Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 32

मकै खेती प्रविधि

तयार कर्ता
सन्तोष कडेल
कृषि विकास अधिकृत
सनु वल नगर कार्यपालिकाको कार्यालय
विषयसचू ी
मकै को परिचय

खेति प्रबिधि

मकै वालीमा क्षति गर्ने रोग तथा किरा व्यवस्थापन

वीउ उत्पादन
परिचय
• मकै नेपालको प्रमख ु अन्नबाली हो । यो हिमाल, पहाड, तराई सबै भेगमा धेर–थोर उत्पादन हुन्छ ।
मकै बाट ढिंडो, रोटी, ग्रिटको भात आदि परिकार तयार गर्न सकिन्छ । स्वादिष्ट सपु बनाउनका लागि
हरियो दधु े मकै को पिठो (कर्न पाउडर) अनिवार्य हुन्छ ।
• मकै बालीमा फूल फुल्ने बेलामा १० डिग्रीसेन्टिग्रेड भन्दा कम तापक्रम भएमा पराग सेचन क्रियामा
कमी आइ दाना नलाग्ने समस्या देखा पर्दछ । उन्नत प्रविधि र उन्नत बीऊको प्रयोगबाट खाद्यान्न
बालीको उतपादन २५ प्रतिशतले बढाउन सकिन्छ । मकै तराईदेखि उच्च पहाडसम्म खेती गरिने
बाली भएकाले विकसित देशहरूको तल ु नामा नेपालमा मकै को औषत उत्पादन न्यनू रहेको छ ।
मकै का जातहरु
• गणेश १ जातको बीऊ उच्च पहाडमा लगाउँदा उपयक्त
ु हुन्छ ।

• त्यस्तै मनकामना –१, मनकामना –३, देउती, शितला, पोषिलो मकै –१, आदि जातका बीऊ
मध्य पहाडमा लगाउनको लागि उपयक्त
ु हुन्छ ।

• रामपरु कम्पोजिट, अरुण–१, अरुण–२ आदि बीऊ बेसी, भित्री, मधेश र तराई क्षेत्रमा लगाउन
उपयक्त
ु हुन्छ । निश्चित ठाउँका लागि उन्मोचित तथा सचू ीकृत जातहरू हुन् ।
जातहरु
• रामपरु हाइब्रिड ४ : ६८ दिन
अरुण २ छिटो पाक्ने ८०-९० दिन , गाउमा ६० दिने मकै
• राजकुमार – छिटो पाक्ने जात
• सेतो मकै – बिजोर नं. ३,५,७ –बिजोर मकै ( ढिडो, रक्सि)
• पहेलो मकै - जोर नं- रामपरु हाइब्रिड २,४,६ ( चामल बनाउन, कुखरु ाको दाना, चारो )
बीउ दर
• १ के जीप्रति रोपनी अथवा सात सय ग्राम प्रति कठ्ठा ।
• गणु स्तरीय बीऊको प्रयोगबाट राम्रो उत्पादन हुन्छ ।
• बीऊलाई आठ घण्टा पानीमा भिजाएर छहारीमा सक ु ाइ रोप्ने ।
रोप्ने समय
• वर्षे मकै उच्च पहाड, मध्य पहाड, खोच, तराइ
• हिउँदे मकै भित्री मधेश, तराई
• बसन्ते मकै तराई
जमिनको तयारी
जमिनलाई दईु देखि तीन पटक खनजोत गरी राम्रोसँग सम्याउने ।
– बीऊको राम्रो उमार शक्तिको लागि माटोमा चिस्यान कायम राख्ने ।
– खेतबारीमा पाके को गोबरमललाई खेतबारीमा लगेर लामो समयसम्म थप्रु ो पारी राख्नाले मलमा भएको पौष्टिक
तत्व नष्ट भएर जान्छ ।
• बीऊलाई लाइनमा लगाएमा लाइनको दरू ी ७५ सेमी र बोटको दरू ी २० देखि २५ सेमीको फरकमा
लगाउने र एक ठाउँमा दईु दानाका दरले रोप्ने

– बीऊलाई पाँचदेखि सात सेमी गहिराईमा हलो अथवा कुटोले बनाएको सियोमा रोप्ने वा हाते मकै
प्लान्टरले रोप्ने ।

– बिरुवा उम्रनासाथ (सात दिनभित्र) ५० प्रतिशत भन्दा बढी उमार भएमा खाली ठाउँमा पनु रोप्ने।
– बढी उत्पादन लिनको लागि प्रति रोपनी ३३ सय अथवा प्रति कठ्ठा २२ सय बिरुवा लगाउने ।
मलखाद
• उन्नत जातको लागि सिफारिस मलखादको मात्रा । जमिन तयार गर्दा कम्पोष्ट मल प्रति रोपनी ६ सय के जी र प्रति
कठ्ठा चार सय के जी हाल्नु पर्दछ ।
• यरिु या मल प्रति रोपनी २.५ के जी र प्रति कठ्ठा १.७ के जी हाल्नु पर्दछ ।(आधा भाग जग्गा तयारी गर्दा र बचेको
आधा भागलाई घडँु ा जति अग्लो भइपछि एक पटक र धान चमरा निस्कनु अघि गारी लगाउने )
• डीएपी मल प्रति रोपनी ३.० के जी र प्रति कठ्ठा २.० के जी जमिन तयार भएपछि हाल्नु पर्दछ । पोटास प्रति रोपनी
२.५ के जी र प्रति कठ्ठा १.७ के जी जमिन तयार भएपछि हाल्नु पर्दछ ।
• हाइव्रिड जातको मकै लगाउँदा उन्नत जातको भन्दा डे ढ गणु ा बढीका दरले मलखाद तथा रासायनिक मलको प्रयोग
गर्ने ।
सिचाई
• हिउँदे मकै र बसन्ते मकै मा चारदेखि पाँच पटकसम्म सिँचाइ गर्ने ।

• सिँचाइ गर्दा ड्याङको बीचको कुलेसोबाट सिँचाइ गर्ने ।

• सिँचाइ गर्नुपर्ने विशेष अवस्थाहरूमा यरिु या मल दिने समय, घोगाामा जँगु ा आउने समय र दानामा
दधु लाग्ने समय हुन् ।
गोडमेल तथा झारपात नियन्त्रण
• पर्वू बालीमा झारपातको बीऊ तयार हुन नदिने । नपाके को गोबरमलबाट झारपातको बीऊ आउने हुदँ ा पाके को
मल मात्र प्रयोग गर्ने ।

• मकै को पहिलो गोडाइ बीऊ रोपेको २० देखि २५ दिनपछि गर्ने र बाक्लो भएको बिरुवा हटाउने साथै उके रा
लगाउने ।

• दास्रो गोडाइ बोट घडँु ा जति अग्लो भएपछि गर्ने र यरिु या मल टप ड्रेस गरी मकै लाई उके रा दिने ।
• मकै वालीका रोगहरु मकै वालीका कीराहरु

• पातमा लाग्ने डढु वा १. खुम्रे कीरा


• घोगा कु हिने रोग २. गवारो
• कालो पोके रोग ३. अमेरिकन फौजी कीरा
४. लाही
• पातमा लाग्ने डढु वा

- पातमा ठु ला लाम्चा आँखा आकारका दागहरु देखिन्छन र पछि ति थोप्लाहरु एक आपसमा जोडीइ पात
सुकाइदिन्छन
- रोगको लक्षण सुरुमा तल्लो पातबाट सुरु भइ माथितिर बढ्छ
- यो रोग साधारणतय धान चमरा निस्किसके पछी देखिन्छ
व्यवस्थापन
स्वस्थ बिउ प्रयोग
बिउ उपचार : कार्बण्डाजिम ५०% wp (bevistin) २ ग्राम प्रति किलो बिउ
रोग अवरोधक जातहरु – मनकामना ३, गणेश १, २ लगाउने
Leaf blight in maize
घोगा कु हिने रोग
• घोगाको टुप्पोबाट रातो र गुलाबी रङ्ग भइ कु हिन थाल्छ । कु नै बेला घोगाको फे दबाट कु हिने गर्छ ।
• व्यवस्थापन: रोग अवरोधक जात (मनकामना—१, गणेश—२)
• स्वस्थ घोगा छनोट
• बिउ उपचार : थाईराम, कार्बण्डाजिम ५०% wp (bevistin) २ ग्राम प्रति किलो बिउ

कालो पोके
धान चमरा कालो भइ लट्टा परेको जस्तो देखिन्छ । घोगामा दानाको सट्टा कालो ढु सीको धुलो भरिएको हुन्छ ।
कालो पोके
• व्यवस्थापन वारीमा कालो पोके देख्नासाथ जम्मा गरि नस्ट गर्ने
• धेरै रोग आउने ठाँउमा बिउ उपचार गर्ने (कार्बण्डाजिम ५०% wp (bevistin) २ ग्राम प्रति किलो बिउ)

डाठ कु हिने
जमिन भन्दा माथि डाँठको दोस्रो आँख्लो नजिकै को भित्री भागको गुदिको रङ्ग बदलिन्छ । डाँठ कु हिन गइ बोट ढल्दछ ।
व्यवस्थापन:
सिफारिस मात्रामा मलको प्रयोग गर्ने
गवारो नियन्त्रण गर्नका लागि (फ्यूराडन ३ प्रतिशत गेडा) विषादी प्रयोग गर्ने ।
मकै काटेपछि ढोडका ठु टा नस्ट गर्ने
Dimethoate 30% EC 1.5 ml/liter+lamda sailathrin 9.3%EC 1ml/4liter पानीमा
मिसाई ५०० लिटर प्रति हेक्टर छर्क ने
कीरा
• खम्रु े किरा : लार्भाहरु खैरो टाउको सेतो शरीर भएका छुदा बतारियेरा बस्ने हुन्छन
• यिनीहरु माटोभित्र बसी जराहरु खान्छन जसले गर्दा बिरुवा बढ्न सक्दैन र मर्ने हुन्छ
व्यवस्थापन
खेत वारीलाई गहिरो गरि जोत्नाले सर्यु को तापले मर्छ
काचो गोबर मलको प्रयोग नगर्ने
खपटे मौलि बत्तिको पासो प्रयोग गरि मर्ने
रासायनिक मलको हकमा क्लोरोपाइरीफस ( डर्सभान) २ एम.एल पानीमा घोली प्रति कठ्ठा २५/३०
लिटरको घोल बनाइ छर्ने
गवारो
• कुनै हल्का खैरो रंगका हुन्छन, शरीरमा ४ वटा खैरो धर्काहरु हुन्छन,लार्भाहरुले पात खान्छन र
पातमा छिद्रा पर्छन र पछि गबु ोमा पसेर डाठ खान्छन, बिरुवाको टुप्पो मा लार्भाले बिस्ट्याएको
पदार्थ देखिन्छ
• Spray Imidachloropid 17.8% SL(kemida, himida) @1ml/4 liter of water
OR deltamethrin 2.8%EC (delsaid) @1.2 ml/liter of water
• लाही
• पखेटा भएका र नभएका मसिना हरिया कला रंगका हुन्छन
• लाखौ संख्यामा हुन्छन

व्यवस्थापन
- सर्ती
ु को झोल छर्ने
- गाई वस्तक
ु ो मत्रु र पानि (१:४) को अनपु ातमा मिसाई २-३ दिनको फरक मा पटक पटक छर्ने
- पहेलो पासो को प्रयोग गर्ने
- Dimethoate 30%EC
American fall Armyworm
• अमेरिकन फौजीकिरा मकै बालीमा लाग्ने पतु ली समहू अन्तर्गत पर्ने रात्रीचर किरा हो
• मख्ु यतया मकै मन पराउने यस किराले जनु ेलो, धान, गहु,ँ कोदो, उखु तथा घाँसेबालीहरु र
तरकारीबालीमा समेत व्यापक रुपमा क्षति पर्याु उने गर्दछ
• बयस्क पतु ली १.६ से.मी लामो र खरानी मिश्रीत खैरो रङ्गको हुन्छ । भाले पतु लीको अघिल्लो
पखेटाको टुप्पोतिर ठूलो सेतो धब्बा हुन्छ भने बीचतिर अण्डाकार हल्का खैरो रङ्गको धब्बा देखिन्छ
तर पोथी पतु लीमा यस्ता धब्बाहरु देखिदँ नै
• एक समहू मा १००–२०० फूल हुन्छ , एक पोथी पतु लीले आफ्नो जीवनमा १००० भन्दा बढी फूल
पार्दछ
अमेरिकन फौजी कीराको पहिचान
• यस किराको लार्भा सरुु को अवस्थामा हल्का हरियो रङ्गको हुन्छ भने टाउको कालो हुन्छ र हुर्कि दँ ै
जाँदा पछिल्लो अवस्थामा लार्भाको शरीर खैरो रङ्गको र टाउको गाढा खैरो रङ्गको हुन्छ ।
• लार्भाको टाउकोमा अग्रं ेजी अक्षरको ‘Y’ आकारको सेतो रङ्गको धर्का हुन्छ । लार्भाको अन्तिम
खण्डमा ठूला काला रङ्गको चारवटा थोप्लाहरु बर्गाकार रुपमा देखिन्छ र लार्भाको शरीरको
माथिल्लो भागमा तीनवटा पहेलो रंगका धर्काहरु टाउको पछाडीदेखि अन्तिम भागसम्म समानान्तर
रुपमा रहेको प्रष्ट देखिन्छ।
• यसको लार्भा अवस्था ६ वटा चरणमा परू ा हुन्छ र १४ देखि १८ दिनमा लार्भा प्यपु ा अवस्थामा
जान्छ।
• प्यपु ा अवस्था २–८ से.मी.भित्र माटोमा ७–८ दिनसम्म बिताउँछ र बयस्क पतु ली भइ निस्कन्छ र
साधारणतया यसको जीवनचक्र ३० दिनको हुन्छ।
किराको जिवन चक्र
तस्वीर
व्यवस्थापन

• पहिलै बाट यो किराको समस्या भएका ठाउमा समय परिबर्तन गरि बाली लाउन सकिन्छ ।

• बाली लगाउँदानै Desmodium, भटमासे लगायतका घाँस बालीको बीच बीचमा लगाउने (यस्को
गन्द, स्वादले किरा भाग्छ) र नेपियर घाँस आलितिर लगाउने (किरा बालीमा नगई घाँसमा आएर
बस्छ र यहा यसलाई मर्ने )

• अरु कोसे बाली लाई पनि बीच बीचमा लाउन सकिन्छ


• काठको धलु ो, खरानी आदि लाई छर्नाले किरा ले पात खान पाउदैन
• बोट मा काहिँ मरे को किरा भेटियो भने तेस्लाई पिनेर एउटा घोल बनाउने र छर्ने (यसो गर्दा त्यो किरा
एदी भाइरस, ढुसी आदि ले मर्या छ भने जोडन को रुपमा काम गर्छ )

• सरफ पानीमा नीमको पात र डाठ कुटेको रस थोरै र थोरै चिनी मिसाउने अनि गबु ो भिज्ने गरि हाल्ने
(यस्ले किरा inactive बनाउंछ

• बिरुवा उम्रेको १० दिनपछि निमयक्त


ु विषादी Azadiractine 0.03% EC, ३–५ मिलिलिटर प्रति
लिटर पानीमा घोलेर १०-१२ दिनको फरकमा पनु ः प्रयोग गर्ने
• रासायनिक विषादीमा Spinosad (market name = traser etc) 0.4ml/l water
• Emamectin Benzoiate(Market name= Crop Star etc) (55 SC 0.4 - 0.5 gm/L
water)
• Spinetoram (Market name = Deligate etc)= 0.4ml/l water

• विषादी प्रयोग गर्दा सके सम्म एउटै विषादी 2 पटक भन्दा बढी प्रयोग नगरुम, एक पटक एउटा गर्दा
वा एक हप्ता एउटा गर्दा अर्को पटक अर्को प्रयोग गरुम
Insecticide
वाली भित्र्याउने
• मकै को घोगा सक ु े पछि घाम लागेको बेलामा भाँच्ने ।
– मकै घोगालाई झत्तु ा बनाएर झण्ु ड्याउने वा घोगालाई राम्ररी घाममा सकु ारएर मात्र भण्डारण गर्ने ।
– राम्ररी सकु े को घोगालाई छोडाई दानालाई पनि चार घाम सक ु ाएर दानाको चिस्यान आठदेखि १०
प्रतिशत भएपछि भण्डारण गर्ने अथवा राम्ररी सक ु े को दानालाई हावा नछिर्ने गरी दईु सय ५० माइक्रोनको
सेतो प्लाष्टिक ब्यागमा भण्डारण गर्ने
• १० ग्राम बोझो प्रति के .जी मकै वा १ ट्याब्लेट सेल्फस प्रति टन प्रयोग गरि भण्डारण गर्ने

उत्पादन
• मकै को उत्पादन जात मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ ।
– उन्नत जातको उत्पादन दईु सय के जी प्रति रोपनी वा १३३ के जी प्रति कठ्ठा ।
– वर्णशङं कर जातको उत्पादन चार सय के जी प्रति रोपनी वा दईु सय ६६ के जी प्रति कठ्ठा ।
धन्यवाद

You might also like