Download as ppt, pdf, or txt
Download as ppt, pdf, or txt
You are on page 1of 23

नमस्कार

लोककल्याणकारी विज्ञापन प्रकाशन


सम्वन्धी अभिमुखीकरण कार्यक्रम

हुलाक निर्देशनालय सुर्खेत


२०७८ पुस २ गते
प्रस्तुतीका विषय

लोककल्याणकारी विज्ञापन
 परिचय
 कस्ता पत्रिकाले कहिले र कु न पेजमा कु न साइजमा छाप्ने
 बजेट तथा भुक्तानी
 भुक्तानी रोक्का हुने अवस्था
 दामासाहीले भुक्तानी गरिने
 करकट्टी तथा कोष दाखिला
 जिल्लास्तरीय अनुगमन तथा सिफारिस समिति
 5nKfmn tyf ;dfkg
परिचय

सरकारले नागरिकलाइ सुसुचित गर्न सञ्चार माध्यमबाट दैनिक जीवनमा काम


लाग्ने ज्ञानका विषय प्रचार प्रसार गर्दछ ।
छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशन सम्वन्धी मापदण्ड
२०७८ ले गरेको परिभाषाः छापामाध्यमलाइ बोर्ड मार्फ त उपलव्ध गराइने
सार्वजनिक हित सम्वन्धी सुचना वा सन्देश ।
परिचय

सार्वजनिक हित सम्वन्धी त्यस्ता सुचनाहरु विज्ञापन वोर्डले आफ्नो


वेभसाइट Advertisement Board
(adboard.gov.np) मा राखेको हुन्छ ।
 पत्रिकाहरुले download गरी प्रकाशन गर्नु पर्दछ ।
कस्ता पत्रिकाले, कहिले र कु न पेजमा कु न साइजमा छाप्ने

दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका र पञ्चाË पात्रोले


छाप्न पाउने
 त्यस्ता इच्छु क पत्रिका र पञ्चाË पात्रोले प्रेस काउन्सील नेपालको वर्गिकरणमा
परी बिज्ञापन वोर्डमा निवेदन दिन सक्ने ।
साविकमा सुचना तथा प्रशारण विभागमा दर्ता भइ सुचिकरणमा परेका त्यस्ता
इच्छु क पत्रिकाले कल्याणकारी विज्ञान छाप्न पाउने ।
कस्ता पत्रिकाले कहिले र कु न पेजमा कु न साइजमा छाप्ने

सुचिमा समावेश भएका पत्रिकाले मापदण्डको दफा १० बमोजिमः


अंक आकार र स्थान
क)दैनिक पत्रिकाको हकमा प्रत्येक महिनामा कम्तीमा २५ अंक पत्रिका प्रकाशित भएको हुनु
पर्नेछ । पहिलो पृष्ठको माथिपट्टीको कु ना (एयर प्यानल) मा छोटा सन्देशहरुमा
आलोपालो गरी महिनामा ५ पटक र लामा सन्देशहरु आलोपालो गरी पत्र पत्रिकाको
अन्तिम पृष्ठमा महिनामा ५ पटक २ कोलममा ८*१० सि एम साइजमा प्रकाशन गर्नु
पर्नेछ ।
कस्ता पत्रिकाले कहिले र कु न पेजमा कु न साइजमा छाप्ने

सुचिमा समावेश भएका पत्रिकाले मापदण्डको दफा १० बमोजिमः


अंक आकार र स्थान
ख) अर्धसाप्ताहिक पत्र पत्रिकाको हकमा प्रत्येक महिनामा कम्तीमा ७ अंक पत्रिका प्रकाशित
भएको हुनु पर्नेछ । प्रत्येक अंकमा २ कोलममा ८*१० सि एम साइजमा फरक फरक
पत्रिकाको अन्तिम पृष्ठमा लोककल्याणकारी विज्ञापनहरु प्रकाशन गर्नु पर्नेछ ।
कस्ता पत्रिकाले कहिले र कु न पेजमा कु न साइजमा छाप्ने

सुचिमा समावेश भएका पत्रिकाले मापदण्डको दफा १० बमोजिमः


अंक आकार र स्थान
ग) साप्ताहिक पत्र पत्रिकाको हकमा प्रत्येक महिनामा कम्तीमा ४ अंक पत्रिका प्रकाशित
भएको हुनु पर्नेछ । प्रत्येक अंकमा २ कोलममा ८*१० सि एम साइजमा पत्रपत्रिकाको
अन्तिम पृष्ठमा फरक फरक लोककल्याणकारी विज्ञापनहरु प्रकाशन गर्नु पर्नेछ ।
कस्ता पत्रिकाले कहिले र कु न पेजमा कु न साइजमा छाप्ने

सुचिमा समावेश भएका पत्रिकाले मापदण्डको दफा १० बमोजिमः


अंक आकार र स्थान
घ) पाक्षिक मासिक वा सो भन्दा वढी अबधिमा प्रकाशन हुने पत्रपत्रिकाहरुले प्रत्येक अंकको
अन्तिम पृष्ठमा पुरा पृष्ठमा फरक फरक लोककल्याणकारी विज्ञापनहरु प्रकाशन गर्नु
पर्नेछ ।
कस्ता पत्रिकाले कहिले र कु न पेजमा कु न साइजमा छाप्ने

सुचिमा समावेश भएका पत्रिकाले मापदण्डको दफा १० बमोजिमः


अंक आकार र स्थान
ङ) पञ्चाË निर्णायक समितिबाट निर्णय भइ प्रकाशित पात्रोले प्रकाशित भएको वखत एक
पटक लोककल्याणकारी विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।
बजेट तथा भुक्तानी
 लोककल्याणकारी विज्ञापन प्रकाशनको रकम देहायको दरमा हुलाक कार्यालयबाट
सम्वन्धीत पत्रिकाको वैंक खाता भुक्तानी गरिने

सि नं पत्र पत्रिकाको किसिम क वर्ग (रु.) ख वर्ग (रु.) ग वर्ग (रु.) घ वर्ग (रु.)

१ दैनिक ३५२१९ २७६७१ २२६४१ १५०९४


२ अर्ध साप्ताहिक ३०१८८ २२६४१ १५०९४ ७५४७
३ साप्ताहिक ३०१८८ २२६४१ १५०९४ ७५४७
४ पाक्षिक २०१२५ १५०९४ १००६२ ५०३१
५ मासिक/ द्वैमासिक/ त्रैमासिक २०१२५ १५०९४ १००६२ ५०३१

६ पञ्चाङ्ग पात्रो एकमुष्ठ ३५२१९


बजेट तथा भुक्तानी

 लोककल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रिकाहरुले प्रत्येक महिनाको ७ गते भित्र


बिजक सहित प्रकाशित पत्रिका १/१ अंक संलग्न गरी सम्वन्धित हुलाक कार्यालयमा
दर्ता गराउनु पर्नेछ । ७ गते पछि पेश गर्ने पत्रिकाको रकम भुक्तानी नगरिने । आषाढ
महिनाको हकमा २० गते भित्र पेश गरी सक्नु पर्नेछ ।
भुक्तानी रोक्का हुने अवस्था

 छापाखाना र प्रकाशन सम्वन्धी एन २०४८ तथा छापाखाना र प्रकाशन सम्वन्धी


नियमावली २०४९ बमोजिम पत्रपत्रिका प्रकाशन गरेको नपाइएमा भुक्तानी रोक्का हुने ।
 श्रमजीवी पत्रकार सम्वन्धी एन २०५१ तथा श्रमजीवी पत्रकार सम्वन्धी नियमावली
२०५३ बमोजिम श्रमजीवी पत्रकार कर्मचारी र कामदारलाइ पारीश्रमिक लगायत सेवा
सुविधा उपलव्ध नगराएको भनी सम्वन्धीत निकायबाट लेखी आएमा
 लोककल्याणकारी विज्ञापन प्रकाशन भएका अंक सहित प्रकाशन भएका पत्र पत्रिकाको
सम्पुर्ण अंकहरु पत्र साथ संलग्न गरी नियमित पठाएको नपाइएमा
भुक्तानी रोक्का हुने अवस्था

 दफा १० बमोजिम अंक आकार र स्थानमा लोककल्याणकारी विज्ञापन प्रकाशन


नगरेमा
 प्राथमिकता तोकी प्रकाशन गर्न पठाएका लोककल्याणकारी विज्ञापन तोकिएको
प्राथमिकताका आधारमा प्रकाशन नगरेमा वा समयतालिकामा उल्लेख भए बमोजिम
प्रकाशन नगरेमा
 बोर्डको निर्देशन बमोजिम लोककल्याणकारी विज्ञापन प्रकाशन नगरेमा
 पत्रपत्रिका हु वहु समाचार सामग्री दोहोर्याएर प्रकाशन गरेमा
 पृष्ठ संख्या नराखी लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेको पाइएमा
भुक्तानी रोक्का हुने अवस्था

 पत्रकार आचारसंहिता पालना नगरेको भनी प्रेस काउन्सील नेपालले लिखित रुपमा
जानकारी गराएमा
 विज्ञापन आचारसंहिता पालना गरेको नपाइएमा
दामासाहीले भुक्तानी गरिने

 पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेवापत देहाय बमोजिम दामासाहीले


मासिक रकम भुक्तानी पाउनेछ ।
दफा १० बमोजिम पत्र पत्रिकाले तोकिएको संख्यामा पत्र पत्रिका प्रकाशन गरे तापनि
लोककल्याणकारी विज्ञापन प्रकाशनका लागि तोकिएको अंक प्रकाशन भएको नपाइएमा
प्रकाशित अंकको आधारमा दामासाहीले हुन आउने रकम भुक्तानी गरिनेछ ।
दामासाहीले भुक्तानी गरिने

 पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेवापत देहाय बमोजिम दामासाहीले


मासिक रकम भुक्तानी पाउनेछ ।
दफा १० बमोजिम पत्र पत्रिकाले तोकिएको संख्यामा पत्र पत्रिका प्रकाशन गरे तापनि
लोककल्याणकारी विज्ञापन प्रकाशनका लागि तोकिएको अंक प्रकाशन भएको नपाइएमा
प्रकाशित अंकको आधारमा दामासाहीले हुन आउने रकम भुक्तानी गरिनेछ ।
दामासाहीले भुक्तानी गरिने

 एक महिनामा एउटै लोककल्याणकारी विज्ञापन एक पटक भन्दा वढी प्रकाशनको


स्वीकृ ती पाएको अवस्थामा वाहेक एक भन्दा वढी पटक प्रकाशन भएमा एउटा मात्र
लोककल्याणकारी विज्ञापन प्रकाशन भएको मानी भुक्तानी गरिनेछ ।
 मासिक सयमतालिकामा रहेका लोककल्याणकारी विज्ञापन आलोपालो गरी नगरेको
खण्डमा प्रकाशित विज्ञापनलाइ आधार मानी दामासाहीले भुक्तानी दिइनेछ ।
करकट्टी तथा कोष दाखिला

 लोककल्याणकारी विज्ञापन प्रकाशन गरेवापत पत्र पत्रिकालाइ रकम भुक्तानी गर्दा


नियमानुसारको कर कट्टी गरिनेछ ।
 उपरोक्तानुसार करकट्टी गरी हुन आउने रकमको ३ प्रतिशतले हुन आउने रकम बोर्ड
तथा हुलाक कार्यालले विज्ञापन (नियमन गर्ने) एन, २०७६ को दफा २१ उपदफा १
बमोजिम बिज्ञापन बोर्डको कोषमा जम्मा गर्नु पर्नेछ ।
जिल्लास्तरीय अनुगमन तथा सिफारिस समिति

 लोककल्याणकारी विज्ञापन प्रकाशन र प्रकाशन वापतको भुक्तानीका लागि सिफारिस


गर्न तथा अनुगमन सम्वन्धी कार्य गर्न सम्वन्धित जिल्लामा देहायको जिल्लास्तरीय
अनुगमन तथा सिफारिस समितित रहनेछ
• कार्यालय प्रमुख हुलाक कार्यालय संयोजक
• प्रतिनिधि जिल्ला प्रशासन कार्यालय सदस्य
• प्रतिनिधि कोष तथा लेखा नियन्त्रक कार्यालय सदस्य
• प्रतिनिधि नेपाल पत्रकार महासंघको
जिल्लास्तरीय शाखा सदस्य
5nKfmn tyf
;dfkg
wGojfb

You might also like