Professional Documents
Culture Documents
HRHR and Disability
HRHR and Disability
HRHR and Disability
/
of}lgstf (Sexuality)
of}g (Sex)
lnËsf] cfwf/df x'g] h}ljs (Biological) u'0fx¿nfO{ of}g
elgG5 .
• अपाङ्ग तथा अशक्त महिलाहरुलाई महिनावारी व्यवस्थापन गर्न अझै बढी कठिनाई
आउन सक्छ। त्यसकारण विभिन्न अशक्तता भएका किशोरी तथा महिलाहरुलाई
त्यहि अनुसारको सहयोग चाहिन्छ।
नेत्रहिन वा आँखा कमजोर भएका महिला तथा किशोरी
• यस्ता महिला तथा किशोरीहरुलाई महिनावारीको बारेमा जानकारी दिने बेलामा परिवार द्वारा
सक्रिय हुने भावनात्मक परिवर्तनमा जोड गर्नुपर्ने हुन्छ।
• यी महिला तथा किशोरीहरुले महिनावारी भएको बेला आफ्नो नजिकको भरोसा भएको मान्छेको
मदत लिनु पर्दछ।
कान कम सुन्ने वा नसुन्ने भएको महिला तथा किशोरी
• उनीहरुलाई सांके तिक भाषा द्वारा अथवा फ्लिप्चार्टहरुको प्रयोग गरेर महिनावारी सम्बन्धि
अप्नाउनु पर्ने बिधी, तरिका र सिप सम्बन्धि आवश्यक ग्यान दिनुपर्दछ।
•
शारीरिक अपाङ्गता भएका महिला तथा किशोरीहरु
• पानीको धारा, कपडा र स्यानिटरी प्याडको भण्डारण भेट्ने उचाइमा गरिनु पर्दछ।
बौधिक अपाङ्गता भएका महिला तथा किशोरी
• त्यस्ता महिला तथा किशोरीका परिवार र हेर्चाह गर्ने ब्यक्तीले संबेदनशील रूपमा
उनीहरुलाई महिनावारी सम्बन्धि ग्यान दिनुपर्दछ।
• ;fyLx¿;Fusf] ;DaGw,
;dlnª\uLsf k|sf/
•dlxnf ;dlnª\uL (Lesbian/Gay
Womam): dlxnf eO{ dlxnfx¿k|lt g}
efjgfTds ¿kn] cfslif{t x'g] / dlxnf;Fu} k|]d tyf
of}g ;DaGw /fVg] dlxnfnfO{ dlxnf ;dlnËL
elgG5 .
•k'?if ;dlnª\uL (Gay/Gay Man): k'?if eP/
k'?ifk|lt g} efjgfTds ¿kn] cfslif{t x'g] / k'?
if;Fu} k|]d tyf of}g ;DaGw /fVg] k'?
ifnfO{ k'?if ;dlnËL elgG5 .
dlxnf ;dlnª\uL (Lesbian or Gay woman)
k'?if ;dlnª\uL (Gay or Gay Man)
dfgj of}lgs kl/ro qmdzM===
र उनीहरुको ज्ञान तथा सीपको अवस्थामा निर्भर हुन्छ । त्यसैले सेवा दिने व्यक्तिले सवै
कु रा बुझ्ने र यौन शोषण वा यौन अपराधको सिकार नहोऊन भन्ने कु रामा सदैव चनाखो
रहनुपर्छ
बौध्दिक र मानसिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुमा पनि यौन तथा प्रजनन्
• अपाङ्ता भएका व्यक्तिहरुको यौन तथा प्रजनन् अधिकार र भावनाको सम्मान गर्नुपर्छ ।
• अपाङ्ता भएका व्यक्तिहरुले देखाउने विविध खाले यौन व्यवहारहरु प्रति चिन्ता गर्ने होइन्, उचित
व्यवस्थापनको लागि सम्भावित सहयोग गर्नुपर्छ, सकारात्मक भावना दर्शाउनु पर्दछ ।
• कहिलेकाहिँ सुस्तमनस्थिति भएका व्यक्तिहरुलाई (विशेषगरी बालिका तथा युवतीहरू) लाई चोटपटक
लाग्नेसम्मका हिंसात्मक यौन व्यवहारहरुमा संलग्न गराईएका हुन्छन्, त्यसैले उनीहरु खेल्ने र डु ल्ने ठाउँमा
निगरानी हुने व्यवस्था मिलाउनुपर्ने हुन्छ
• अध्ययनहरू अनुसार साङ्गभन्दा अपाङ्गता भएका व्यक्तिहरू धेरै नै यौन हिंसा वा जोखिमपूर्ण यौनसम्पर्क मा
पुर्याइएका हुन्छन र त्यसमा पनि सुष्तमनस्थिति भएका व्यक्तिहरु माथि साङ्गहरुको दाँजोमा बढी यौन हिंसा
हुनेगरेको पाइएको हुनाले उनीहरुलाई यसबाट बचाउन सवलाङ्गहरुलाई भन्दा सानो उमेरमा नै यौन तथा
प्रजनन् स्वास्थ्यका जीवनोपयोगी सीप सिकाउँन बढी ध्यान दिनुपर्दछ र परिवार तथा समुदायमा यसका
बारेमा जानाकारी गराउँनु पर्दछ ।
स्रोतः www.yaunik.com
के ही अन्तराष्ट्रिय कार्य हरु
• Shared SRHR information in Kenyan Sign
Language to Deaf Community. Encourage
networking
•More accessible
There are various myths and misconceptions
on disability and sexuality as disable people
are
• asexual, physical disable people are unable to
have sex,
• disable people have more important things to
worry rather than sex,
• disable people do not face sexual assault,
There are various myths and misconceptions
on disability and sexuality as disable people are
•88 percent of them know from where they can obtain family planning
methods.
https://sexualityanddisability.org/
A child with a disability needs sex education as much as a child
without a disability. In addition to a general sex education approach,
sex education for a child with a disability should also cover:
• the fact that people with a disability can have fulfilling sex lives