धानमन्�ी तथा मिन्�प�रषद कायार्लय, रा��य योजना आयोग)

12. शासक�य सुधार तथा सुशासन अ�भवृ�� (Governance Reform and Promoting
Good Governance)
(गृह, रक्षा, पररा�, कानून न्याय तथा सं सद�य मा�मला, स�ीय मा�मला तथा सामान्य
�शासन, सं वैधा�नक आयोगहरू)
10
ु बाट स्तरोन्ती र तत्प�ातको सहजीकरण (Smoothing LDC
13. अ�तकम �वक�सत मुलक
Graduation and Beyond)
(Cross cutting)

14. �दगो �वकास ल�य र ह�रत अथर्तन्� (Sustainable Development Goals and
Green Economy)
(Cross cutting, वन तथा वातावरण)

11
अनुसूची २ - सो�� योजना तजुम
र् ाको समय-ता�लका
�.सं. ��याकलाप समय सीमा
२०८०
1. सो�� योजना तयार�सम्बन्धी समय सीमास�हतको कायर्योजना तयार�
जे� चौथो ह�ा
आयोगका उपाध्य�यको अध्यक्षतामा �नद� शक स�म�त र
2. जे� चौथो ह�ा
सदस्यहरूको सं योजकत्वमा �वषय क्षे�गत स�म�त गठन
सो�� योजनाको अवधारणा तयार� सम्बन्धमा �वज्ञसँगको
अन्तर��याः
• आयोगका पूव र् पदा�धकार�हरू (उपाध्यक्ष, सदस्य, सदस्य
असार प�हलो
3. सिचव) सँग सम� �वषयमा अन्तर��या
ह�ा
• मन्�ालयका सिचव र �वषय�वज्ञसँग क्षे�गत (आ�थर्क;
पूवार्धार; सामािजक; अन्तरसम्बिन्धत) �वषयमा छु �ाछु �ै
अन्तर��या
सो�� योजनाको अवधारणाप�को मस्यौदा तयार� र आयोगबाट साउन प�हलो
4.
पा�रत ह�ा
सो�� योजनाको अवधारणाप� �नद� शक स�म�तबाट सुझाव स�हत साउन प�हलो
5.
स्वीकृ�त ह�ा
�वषय क्षे�गत मन्�ालयहरूसँग योजनाको स्वीकृत अवधारणा स�हत
�ावण दो�ो
6. �वस्तृत योजना तजुम
र् ा सम्बन्धमा �ारिम्भक छलफल तथा
ह�ा
आवश्यक �ववरण �ा��सम्बन्धी प�ाचार
7. �वषय क्षे�गत मन्�ालयहरूबाट योजनाको ला�ग �ववरण �ा�� भा� प�हलो ह�ा
सम��गत आ�थर्क तथा लगानी खाका (आ�थर्क मोडे �लङ स�हत)
8. भा� दो�ो ह�ा
तयार�
9. योजनाको �वषय क्षे�गत मस्यौदा तयार� भा� मसान्त
योजनाको क्षे�गत एक�कृत �ारिम्भक मस्यौदा (१) तयार� तथा आि�न दो�ो
10.
आयोगबाट स्वीकृ�त ह�ा
रा��य �वकास प�रषद्को गठन; प�रषद्का सदस्यहरूलाई ए�ककृत आि�न ते �ो
11.
�ारिम्भक मस्यौदाको ��त�ल�प �वतरण ह�ा
�दे श र स्थानीय तहमा अन्तर��या (प�रषद्का सदस्यहरूसमेतको का�तर्क ते �ो
12.
सं लग्नतामा) ह�ा
�दे श तथा स्थानीय तहबाट �ा� सुझावको आधारमा योजनाको
13. मं �सर दो�ो ह�ा
प�रमािजर्त मस्यौदा (२) तयार�
रा��यस्तरमा अन्तर��याः स�ीय सं सदका मा. सदस्यहरू; �मुख
14. मं �सर ते �ो ह�ा
राजनी�तक दलका पदा�धकार�हरू; नाग�रक समाज, �व�त वगर् र

12
�.सं. ��याकलाप समय सीमा
पेशा�वदहरू; नेपाल सरकारका मा. मन्�ी तथा सिचवहरू; �वकास
साझेदारहरू
रा��यस्तरबाट �ा� सुझावका आधारमा योजनाको प�रमािजर्त
15. पुष दो�ो ह�ा
मस्यौदा (३) तयार�
प�रमािजर्त मस्यौदा रा��य �वकास प�रषद्मा पेश गनर् �नद� शक
16. पुष ते�ो ह�ा
स�म�तबाट �सफा�रस
रा��य �वकास प�रषद्को बैठक र सुझाव स�हत योजनाको
17. पुष मसान्त
अनुमोदन
रा��य �वकास प�रषद्बाट �ा� सुझाव स�हत योजनाको अिन्तम
18. मस्यौदा (४) तयार गर� स्वीकृ�तका ला�ग नेपाल सरकार (म.प.) माघ ते �ो ह�ा
मा पेश
नेपाल सरकार (म.प.) बाट सो�� योजनाको दस्तावेज स्वीकृ�त; २०८०
19.
सो�� योजनाको �काशन माघ मसान्त

13
सन्दभर् सामा�ीहरू

अथर् मन्�ालय (२०८०), आ�थर्क सव�क्षण आ�थर्क वषर् २०७९/८०, काठमाण्डौ : नेपाल सरकार,
अथर् मन्�ालय।
नेपाल रा� ब�क (२०८०), दे शको वतर्मान आ�थर्क तथा �व�ीय िस्थ�त (आ�थर्क वषर् २०७८/७९
को १० म�हनाको तथ्या�मा आधा�रत), काठमाण्डौ : नेपाल रा� ब�क।
रा.यो.आ. (२०७६), पन्�� योजना (२०७६/७७-२०८०/८१), काठमाण्डौ: नेपाल सरकार,
रा��य योजना आयोग।
रा.यो.आ. (२०७९), पन्�� योजना (२०७६/७७-२०८०/८१) को मध्याव�ध स�मक्षा,
काठमाण्डौ: नेपाल सरकार, रा��य योजना आयोग, (अ�कािशत)।

14

You might also like