Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 2

अपादान कारक

बैभव कं डेल
अपादान कारक
• वाक्यमा काम सुरु हुने समय,
• छु ट्टिने ठाउँ वा वस्तुको स्रोत बनेर प्रयोग गरिने शब्द
• यसमा 'देखि 'बाट', 'दखिन्' जस्ता पञ्चमी विभक्तिका चिन्हहरू लाग्दछन्,
• जस्तै: यहाँ आइतबारदेखि घाम लागेको छ ।
ऊ सिन्धुलीबाट आइपुग्यो ।
सिता दुई घन्टादेखि कोठामै छिन् ।
जापानबाट मेरो भाईले पैसा पठायो।

You might also like