Balbhadra 1

You might also like

Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 12

जिल्ला स्थित कार्यायलहरु र सम्वद्ध पक्ष वीचको अन्तरसम्वन्ध

(Relationship among district level Offices and


Stakeholders).

बलभद्र गिरी
समन्वय र सहयोग
जिल्ला प्रशासन कार्यालय

जिल्ला स्थित कार्यालय गैर सरकारी सामुदायिक नागरिक समाज संचार माध्यम
संस्थाहरु संस्था (पैरवी,
(विकास कार्य) सशक्तिकरण)

•सरकारी •सार्वजनिक •सामाजिक •उपभोक्ता दर्ता भएको/ (दर्ता


कार्यालय संस्थान समिति नभएको नविकरण)

•जिल्ला अदालत •धार्मिक •खानेपानी •ट्रान्सपरेन्सी


इन्टरनेशनल

•जिविस •नेपाल विद्युत •साँस्कृ तिक •जिविस •प्रो पव्लिक


प्राधिकरण नपा/गाविस

•जिशिका •नेपाल टेलिकम •निर्माण •वन • मानव अधिकार


व्यवसायी संघ वादी संस्था

•यातायात
व्यवसायी संघ

•नेपाली सेना •नेपाल खाद्य •उद्योग बाणिज्य •सञ्चालक


•शसस्त्र प्रहरीवल •बैकहरु आदि

•राष्ट्रिय अनुसन्धान (अनुगमन निरीक्षण बैठकको


अध्यक्षता/सदस्य)

•जिल्ला वन

•मालपोत

•भूमिसुधार
• सहकारी
•निर्वाचन
•हुलाक

•नापी

•जिल्ला सडक

•जिल्ला स्वास्थ्य

•जिल्ला भू संरक्षण

•जिल्ला खानेपानी

•कोष तथा लेखा नियन्त्रक


जिल्ला प्रशासन र सवै सम्वद्ध पक्ष वीचको समन्वय र सहयोगको महत्व

• शान्ति सूरक्षा कायम गर्न,


• संगठनको लक्षित उद्देश्य पूर्ति गर्न,
• नीति, कार्यक्रम कार्यान्वयन गर्न,
• सुशासन कायम गर्न,
• नागरिक के न्द्रीत सेवा प्रदान गर्न
• कामको दोहोरोपन हटाउन,
• दोहोरो (पारस्परिक) संचार कायम गर्न ।
गैर सरकारी संस्था, समूदायमा आधारित संगठन, नागरिक समाज र सञ्चार जगत वीचको
अन्तर सम्वन्धको महत्वः

• पारस्परिक सम्वन्ध कायम गर्न

• लक्षित उद्देश्य प्राप्त गर्न


• गुण दोषको पहिचान गर्न

• कार्य प्रणालीमा सुधार गर्न


• एक-अर्कालाई सहयोग गर्न

• समन्वय गर्न
• संगठित प्रयत्न गर्न
नागरिक सम्वन्धको महत्व
• काम गर्न सुगम हुने

• सूचना आदान/प्रदानमा सुगमता


• सहयोग प्राप्त हुने

• कानून विपरितको कार्यलाई दुरुत्साहन


• अवाञ्छित क्रियाकलापको न्युनिकरण

• आलोचनामा न्यूनिकरण
४. समूदायमा आधारित संगठन, सञ्चारजगत र नागरिक समाज सम्वन्धमा
उठ्ने/ उठाइने मुद्धाहरु (Issues)

• राजनीतिकरण

• वहुरुपी भूमिका
• परिवारवाद

• अपारदर्शी
• संगठित असहयोग

• पीत पत्रकारिता
• पहिचान गर्न कठिन
सेवाग्राही, संचारक्षेत्र , गैर-सरकारी संस्था, समूदायमा आधारित संगठन र नागरिक
समाजसंगको प्रस्तुतीः-

• नम्र स्वभाव
• सम्वन्धति संघ संस्थाको कानूनी, नितीगत व्यवस्थाको जानकारी
• कानूनी व्यवस्था अनुसार कार्य प्रणाली भए/ नभएको अवस्था
• पहिला आउनेको काम पहिला सम्पादन गर्ने(टोकन प्रणाली)
• गुनासो सुन्ने प्रणालीको विकास एवं व्यवहार
• चेकलिष्ट तयार गरी सोही वमोजिमको काम
• आन्तरिक कार्यालय र अन्तर कार्यालय समन्वय
चुनौतीहरु (NGOS, CBOS, CIVIL Society and Media)
• उद्देश्य वमोजमि कार्य सम्पादन नहुने,
• शान्ति सुरक्षा कायम गर्न असजिलो,
• सुशासन कायम गर्न कठिन,
• समन्वयमा कमी ,
• असहयोग,
• आत्म के न्द्रीत निर्णय,
• कानून सम्मत कारवाही नहुने,
• ठेक्का-पट्टा साँस्कृ तिको विकास,
• एकद्धार प्रणालीवाट संचालन गर्न नसक्नु,
• आचार संहिताको पालना,
• दातासंग रहेको परनिर्भरतालाई कम गरी दीगोपना कायम गर्ने,
• सरकार नपुगेको क्षेत्रमा काम गर्ने भन्दा समानान्तर रुपमा जाने,
• वित्तिय जवापदेहीता र पारदर्शितालाई संस्थागत गर्ने कार्य,
• सरकारको प्रतिष्पर्धाको रुपमा नभई पुरकको रुपमा काम गर्ने वनाउने,
• प्रभावकारी अनुगमन, समन्वय र मूल्याँकन गर्न,
• राजनीतिकरणवाट अलग राख्न ।
समस्या/चुनौति समाधानको उपाय
• जिल्ला स्थित सवै निकाय वीच समन्वय कायम गर्ने,

• एक-अर्का वीच सहयोगको भावनामा वृद्धि गर्ने,

• म को ठाउँमा हामी भन्ने प्रवृतिको विकास गर्ने,

• कानूनको शासन पद्धतिको विकास गर्ने,

• उद्धेश्य, लक्ष्य बमोजिमको कार्यान्वयन गर्ने

• एकद्धार प्रणालीको संरचनात्मक व्यवस्था गर्ने (कार्यक्रम + गतिविधि)

• सरकार नपुगेको क्षेत्रमा NGOS लगायतले काम गर्ने

• दाता परनिर्भरता हटाई दीगोपनको विकास गर्ने

• प्रभावकारी अनुगमन, समन्वय, सहयोग र मूल्याँकन

• जवाफदेहिता र पारदर्शिता

• राजनीतिकरणको अन्त्य।
जिज्ञासा
धन्यवाद

You might also like