प्रस्तुती

You might also like

Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 33

प्रस्तुतकर्ताः रमेश प्रसाद भट्ट

.,
कार्यालय कार्यबिधि तथा व्यवस्थापन बिषयक ३० कार्य दिने सेवाकालिन तालिम

गोदावरी नगरपालिका पशु सेवा शाखाद्बारा सार्वजनिक सेवाको अबस्था सम्बन्धी


स्थलगत भ्रमण प्रतिवेदन २०८०

प्रतिवेदक
श्री रमेश भट्ट
श्री चन्दा चौधरी
श्री अम्मर राज बिष्ट
श्री शंकर बहादुर कामी
श्री गणेश बुढा
 श्री पुष्प राज पाण्डेय
पृष्ठभुमीः
सुदुर पश्चिम प्रदेशमा अवस्थित गोदावरी नगरपालिका कै लालि जिल्लाको मध्यपश्चिम भागमा
अवस्थित रहेको छ । विगत २०७१ जेष्ठ ४ गते साविकको अत्तरिया, मालाखेति, श्रीपुर र
गेटा गांउविकास समितिलाई मिलाई अत्तरिया नगरपालिकाको निर्माण गरिएको थियो । तथापि
२०७३ फाल्गुन २८ गते प्रकाशित राजपत्रका आधारमा साविकको अत्तरिया नगरपालिकामा
गोदावरी गांउ विकास समितिलाई समेत मिलाएको र साविक अत्तरिया नगरपालिकाको वार्ड
नं. ९, १० र ११ लाई छोडी हालको गोदावरी नगरपालिकाको निर्माण गरिएको हो ।
 भौगोलिक अवस्थिति तथा क्षेत्रफल
— अक्षांस: २८˚ ८१’ उत्तरदेखी २८˚९२’ उत्तर सम्म
— देशान्तर: ८०˚ ५५’ पूर्वदेखी ८०˚८’ पूर्व सम्म
— क्षेत्रफल :३०८.६३ वर्ग कि.मि.
— हावापानी:उष्ण देखि समशितोष्ण सम्म
अध्ययनको बिषय
गोदावरी नगरपालिकाको पशु सेवा शाखाद्बारा
सार्वजनिक सेवा प्रवाहको अबस्थाः
परिचयः गोदावरी नगरपालिकामा रहेका बिभिन्न शाखा मध्येको एक पशु सेवा शाखा पनि हो ।
यस शाखा अन्तर्गत बिभिन्न पशुपन्क्षी तथा मत्स्य बिकास कार्यक्रम संचालन हुने गरेको छ ।
आउदै गरेको बिजया दशमी सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना

धन्यवाद
के ही जिज्ञासा ?
प्रस्तुतकर्ताःचन्दा चौधरी
पशुसेवा शाखाको कर्मचारी विवरण
दरबन्दी तेरिज अनुसार
अधिकृ त स्तर सातौ/आठौः- १ जना
प्राविधिक पाचौँ स्तरः- २ जना
प्राविधिक चौथो स्तरः- ३ जना
जम्मा= ६ जना
हाल कार्यरत
अधिकृ त स्तर छैठौँ- १ जना
प्राविधिक पाचौँ स्तरः- २ जना
प्राविधिक चौथो स्तरः- ० जना
करारमा एक पालिका एक चिकित्सक :- १ जना
करारमा स्वयमसेवकः- ३ जना
 जम्मा = ७ जना
उद्देश्यः
सेवा प्रवाह सम्बन्धी जानकारी लिन
अनुदान छनोट पृक्रियाका बारेमा प्रभावकारीता तथा गुणस्तरीयता अध्ययन ।
सेवा ग्राहीलाइ दिइने सार्वजनिक सेवाहरु कृ षक समक्ष कसरी पुग्छ भन्ने कु रा
पत्ता लगाउन ।
कार्यालय व्यवस्थापन सम्बन्धी कार्यको अध्ययन ।
अध्ययनको बिधीः
कः प्रश्नावली बिधीः
हाम्रो समुहले अध्ययनका क्रममा प्रश्नावली बिधिको प्रयोग गरी गोदावरी
नगरपालिका पशु सेवा शाखा प्रमुख तथा पशु उपचार के न्द्र वडा न १ को
लगायत समग्र पशु स्वास्थ्य सेवामा सार्वजनिक सेवाको अबस्थाको बारेमा प्रश्न
गरेका थियौ जुन प्रश्ननहरु अनुसुची १ बमोजिम रहेका छन ।
 अवलोकन विधि
कार्यालयबाट दिइने सेवा प्रवाह सम्बन्धि सेवा ग्राहीलाई सोधिएका प्रश्नहरु
तपाई यस कार्यालयमा के कामले आउनु भयो ?
तपाई यो सेवा लिन कु न ठाउँबाट आउनु भयो ?
तपाईलाइ यस कार्यालयले दिएको सेवा कस्तो लाग्यो ?
तपाईले सेवा लिदा यसकार्यालयबाट कस्ता समस्या आईपरेका छन ?
तपाइलाई यस कार्यलयका कर्मचारिको ब्यवहार कस्तो लाग्यो ?
तपाई यस कार्यालयको सेवालाइ प्रवाहकारी बनाउनुको लागि के सुझाब दिनु हुन्छ ?
आउदै गरेको बिजया दशमी सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना

धन्यवाद
के ही जिज्ञासा ?
प्रस्तुतकर्ताः शंकर बहादुर कामी
पशुसेवा शाखाले दिने सेवाहरुः
 पशु सेवा प्रसार कार्यक्रम
 अनुदान तथा पके ट विकाश कार्यक्रम सँचालन गर्ने ।
 कृ तिम गर्भाधान सेवा ।
 पशुपन्छी बिमा कार्यक्रम सँचालन गर्ने ।
 व्यवसायिक कृ षकहरुका लागि बिषेश अनुदान कार्यक्रम सँचालन गर्ने ।
 सेवा ग्राहीहरुका निवेदनका आधारमा सेवासँग सम्बन्धित विभिन्न सिफारीस दिने ।
 पशु स्वास्थ्य परीक्षण प्रमाणपत्र प्रदान गर्ने ।
 पशुपन्छी सम्बन्धी प्ररामर्स सेवा दिने ।
 सुचना तथा प्रबिधि प्रशारण सेवाहरु
 कार्यलयबाट प्रदान गरीने सेवाहरु बारे नागरिक वडापत्र राख्ने
 पम्लेट फ्लेक्स होडिङ बोर्डहरु सार्वजनिक स्थानमा राख्ने ।
 स्थानिय रेडियो मार्फ त सुचना सँन्देस प्रशारण गर्ने ।
 राजश्व सँकलन कार्य ।
 पशुपन्छी उपचार सेवा
 प्रयोगशाला सेवा
 खोप सेवा कृ तिम गर्वाधान सेवा आदी ।
कार्यालयका मुख्य उपलब्धिहरुः
 पशु स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी रुपमा संचालन हुनु ।
(नियमित उपचार हुने गरेको )
पशु सेवा प्रशार कार्यक्रम प्रभावकारी रुपमा संचालन हुनु । (तालिम गोष्ठी
अनुदान तथा फर्म सुधार )
 आहारा विकास कार्यक्रम प्रभावकारी रुपमा संचालन हुनु ।( बिभिन्न जातका
घाँसहरु बितरण गरिनु
 बजार व्यवस्थापन कार्यक्रम प्रभावकारी रुपमा संचालन हुनु ।
प्रशासनिक कार्यहरु प्रभावकारी रुपमा संचालन हुनु ।
आउदै गरेको बिजया दशमी सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना

धन्यवाद
के ही जिज्ञासा ?
प्रस्तुतकर्ताः पुष्पराज पाण्डेय
सेवा प्रवाहका समस्या तथा चुनौतीहरु
कर्यक्रम जनतामुखी नभइ बितरणमुखी हुनु ।
प्रभावकारी अनुगमन नहुनु ।
अनुदान कार्यक्रमलाइ निरन्तरता नदिनु
सेवा ग्रहीको चाप र माग अनुसारको बजेट बहुनु ।
प्रभावकारी अनुगमन नहुनु ।
प्राबिधिक जनसक्तीको अभाव
राजनितिक हस्तक्षेप
नया नया रोगहरुको बिगबिगी अदी
प्रभावकारी सेवा प्रवाहका लागी सुधारका पक्षहरु
भएका निति नियमको प्रभावकारी कार्यन्वयन गर्ने ।
कनुनी बाधा अडचनलाइ हटाउन स्थानिय परीवेश तथा आवस्यकताका आधारमा नियम सँसोधन गर्ने।
प्रयाप्त बजेटको व्यवस्था गर्ने ।
राजनितिक हस्तक्षेप हटाउने ।
वातावरण मैत्री कार्यक्रम सँचालन गर्ने ।
नतिजामुखी कार्यक्रम गर्नु पर्ने ।
अनुगमन लाइ प्रभावकारी बनाउने ।
सँघ प्रदेश र स्थानिय तह बिचमा सँमन्वय तथा सहकार्य गर्ने ।
थप दक्ष जनसक्तीको व्यवस्था गर्ने ।
आउदै गरेको बिजया दशमी सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना

धन्यवाद
के ही जिज्ञासा ?
प्रस्तुतकर्ताः गणेश बुढा
सुझावहरुः
 अनुदान कार्यक्रमलाइ पहुचको आधारमा
 नभइ न्यायोचित र प्रभावकारी बनाइ अनुदान प्रतिशत लाइ बढावा दिनु पर्ने ।
 अनुदान प्रणाली लाइ प्रभावकारी बनाउने ।
 सुचना प्रणालीलाइ सबैको पहुच योग्य बनाउने ।
 कृ षकहरुलाइ व्यवसाय तर्फ उन्मुख गराउने ।
 स्थलगत अध्यन गरेर मात्र अनुदान दिने ।
 कृ षकहरुलाइ कृ र्षि बिमामा समावेश गराउने ।
 व्यवहारीक ज्ञान सिपलाइ प्रभावकारी बनाउन अबलोकन भ्रमण गराउने ।
 कृ र्षि क्रान्तीमा जोड दिने ।
 उतकृ ष्ट कृ षकलाइ पुरुष्कारको व्यवस्था ।
 क्षेमता अभिबृद्बि तालिमको व्यवस्था ।
अध्ययन तथा बिश्लेषणः
प्रभावकारी सेवा प्रवाहाका लागी हाल कार्यालयले गर्दै आयका प्रयसशरुः
 गुनासो व्यवस्थापन।
 नागरीक वडा पत्र ।
 सार्वजनिक सुनुवाइ र सार्वजनिक उत्तरदायित्वः
 सुशाशन प्रत्याभुतीका लागी गरीयका नबिनतम प्रयासका कार्यहरु ।
 तथ्याङक सँकलन गरी सम्बन्धित निकायमा समयमा नै पेश गर्ने
 पशु उध्मीहरुलाइ तालिमको व्यवस्थापन
 पशुपन्छीका लागी आवस्यक घासको बिउ बितरण
 व्यवसायिक कृ षकहरुलाइ बिषेश अनुदानको व्यवस्था।
 क्षमता अभिबृदिका लागी तालिम आदी ।
 परजिवि नियन्त्रण तथा बन्याकरण सिविर सँचालन ।
 प्रगती समिक्षा गोष्ठी ।
प्रस्तुतकर्ताः अम्मर राज विष्ट
सारांशः
प्रादेशिक सुशासन के न्द्र डोटी द्बारा सँचालित सेवाकलिन तालिमको शैद्बान्तिक
कक्षा सम्पन्न गरी व्यवहारीक ज्ञान सिप बढाउनका लागी गरीयको यस
स्थलगत अध्ययनको क्रममा कै लाली जिल्ला गोदावरी नगरपालिका पशु
सेवा शाखामा गइ कार्यलयले प्रवाह गर्ने सेवा तथा कार्यालय व्यवस्थापन
प्रकृ या प्रभावकारीता गुणस्तर अनुगमन प्रणालीका बारेमा जानकारी पाइयो
कृ षकले सेवा प्राप्ती लागी भोगेका समस्याहरु जस्तैः समयमा सुचना नपाउनु
प्रस्तावना पेश गर्दा कृ षकशरुले व्यवहार जेल्नु पर्ने समय लाग्ने आदी।
पशुसेवा शाखा अन्तर्गतका कार्यबिधिहरु

गोदावरी नगरपालिका पशु सेवा शाखालाइ प्रभावकारी र व्यवस्थित बनाउनका लागी निमार्ण गरीयका एन तथा नियमावीहरु
पशु पन्छी उपचार के न्द्र अत्तरीयामा पशु उपचार गरीदै ।
आउदै गरेको बिजया दशमी सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना

धन्यवाद
के ही जिज्ञासा ?

You might also like