Professional Documents
Culture Documents
Theories On Historical Evolution of Law
Theories On Historical Evolution of Law
Theories On Historical Evolution of Law
evolution of law
Background
• “Law is founded and not made”, the famous quote is the basis of the historical school of
law.
• While enacting law we should memorize the past, study the present and imagine the
future.
• Law is formulated from the problem and debate in the society.
• It concentrates its attention on the primitive legal institution
• Law was existed even before a state comes into existence
• Customs are the formal source of law
• According to this school law develop like biological growth as legacy of the past and product
of custom
• Language develops according to the necessity of the society in the same way law has been
originated and developed in the society.
Friedrich Karl Von Savigny (1779-1861)
• Prussian (now German) historian, a professor of Roman Law law at
the University of Berlin from 1810 through 1842
• He is the founder of the historical school
• His work title Of the Vocation of Our Age for Legislation and
Jurisprudence, 1814 is the major work
• He opposed the codification of law
Views of Savigny on this school
• प्राकृ तिक कानूनका विरोधी
• कानून जनचाहनाको प्रतिविव्व हो जहा राष्ट्र र राष्ट्रिय भावना मुखरित हुन्छ
• कानून देश काल परिस्थिति अनुकु लको वातावरणमा आधारित हुने हुँदा कानून स्थान विशेषका आधारमा फरक
फरक हुन सक्छ
• कानूनको निर्माण गरिदैन बरु स्वभावीक रुपमा आफै स्थापित हुन्छ। त्यसैले भनिन्छ कानून बनाइदैन बरु
पाइन्छ। (law is not made but it is found)
• प्रथा कानूनको सवैभन्दा बलियो श्रोत हो यो संसदिय कानून भन्दा माथि हुन्छ । प्रथा र संसदीय कानून बाझिएमा
प्रथाले मान्यता पाउँछ त्यसैले प्रथा जेठो मात्र नभएर उच्च पनि हुन्छ
• कानून कु नै राजनितिक दवाव प्रभावबाट सृजित हुदैन तसर्थ कानूनको श्रोत सार्वभौम शक्ति हुन सक्दैन
• कानून स्थिर हुन सक्दैन सामाजिक जनभावना र परिवेश अनुकू ल हुने हुँदा यो परिवर्तनशिल छ
• कानूको विकासको प्रसंग देश विकासको प्रसंगसंग जोडिएको हुन्छ
• सामाजिक व्यवहार, विवाद र त्यसको समाधानको नाम नै कानून हो
• संसदले बनाउने कानून कानूनका अनुमानका नाम मात्र हुन तसर्थ बनिएका तहगत निर्णयहरुलाई संसदबाट के वल
औपचारिकता मात्र प्रदान गरिन्छ, त्यसैले संसदले कानून बनाउने नभई प्रथा परम्पराले नै कानूनको निर्माण गर्दछ
Sir Henry Maine (1822-1888)
• व्रिटेनमा जन्मिएका जसले जर्मन, रोमन तथा हिन्दु कानूनहरुको अध्ययन
गरेका र पछि ऐतिहासक संप्रदायलाई परिमार्जन गर्ने काम गरेका
• यीनको कानूनी चिन्तनलाई कानूनको तुलनात्मक अध्ययनको सम्प्रदाय
पनि भनेर भनिन्छ।
• यीनले समाजलाई दुइ किसिमबाट विभाजन गरेका छन जसमा पहिलो
स्थिर समाज (static society) दोस्रो प्रगतिशिल समाज (Progressive
society)
स्थिर समाजमा कानूनको विकासका चार चरण
• कानूनको सृजना सर्वप्रथम व्यक्तिगत आदेशको रुपमा रहेको हुन्छ
(commands of rulers) जुन निर्देशनात्मक प्रकृ तिको हुन्छ
• कानूनको उत्पत्ति इश्वरीय उत्प्रेरणाबाट प्रदान गरिने आदेशले प्रथाको
मान्यता पाउँदछ
• शासकको बदला अल्पसंख्यकहरुले शासनको अधिपत्य कायम गरी
कानूनलाई आफ्नै स्वइच्छाचारी ढं गले प्रयोग गर्न थाल्दछन
• वहुसंख्यक समुदायहरुले अल्पसंख्यकहरुले कायम गरेको अधिपत्य
विरुद्ध विद्रोह गरी कानूनको मनोमानीपूर्ण ढं गको प्रयोगलाई रोक्न
कानूनलाई संहीताबद्ध गर्ने काम गर्दछन जसलाई कानूनको
संहिताकालको समय (state of codification) भनिन्छ
प्रगतिशिल समाजमा कानूनको विकास तीन
चरणमा हुने गर्दछ
• कानूनी कल्पना (legal fiction): यसमा विधिको शासन र कानूनको
सर्वोच्चतालाई जोड दिइन्छ।
• समन्याय (Equity): कानूनमा भएका विकृ तिहरुलाई व्यवहारिक,न्यायिक
र खरावीहरुलाई पन्छाउने माध्यम हो यो।
• विधायन (legislation): प्रत्यक्ष कानूनको निर्माण हुने अवस्थालाई चित्रण
गर्दछ