Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 28

विद्यालय आयुर्वेद तथा

योग शिक्षा कार्यक्रम


डा. एलिजा दाहाल
आयुर्वेद चिकित्सक
जिल्ला आयुर्वेद स्वास्थ्य के न्द्र
रत्ननगर, चितवन
आयुर्वेदीय जीवनशैली

दिन - २
जीवनशैली
कु नैपनि व्यक्ति, परिवार वा समुदायको जिउने
तरिका

व्यक्तिकोनियमित आहार र विहारले उसको


जीवनशैली झल्काउँने
जीवनशैली स्वस्थ वा अस्वस्थ दुवै हुनसक्ने
 स्वस्थ
जीवनशैली अपनाए मानिस स्वस्थ हुने; सुखी र
लामो आयु बिताउने

 अस्वस्थजीवनशैली अपनाए मानिस रोगि हुने; दुखी


आउने बिताउने
स्वस्थ र अस्वस्थ जीवनशैलीका उदाहरण
स्वस्थ जीवनशैली अस्वस्थ जीवनशैली
शारीरिक रुपमा सक्रिय हुने विलासी र निष्क्रिय जीवन बिताउने
स्वस्थकर आहारको सेवन अस्वस्थकर आहारको सेवन
सदाचारको पालन लोभ, इर्ष्या, क्रोध आदि गर्ने
दुर्व्यसन नगर्ने रक्सी, चुरोट, खैनी आदिको सेवन
आधारणीय (रोक्न नहुने) वेग जस्तै यी वेगहरुलाइ रोक्ने वा बल गरेर
दिसा, पिसाब, भोक, निद्रा, उल्टी निकाल्ने
आदिलाई नरोक्ने
व्यक्तिगत, पारिवारिक र सामुदायिक सरसफाइमा ध्यान नदिने र फोहोर
 जीवनशैलीलाई दुई समुहमा विभाजन गर्न सकिन्छ:-

 आहार (खानपान सम्बन्धि)


 विहार (क्रियाकलाप सम्बन्धि)
आहारशैली
 व्यक्तिको खाना खाने शैली वा तरिका

 यसले मानिसको शारीरिक तथा मानसिक स्वस्थसँग सम्बन्ध


राख्ने
आहार सम्बन्धि के हि नियम
 सफा र ताजा भोजन सेवन
 दैनिक भोजनमा अन्नका साथै खेतबारीमा उत्पादन हुने मौसम
अनुसारको साग-सब्जी र फलफु लको पनि प्रयोग
 सन्तुलित आहारको प्रयोग
 दिनभरिमा ३-४ घन्टाको फरक पारेर ४-५ पटक
ठिक्क मात्रामा खानेकु राको सेवन
 भोक लागेको बेलामा मात्र खानेकु रा सेवन
 दिनको तुलनामा रातिमा हलुका, सजिलै पच्ने र
मात्रामा थोरै आहारको सेवन
 खाना राम्रोसँग चपाएर खाने
 भोजन गर्दा पेटलाई चारवटा भागमा कल्पना गर्दै, दुई भाग
ठोस पदार्थ (भात, तरकारी)को लागि, एक भाग जलीय पदार्थ
(दाल, पानी) को लागि र एक भाग खाली नै राख्ने
 भोजनको लगतै धेरै पानी पिउने, कडा खालको काम गर्ने,
जोड़ले हास्ने आदि काम गर्न नहुने
 ऋतुअनुसार पाचन शक्ति गड्बड् हुनेहुँदा सोहि आधारमा
भोजन गर्नुपर्ने
 केहि खाद्य पदार्थ एकअर्कासँग वा एक आपसमा मिलाएर
खान नहुने
BONUS
परिचय
 भिरपाखा, पहाडी ओसिलो ठाउँमा पाइने झार जातिको बिरुवा
 हाल नेपालका विभिन्न ठाउँमा यसको व्यवसायिक खेती गरिने
 इलाम अलैची खेतीका लागि प्रसिद्ध
 फल = बास्नादार, कालो, लाम्चो, उपयोगी भाग
उपयोग
 अधिक प्यास
 शरीरका अंगमा जलन
 कमजोर पाचनशक्ति
 साँस गनाउने
मात्रा
 बीजलाई मुखमा राखेर चुस्न सकिने

 बिजको चूर्ण= १-३ ग्राम, मनतातो पानीसँग


परिचय

 ४-८ फिट अग्लो, झाडीदार बोट


 हाँगाको टुप्पोमा झुप्पा परेको सेतो फु ल फु ल्ने
 फू ललाई हेर्दा सिंहको मुखजस्तो देखिने
 पात, फू ल = उपयोगी भाग
उपयोग
 खोकी
 दम
 पिनास
 नाक तथा मलद्वारबाट रगत बग्ने
मात्रा
 वयस्कले प्रयोग गर्ने मात्रा:-
o चूर्ण:
२-३ ग्राम, मनतातो पानीसँग वा चिया जस्तो
उमालेर
o रस: ५-१० मि.लि.
धन्यवाद

You might also like