Professional Documents
Culture Documents
Presentation of Gopal Prasad Rimal by Bikram Gautam
Presentation of Gopal Prasad Rimal by Bikram Gautam
संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा तिमीलाई बिर्सेको होइन, ऊ भेट्टाउन नसकिने गरी पर पगु ेको होइन, भनिदेऊ, नडराऊ,
भरे तिम्रो सानो कोठामा आइपग्ु नेछ, चाँडै ऊ तिम्रो मायालु काखमा थकाइ मार्न आउनेछ, लडाइँ खेल्दै पर पगु ेको योद्धा हाम्रो शिर ठाडो हुन नदिने गरीबीको विरुद्ध,
तिम्रै अङालोमा अटाउन आइपगु नेछ, तिम्रै अङालोमा अटाउन आइपग्ु नेछ, भरे तिम्रै आखमा खेल्न आइपग्ु नेछ, हामीलाई बोल्नै नदिने गरीबीको विरुद्ध
उसको त्यो धप्प बलेको अनहु ार संसार हाँक्दै आगाडि बढ्ने तिम्रो योद्धा संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा हामीलाई बाँच्नै नदिने गरीबीको विरुद्ध,
भरे तिम्रै मधरु ो दियालोमा देखिने हुनेछ, भरे तिम्रो सानो कोठामा फर्क नेछः भरे तिम्रो सानो कोठामा फर्क नेछ। हामीलाई के ही थाहै नदिने अज्ञानताको विरुद्ध
तिमी नरे ऊ, बस के ही बेर पर्ख मात्र। होइन, नआत्तिऔ,ं उसले मन दरो पार्यो, तिमी पनि दरी भइदेऊ, कम्मर कसेर लडिरहेछ;
हो, उसले आफूलाई बेग्लैबेग्लै तल्ु यायो, ऊ भेट्टाउन नसकिने गरी पर पगु ेको होइन, उसले प्राणको निम्ति प्राण दियो त जित उसैको हुन्छ।
झ्वाट्ट चिन्न नसकिने तल्ु यायो, आइलाग्नेमाथि जाइलागेको मात्र हो, तिमी कत्ति काम नहोऊ, भनिदेऊ,
आफ्नो मायालु हृदयलाई ठोकठाक गरे र साह्रो ऊ त्यसै पर पगु ेको होइन। भरे “तिम्रो मायामा म पग्लें, हो, तिमी उसको शक्ति भयौ,
तल्ु यायो,
बरु तिमी निन्याउरी नहोऊ, तिमी हँसिली होऊ, प्रिये, म फर्के ”ँ भनी तिम्रो आँचलमा जित उसको हुन्छ।
आफ्नो हलक
ु ा लयालु बोलीलाई कडा र गह्रौं तल्ु याये;
तिमी उज्याली भइदेऊ, आफ्ने कालो अनहु ार लक
ु ाउन आइपग्ु यो भने ऊ चाँडै नै फर्क न्छ,
हो, उसको लठ्ठ परे को स्वप्निल हेराइ तीखो र रुखो
भयो, आफ्नो के ही वस्ता नभए तापनि मर्नु भएन? उसको धप्प बलेको अनहु ार तिम्रै मधरु दियालोमा
देखिने हुनेछ,
उसका नरम के श लट्टा परे जस्तै भयो; उसलाई तिम्रो परू ा वास्ता छ, त्यसैले तिमी पनि प्राण गर, भनिदेऊ,
लडाइँ खेल्दै पर पगु ेको तिम्रो योद्धा
ऊ फुस्रोधस्रु ो जोगीजस्तै भयो; आफू बेखबर लडिरहे तापनि तिम्रो खबर ऊ बराबर “म हारे को अनहु ार हेर्दिनँ,
लिन्छ, भरे तिम्रै काखमा खेल्न आइपग्ु नेछ,
किनभने उसले संसारलाई ठानेभन्दा अर्कै पायो, लडाइाबाट पीठ फर्काउनेको निम्ति
त्यसैले तिमी चहकिली होऊ, संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
उलटपल
ु ट गरिदिनपु र्ने पायो, मेरो घरको दैला खल्ु दैन,
तिम्रो खबर पाउँदा उसलाई बल र साहस आओस्, भरे तिम्रो सानो कोठामा आइपग्ु नेछ।
ऊ त्यसैले योद्धा भयो, कम्मर कसेर लडिरहेछ! मेरो अङालोको हार हार्नेको निम्ति होइन,
तिमी उसको शक्तिको स्रोत भइदेऊ,
होइन, ऊ निठुरी भएको होइन,