Download as pdf or txt
Download as pdf or txt
You are on page 1of 17

ित्रभुवन िव िवद्यालयमा पढ् दा र पढाउँ दा | 181

सं मरण

ित्रभुवन िव िवद्यालयमा पढ्दा र पढाउँदा

ित्रर न मान धर

नेपालमा उ च िशक्षाको इितहास लामो छै न । देशको पिहलो कलेज आजभ दा एक शता दी


अिघ (िव.सं. १९७५) थापना भए तापिन िव िवद्यालय थापना भएको छ दशक मात्रै
भएको छ । मुलुकको सबैभ दा पुरानो ित्रभुवन िव िवद्यालय (ित्रिव) को थापना २०१६
सालमा भएको िथयो । २०४३ सालमा महे द्र (हाल नेपाल) सं कृ त िव िवद्यालय थापना
नहुँदास म ित्रिव नै नेपालको एक मात्र िव िवद्यालय िथयो । यसैले सो कालख डको
उ च िशक्षाको इितहास भने क ो ित्रभुव न िव िवद्यालयकै इितहास हो भ न सिक छ ।
यस बे ल ाका उ च िशक्षा स ब धी िक्रयाकलाप प्र यक्ष वा अप्र यक्ष पमा ित्रभुव न
िव िवद्यालयसँ ग स बि धत हु थे । शु को एक दशकभ दा बढी समयस म ित्रिवको
एक मात्र आंिगक कलेज ित्रभुवन िव िवद्यालय कलेज िथयो । ित्रपुरे रमा अवि थत यो
कलेजमा नातको र तहको मात्रै पढाइ हु यो ।
२००७ सालको राजनीितक पिरवतर् न पिछ मुलुक का िविभ न थानमा सामािजक/
राजनीितक अिभय ताह ले िविवध िवषयका कलेजह थापना गरे का िथए । ित्रच द्रले
झै ँ यी कलेज पिन पट्ना िव िवद्यालयसँग स ब धन िलएर स चािलत िथए । ित्रिवको
थापनापिछ यी सबै कलेज ित्रिवसँग स ब धन िलएर स चालन हुने बनाइए । २०२८
सालमा नेपालमा नयाँ िशक्षा प ितको योजना लागू गिरयो । यसले नेपालको िवद्यालयीय
िशक्षामा मात्रै होइन, उ च िशक्षामा समेत ठूलो पिरवतर्न यायो । यही नीित अनुसार
२०२८ सालस म मुलुकभर स चालनमा रहेका सबै कलेजलाई ित्रिवको अंग बनाइयो र
ती कलेजलाई अब क्या पस भ न थािलयो ।
पिहले ित्रिव कलेजको िवद्याथीर् हुँदा र लग ैपिछ सोही कलेजमा नातको र तहमा
अ यापन गदार्का के ही अनुभव यो आलेखमा समेटेको छु । मुख्यत: २०२८ साल स मका
घटना मात्रै यसमा समेिटएका छन् । २०२८ सालपिछ लागू भएको नयाँ िशक्षा योजनाले

समाज अ ययन १४ ः १८१–१९७, २०७६


182 | ित्रर न मान धर

उ च िशक्षाको सं र चना, पाठ् यक्रम, परीक्षा प्रणाली आिदमा ठू लो पिरवतर् न गरे क ाले
यस पिछको काल ख डको उ चिशक्षाको इितहासबारे यहाँ चचार् गिरएको छै न ।

ित्रिव कलेजको िवद्याथीर् (२०२१–२०२३)


ित्रच द्र कलेजबाट २०२० सालमा नातक तह (बीए) पास गरे पिछ अगािडको अ ययन
(एमए) कुन िवषयमा गनेर् भ ने प्र मेरो अगािड उि जयो । बीएमा मैले राजनीितशा र
इितहासलाई प्रमुख िवषय बनाएको िथएँ । अब एमएमा यी दईु म ये एउटा छा नु िथयो ।
प्रार भमा म राजनीितशा तफर् बढी आकिषर् त िथएँ । तर परीक्षा-पिरणामले मे र ो मन
बदिलिदयो । राजनीितशा को ते ो पत्रमा मैले राम्रो न बर पाइनँ । नेपालको संिवधान
र सावर्जिनक प्रशासन स ब धी उक्त पत्रमा १०० पूणाकमा मेरो के वल ३४ अंक आएको
िथयो, यद्यिप मैले सो परीक्षामा राम्रै गरे को िथएँ । यित बेला पिन िवषयलाई गहन िहसाबले
बु ने मनन गनेर् नभई बढीभ दा बढी अंक याउने िवद्याथीर्को उ े य हु यो । कम न बर
आएपिछ मलाई राजनीितशा सँग अिल मोहभंग भयो ।
अक एउटा कुराले पिन मलाई इितहासमा उ च अ ययन गनर् प्रेिरत ग¥ यो । यस
बखत एमए तहमा राजनीितशा मा िवद्याथीर्को संख्या पचासभ दा बढी हु यो जबिक
इितहासमा प ध्रभ दा कम । कम िवद्याथीर् भएका कक्षामा राम्रोसँग पढ्न पाइ छ, िशक्षकसँग
पयार् छलफल गनर् पाइ छ, र अ ततः परीक्षामा राम्रो अंक याउन सिक छ भ ने स लाह
के ही साथीह ले िदए, जुन मलाई ठीकै लाग्यो । यसरी मैले इितहास पढ्ने िनणर्य गरे ँ र
इितहास िवभागमा भनार् भएँ ।
यो बेला कला संकाय (२०२८ पिछ मानिवकी) अ तगर्त एमए तहमा पढाइ हुने मुख्य
िवषय िथए—अंग्रेजी, नेपाली, अथर्शा , राजनीितशा , इितहास, भूगोल र सं कृ ित ।
सं कृ त र िह दीको पिन पढाइ त हु यो, तर ितनमा प्रायः िवद्याथीर् हुँदैन थे ; भए पिन
एक-दुई जना मात्रै । गिणत िवषय पिन पढाइ यो, जसमा बीए सी उ ीणर् गनेर्ले समेत
भनार् पाउँ थे । मािथ नै भिनसके ँ , इितहासमा िवद्याथीर् संख्या कम हु थे । हाम्रो कक्षामा
िनयिमत पमा कक्षामा उपि थत हुनेह दश जनाभ दा बढी िथएनन् । अि तम परीक्षा
िदने बेलास म त यो संख्या घटे र छ जनामा सीिमत भएको िथयो । म बाहेक अ य पाँच
िवद्याथीर् िथए : तारा राजभ डारी, जया वै द्य , हिरका त लाल दास, वृज लाल शाह र
कामे र राणा । यीम ये हिरका त र वृजलालले ित्रिवमै अ यापन गरी अवकाश पाए ।
२०२१ सालअिघ ित्रिवमा दुई वषर् पढे प िछ अि तममा परीक्षा िलइ यो । २०२१
सालदेिख नयाँ परीक्षा प्रणाली लागू भयो, जस अनुसार अब परीक्षा वािषर्क पमा िदनुपनेर्
भयो । पिहले, दुई वषर्भिर आठ ओटा पत्र पढेर ती पत्रको परीक्षा एकै पटक िदनुपनेर्मा
अब चार-चार पत्र गरी दुई पटक परीक्षा िदने यव था गिरयो । यो नयाँ यव थालाई
ित्रभुवन िव िवद्यालयमा पढ् दा र पढाउँ दा | 183

धेरैले राम्रो माने । के हीले भने दुई वषर्मा एक पटक परीक्षा िदएर पुग्नेमा अब दुई पटक
िदनु पनेर् भयो भनी अस तुि यक्त गरे ।
यित बे लाको एमए-इितहासको पाठ्यक्रममा रािखएका आठ ओटा पत्रम ये पाँ च
ओटा आधुिनक इितहाससँग स बि धत िथए । ने पालको इितहासबारे १५० पूणाकको
पाठ्यक्रम िथयो; १०० पूणाकको आधुिनक नेपालको इितहास र ५० पूणाकको नेपालको
संवैधािनक इितहास । य तै, भारत, िनकट-पूवर्, सुदरू -पूवर् र यूरोपको इितहास पिन पढ्नु
प य । प्राचीन इितहास स ब धी एउटा मात्रै िवषय िथयो, तर यो नेपाल स ब धी िथएन ।
म यकालीन इितहास स ब धी पत्र पिन रािखएको िथएन । राजनीितशा र कानूनसँग
स बि धत “अ तरार्ि ट्रय कानून” अक पढ्नुपनेर् िवषय िथयो ।
आठौ ँ पत्रको पमा शोधपत्र लेख्नु प य । शोधपत्र लेख्न नचाहेमा सोको िवक पमा
१०० पूणाकको परीक्षा िदन पाइ यो ।1 यस अितिरक्त १०० पूणाकको नवौ ँ पत्र समेत
िथयो, जुन पूणर् पले मौिखक परीक्षामा आधािरत हु यो । के हीले यसलाई आ नो क्षमता
देखाउने मौकाको पमा िल थे भने धेरैले यसलाई िवभागीय प्रमुखको “ख तीको न बर”
भनी आलोचना गथेर् । के ही वषर्पिछ यो मौिखक परीक्षालाई पाठ्यक्रमबाट हटाइयो ।
ता कािलक समयमा ित्रिवमा तीन प्रकारका िशक्षक िथए । पिहलो, ती अनुभ वी
िशक्षकह जसको थायी दरब दी कुनै सरकारी कलेजमा हु यो, तर आंिशक िशक्षकका
पमा ित्रिवमा अ यापन गथेर् । दो ो, कोल बो योजना अ तगर् त आएका भारतीय
िशक्षकह , र ते ो, ित्रिव कै िशक्षकह जसको संख्या नग य िथयो । इितहास िवभागमा
ज मा चार जना िशक्षक िथए । तीम ये दुई जना सरकारी कले ज का थायी िशक्षक
िथए : पाटन कलेजका रामच द्र बहादरु िसंह र ित्रच द्र कलेजका तुलसी राम वैद्य । कोल बो
योजना अ तगर्त पढाउन आएका दईु अ यापक िवक्रमजीत (बीजे) हसरत र एमएस जैन
िथए ।2 के ही समयपिछ भारतबाट िवद्यावािरिध गरे र िहतनारायण झाले पिन ित्रिव कलेजमा

1
यो पेपर (िनब ध लेखन) मा १४ ओटा िवषय िथए । तीम ये नेपाल स ब धी पाँच या
छ तथा यूरोप, भारत, चीन, जापान, आिद प्र येकबाट दुई या तीन िवषय हु थे । परीक्षामा ती
१४ ओटा िवषयम ये पाँच ओटा प्र सोिध यो, जसम ये ज मा एउटा िवषय चयन गरी चार
घ टामा सोबारे िव तृतमा लेख्नु प य । आफूले पढेको िवषयमा प्र आएन भने पास हुनै गा ो
हु यो । तर साधारणतया नेपालबाट दुई ओटा तथा यूरोप, भारत, चीन र जापानबाट एक-एक
ओटा प्र सोिध यो ।
2
कोल बो योजना अ तगर्त आउने भारतीय िशक्षक पिहले धेरै भए पिन पिछ सो संख्या
िव तारै घट्दै गयो अिन िव िवद्यालय सेवा अ तगर्तका िशक्षकह को संख्या बढ्दै गयो । यसैले
ित्रिवको इितहास लेख्दा भारतीय िशक्षकह को योगदानलाई िबसर्न सिकँ दैन । वा तवमा नयाँ
िव िवद्यालयलाई खुट्टा टे काउने उनीह नै हुन् । उनीह म ये के हीले नेपाल स ब धी अनुस धान
184 | ित्रर न मान धर

पढाउन थाले । उनी पिन ित्रच द्रका थायी िशक्षक िथए । िपएचडी गरे का नेपाली िशक्षक
भनेको झा मात्रै िथए । ित्रिव अ तगर्त कुनै पिन िशक्षक इितहास िवभागमा िथएनन् ।
हाल ित्रपुरे रि थत व डर् ट्रे ड से टर रहेको ठाउँ मा पिहले सरकारी गे हाउस िथयो ।
सोही गे हाउसमा नै ित्रिव थापना गिरएको हो । िव िवद्यालयका उपकुलपित र रिज ट्रार
लगायत अ य सबै कायार्लय एवं कक्षाकोठा ित्रपुरे रमै अवि थत िथए । प्राचायर्को िनि त
एउटा सानो कोठा र सबै िशक्षकह का लािग भनेर एउटा ठूलो कोठा िदइएको िथयो । कुनै
िवद्याथीर्ले िशक्षकसँग भेट गनर् चाहेमा बािहर चौरमा बसी कुरा गनर्ुपनेर् हु यो ।
थानाभावले गदार् वािण य सं क ाय अ तगर् त का कक्षाह िबहान र कला सं क ाय
अ तगर्तका िवषयह लाई िदउँ सोको समय िनधार्रण गिरएको िथयो । यसो गदार् पिन ठाउँ
नपुगेकाले कला संकाय अ तगर्तका के ही िवषयका कक्षा िबहान साढे दशदेिख िदउँ सो
साढे एक बजेस म र अ य िवषयको साढे एक बजेदेिख साढे चार बजेस म पढाइ हु यो ।
पु तकालयका लािग दईु ओटा कोठा छुट्ट्याइएका िथए । तर यहाँ आव यक पु तकह
िनकै कम िथए । िवद्याथीर्ह ले लाल दरबारि थत “से ट्रल लाइब्रेरी” को सद यता िलई
आव यक पु तकह पढ्न पाउँ थे ।3 के ही वषर्पिछ सो पु तकालयलाई ित्रिव पु तकालयमा
गािभयो, र यसलाई ित्रिव के द्रीय पु तकालय भिनयो । यसपिछ भने पु तकालय
स ब धी सम या धेरै हदस म समाधान भएको िथयो । इितहासका िवद्याथीर् पढ्नका लािग
छुट्ट्याइएको कोठा २००७ सालअिघ राजा ित्रभुवनकी रानीको सेवामा आएकी वीस नसर्
एिरका लुडिवगले नुहाउनको लािग प्रयोग गनेर् कोठा (बाथ म) िथयो ।

गरी तरीय पु तक पिन लेखेका छन् । मलाई स झना भए अनुसार शु का वषर्मा ित्रिवमा कायर्रत
भारतीय िशक्षकह मा इितहासमा िवक्रमजीत हसरत, एमएस जैन र एसपी चौधरी, सं कृ ितमा
एसपी देव र अिमता राय, िह दीमा सि चदान द चौधरी, सं कृ तमा जयव त िम , अंग्रेजीमा रवी द्र
सहाय वमार्, एचएस िव े रै या र एनएम राव, राजनीितशा मा हेमनारायण अग्रवाल र डीसी गु ा,
अथर्शा मा तारापद चौधरी र वाच पित ठाकुर, भौितकशा मा हिरनारायण भट्टाचायर् र वीरच द्र
ीवा तव, तथा गिणतमा एससी आयर्, आिद िथए । श भुचरण चौधरी व तुत: भाषाशा ी िथए
तर उनको सहभािगता चार ओटा िवभाग—अंग्रेजी, नेपाली, िह दी र सं कृ त—मा िथयो र उनी ती
चारै िवभागमा हािजर गथेर् । िव िवद्यालयको शैशवकालमा मह वपूणर् योगदान िदने के ही नेपाली
िशक्षकह पिन यहाँ मरणीय छन् । इितहासमा भैरवबहादरु प्रधान, सं कृ ितमा गोकुलच द्र शा ी,
नेपालीमा ताराप्रसाद जोशी, अंग्रेजीमा सूयर्बहादुर शाक्य, िह दीमा खड्गमान म ल, भूगोलमा
जगतबहादरु िसंह बुढाथोकी, सं कृ तमा हिरदेव िम , राजनीितशा मा बीसी म ल, अथर्शा मा
बद्रीप्रसाद े , भौितकशा मा फिण द्रप्रसाद लोहनी र बलराम जोशी, रसायनशा मा प्रस नमान
िसंह र ध्रुवमान अमा य, वन पितशा मा ब्रा हीद पा डे , जीवशा मा िशवशंकर िसंह, गिणतमा
के शवदेव भट्टराई र गोिव ददेव प त, तथा वािण यशा मा इ रीलाल े को नाम उ लेख्य छ ।
3
ित्रिव के द्रीय पु तकालयबारे थप जा न हेनर्ुहोस्, पंगेनी (२०६८) ।
ित्रभुवन िव िवद्यालयमा पढ् दा र पढाउँ दा | 185

कक्षा कोठाह िभत्र बे च, टे बुल र कालो पाटी बाहेक अ के ही हु थेन । पु ष र


मिहलाका लािग छुट्टाछुट्टै शौचालय िथए । सेिमनार वा गो ी स चालनका लािग कुनै हल
िथएन । एउटा ठूलो हल िथयो, जहाँ िवद्याथीर्ह टे बुल टे िनस खे थे । प्रवचन वा गो ी
गनर्ुप¥ यो भने सोही हलबाट खेलका सामान हटाई यहाँ कायर्क्रम गिर यो । यित बेला
वािषर्क परीक्षा िलन उपयुक्त कोठाको पिन अभाव िथयो । हामीले प्रथम वषर्को परीक्षा सानो
टुँिडखेलि थत भारत-दशर्न भवनमा िदएका िथयौ ँ । यो भवन भारत सरकारले भारत-दशर्न
नामक प्रदशर्नी आयोजना गनर् अ थायी पमा बनाएको िथयो । दो ो वषर्को परीक्षा भने
पु चोकि थत हिरहर भवनमा स चालन गिरएको िथयो । संक्षेपमा भ दा, एउटा साधारण
कलेजले िदने यूनतम सुिवधा पिन िशक्षक/िवद्याथीर्का लािग उपल ध िथएनन् । यसो त,
पढाइ-शु क पिन चक िथएन । िवद्याथीर्ह ले भनार् शु क दश िपयाँ र मािसक शु क
प ध्र िपयाँ ितनर्ु प य । साथै, युिनयन, पु तकालय तथा खेलकुदका िनि त पिन के ही
वािषर्क शु क िनधार्रण गिरएका िथए ।
िनयिमत कक्षा स चालनका अितिरक्त सबै जसो िवभागले सानाितना िवभागीय
गो ी वा प्रवचन कायर् क्र म आ-आ नै कक्षा कोठािभत्र आयोजना गदर् थे । इितहास
िवभागले बाबुराम आचायर्, सूयर्िवक्रम ज्ञवाली, बालच द्र शमार्, के शरबहादरु के सी ज ता
इितहासकारह लाई बोलाई प्रवचन कायर्क्रमको आयोजना ग य । िवभागका िवद्याथीर्ह को
सिक्रयतामा इितहास संघको पिन थापना गिरएको िथयो । संघको आयोजनामा उप यकाका
कलेजह बाट इितहासका िशक्षक र िवद्याथीर्लाई सहभागी गराई गो ी गिर यो । य तै,
एउटा गो ी २०२२ सालमा आयोजना गिरएको िथयो जसमा यस पं ि क्तका ले ख कले
बहादरु शाहबारे , इितहासका अकार् िवद्याथीर् हेम त राणाले िव माकर् स ब धी तथा सं कृ ित
िवभागका छात्र चोलराज शमार्ले पृ वीनारायण शाहबारे अनुस धान-पत्र प्र तुत गरे का िथए ।
िवभागका िशक्षकह ले लेखनमा िवद्याथीर्लाई म त गरे का िथए । गो ीको सभापित व
गरे का सूयर्िवक्रम ज्ञवालीले िवद्याथीर्ह ले गरे को मेहनतको ठूलो प्रशंसा गरे का िथए ।
२०२२ सालमा नै इितहास िवभागले एउटा अक गो ीको पिन आयोजना ग ¥ यो
जसमा बाबुराम आचायर्ले रणबहादरु शाहको ह या स ब धी नुवाकोटको धामीले चढाएको
अजीर् पिहलोप ट प्र तुत गरे का िथए । गो ीका अकार् वक्ता बालच द्र शमार्ले नेपालको
इितहास स ब धी प्रवचन िदइसके पिछ प्र उ रको समयमा एक सहभागीले शमार्ले आ नो
पु तकमा गरे का ग ती औँ याई प्र गरे । तर शमार्ले िदएको जबाफ स तोषजनक नभएको
भनी िववाद च यो र के ही नराम्रो ि थित पैदा भयो । गो ीका सभापितले ह तक्षेप गरी
ि थितलाई िनय त्रणमा याए ।
हामी दो ो वषर् म ा अ ययनरत हुँद ा एउटा सम या िसिजर् य ो । ने प ाल र भारतको
संवैधािनक इितहास हामीले सातौ ँ पत्रको पमा पढ्नु प य । कोल बो योजना अ तगर्त
186 | ित्रर न मान धर

आएका भारतीय िशक्षक एमएस जैनले भारतको संवैधािनक इितहास पढाए । तर नेपालको
संवैधािनक इितहास पढाउने िशक्षक िवभागमा कोही िथएन । फल व प, उक्त िवषय पढ्न
हामीलाई राजनीितशा िवभागमा पठाइयो । यहाँ उक्त िवषय वासुदेवच द्र (बीसी) म लले
पढाउँ थे । उनको अ यापन स तोषजनक भए तापिन नेपालको संवैधािनक इितहासको सट्टा
ता कािलक संिवधानमा जोड िदइने भएकाले उक्त कक्षा हाम्रो लािग यितको उपयोगी
देिखएन । यसैले दईु -चार कक्षापिछ हामी पढ्न गएनौ ँ । पिछ इितहास िवभागकै िशक्षक
रामच द्रबहादरु िसंहले सो िवषय हामीलाई पढाए ।
यित बेलाका िशक्षकह मा िवद्याथीर्लाई सहयोग गनर्ुपछर् भ ने भावना िथयो । एउटा
उदाहरण िदऊँ—हामीले सन् १८७० देिखको यूरोपको इितहास पढ्नु प य । यस अ तगर्त
जमर्नीका चा सलर िव माकर् को पररा ट्र र आ तिरक नीितबारे िव तृत पमा अ ययन
गनर्ु पदर् यो । तर यूरोपको इितहास स ब धी पु तकह मा उक्त िवषयबारे िव तृत पमा
िववेचना गिरएको हुँदैन यो । सो िवषय पढाउने िशक्षक एमएस जैनले हामीलाई ग्रा ट
रोबट्र्सनले लेखेको िव माकर् को जीवनी पढ्न स लाह िदए । तर यो पु तक पु तकालयमा
िथएन र बजारमा पिन उपल ध िथएन । इितहासका िशक्षक तुलसीराम वैद्यसँग सो पु तक
भएको हामीले थाहा पायौ ँ र उक्त पु तक पढ्न िदनको लािग अनुरोध ग¥ यौ ँ । उनले हाम्रो
अनुरोधलाई खुसी साथ वीकार गरी प्र येक िवद्याथीर्लाई पाँच िदनको लािग उक्त पु तक
िदए । यसले गदार् सबै िवद्याथीर्ले उक्त पु तक पढेर आव यक िटपोट गनेर् मौका पाए ।
इितहास र सं कृ ितका िवद्याथीर्ले ऐितहािसक एवं सां कृ ितक थलह को अ ययन-
भ्रमण गनर् अ याव यक हु छ । यही कुरालाई यानमा राखी २०२१ सालको पुस मिहनामा
इ छु क िवद्याथीर् र िशक्षकको एउटा दलले नुव ाकोट र गोरखाको भ्रमण गनेर् कायर् क्र म
ब यो । यसका लािग िव िवद्यालयबाट के ही आिथर्क सहयोग समेत प्रा भयो । नपुग
रकम िशक्षक र िवद्याथीर्ले बेहोनेर् गरी अ ययन भ्रमणको योजना ब यो ।
हामी पिहले नुवाकोट गयौ ँ । नुवाकोट दरबारको सबैभ दा मािथ लो तलामा हामीलाई
ब ने यव था थानीय प्रशासनले िमलाइिदयो । भ्रमणको क्रममा हामीले नुवाकोट भगवतीको
दशर् न गनार् क ो साथै यहाँ क ा िक लाह को अवलोकन ग ¥ यौ ँ । नु व ाकोट िवजयपिछ
पृ वीनारायण शाहले आ ना सबै जसो कायार्लयह नुवाकोटमा सारी यही ँबाट उप यकाका
रा यह िव द्ध सैिनक अिभयान स चालन गरे का िथए । यो कुरामा नुवाकोट बािस दा
यित बेलास म पिन गवर् गदर्थे । उनीह भ थे, “पृ वीनारायणको ज मभूिम मात्रै गोरखा
हो, कमर्भूिम त नुवाकोट हो…नुवाकोट िवजयपिछ मात्रै भोट सँगको यापारले गोरखाको
आिथर्क अव था राम्रो भएको हो ।”
नुवाकोटबाट फकेर् को के ही िदनपिछ हामी गोरखा गयौ ँ । पालुङटारस म हवाइजहाजबाट
र तत्प ात् दईु िदन िहँडेर हामी गोरखा पुग्यौ ँ । यित बेला गोरखाको शिक्त हाइ कूलका
ित्रभुवन िव िवद्यालयमा पढ् दा र पढाउँ दा | 187

प्रधाना यापक मोहन नारायण े िथए । उनले बनाएको नयाँ घरमा हाम्रो ब ने यव था
िमलाइएको िथयो । तीन-चार िदन हामीले गोरखा र आसपासका ऐितहािसक एवं सां कृ ितक
क्षेत्रह को अवलोकनमा खचर् ग¥ यौ ँ । गोरखामा पुस २७ गते मनाइएको पृ वी जय तीमा
हामी पिन सिरक भयौ ँ । कायर् क्र ममा शिक्त हाइ कू लका िशक्षक द डपािण अयार् ल ले
पृ वीनारायण शाहबारे धेरै कु रा बताए । हामी प्रभािवत भयौ ँ । कायर् क्र मपिछ उनीसँ ग
हामीले धेरै िजज्ञाशा राख्यौ ँ जसको उनले उ र पिन िदए । तर उनका िकंवद तीह पुि
गनेर् आधार नभएकाले उनका कुरालाई कसरी स य मा ने भ ने सम या हामीलाई िथयो ।
गोरखाका बडाहािकम ग्री मबहादुर देव कोटा िथए । उनी इितहासमा िच राख्ने
प्रािज्ञक यिक्त व भएकाले हामीले उनीसँग गोरखाबारे िविभ न िजज्ञाशा राख्यौ ँ । उनले
धेरै कुरा बताए । देवकोटाले हाम्रो स मानमा रात्री भोजको आयोजना गरे भने हामीले
पिन उनको स मानमा रात्री भोज िदयौ ँ ।4 भ्रमणका पिछ ला दईु िदन हामीले पोखरामा
िबतायौ ँ । नुव ाकोट र गोरखाको भ्रमणबाट िवशे ष उपलि ध त हािसल भएन तापिन
िवद्याथीर्ह का िनि त य ता कायर्क्रम मह वपूणर् भएको सबैले महसुस गरे ।
हामी िव िवद्यालयमा प्रवेश गदार् रणधीर सु बा उपकुलपित िथए । यसको किरब
एक वषर्पिछ द्रराज पा डे (कायर्काल २०२२–२०२६) नयाँ उपकुलपित िनयुक्त भए ।
पा डे को पिहलो प्राथिमकता एमए तहमा िवज्ञानका िवषय स चालन गनेर् िथयो । के ही
मिहना िभत्रै उनले यो काम गरे र देखाए पिन । जहाँस म कला संकायको प्र छ, उनले
प्र येक िवभाग सहभागी हुने गरी एउटा वृहत् प्रदशर्नी आयोजना गरे जसमा प्र येक िवभागले
गरे का अनुस धान अ वेषणलाई प्रदशर्न गिरएको िथयो । इितहास र सं कृ ित िवभागको
एउटा संयुक्त टल िथयो जसमा दवु ै िवभागले प्रा गरे का ऐितहािसक र सां कृ ितक सामग्री
प्रदशर्न गिरएका िथए । इितहास िवभागको एउटा उपलि ध माइक्रोिफ म बनाई याइएका
भारतीय राि ट्रय अिभलेखागारका नेपाल स ब धी द तावेजह िथए, जसले पिछ नेपालको

4
हामी गोरखामा छँ दै देवकोटालाई गृह म त्रालयमा हािजर हुन आउनू भ ने पूजीर् आयो ।
य तो पूजीर्को सामा य अथर् हु यो पदबाट बखार् ती । गोरखाका सरकारी र गैर-सरकारी सं थाह
िमली उनको िबदाइ गरे का िथए । िबदाइको अवसरमा गाइएको गीतको बोल िथयो, “हे हजुर
जानै लाग्यो गोरखालाई छोडे र, माया त नमानर्ू ।” िबदाइ समारोहमा बडा हािकमसँग अस तु
यिक्तह खुसी देिख थे भने उनका सहयोगीह िनराश । पोखरा पुगेपिछ हामीले देवकोटा पदमुक्त
भएको कुरा थाहा पायौ ँ ।
188 | ित्रर न मान धर

इितहासबारे अनुस धान गनर् ठूलो म त िमलेको िथयो ।5 प्रदशर्नीको उदघाटन ् उपकुलपितले
गरे का िथए भने अि तम िदन साँझ राजा महे द्रले पिन प्रदशर्नी अवलोकन गरे का िथए ।6
यहाँ नेर आ नो एउटा यिक्तगत कुरा उ लेख गनर् चाह छु । शायद नुवाकोट र गोरखा
भ्रमणमा भएको धपेडीको कारणले होला यहाँबाट फकेर् पिछ म िबरामी परे ँ । बीस-प चीस
िदनस म पिन िनको नभएपिछ डाक्टरको स लाह बमोिजम एक्सरे गरी हेदार् फोक्सोमा
संक्रमण भएको देिखयो । औषधी सेवनका साथै मलाई एक मिहनास म आराम गनर् भिनयो ।
एक मिहनास म कक्षा छुटे काले मेरो हािजरी पुगेन र मैले परीक्षाको फमर् भनर् नपाउने भएँ ।
वषर् िदनको मेहनत खेर जाने डरले म यादै िचि तत भएँ । तर िवभागका िशक्षकह को
जोड्ले प्राचायर्ले दुई ह ाको अितिरक्त कक्षा स चालन गनर् राजी भए, र मेरो हािजरी
पुग्यो । परीक्षा हुनुभ दा प ध्र िदनअिघ मात्रै मैले फारम भनर् पाएँ । मैले एमएमा शोधपत्र
(थेिसस) भने लेिखनँ । शोधपत्र लेख्न भनेर मैले िहतनारायण झासँग कुरा गरे को िथएँ ।
उनले पिहले राय्िनयो ग्नोली र भगवानलाल इ द्रजीका पु तक पढेर आउनु भने । तर सो
स भव नदेिखएपिछ मैले शोधपत्र लेख्ने िवचार यागी सोको सट्टा छुट्टै पेपर िदएँ । २०२३
सालमा मैले इितहास िवषयमा प्रथम ेणीमा नातको र तह (एमए) पास गरे ँ । ित्रिवको
इितहासमा प्रथम ेणीमा इितहासमा एमए उ ीणर् हुने म नै पिहलो भएँ ।

िव िवद्यालयको िशक्षक (२०२३–२०२८)


हामी िवद्याथीर् हुँदा र यसको के ही समयपिछ स म पिन प्रथम ेणीमा एमए उ ीणर् हुनेलाई
एमएमा पढाउने मौका िदइ यो । मलाई पिन साथीह ले यसबारे ित्रिवका पदािधकारीह सँग
कुरा गनर् स लाह िदए । तर यितखेर अ यापन मेरो पिहलो रोजाइ िथएन, कुनै सरकारी
पदको खोजीमा िथएँ । यित नै बेला लोकसेवा आयोगबाट शाखा अिधकृ तको लािग
िवज्ञापन िनि कयो । मैले दरखा त िदएँ । िलिखत परीक्षा भयो । तीन सय जनाभ दा बढीले
परीक्षा िदएकामा बैसठ्ठी जना उ ीणर् भए, जसम ये म पिन िथएँ । यसपिछ अ तवार्तार् भयो
र योग्यताक्रम अनुसार िन के को सूचीमा मेरो नाम चौथो न बरमा िथयो ।

5
यी माइक्रोिफ म बीजे हसरतले याएका िथए जसलाई पिछ लुडिवग ि टलरले टाइपि क्र टमा
उतारे ।
6
महे द्रले इितहास र सं कृ ितको टल अवलोकन गिररहँदा अचानक ब ी िनभेपिछ िन पट्ट
अँ यारो भयो । एडीसीह दौडे र आई राजालाई घेरे । एडीसीम ये एकले हामीलाई भने, “तपाईहं
आ-आ नो ठाउँ मा बिसरहनु, िहँड्डुल नगनर्ु ।” कोही िबजुली अड्डामा फोन गनर् िहँडे भने कोही
याट्रो याक्स बा न । किरब पाँच िमनेटस म अँ यारोमै िब यो । यसपिछ बलेको याट्रो याक्स
आयो र ब ी पिन सँगसँगै आयो ।
ित्रभुवन िव िवद्यालयमा पढ् दा र पढाउँ दा | 189

योग्यताक्रममा मािथ लो पाँच न बरिभत्र पनेर्ह लाई उनीह ले रोजेको म त्रालयमा


पद थापन गिर छ भ ने ितनताका ह ला िथयो । कुन म त्रालय रो नु ठीक होला भ ने
सोिचराखे क ो िथएँ , तर लोकसे व ा आयोगबाट िदइने िनयुि क्त प्रिक्रया िढलो भइरहेक ो
िथयो । यसै बीच गोरखापत्रमा अक िवज्ञापन िनि कयो । िवज्ञापनमा ित्रिव कले ज
इितहास िवभागको िनि त एक जना अ थायी लेक्चररको माग गिरएको िथयो । लेक्चररको
योग्यताका लािग प्रथम ेणीमा एमए उ ीणर् वा दो ो ेणीमा उ ीणर् भई पीएचडी गरे को
वा नातक तहमा तीन वषर् पढाएको अनुभव तोिकएको िथयो । इितहासमा प्रथम ेणीमा
उ ीणर् म बाहेक अ कोही िथएन, र पीएचडी गरे का उमेदवार पिन कोही िथएनन् । तीन
वषर् अ यापनको अनुभव बोके का कोही हुँदा हुन् तर ितनले अ थायी पदमा के दरखा त
देलान् भ ने सोचेर मैले आवेदन िदएँ । नभ दै म एक्लो आवेदक भएँ र िबनाकुनै अ तवार्तार्
मैले िनयुिक्तको पत्र पाएँ ।
िनयुिक्त पत्रसँगै अक एउटा संिक्ष पत्र पिन िथयो, जसमा उपकुलपित द्रराज पा डे ले
मलाई भेट्न चाहेको िवषय उ लेख िथयो । भोिलप ट सबैभ दा पिहले म उपकुलपितको
कायार्लय कीितर्पुर पुगे ँ । मलाई बधाई िदइसके पिछ उपकुलपितले भने, “हेनर्ुहोस्, म त
बूढो मा छे , दुई चार वषर्मा सक्दो काम गरी जाउँ ला । तर यो िव िवद्यालयको भिव य
तपाईहं को हातमा छ । सक्दो सुिवधा त हामी िदउँ ला, तर सेवा तपाईको ं पिहलो उ े य
हुनुपछर् । तपाईबाट
ं मैले यही आशा राखेको छु ।” उनका कुराले म भावक ु भएँ । िदलो यानले
िव िवद्यालयको सेवा गनेर् वचन िदई यहाँबाट म ित्रपुरे रको कलेज पिरसरमा आएँ ।
इितहास िवभागका प्रमुख िहतनारायण झा िथए । उनले हािजरी कापीमा मेरो नाम
लेखी सही गराए । अिन प्रथम वषर्मा तीन र िद्वतीय वषर्मा तीन गरी ह ाको छ कक्षा िलने
यव था समेत गिरिदए । सके स म भोिलदेिख नै कक्षा िलन उनले आग्रह गरे का िथए ।
तर पढाउन के ही पु तक चािह थे, जुन मसँग िथएनन् । त कालै पु तकालयको काडर् भरे र
िसफािरसको लािग प्राचायर् कहाँ गएँ । प्राचायर् सूयर्बहादरु शाक्य आ नो कोठाबाट बािहर
िन की मोटरसाइकल चलाउनै लागे क ा िथए । मै ले पु तकालय काडर् म ा सही गिरिदन
अनुरोध गरे ँ । मलाई एमएको िवद्याथीर् स झेर उनले ह काउँ दै भने, “यहाँ हो सही गराउन
आउने, मेरो कोठािभत्र राखेर जानू, भोिल सही गरी िदउँ ला ।” मैले नम्र भएर भने,ँ “आज
नै मेरो लेक्चररमा िनयुिक्त भएको हो, भोिलदेिख क्लास िलनुपछर् , यसकारण सरलाई दःु ख
िदएको हो ।” “ए…” भ दै उनले मोटरसाइकल ब द गरी हातको प जा फुकाली “आई
िवश यू एभ्री सक्सेस” भ दै काडर् मा सही गिरिदए । यसरी २०२३ चैत अि तम ह ादेिख
म चाहेर-नचाहेर अ यापन कायर्मा होिमएँ । यित बेला म के वल २२ वषर्को िथएँ ।7
7
किललो उमेरमा िबहे गिरिदने यित बेलाको चलन अनुसार मेरो िबहे भइसके को िथयो ।
तर स तान भने िथएन ।
190 | ित्रर न मान धर

शु का वषर्मा मैले पिहलो वषर्का िवद्याथीर्लाई यूरोपको इितहास तथा दो ो वषर्का


लािग नेपाल र भारतको संवैधािनक इितहास पढाएँ । दो ो वषर्का िवद्याथीर् पढाउँ दा मलाई
के ही असिजलो महसुस भयो, िकनिक म दो ो वषर्मा पढ्दा उनीह पिहलो वषर्मा िथए ।
यसमािथ एक जना िवद्याथीर् फादर लुडिवग ि टलर (सन् १९२८–२००९) त मभ दा धेरै
जेठा िथए । प्रारि भक िदनमा कक्षा िलन मलाई ठूलो मेहनत गनर्ु परे को िथयो । यित
बेला मैले एक जना लेखकको भनाइ स झेको िथएँ, “यिद ितमी कुनै िवषयमा पारंगत
हुन चाह छौ भने यो िवषय िवद्याथीर्ह लाई पढाऊ ।” हुन पिन जुनै पिन िवषय िवद्याथीर्
भएर पढ्दा र िशक्षक भएर पढ्दा धेरै फरक हुँदो रहेछ ।
मैले अ यापन कायर् शु गरे को नौ मिहनापिछ (माघ २०२४) ित्रपुरे रि थत एमए तहका
स पूणर् कक्षाह कीितर्पुरमा सािरयो । साथै, २०२२ सालदेिख ित्रच द्र कलेजमा पढाइँदै
आएका भौितकशा , रसायनशा , वन पितशा र जीवशा का एमएका कक्षाह पिन
कीितर्पुरमै लिगयो । िवज्ञान संकायका लािग एउटा राम्रो भवन तयार भइसके को िथयो ।
कला र वािण य संकाय अ तगर्तका िवषयका लािग भने अ थायी टहराह बनाइएका
िथए । तथािप, प्र येक िवभागका लािग छुट्टाछुट्टै कोठाको ब दोब त गिरएकाले भौितक
संरचना ित्रपुरे रभ दा राम्रो िथयो । खाजा-खानाको िनि त सहुिलयत दरमा ित्रिवले नै
एउटा क्याफे टे िरया स चालन गरे को िथयो । यसैबीच लाल दरबारि थत से ट्रल लाइब्रेरी
सँगको स झौता अनुसार यहाँका स पूणर् पु तकह ित्रिव पु तकालयलाई ह ता तरण
गिरयो । यसले पु तकालय स ब धी सम या समाधान ग¥ यो । तर कीितर्पुरको मौसम भने
यादै “प्रितकूल” िथयो । घर िवहीन डाँडा भएकाले िदउँ सो दईु बजेपिछ नरोिकने हावा
च यो । शु शु मा धेरै िवद्याथीर् र िशक्षक िबरामी परे । िव तारै प्रितकूल मौसमसँग
पिन िशक्षक-िवद्याथीर् अ य त हुँदै गए ।
२०२२ सालदेिख लागू गिरएको इितहासको पाठ्यक्रम अनुसार आठौ ँ पत्रको पमा
िवद्याथीर्ले शोधपत्र लेख्न पाउँ थे । तर पिहलो दईु वषर् (२०२२ र २०२३ साल) मा कसैले
पिन शोधपत्र लेखेनन् । यसको िवक पको पमा रहेको छुट्टै पेपर (िनब ध-लेखन) िदई
उ ीणर् भएका िथए । २०२४ सालको याचका िवद्याथीर्मा शोधपत्र लेख्ने अदभ् ूत साहस
देखा प¥ यो । सो साल इितहासको दो ो वषर्मा छ जना िवद्याथीर् िथए—तीन जना िनयिमत
र तीन जना प्राइभेट । िनयिमत िवद्याथीर्ले शोधपत्र लेख्ने आँट गरे नन्, तर तीनै जना प्राइभेट
िवद्याथीर्ले शोधपत्र लेखे । ती तीन िवद्याथीर् िथए—लुडिवग ि टलर, नेत्ररा यल मी राणा
र वीरनाथ कमार्चायर् ।8
२०२४ सालको उ राधर्ितर ब ल सामा य प्रशासन म त्रालयको िनयुिक्त पत्र बु न आउनु
भ ने पत्र आयो । म धमर् संकटमा परे — ँ थायी सरकारी सेवामा जाउँ िक िव िवद्यालयकै
8
ि टलर र राणाका शोधपत्रले पिछ पु तकको प पाए ।
ित्रभुवन िव िवद्यालयमा पढ् दा र पढाउँ दा | 191

अ थायी सेवामा रहुँ । शु मा अ यापन कायर्मा िच नभए पिन म िव तारै यसमा रमाउन
थािलसके को िथएँ । तर िव िवद्यालयमा मेरो थायी िनयुिक्त हुने हो-होइन, िनि त िथएन ।
अक ितर थायी सरकारी सेवा िथयो । प्राय:ले मलाई सरकारी सेवामा जान स लाह िदए ।
तर इितहासका िशक्षक तुलसीराम वैद्य मलाई िव िवद्यालय सेवामा नै राख्न चाह थे । उनले
भने, “हेर, ितम्रो वभावले ितमी कसैको चाकरी गदैर्नौ । चाकरी नगिरकन सरकारी सेवामा
प्रमोशन हुँदैन । अिन ितमी उपसिचवमा नै िरटायडर् हु छौ । िव िवद्यालयमा ब यौ भने
प्रोफे सर हु छौ; पीएचडी गर, पु तक लेख, पिछस म इ जत रह छ ।” मलाई कुरा मनािसबै
लाग्यो । अ ततः मैले थायी सरकारी सेवाबाट िनयुिक्त-पत्र नबुिझकनै रािजनामा िदएँ र
िव िवद्यालयलाई नै आ नो कमर् थल बनाउने िनणर्य गरे ँ । मेरो िनणर्यपिछ रसायनशा का
िशक्षक गोिव दप्रसाद का लेले भनेका िथए, “हेनर्ुहोस्, तपाईलें गलत िनणर्य गनर्ुभयो ।
आजको १०–१२ वषर्पिछ तपाईलें पछुताउनु पनेर्छ ।”
के ही समयपिछ िव िवद्यालयले िविभ न िवषयमा थायी लेक्चररको लािग िवज्ञापन
ग¥ यो । मैले पिन फाराम भरे ँ । फाराम भनेर् याद सिकएपिछ आवेदकको संख्या हेनर् जाँदा
म झ डै बेहोस भएको ! इितहासमा ज मा एउटा लेक्चरर पद खािल िथयो तर आवेदन िदने
३५ जना िथए । नेपालबाट म एक्लो िथएँ, अ सबै भारतीय । तीम ये कितले पीएचडी
गरे का होलान्, कितको धेरै वषर्को अनुभव होला, मैले ती सबैसँग कसरी प्रित पधार् गनेर् ?
तर, अब प्रित पधार् गनेर् बाहेक अ उपाय िथएन । के ही मिहनापिछ अ तवार्तार् भयो ।
अ तवार्तार्मा म बाहेक चार जना भारतीय िथए तर तीम ये कसैको पिन पीएचडी िथएन ।
यो मेरो िनि त शुभ -संकेत िथयो, र अ तत: मैले नै बाजी मारे ँ । २०२५ सालको भदौ
मिहनादेिख म ित्रिवको थायी अ यापक भएँ ।
म थायी भएकै वषर् देि ख िव िवद्यालयले एमए तहमा २० प्रितशतको आ तिरक
मू यांकन गनेर् प्रावधानको प्रयोग ग¥ यो । नयाँ यव था अनुसार १०० पूणाकको प्र येक
पेपरमा २० अंकको आ तिरक मू यांकन स बि धत िशक्षकले गनेर् र वािषर्क परीक्षाको
पूणाक ८० मात्रै हुने गिरयो । आ तिरक मू यांकनले गदार् कक्षामा िवद्याथीर्को उपि थित
के ही हदस म त बढ्यो तर यसमा के ही सम या देिखए । एकातफर् अनुपि थत िवद्याथीर्का
िनि त दोहो ¥ याएर ते ह ¥ याएर आ तिरक परीक्षा िलनुप नेर् भयो भने अकार् त फर् आ तिरक
मू यांकनमा पाएको अंकमा धेरै िवद्याथीर्को अस तुि बढ्न था यो । यसका साथै ज तोसुकै
उ र लेखे पिन पासस म त गनैर्पनेर् बा यता पिन िथयो । आ तिरक मू यांकनपिछ िनयिमत
िवद्याथीर्का लािग ८० पूणाकको वािषर्क परीक्षा भए पिन प्राइभेट परीक्षाथीर्का लािग भने
१०० पूणाककै वािषर्क परीक्षा िलनुपनेर् हु यो । यसरी एउटै परीक्षामा दईु प्रकारको पूणाक
हुँदा कम िवद्याथीर् भएका के ही िवषय (जसको परीक्षाफल िछटो प्रकाशन गिर यो) मा
192 | ित्रर न मान धर

के ही ग ती हुन गयो, जसको प्र यक्ष फाइदा प्राइभेट िवद्याथीर्ह लाई भयो । तर समयमा
नै ग ती प ा लागेकाले स याउन गा ो भएन ।
२०२६ सालमा िव िवद्यालय अ तगर्त दईु ओटा नयाँ सं था थापना भए जसले पिछ
गएर अनुस धान के द्रका प िलए । तीम ये एउटा आिथर्क िवकास तथा प्रशासन के द्र
(सेडा) िथयो । सरकारी राजपत्रांिकत अिधकृ तह लाई प्रािज्ञक तािलम िदने उ े य िलई
खडा भएको यो सं था सोझै िव िवद्यालयको अधीनमा िथएन । तर यसको यव थापन
सिमितको अ यक्ष ित्रिवका उपकुलपित हुने यव था िथयो । २०२९ सालदेिख यो के द्र
ित्रिवको अिभ न अं ग ब यो । सोही बखत खुले क ो अक सं था हो ने प ाल अ ययन
सं थान, जुन िव िवद्यालयकै अंग को पमा थापना भएको िथयो । भाषा, सािह य,
इितहास र सं कृ ितमा उ च तहको अनुस धान गरी स बि धत िवभागह लाई सु ढ गनेर्
उ े य िलएर थापना भएको यो सं थानले प्रकाशन गरे का शु का पु तकह मा इितहास
िवभागको सिक्रय संलग्नता िथयो । २०२९ सालमा यसको नाम पिरवतर्न गरी नेपाल र
एिशयाली अ ययन सं थान (इनास) रािखयो । के ही वषर् प िछ यसले अनुस धान के द्र
(िसनास) को प िलयो ।9
ित्रिव अ तगर्तका दईु ओटा िवभाग—इितहास र सं कृ ित—बीच धेरै कुरामा समानता
िथयो; दुई िवभाग कितपय िवषयमा एक-अकार्लाई सहयोग गथेर् । तर किहलेकाही ँ दुई
िवभागबीच सानाितना मनमुटाव पिन हु थे । २०२६ सालमा त्रैलोक्यनाथ उप्रेती उपकुलपित
भएपिछ राि ट्रय योजना आयोगका सद य हकर् गु ङले एउटा िवचार अगािड याए,
जस अनुसार सं कृ ित िवभागलाई ने पाल अ ययन सं थान अ तगर्त एउटा अनुस धान
िनकायको पमा राख्ने र यसले अ यापनको सट्टा पूणर् पले अनुस धान कायर् मात्रै गनेर्
योजना िथयो । सं कृ ित िवभागले यो योजनालाई ठाडै अ वीकार ग¥ यो र यस स ब धमा
इितहास िवभागको पिन सहयोग माग्यो । यसबारे छलफल गनर् उपकुलपित उप्रेतीले हकर्
गु ङ र मोह मद मोहिसन सिहत इितहास र सं कृ ित िवभागका िशक्षकह लाई डाके । उक्त
बैठकमा सं कृ ित िवभागले प्र तािवत योजनाको कडा िवरोध ग¥ यो । इितहास िवभागले
पिन पूणर् पले सं कृ ित िवभागको साथ िदयो । सं कृ ितलाई िवभागकै पमा राखी नेपाल
अ ययन सं थानद्वारा स चािलत अनुस धान पिरयोजनामा सहभागी बनाउनु पनेर्मा दुवै
िवभागले जोड िदए पिछ यो योजना अगािड बढ्न सके न ।

9
ने पाल अ ययन सं थानले प्रकािशत गरे को पिहलो पु तक पृ वीनारायण शाह- रणिजत
म लकािलक कागतपत्र (वैद्य २०२८) र दो ो गोरखाको ऐितहािसक सामग्री (वैद्य र वज्राचायर्
२०२९) िथयो । हेम त राणा र धनवज्र वज्राचायर्द्वारा स पािदत ते ो पु तक िट टुङ–िचतलाङ भेकको
ऐितहािसक सामग्री (२०२९) प्रकाशन हुने बेलामा मात्रै सं थानको नाम पिरवतर्न भएको िथयो ।
ित्रभुवन िव िवद्यालयमा पढ् दा र पढाउँ दा | 193

यित नै बेला सं कृ ित िवभागले आ नो नाम पिरवतर्न गरी “नेपाली इितहास, सं कृ ित


र पुरात व” राख्यो । सं कृ ित र पुरात व श दसँग इितहास िवभागको कुनै आपि िथएन ।
तर नेपाली इितहासको छुट्टै िवभाग भएपिछ इितहास िवभागले के पढाउने भ ने प्र उठ्यो ।
नेपाली इितहासको सट्टा प्राचीन इितहास राख्न इितहास िवभागले गरे को मौिखक अनुरोध
सं कृ ित िवभागले वीकार गरे न । प्राचीन इितहास भ ने िवि कै अ देशको इितहास
पढाउनु पनेर् हु छ जबिक सं कृ ित िवभागमा नेपालको र के ही हदस म भारतको इितहासको
मात्रै अ यापन हु छ भ ने उनीह को िजिकर र ो । आिखरमा सं कृ ित िवभागले प्र ताव
गरे को नाम नै कायम भयो, तर दुई िवभागबीच इितहास िवभागले आधुिनक र सं कृ ित
िवभागले प्राचीन र म यकालीन इितहासको मात्रै अ यापन गनेर् मौिखक सहमित समेत
भयो । यो सहमित धेरै समय भने चलेन । इितहास िवभागले पृ भूिमका लािग प्राचीन र
म यकालीन इितहास राख्ने र सं कृ ित िवभागले िनर तरताका लािग आधुिनक इितहासका
के ही िवषय राख्ने अक मौिखक सहमित गिरयो ।
२०२८ सालमा नयाँ िशक्षा योजना लागू गिरयो । यसपिछ पठन-पाठन-परीक्षा सेमे र
प्रणाली अ तगर्त स चालन हुने भयो । नयाँ पाठ्यक्रम िनमार्णका लािग सरकारले एक जना
िवशेषज्ञ अमेिरकाबाट िझकायो । उनको नाम िथयो डा. हाइ ।10 उनी इितहासका प्रा यापक
भएकाले उनीसँग िमलेर काम गनर् इितहास िवभागलाई िज मा िदइयो । ता कािलक िवभागीय
प्रमुख माधवराज पा डे ले सो कायर् मलाई िज मा िदए । मैले डा. हाइलाई नेपालको िशक्षा
प्रणालीबारे आव यक जानकारी िदई पाठ्यक्रम िनमार्णमा सहयोग गरे ँ । प्र येक सेमे र छ
मिहनाको हुने गरी प्र येक कोसर्लाई पाँच क्रेिडट आवर (५० पूणाक) िदइयो । िवषयगत
पाठ्यक्रमका अितिरक्त सेिमनार, िनदेर्िशत-पढाइ ज ता कोसर्ह पिन रािखए र शोधपत्रलाई
अिनवायर् बनाइयो । इितहासको पाठ्यक्रममा िह टोिरयोग्राफी र अनुस धान पद्धित (िरसचर्
मेथोडोलोजी) ज ता कोसर्ह थिपए र प्र येक कोसर्लाई िवषयको संकेत सिहत कोड न बर
िदइयो । बीस प्रितशतको आ तिरक मू यांकनलाई यथावत् रािखयो । डा. हाइले बनाएको
इितहासको पाठ्यक्रमलाई आधार बनाई प्र येक िवषय सिमितले आ-आ नो पाठ्यक्रम
िनमार्ण गरे । नेपालमा सही ढंगको िशक्षा नीित आएको भ दै पदािधकारीह ले सेमे र
प्रणालीको तािरफ गनर् थाले । तर अफसोच, छ-सात वषर्िभत्रै सेमे र प्रणाली पूणर् पले
असफल सािबत भयो र िव िवद्यालय पुरानै यव थामा फकर् न बा य भयो ।

10
उनको पिहलो नाम याद भएन ।
194 | ित्रर न मान धर

िव िवद्यालयको “गैरप्रािज्ञक” वातावरण


ित्रिवमा पढ् द ा र पढाउँ द ाको एउटा कालख डको चचार् गिरसके पिछ िव िवद्यालयको
“गैरप्रािज्ञक” वा अितिरक्त िक्रयाकलापबारे पिन थोरबहुत चचार् गनर् आव यक हु छ । िनयिमत
हुने पढाइ बाहेक यित बेला के ही अ य “अितिरक्त” कायर्कलाप पिन िव िवद्यालयमा
आयोजना हुने गदर्थे ।
२०२१ सालमा मि त्रपिरषदका ् ता कािलक अ यक्ष तुलसी िगरी भूिमसुधारबारे प्रवचन
िदन आएका िथए । िवद्याथीर्ह ले आक्रामक र यिक्तगत प्र सोधेपिछ उनी आक्रोिशत
बनेका िथए । २०२४ सालमा नेपाल प्रहरीका खडगिजत बरालले प्रहरी-नागिरक स ब धबारे
प्रवचन िदएका िथए । शु मा नै उनले यंग्या मक शैलीमा िव िवद्यालय हातामा प्रहरीले
पिहलोप ट िबनाअवरोध प्रवेश गनर् पाएकोमा खुसी यक्त गरे का िथए ।
राजनीितशा िवभागले प्र ये क वषर् मानवअिधकार िदवसका उपल यमा प्रवचन
कायर् क्र म आयोजना ग य । २०२५ सालमा भएको य तै कायर् क्र ममा एक जना
िवद्याथीर्ले अवरोध खडा गरे पिछ नराम्रो ि थित पैदा भएको िथयो । इितहास िवभागले
पिन इितहासिवद्ह लाई डाकी प्रवचन कायर्क्रम आयोजना गथेर् भने नेपाली िवभागले
पिन किहलेकाही ँ किव स मेलनको आयोजना ग य । यी बाहेक समयसमयमा सां कृ ितक
कायर्क्रम पिन आयोजना गिर यो । २०२२ सालमा भएको एउटा कायर्क्रममा नारायण
गोपाल, ब चु कै लाश, प्रेम वज, मािणकर न, िव जोशी आिदले आ-आ ना गायन प्र तुत
गरे का िथए भने २०२४ मा भएको अक कायर्क्रममा अ बर गु ङ र शाि त ठटालले भाग
िलएका िथए । एउटा अक कायर्क्रममा अ णा लामा र शरण रि जतले गीत-संगीत प्र तुत
गरे का िथए भने ने पाली िवभागले आयोजना गरे को एउटा कायर्क्रममा िकरण खरे लको
उद्घोषण सिहत नाितकाजी, तारादेवी, प्रेम वज आिदले आ-आ ना गीत-संगीत प्र तुत
गरे का िथए ।
य ता पाठ्यक्रम बािहरका कायर्क्रम बाहेक िवद्याथीर् एवं िशक्षकह का “राजनीितक”
गितिविध पिन ित्रिवमा हु थे । किहलेकाही ँ त ित्रपुरे रि थत िव िवद्यालय हातामा असहज
अव था पिन िसजर्ना हु यो । तर यसको कारकत व िवद्याथीर् वा िशक्षक नभई राजनीितक
वाथर्बाट प्रेिरत के ही यिक्त हु थे ।
त कालीन यव था अनुसार िवद्याथीर् युिनयनका चार जना पदािधकारी—अ यक्ष,
उपा यक्ष, सिचव र सह-सिचव—स पूणर् िवद्याथीर्ह द्वारा िनवार्िचत हु थे भने कायर्कािरणी
सिमितका सद यका पमा प्र येक िवषयबाट दईु -दईु जना (प्रथम वषर्का िवद्याथीर्बाट एक
जना र िद्वतीय वषर्का बाट एक जना) स बि धत िवद्याथीर्ह ले चुनेर पठाउँ थे । ती सबैको
पदाविध एक वषर्को हु यो, र प्र येक वषर् युिनयनको िनवार्चन हु यो । हामी भनार् हुँदा
(२०२१ साल) जनादर्न आचायर् युिनयन अ यक्ष र मोहन पोखरे ल सिचव िथए । हाम्रो
ित्रभुवन िव िवद्यालयमा पढ् दा र पढाउँ दा | 195

कक्षा स चालन भएको के ही िदनपिछ नै उनीह ले वागत समारोहको आयोजना गरे ,


जसमा प्रमुख अितिथ िथए ित्रिव कलेजका प्राचायर् सूयर्बहादरु शाक्य । प्राचायर्ले अंग्रेजी
भाषामा नयाँ िवद्याथीर्ह लाई वागत, शुभकामना िदए । सं कृ त िवषयका एक िवद्याथीर्ले
प्राचायर्को भाषणको नेपाली अनुवाद गिरयोस् भनी माग गरे । सबै िवद्याथीर् गल ल हाँसे ।
यसले उनलाई क्रोिधत तु यायो । “रा ट्र भाषाको अपमान गनेर् तपाईह को हो ?” भ दै
उनी कराउन थाले । तर के ही िवद्याथीर्ले उनलाई स झाईबुझाई शा त पारे पिछ ि थितले
उग्र प िलन पाएन । यसै अवसरमा िवद्याथीर् युि नयनद्वारा प्रकािशत वािषर् क पित्रका
द्यौराली नयाँ िवद्याथीर्ह लाई िवतरण गिरएको िथयो ।
२०२१ माघ मिहनामा िवद्याथीर् युिनयनको चुनाव भयो । अ यक्ष पदको लािग कांग्रेस
समूह बाट कमल िचत्रकार र क युि न ट समूह बाट महे रमान े ले प्रित पधार् गरे क ा
िथए । अ य पदका लािग पिन प्र येक समूहबाट उ मेदवारह िथए तर उनीह ले यो वा
ऊ समूह भनी घोषणा गदैर्नथे । चुनावमा िचत्रकार समूह िवजय भएपिछ एउटा पित्रकाले
“िचत्रकार यानल िवजयी” भनेर समाचार छा यो । यसपिछ क्या पसमा िनकै होह ला
भयो र यसलाई िवद्याथीर्लाई िवभाजन गनेर् सरकारी दाउपेच भनी याख्या गिरयो । अक
वषर् (२०२२ साल) मा भएको युिनयनको चुनावमा भने ि थित बदिलयो । सबै समूहले
िविधवत् पमा आ-आ ना यानल घोषणा गरी चुनाव लडे । पिछ गएर कांग्रेस समूह
“प्रजाताि त्रक” तथा क युिन ट समूह “प्रगितशील” भनी िचिनए ।
चुनावमा मुख्य प्रित पधार् प्रजाताि त्रक र प्रगितशील समूहबीच हु यो, तापिन उनीह
एक अकार्लाई उ तो गाली गदैर्नथे । ती दवु ैको िनशानाको के द्रमा हु यो सरकार पोिषत
“िवद्याथीर् संगठन ।” २०२२ सालको अ तितर िवद्याथीर् पुनिमर्लन समारोहको आयोजना
गिरएको िथयो । समारोहमा युि नयन अ यक्ष िनमर् ल कु मार अयार् ल ले वत त्र िवद्याथीर्
युिनयनको वकालत गदैर् “भरौटे ” िवद्याथीर्ह लाई राखी सरकारले खडा गरे को “िवद्याथीर्
संगठन सदा सवर्दा अमा य हुने” घोषणा गरे । प्रमुख अितिथको पमा आमि त्रत िशक्षाम त्री
पु करनाथ उप्रेतीले “ वत त्र” भनेको के हो भ ने प्र गरे । “यिद वत त्रको अथर् मनपरी
हो भने य तो युिनयनमािथ सरकारले प्रितब ध लगाउने” छ समेत भनेका िथए ।
िवद्याथीर् जीवन सक्काएर म िव िवद्यालय सेवामा प्रवेश गदार् यहाँ प्रा यापकह को
एउटा तदथर् सिमित िथयो । सिमितको अ यक्ष खड्गमान म ल र सिचव ड बरनारायण
यादव िथए । २०२५ सालदेिख वषर्को एकप ट प्रा यापक संघको चुनाव गनर् थािलयो ।
२०२५ सालमा कृ पाप्रसाद शमार् र २०२६ सालमा लोकराज बराल प्रा यापक संघका
अ यक्ष बने । यित बेलास म ित्रिव कलेजका िशक्षकह काँग्रेस वा क युिन टमा प्र ट
पमा बाँिडएका िथएनन् । खास गरी िव िवद्यालय सेवाका िशक्षकह र काजमा आएका
वा आंि शक पमा अ यापन गनेर् सरकारी कले ज का िशक्षकह बीच मुख् य प्रित पधार्
196 | ित्रर न मान धर

िथयो । तर यसिभत्र पिन प चायत समथर् क तथा प चायत िवरोधी भने र िशक्षकह
िचिन थे । २०२७ सालको चुनावमा पिन िव िवद्यालय से वा तथा सरकारी कले जका
िशक्षक बीच प्रित पधार् देिखयो । िव िवद्यालय सेवाका प चायत समथर्क के ही िशक्षकले
सरकारी कलेजका िशक्षकलाई साथ िदए । अ यक्ष पदका उ मेदवार िथए—पुरात विवद/
इितहासकार प्रयागराज शमार् र नरिसंह नारायण । शमार् एक मत मात्रले िवजयी भए, यो पिन
परािजत उ मेदवारलाई िदइएको एक मत बदर भएको कारणले । चुनावपिछ पत्रपित्रकामा
धेरै टीकािट पणी भए । परािजत उ मेदवारले प्रािविधक त्रुिटलाई आधार बनाई सव च
अदालतमा िरट दायर गनेर् कुरा पिन सुिनएको िथयो तर िववाद अगािड बढेन । भिन छ,
सरकारले परािजत पक्षलाई िववादलाई नचकार्उन आदेश िदएको िथयो ।
२०२८ सालको चुन ाव पिन उि कै िववादा पद र ो । यस पटक विर र नयाँ
िशक्षकबीच पधार् भयो । ित्रिव प्रशासनसँग डटे र मुकावला गनर् सक्ने यिक्तले संघको
नेतृ व गनर्ुपछर् भ ने एक थरीको भनाइ िथयो भने सबै कुरामा विर को हालीमुहाली च दैन
नयाँ िशक्षकलाई पिन मौका िदनुपछर् भ ने अक थरीको िजिकर िथयो । यसका अितिरक्त
यिक्तगत र समूहगत वाथर्ले पिन चुनावलाई प्रभािवत पारे को िथयो । राजनीितशा का
अ यापक बी.सी. म ल र अथर्शा का अ यापक पािथर्वे र ितिमि सना पधार्मा उित्रएका
िथए । म ल दईु भोटले परािजत भए । दईु िदनपिछ परािजत उ मेदवार म ललाई के शंका
लाग्यो कुि न, उनले चुनाव आयुक्त समक्ष पुन: मतगणना गनर् मौिखक अनुरोध गरे । तर
आयुक्तले िनवार्चन भएको २४ घ टापिछ मतपत्र जलाएको उ र िदएपिछ ि थित ग भीर
ब यो । आयुक्तमािथ धाँधली गरे को आरोप लाग्यो तथािप यसप ट पिन ि थितले उग्र
प िलएन ।

***

आफूले २०२८ साल स मको ित्रिवमा यितत गरे को िवद्याथीर्-िशक्षक जीवनको अनुभवलाई
म यही ँ िव ाम िदन चाह छु । २०२८ साल पिछको शैिक्षक र राजनीितक पिरि थित िभ दै
भएकाले पिछ लो कालख डबारे िभ दै चचार् गनर् उपयुक्त हु छ । तर यो आलेख टुंग्याउनुअिघ
के भ न चाह छु भने प्रारि भक िदनमा म ित्रिवसँग गाँिसदा ित्रिवकै ि थित गितलो िथएन—
िव िवद्यालयमा मानवीय र भौितक संसाधन दुवै पयार् िथएनन्; तथािप िनयिमत कक्षा
स चालनमा प्राय: अवरोध आउँ दैन यो । यित बेलाको सुिवधा िवहीन पिरि थितमा पिन
िवद्याथीर्ह ले आ नो कतर् य इमानदार भएर पूरा गरे का िथए अिन िशक्षकह ले पिन आ नो
प्रािज्ञक दािय व राम्रोसँग बुझेका िथए । दवु ैले िव िवद्यालयको अव था र हैिसयत बुझी
आ-आ नो क्षेत्रबाट पठन-पाठन कायर्मा राम्रो सहयोग पु¥याएका िथए ।
ित्रभुवन िव िवद्यालयमा पढ् दा र पढाउँ दा | 197

स दभर् सामग्री
पंगेनी, भवे र । २०६८ । के द्रीय पु तकालयका पाँच दशक (िव.सं. २०१६–२०६६) ।
काठमाडौ ँ : ित्रभुवन िव िवद्यालय के द्रीय पु तकालय ।
राणा, हेम त र धनवज्र वज्राचायर्, सं. । २०२९ । िट टुङ–िचतलाङ भेकको ऐितहािसक
सामग्री । काठमाडौ ँ : नेपाल र एिशयाली अ ययन सं थान (इनास) ।
वैद्य, तुलसीराम, सं. । २०२८ । पृ वीनारायण शाह-रणिजत म लकािलक कागतपत्र ।
काठमाडौ ँ : नेपाल अ ययन सं थान ।
वै द्य , तुल सीराम र धनवज्र वज्राचायर् , सं . । २०२९ । गोरखाको ऐितहािसक सामग्री ।
काठमाडौ ँ : नेपाल अ ययन सं थान ।

लेखक पिरचय
ित्रिवबाट एमए र िपएचडी तथा बे ल ायतको क्याि ब्रज िव िवद्यालयबाट इितहासमा
नातको र उपािध प्रा गरे का ित्रर न मान धर ४० वषर्स म ित्रिव इितहास िवभागमा
िशक्षकका पमा कायर्रत रहे । यसबीच उनले आठ वषर् मानिवकी संकायको डीनको
पमा कायर् गरे । ित्रिव सेवाबाट अवकाश प्रा गरे पिछ लुि बनी बौद्ध िव िवद्यालयको
उप-कु लपितको कायर् भ ार चार वषर् (२०६६–२०७०) स हाले । ने प ालको इितहास र
सं कृ ित स ब धी उनका १९ ओटा पु तक तथा १५० भ दा बढी लेख प्रकािशत छन् ।
ईमेल : trmanandhar@hotmail.com

You might also like