Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 46

Crime Investigation

Relating to Women and Children

Role of Police in
Human Rights Protection

Date: 2077-10-22
पाठको उद्देश्य
यस पाठको समाप्ति पश्चात सहभागीहरुले निम्न कुरा गर्न सक्षम हुनेछन् :-
• मानव अधिकारको परिचय दिन
• मानव अधिकार सम्वन्धी कुनै तीन अन्तराष्ट्रिय व्यवस्थाहरु बताउन
• मानव अधिकार सम्वन्धी कुनै तीन राष्ट्रिय व्यवस्थाहरु बताउन
• राष्ट्रिय मानव अधिकार आयोगको कुनै तीन कार्यहरु बताउन
• प्रहरीबाट मानव अधिकारको उल्लघं न हुन सक्ने कुनै तीन अवस्थाहरू
र मानव अधिकार सरं क्षणमा प्रहरीको भमिू काको बारे मा बताउन
• नेपाल प्रहरीको मानब अधिकार सम्बन्धी हालको अबस्थाको बारे मा
मानव अधिकार

• राष्ट्रिय तथा अन्तराष्ट्रिय काननु हरुले काननु ी अधिकारको रुपमा सरं क्षित
गरे को निश्चित मानवीय व्यवहारहरूको स्तरको व्याख्या गर्ने नैतिक मल्ु य वा
सिद्धान्तहरू नै मानव अधिकार हो ।
• जनु सक ु ै लिङ्ग, बर्ण, धर्म, जाती, राष्ट्रियता, भाषा र देशको नागरिकको
आधारमा भेदभाव नगरी सवैले जन्मसिद्ध रुपमा प्राप्त गर्ने अधिकार ।
प्रस्तावना
मानव परिवारका सबै सदस्यहरुमा अन्तरनिहित प्रतिष्ठा तथा समान र
अविच्छिन्न अधिकारहरुको मान्यता नै विश्वमा स्वतन्त्रता, न्याय र
शान्तिको आधार भएको

- मानव अधिकारको विश्वव्यापी घोषणा पत्र

!–!
Characteristics
• Internationally Guaranteed
• Legally Protected

• Inalienable
• Indivisible
• Universal

• Interdependent
• Equal
मानव अधिकारका के ही मुख्य अन्तराष्ट्रिय दस्तावेजहरु
• मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८
• सवै प्रकारका जातीय विभेद उन्मलू न गर्ने अन्तराष्ट्रिय महासन्धी, १९६५
• नागरिक र राजनैतिक अधिकार सम्वन्धी अन्तराष्ट्रिय अभिसन्धी, १९६६
• सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सम्वन्धी अन्तराष्ट्रिय
अभिसन्धी, १९६६
• महिला विरुद्धका सवै प्रकारका भेदभाव उन्मल ू न गर्ने महासन्धी, १९८४
• यातना र अन्य निर्मम, अमानवीय, अपमानजनक व्यवहार तथा सजाय
विरुद्धको महासन्धी, १९८४
• बाल अधिकार सम्वन्धी महासन्धी, १९८९
• प्रवासी कामदार र उनीहरूका परिवारका सदस्यहरूको
अधिकारहरुको सरं क्षण सम्वन्धी अन्तराष्ट्रिय महासन्धी, १९९०
• सवै व्यक्तिहरूलाई जवर्जस्ती वेपत्ता पार्नबाट सरं क्षण गर्ने सम्वन्धी
अन्तराष्ट्रिय महासन्धी, २००८
मानव अधिकारको विश्वव्यापी घोषणापत्र
• जन्मजात स्वतन्त्र र समान अधिकार
• भेदभाव रहित
• जिवनको स्वतन्त्रता र सरु क्षाको अधिकार
• बाँधा वा दास बनाउन नपाईने
• शारीरिक यातना दिईने वा क्रुर, अमानवीय वा अपमानजनक व्यबहार वा
सजाय नगरिने
• जनु सकु ै ठाँउमा रहे पनि नागरिक अधिकार रहने
• काननु को दृष्टिमा सवै समान
• काननु द्वारा सरं क्षित र उपचार पाउने हक
• स्वेच्छाचारी गिरफ्तार, नजरबन्दमा राखिने वा देश निकाला नगरिने
• स्वच्छ सनु वु ाईको अधिकार
• दोषी प्रमाणित नभएसम्म निर्दोष हुने
• गोपनियताको अधिकार
• घमु फिर गर्ने अधिकार
• शरण लिन पाउने अधिकार
• राष्ट्रियताको अधिकार
• विवाह गरी परिवार बसाउन पाउने अधिकार
• सम्पत्ति राख्न पाउने अधिकार
• विचारको स्वतन्त्रता
• अभिव्यक्तिको स्वतन्त्रता
२०. शान्तपर्वू क भेला र सगं ठित हुन पाउने अधिकार
•मतदानमा भाग लिन पाउने अधिकार
•सामाजिक सरु क्षाको अधिकार
•रोजगारीको अधिकार
•जिविकोपार्जनको अभावमा सामाजिक सरु क्षा पाउने
•शिक्षाको अधिकार
•प्रतिलिपी अधिकार
•सामाजिक र अन्तराष्ट्रिय व्यवस्थाको अधिकार
•समदु ायप्रतिको दायित्व :संयक्त
ु राष्ट्र संघका उद्देश्य र सिद्धान्तहरुको प्रतिकूल हुने गरी अधिकारको उपयोग गर्न नपाईने
•अहरणिय
मानव अधिकार सम्वन्धी राष्ट्रिय कानुनहरु
नेपालको सवि
ं धान, २०७२
• धारा १६ - सम्मानपर्वू क बाँच्न पाउने हक
• धारा १७ – स्वतन्त्रताको हक
• धारा १८ – समानताको हक
• धारा १९ – संचारको हक
• धारा २० – न्याय सम्वन्धी हक
• धारा २१ – अपराध पीडितको हक
• धारा २२ – यातना विरुद्धको हक
• धारा २३ – निवारक नजरवन्द विरुद्धको हक
• धारा २४ – छुवाछुत तथा भेदभाव विरुद्धको हक
• धारा २५ – सम्पत्तिको हक
• धारा २६ – धार्मिक स्वतन्त्रताको हक
• धारा २७ – सचू नाको हक
• धारा २८ – गोपनियताको हक
• धारा २९ – शोषण विरुद्धको हक
• धारा ३० – स्वच्छ वातावरणको हक
धारा ३१ – शिक्षा सम्बन्धी हक
धारा ३२ – भाषा र संस्कृतिको हक
धारा ३३ – रोजगारको हक
धारा ३४ – श्रमको हक
धारा ३५ – स्वस्थ्य सम्बन्धी हक
धारा ३६ – खाद्य सम्बन्धी हक
धारा ३७ – आवासको हक
धारा ३८ – महिलाको हक
धारा ३९ – बालबालिकाको हक
धारा ४० – दलितको हक
धारा ४१ – ज्येष्ठ नागरिकको हक
धारा ४२ – सामाजिक न्यायको हक
धारा ४३ – सामाजिक सरु क्षाको हक
धारा ४४ – उपभोक्ताको हक
धारा ४५ – देश निकाला विरुद्धको हक
धारा ४६ – सबं ैधानिक उपचारको हक
धारा ४७ – मौलिक हकको कार्यान्वयन
• यातना सम्वन्धी क्षतिपर्ति
ू ऐन २०५३
दफा ३. यातना दिन नहुने :- अनसु न्धान, तहकिकात वा पर्पु क्षको
सिलसिलामा वा अरु कुनै किसिमले थनु ामा रहेको कुनै पनि
व्यक्तिलाई यातना दिनु हुदँ नै । 
• राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८
• मलु क ु ी अपराध संहिता ऐन २०७४ :- परिच्छे द २, दफा ६ -३२
• बालबालिका सम्वन्धी ऐन २०७५
• अपराध पीडित सरं क्षण ऐन २०७५
राष्ट्रिय मानव अधिकार आयोग
नेपालको सविं धान २०७२ को भाग २५
धारा २४८:- राष्ट्रिय मानव अधिकार आयोग
• एक मानव अधिकार आयोग रहने
• एक अध्यक्ष र चार जना सदस्य
• संवधै ानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट ६ बर्षको लागि
नियक्त
ु हुने
• राजिनामा दिएमा, महा अभियोग प्रस्ताव पारित भएमा, कुनै
अयोग्यताको कारण राष्ट्रपतिबाट पदमक्त
ु भएमा वा मत्ृ यु भएमा
अध्यक्ष वा सदस्यको पद मक्त
ु हुने
अध्यक्ष वा सदस्यमा नियुक्तिको लागि योग्यता
(क) अध्यक्षको हकमा मानव अधिकारको सरं क्षण र सवं र्धनको क्षेत्रमा विशिष्ट योगदान
पर्ु ‍याएका प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पदबाट
सेवानिवत्तृ व्यक्ति वा मानव अधिकारको संरक्षण र संवर्धन वा राष्ट्रिय जीवनका
विभिन्न क्षेत्रमा कम्तीमा बीस वर्ष क्रियाशील रही विशिष्ट योगदान पर्ु ‍याई ख्यातिप्राप्त
गरे को,
(ख) सदस्यको हकमा मानव अधिकारको सरं क्षण र सवं र्धन, बालबालिकाको
हकहितको क्षेत्रमा कार्यरत वा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा कम्तीमा बीस वर्ष
क्रियाशील रही विशिष्ट योगदान पर्ु ‍याई ख्यातिप्राप्त गरे को,
(ग) मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उपाधि हासिल गरे को,
(घ) पैंतालिस वर्ष उमेर परू ा गरे को,
(ब) नियक्ति
ु हुदँ ाका बखत राजनीतिक दलको सदस्य नरहेको,
(च) उच्च नैतिक चरित्र भएको ।
आयोगको काम कर्तव्य र अधिकार
• आयोग समक्ष प्रस्ततु वा प्रेषित गरे को निवेदन वा उजरू ी वा कुनै
स्रोतबाट आयोगलाई प्राप्त भएको वा आयोगको जानकारीमा
आएको विषयमा छानबिन तथा अनसु न्धान गरी दोषी उपर कारबाही
गर्न सिफारिस गर्ने
• विभागीय कारबाही गर्न सम्बन्धित अधिकारी समक्ष सिफारिस गर्ने,
• मानव अधिकार उल्लघं न गर्ने व्यक्ति वा सस्ं थाका विरुद्ध मद्दु ा
चलाउनु पर्ने आवश्यकता भएमा काननू बमोजिम अदालतमा मद्दु ा
दायर गर्न सिफारिस गर्ने
• मानव अधिकारको चेतना अभिवद्धि ृ गर्न नागरिक समाजसँग
समन्वय र सहकार्य गर्ने
• मानव अधिकारसँग सम्बन्धित काननू को आवधिक रूपमा
पनु रावलोकन गर्ने तथा त्यसमा गर्नु पर्ने सधु ार तथा संशोधनका
सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने
• कुनै व्यक्तिलाई आयोग समक्ष उपस्थित गराई जानकारी वा बयान लिने
वा बकपत्र गराउने, प्रमाण बझ्ु ने, दशी प्रमाण दाखिला गर्न लगाउने
सम्बन्धमा अदालतलाई भए सरहको अधिकार प्रयोग गर्ने,
• मानव अधिकारको गम्भीर उल्लघं न हुन लागेको वा भइसके को सचू ना
आयोगले कुनै किसिमबाट प्राप्त गरे मा कुनै व्यक्ति वा निजको आवास
वा कार्यालयमा विना सचू ना प्रवेश गर्ने, खानतलासी लिने तथा त्यसरी
खानतलासी लिदं ा मानव अधिकारको उल्लघं नसँग सम्बन्धित लिखत,
प्रमाण वा सबतु कब्जामा लिने,
• कुनै व्यक्तिको मानव अधिकार उल्लंघन भइरहेको कुरा जानकारी भई
तत्काल कारबाही गर्नु पर्ने आवश्यक देखिएमा विना सचू ना सरकारी
कार्यालय वा अन्य ठाउँमा प्रवेश गर्ने र उद्धार गर्ने,
• मानव अधिकारको उल्लघं नबाट पीडितलाई काननू बमोजिम क्षतिपर्ति ू
दिन आदेश दिने
अनुसन्धान र मानव अधिकार
• मानव अधिकारको सरं क्षण र सम्वर्धन गर्नु राज्यका सवै निकायहरुको
प्रमखु दायित्व
• राज्यले काननु कार्यान्वयनको लागि प्रहरीलाई हतियार बोक्ने र चलाउने
सम्मको अधिकार प्रदान
• गैह्र काननु ी तवरले अधिकारको प्रयोग गर्दा मानव अधिकारको उल्लंघन
हुने
• काननु कार्यान्वयन गर्दा प्रहरीले मानव अधिकारको सरं क्षण गर्नु अनिवार्य
• प्रहरीले अनसु न्धान गर्दा र भीड नियन्त्रण गर्दा मानव अधिकारको
उल्लघं न हुन सक्ने
अनुसन्धानको क्रममा मानव अधिकार उल्लंघन हुन सक्ने
अवस्थाहरु

• पक्राउ
बालबालिका, जेष्ठ नागरिक,
महिला, अत्याधिक बलको
प्रयोग, पक्राउको कारण नदिने,
अनमु ति नलिई पक्राउ गर्ने वा
पक्राउ पर्जी
ु को समर्थन नगराउने
अनुसन्धानको क्रममा मानव अधिकार उल्लंघन हुन सक्ने
अवस्थाहरु
• हिरासतमा राख्दा
भेटघाटको अवसर नदिने, उचित
खानपान र बासको व्यवस्था नगर्ने,
क्षमता भन्दा बढी थनु वु ा राख्ने,
अनमु ति वेगर हिरासतमा राख्ने,यौन
दर्व्य
ु वहार आदी ।
अनुसन्धानको क्रममा मानव अधिकार उल्लंघन हुन सक्ने
अवस्थाहरु
• बयान लिदा
आफ्नो विरुद्ध बयान दिन कर
लगाउने, साविति गराउने, डर
त्रास धम्की दिने, यातना दिने
मानव अधिकारको स्थायी आदेश, २०७२
खण्ड ६(क) पक्राउ
• व्यक्तिको रूपमा स्वतन्त्रता, सरु क्षा र आवतजावतको अधिकार हुने
• स्वेच्छाचारी पक्राउ नगरिने
• काननु बमोजिम बाहेक स्वतन्त्रताको हरण नगरिने
• पक्राउकै समयमा पक्राउको जानकारी दिनु पर्ने
• लगाईएको अभियोगको जानकारी दिनु पर्ने
• न्यायिक निकाय वा अधिकारी समक्ष उपस्थित हुन पाउने
• काननु व्यवसायी राख्ने र सच ं ार तथा सम्पर्क गर्न पाउने
• आफु विरुद्ध साक्षी हुन कर नलगाईने
मानव अधिकारको स्थायी आदेश, २०७२
खण्ड ६(ख) थुना
• अन्तर्निहित मानव मर्यादा कायम गरी व्यवहार गर्नु पर्ने
• दोषी प्रमाणित नहुन्जेल निर्दोष हुने
• यातना वा क्रुर , अमानवीय वा अपमानजनक व्यवहार नगरिने
• छुट्टाछुट्टै राख्नु पर्ने (नाबालक, परुु ष,महिला, अशक्त)
• वाहिरी संसारसंग सम्पर्क गर्न पाउने अधिकार
• स्वास्थ्यको ख्याल गर्दै मानवीय सवि ु धा उपलव्ध गराउनु पर्ने
• धार्मिक एवं नैतिक विश्वास र आस्थाको सम्मान गर्नु पर्ने
• आफु विरुद्ध बयान दिन र अरु माथी आरोप लगाउन वाध्य नपारिने आदी ।
Human Right Allegations to POLICE

 No Registrations of FIR
 Behaviors like Suspect or Criminal
 24 hrs. custody period misused.
 Arrest without charge sit.
 Restricted to meet relative and layer.
 Arrest without prove. (पहिला मान्छे थन्ु ने, पछि कुरा सन्ु ने)

 No legal Information's given to the suspect.


Human Right Allegations to POLICE

 Misuse of 25 day investigations provision.


 Right to silence.
 Excessive use of force. Evidence must collect.
 Not fairly Investigations.
 Illegal killing, Inhuman behaviors.
Facts and figure

• Attorney general report

15% of Custody,

At jail 25% abuse and 10% Physical abuse.

• Advocacy forum study 16% on Inmate.


Human Rights Unit in Nepal Police
Action Taken against Nepal Police personnel on the
Charge of Human Rights Violation From the
Establishment of HR Unit till now 787 (Rank wise)
394
300

250

200

150

100 120
101
69
61
50

19
11 9
1 2
0
PC HC ASI SI Insp Dysp SP SSP DIGP AIGP
Action Taken against Nepal Police personnel on the Charge
of Human Rights Violation From the Establishment of HR
Unit till now (Action wise)

350 330

300

250

200

150

100 71 64 68
48
50
50 36 35 42 24
6 10 2
0
HUMAN RIGHTS TRAININGS &
ORIENTATION
Rank  

S. N. Year PC HC ASI SI INS DySp SP SSP DIGP Total


1 062/063     9 15 23 27 1     75
2 064/065     8 12 18 8       46
3 2065/066     10 15 24 9 3 2 3 66
4 2066/067 1090 89 163 102 57         1501
5 2067/068 1141 334 108 508 21 10 1     2123
6 2068/069 2122 128 88 45 47 14       2444
7 2069/070 335 90 48 53 31 17 1     575
8 2070/071 126 51 188 198 67 18 2     650
9 2071/072 475 168 79 94 39 15 2     872
10 2072/073 178 46 28 11   4 1     268
11 2073/074 4534 1386 32 29 11 25 7 1   6025
12 2074/075     93 59 124 21 4 1 1 303
13 2075/076 3973 973 75 45 72  195 41      5374
  2076/077 1184 401 14 6 23 5 1633
Total 10214 2365 916 1167 489 168 22 3 4 21955
Human Right for Police

 Fallow the Law.

 Do what you have given task on Law.

 Act as a Servant, not a Governor.

 Use force according to the law.

 Kept the prof of Evidence.


के ही प्रश्न ?
पाठको पुनरावलोकन
यस पाठको समाप्ती पश्चात प्रशिक्षार्थीहरुले निम्न कुराहरु बताउन सक्षम हुने छन ।
• मानव अधिकारको परिचय
• मानव अधिकार सम्वन्धी कुनै तीन अन्तराष्ट्रिय व्यवस्थाहरु
• मानव अधिकार सम्वन्धी कुनै तीन राष्ट्रिय व्यवस्थाहरु
• राष्ट्रिय मानव अधिकार आयोगको कुनै तीन कार्यहरु
• प्रहरीबाट मानव अधिकारको उल्लघं न हुन सक्ने कुनै तीन
अवस्थाहरू
पत्रपत्रिकामा प्रहरी
Situations of Police
समाप्त

You might also like