Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 19

• नेपालको इतिहास (प्राचीन कालदेखि हालसम्म) १.२.

१ किराँतकाल, लिच्छविकाल र मध्यकाल;


सामाजिक,सांस्कृ तिक, आर्थिक एवं राजनीतिकअवस्था १.२.२ आधुनिक इतिहास (नेपालको एकीकरण
देखि हालसम्म); राजनीतिक घटनाक्रम, सामाजिक, सांस्कृ तिक र आर्थिक अवस्था
नेपालको उत्पत्ति
ने मुनी नाम गरेका ऋषिले बागमति र विष्णुमतिको दोभानमा आश्रम बनाई प्राचिन कालमा यहाँका जनताको पालन पोषण गरेका हुँदा उनी द्बारा नै
देशको नाम नेपाल रहन गएको किम्बदन्ती छ। यीनै ने मुनिले भुक्तमान नाम गरेका ग्वालालाई नेपालको पहिलो राजा बनाएका थिए।
• गोपाल बंशका राजाहरु
• भुक्तमान-८८ वर्ष
• जय गुप्त-७२
• परमगुप्त-८०
• हर्ष गुप्त-९३
• भीम गुप्त-३८
• मणि गुप्त-३७
• विष्णु गुप्त-४२
• यक्ष गुप्त-७१
• उनीहरुको राजधानी किर्तिपुर र थानकोट बीचको माताथीर्थमा रहेको थियो
• गोपालवंशीका अन्तिम राजा यक्ष गुप्तका उत्तराधिकारी कोही नभएकोले भारतबाट आभिरवंशी वरसिंहले
नेपालको बागडोर आफ्नो हातमा लिएको पाइन्छ।
• महिषपाल आविर वंश
• महिषपालहरुका राजाहरु
• वर सिंह-७५ वर्ष
• जयमति सिंह-७५
• भुवन सिंहि-४५
• १११ वर्ष शासन गरेका थिए।
किराँतकाल
• किराँतकालका राजाहरु
• गिघ्रि- ७१
• यलम्बर-१३
• नाने-५९ किराँत वंशको पुरा राज्यकाल-
• पबि-३५ वर्ष
• लुक-५३ १११८/११७८ वर्ष भएको अनुमान
• स्कन्धर-३६
• थोर-३९ किँ रातहरुको राजधानी गोकर्णको जंगलमा
• बालम्ब-२१ रहेको थियो।
• थोको-५०
• हुति-१९ विरुपाक्षे नेपालको सबैभन्दा पूरानो मुर्ति
• बर्मा-४१
• हुमती-२१ महाभारतको युद्ध भएको बनाएका
• गुज-३९
• जीतेदास्ती-९-गौतम वद्ध नेपाल आएका अन्तिम राजा गस्तीलाई सोमवंशीहरुले
• पुस्क-३५
• गली-६१ पराजित गरेपछि किराँती शासनको अन्त्य
• के सु-३१
• पुस्क-६९ भएको
• सुग-२९
• सुयार्म-४५
• सन्स-३२
• पर्व-४५
• गुनन-३५
• थुङ्का-३७-अशोक सम्राट नेपाल आएका
• खिम्बु-३७
• के क्का-३८ • पटुक- शासनको के न्द्र शंकमुलमा
• स्वनन्दा-४१ • गस्ती-४१
• स्थुन्को-५९
• कु थेर माप्चोक लिङवल सुल्ली वा सोल्ल जस्ता अड्डाहरुको स्थापना भएको ।
• सुर्य वंशः किँ राती अन्तिम राजा गस्तीलाई आक्रमण गरी नयाँ चन्द्रवंशीय परिवारका कु रुका सन्तान (सुर्यवंशी
रममा सन्तान) हरुले शासन गर्न थाले
• यस बंशका राजाहरु-५
• नमिखा-४०
• मताक्क्ष-६१
• काक वर्मन-७६
• पशुप्रेक्ष-८६
• भाष्कर-८८
• जम्मा अवधि ३५१-३४७
लिच्छवि काल
भारतको वैशालीबाट नेपाल आएका • वसन्त वर्मन-६१
• शिव वर्मन-६२
• लिच्छविकालका राजाहरु-२८ • वृषदेव वर्मन-६१
• भूमि वर्मन-६१ • शंकरदेव वर्मन-६५
• चन्द्र वर्मन-६१
• धर्मदेव-५९
• मानदेव-४९
• जय वर्मन-२१
• महिदेव-५१
• वर्ष वर्मन-६१
• बसुन्तदेव-३६
• सर्व वर्मन-५७ • उदयदेव वर्मन-३५
• पृथ्वी वर्मन-४९ • मानदेव द्बितीइ-४५
• जेष्ठ वर्मन-७५ • गुणकामदेव-३०
• हरि वर्मन-४८ • शिवदेव वर्मन-५१
• कु वेर वर्मन-८८ • नरेन्द्रदेव वर्मन-४२
• शिद्बि वर्मन-६१ • भीमदेव वर्मन-३६
• हरिदत्त वर्मन-८१- नेपालमा वैष्णव धर्मको उत्थान
• बसुदत्त वर्मन-८३ • जम्मा १७७९/१६९८/१४४० राज्य
• पतिवर्मन-५३ संचालन
• शिववृद्बि वर्मन-५४
लिच्छविकालमा राजनीतिक/ सामाजिक अवस्था
• लिच्छविकालमा नेपालमा वर्णाश्रम व्यवस्था प्रचलनमा थियो। ब्राम्हण-क्षेत्रीय-वैश्य-शुद्र
• अध्ययन अध्यापन पुजा, धार्मिक व्यवस्था, नीति नियमका मामिलामा ब्राहमणहरुले राजालाई राय परामर्श दिने चलन थियो।
• राजतन्त्रात्मक शासन व्यवस्था थियो।
• लिच्छविकालमा शुद्र जातिलाई चांण्डाल भनिन्थ्यो
• व्यापारिक नेतालाई सार्थवाह र साधरण व्यापारीलाई वणिक भनिन्थ्यो।
• लिच्छविकालमा एकले अर्को जातिमा विहे गर्न नहुने र गरेमा वर्णशंकर हुने र सबैले आ-आफ्नो जात अनुसारको काम गर्नुपर्थ्यो।
• आफ्नो पेशा त्यागी अर्को जातिको पेसा अपनाएमा धर्मशंकर हुन्थ्यो
• जातिको आधारमा खानपान लुगा पोशाक रहनसहनमा पनि भिन्नता थियो
• सामाजिक सुव्यवस्थाका लागि गोष्ठी (गुठी) निकै महत्वपूर्ण मानिन्थ्यो।
• हिन्दू धर्म, सयुक्त परिवारको प्रचलन रहेको थियो।
• संस्कृ त र पाली भाषामा शिक्षा प्रदान गरिने, ब्राही लिपिको प्रयोग,शैक्षिक संस्थाहरुलाई भुमिकर मुक्त गरिएको थियो।
• अग्रहार मठ मन्दिर विहारबाट शैक्षिक जागरणको काम हुन्थ्यो। जसमा अध्यात्मिक र व्यवसायिक शिक्षामा जोड दिइन्थ्यो।
• कृ षि व्यापार पशुपालन उद्योगमा कर लगाइन्थ्यो। त्यसबखत आर्थिक अवस्था राम्रो भएको अनुमान गरिन्छ। पुशपालन-भोग, कृ षि उत्पादनमा-भाग र वाणिज्य
व्यपारमा-कर उठाइन्थ्यो। सिंकर कर, चोखपरा चैलकर, तैलकर आपणक कर लसुनकर पालाण्डु कर गोयुद्ध कर आदि उठाइन्थ्यो
• भूमिलाई खेत पाखो र जंगल गरी ३ भागमा बाँडिएको पाइन्छ
• अन्न फलफू ल मसला लत्ताकपडा तिब्बतमा र चौरी वा चमर कस्तुरी काठका वस्तुहरु उनीका वस्त्रहू जडिबुटि धातुका हतियार भारमा निर्यात गरिन्थ्यो।
• लिच्छविकालमा अन्तरासन र परमासन गरी दुई सर्वोच्च न्यायिक निकाय थिए।
• चोरी जारी हत्या राजद्रोह र यसमा मिलोमतो गर्ने जस्ता फौजदारी प्रकृ तिका अपराधलाई पञ्चापराध भनिन्थ्यो।
र यसको छिनोफानो शुल्ली अधिकरणबाट हुन्थ्यो।
• कु थेर अधिकरणले जग्गा खरिद बिक्री गर्ने काम र राजस्व उठाउने काम गर्दथ्यो।
• लिङग्वलले देवानी किसिमका सार्वजनिक मुद्दाहरु हेर्ने गरद्थ्यो।

• राजस्वको प्रमुख श्रोत भाग भोगर कर गरी त्रिकर रहेको थियो।


मध्यकाल
• वि.स. ९३६ देखि १८२५ सम्मको काललाई लिच्छवि कालका रुपमा लिइन्छ भने लिच्छवि कालको समाप्ति
पछि मल्लको पतन हुन अघिसम्मको ९०० वर्षको काललाई मध्यकाल भनेर चिनिन्छ।
• मल्ल राजाहरुले आफू लाई सुर्यवंशी क्षेत्रीइ मान्दथे।
• ब्राम्हण क्षेत्रीय वैश्य शुद्रको स्थान लिच्छविकालीन जस्तै रहेको थियो।
• सामाजिक संरचनामा नेवार जातिको स्थान महत्वपूर्ण रहेको थियो।
• संयुक्त परिवार प्रथा कायम थियो, तीन चार पुस्तका मानिसहरु एकै ठाउँमा वस्दथे, शासक परिवारमा
बहुविवाह प्रथा व्यापक थियो, बहुविबाहले गर्दा आपसी सद्भाव तथा विश्वासमा कमी थियो।
• मध्यकालिन समयमा घरेलु संस्कार र सार्वभौम संस्कार गरी दुई प्रकारमा विभाजन गरिएको थियो।
• घरेलु संस्कारभित्र पुंसवन महत्वपूरुण रहेको थियो। गर्वाधन भएको ६ देखि ८ महिनाको अवधिमा पतिले पत्नीको कपाल कोरी
दिने आफ्ना कु ल देवताको पूजाआजा गर्ने संस्कारलाई पुंसवन भनिन्थ्यो।
• चोरासी पुजालाई नेवारी भाषामा बुढोजङ्को भनिन्छ जुन त्यसवेला अन्त्यन्तै प्रचलनमा रहेको थियो। जंङ्को ३ पटक मनाइन्थ्यो।
• भुमिको वितरण असमान थियो, सिंचाइको पानी प्रयोग गर्दा पानी कर, कु लो नहर आदिको रेखदेख गर्न ढाल्पाको व्यवस्था
गरिएको थियो।
• तिब्वतमा नेपाली मुद्रा प्रचलनमा ल्याइएको थियो, विनिमय साधनका रुपमा दम्म शिवका पल दाम कर्ष कर्षाक सुकी मोहर आदि
प्रचलनमा थिए।
• न्याय व्यवस्थाका श्रोत राजा थिए, कानूनले नै जातिपाति खानपान भेषभुसा रहनसहन निर्धारण गर्ने प्रचलन थियो, पञ्चापराध
का सागै गौहत्या, बालहत्या, स्त्रिहत्या, पितृहत्या, गुरुहत्या, गम्भीर अपराध मानिन्थे
• ठू ला प्रकृ तिका अपराध स्वय राजाले हेर्दथे भने अन्य अपराध हरु पञ्चसमुच्चय बाट हेरिन्थ्यो
• शासन व्यवस्था राजतन्त्रात्मक थियो,
१तिरहुत राज्यको राजधानी कहाँ थियो सिम्रौनगढमा
२तराइको डोय राज्य कसले स्थापना गरेका थिए नान्यदेव
३खस राज्यको राजधानी कहाँ थियो जुम्लाको सिंजा उपत्यकामा
४पश्चिम कर्णाली प्रदेशको खस राज्य कसले स्थापना गरेका थिए नागराजले
वि.स. ९३७ मा नेपाल सम्बत आरम्भ
५नेपालको इतिहासमा मध्यकाल कहिलेबाट प्रारम्भ भएको मानिन्छ भएपछि
वि.स. ९३७ मा नेपाल सम्बत आरम्भ
६नेपाल सम्वतको आरम्भ कहिलेबाट भएको हो भएपछि
७लिच्छवि कालमा कति वर्ण र जातको प्रथा विद्यमान थियो ४ वर्ण १८ जात
८नेपालको इतिहासमा स्वर्णयुग कु न काललाई मानिन्छ लिच्छविकाल
९नेपालको प्रथम ऐतिहासिक राजा कसलाई मानिन्छ मानदेव प्रथम
१०कु न लिच्छवि राजाको पालामा सम्राट चन्द्रगुप्त नेपाल आएका थिए जयदेव
११नेपालका प्रथम लिच्छवि शासक को थिए जयदेव
१२कसको शासन कालमा गौतमबुद्बको काठमाडौं उपत्यकामा आगमन भएको थियो? सातौ किँ रात राजा जितेदाश्तीको पालामा
१३नेपालमा राजतन्त्रको विकास कु न कालदेखि भएको हो? किँ रातकालदेखि
१४किरातवंशको प्रथम राजा यलम्बर हुन भने अन्तिम राजा को थिए? गस्ती
१५किराँती राजाहरुले कति वर्ष नेपालमा शासन चलाएका थिए? १११८ वर्ष
१६कति जना किँ रातवंशी राजाहरुले नेपालमा शासन गरे? २९ जना
१७आभिरवंशी पछि नेपालको शासन कसले चलाए? किँ रातहरुले
१८आभिरवंशी (महिषपाल) कालमा कति जना राजाहरुले नेपालमा शासन गरे? ३ जना
१९आभिरवंशीहरुले कतिवर्ष नेपालमा शासन गरे? १११ वर्ष
२०गोपालवंशी पछि नेपालको शासन कसले गरे? अभिरवंशीहरुले
२१गोपालवंशी अन्तिम राजा को थिए? यक्षगुप्त
३१नेपालमा मसुरलमानहरुले कहिले आक्रमण गरेका थिए? वि.स. १४०६ मा
३२जयस्थिति मल्लको पत्नीको नाम के थियो? राजल्लदेवी
३३गोरखामा स्वतन्त्र राज्यको स्थापना कसले र कहिले गरेका थिए द्रव्य शासले वि.स. १६१६ मा
३४पूर्वका सेन राज्यहरु कु न कु न हुन? मकवानपुर विजयापुर र चौदण्डी
३५पृथ्वीनारायण शास कसका छोरा थिए? नरभुपाल शाह
३६पृथ्वीनारायण शास गोरखाका राजा कहिले भएका थिए? वि.स. १७९९
३७पृथ्वीनारयाण शाहले कमवानपुरमाथि कहिले विजय प्राप्त गरेका थिए? वि.स. १८१९ भाद्र ९ गते
३८कप्तान किनलोक कसका पालामा नेपाल आएका थिए? जय प्रकाश मल्ल
३९पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा कहिले विजय प्राप्त गरेका थिए? वि.स. १८२५ असोज १३
४०पृथ्वीनारायण शाहको मृत्यु कहिले र कति वर्षको उमेरमा भएको हो? वि.स. १८३१ मकर सक्रान्तिमा ५२ वर्षमा
४१चाँगुनारायणको मन्दिर कसले बनाएका हुन? मानदेव
४२भानुभक्त आचार्यको बाबुको नाम के हो? धनञ्जय आचार्य
४३शहिद शुक्रराज शास्त्रीको बाबुको नाम के थियो? माधवराज जोशी
४४शहिद गंगालालको जन्म कहिले भएको थियो? वि.स. १९७५
४५शहिद गंगालाललाई राणाहरुले कहिले मारेका थिए? वि.स. १९९७ सालमा
४६भिमसेन थापा नेपालमा कति वर्ष प्रधानमन्त्री भएका थिए? ३४ वर्ष
४७भृकु टी कसकी छोरी थिइन् ? अंशुवर्मा
४८राम शाह कसका छोरा थिए? पुरन्दर शाह
४९शहिद गंगालाल कति वर्षको उमेरमा शहिद भएका थिए? २२ वर्ष
५०शहिद दशरथ चन्दको जन्म कहिले भएको थियो? वि.स. १९६० सालमा
५२शहिद दशरथ चन्दलाई राणाहरुले कहिले मारेका थिए? वि.स. १९९७ माघ १४
६१शिवदेव र अंशुवर्मा बीच के साइनो थियो? मामा भान्जा
६२पृथ्वीनारायण शाहको आमाको नाम के थियो? कौशाल्यावती
६३इतिहासमा चर्चित कोतपर्व कहिले भएको थियो? वि.स. १९०३ असोज २
६४भानु जयन्ती हरेक वर्ष कति गते मनाइन्छ? असार २९
६५माना पाथीको चलन नेपालमा कसले चलाएका थिए? जयस्थिति मल्ल
६६चाँगुनारायणको मन्दिर कहाँ अवस्थित छ? भक्तपुर
६७श्री ५ त्रिभुवन विरविक्रम शाहदेवको जन्म कहिले भएको थियो? वि.स. १९६३
६८नेपालमा राणा शासनको अन्त्य कहिले भएको थियो? २००७ साल फागुन ७
६९जयस्थिति मल्लले नेपाली जनतालाई कति जातमा विभाजन गरेका थिए? ४ जातमा
७०नुवाकोटको साततले दरबार कसले बनाएका हुन? पृथ्वीनाराणय शाहले
७१पाटनको कृ ष्ण मन्दिर कसले बनाएका हुन? सिद्बिनरसिंह मल्ल
७२श्री ५ त्रिभुवनको मृत्यु कहिले भएको थियो? वि.स. २०११ चैत्र ३०
७३धरहरा कसले बनाएका हुन? भिमसेन थापा
७४नेपालको प्रथम प्रधानमन्त्री को हुन? भिमसेन थापा
७५नेपालमा शहिद दिवश कु न दिन मनाइन्छ? माघ १६ मा
७६मन्दिरहरुको शहर भनेर कु न शहरलाई चिनिन्छ? काठमाडौ
७७शहिद शुक्रराज शास्त्रीलाई राणाहरुले कहिले मारेका थिए? वि.स. १९९७ माघ १०
७८मानगृह कसले बनाएका हुन? मानदेव
७९नेपालको जिउँदा सिंह भनेर कसलाई चिनिन्छ? अमरसिंह थापालाई
८०अरनिको चीन पुग्दा त्यहाँको सम्राट को थिए? कु ब्ला खाँ
८१कान्तिपुर शहरको स्थापना कसले गरेका हुन? गुणकामदेव
८२नेपालका लिच्छविकालीन राजा मानदेवका पुर्खाहरु क्रमश लेख्नुहोस वृषदेव शंकरदेव र धर्मदेव
८३मानदेवको श्रीमतीहरुको नाम के के हो? भोगोनी श्रमसुन्दरी गुणवती र विनयस्वामिनी
९१दिपक राग कु न समयमा गाइन्छ? दाह संस्कारको समयमा
९२जयस्थिति मल्लले जग्गालाई कति भागमा विभाजन गरेका थिए? ४ भागमा
९३जयस्थिति मल्लले घरलाई कति श्रेणीमा विभाजन गरेका थिए? ३ श्रेणीमा
९४पाटनका अन्तिम राजा को थिए? तेजनरसिंह मल्ल
९५इन्द्रजात्राको चलन कसले चलाएका हुन? गुणकामदेव
९६मानव न्यायशास्त्र नामक ग्रन्थ कु न राजाको पालामा लेखिएको थियो? जयस्थिति मल्ल
९७तुलजा भवानीको मन्दिर कसले बनाएका हुन? महिन्द्र मल्ल
९८एउटै नेपाल रायलाई विभिन्न टुक्रा गरी छोराछोरीलाई बाँडिदिने राजा को थिए? यक्ष मल्ल
९९भद्राधिवास दरबार कसले बनाउन लगाएका हुन्? राजा नरेन्द्रदेव
१००बालाजुको २१ धारा कसले बनाउन लगाएका हुन? जयप्रकाश मल्ल
१०१पदम समुच्चय नाम ग्रन्थ कु न राजाले लेखेका थिए? जगत प्रकाश मल्ल
१०२भक्तपुरका अन्तिम मल्ल राजा को थिए? रणजित मल्ल
१०३नेपालमा सर्वप्रथम मोहर चलाउने राजा को थिए? महिन्द्र मल्ल
१०४नेपालमा सर्वप्रथम तामाको पैसाको चलन कसले चलाएका थिए? रत्न मल्ल
१०५कु न राजाको पालामा नेपालमा सर्वप्रथम कागजी नोटको शुरुवात भएको हो? श्री ५ त्रिभुवन
१०६देउथल युद्धसँग सम्बन्धित व्यक्ति को हुन? भक्ति थापा
१०७नेपाल र अग्रेजबीच भएको कु न सन्धिले भारतमा भन्सार नलाग्ने व्यवस्था भएको थियो? सन् १९२३ को सन्धि
१०८बुढानिलकण्ठभित्रको नारायणको मन्दिर कसले बनाएका हुन? विष्षुगुप्त
१०९सबैले खाएपछि खाने राजा को हुन? महेन्द्र मल्ल
११०पशुपतिको पुजारी भट्ट व्राहमण राख्ने कु न राजा हुन? यक्ष मल्ल
१११राजदरबार सर्वसाधरणको लागि कहिले खुला गरिएको थियो? २०५० कार्तिक १ मा
११२वास्तुकलाको बढी विकास कु न कालमा भएको थियो? मल्लकालमा
११३चाँगुनारायणको मन्दिर अगाडि कु न राजाको पति पत्नीको शालिक थियो? मानदेव
११४मल्ल कालमा भोटसँगको व्यापार कु न मुद्राको माध्यमबाट गरिन्थ्यो? नेपाली मुद्रा
१२१बाह्रबजे तोप पडकाउने चलन कहिलेदेखि बन्द भएको थियो? वि.स. २०४५ वैशाख १
१२२लिच्छवि कालमा राजस्व उठाउने कार्य कु न निकायले गर्दथ्यो? कु थेर अधिकरण
१२३भण्डारखाल पर्व कसका विरुद्ब रचिएको थियो? जंगबहादुर राणा
१२४राणाकालमा चारभाट अड्डाले के काम गर्दथ्यो? कर उठाउने
१२५मुद्रा टक आदिमा आफू लाई संगित पराङगत भनी लेख्ने राजा को हुन? जितामित्र मल्ल
१२६गाइजात्राको चलन कसले चलाएका हुन? जगत प्रकाश मल्ल
१२७नेपालको इतिहासमा पहिला महिला शासक कसलाई मानिन्छ? नायकदेवी
१२८सुगौली सन्धि हुँदा नेपालका प्रधानमन्त्री को थिए? भिमसेन थापा
१२९सर्वप्रथम कसका पालादेखि विधिवत युवराजधिराज घोषणा गर्ने चलन चएकाले हुन? अंशुवर्मा
१३०नेपालमा दौरा सुरुवाल माथि कोट लगाउने चलन कहिले देखि सुरु भएको हो? वि.स. १९०६
१३१सर्वप्रथम जय नेपाल शब्द कसले प्रयोग गरेका हुन? शुक्रराज शास्त्री
१३२भोटमा मर्ने व्यक्तिको सम्पत्तिको हकदार नेपाल सरकार हुन भनी कसले भनेका थिए काजि भिम मल्ल
१३३लिच्छवि कालमा जागिर तथा तलब दिने सरकारी अड्डालाई के भनिन्थ्यो? वृत्ति अधिकरण
१३४ई.पु. ५७ र सन् ८८० मा शुरु भएको सम्वतलाई के भनिन्छ? क्रमश विक्रम सम्वत र नेपाल सम्वत
१३५लिच्छविकालमा राजाको इजलासलाई के भनिन्थ्यो? अन्तरासन
१३६शब्द विधाका लेखक को हुन? अंशुवर्मा
१३७राणाकालको मुन्सिखानाले गर्ने काम हाल कु न निकायले गर्दछ? परराष्ट्र मन्त्रालयले
१३८स्वर्ण मुद्रा कु न कालमा प्रचलित थियो? लिच्छविकाल
१३९सन् १९५० को सन्धिमा हस्ताक्षर गर्ने नेपाल र भारतका प्रतिनिधि को को थिए? मोहन शमशेर र चन्द्रेश्वर नारायण सिंह
१४०एम.ए. सम्म पहिला हुने को हुन? रामप्रसाद मानन्धर
१४१विदेशमा गएर सीप सिके र आउनुपछ भन्ने राजा को हुन? महेन्द्र मल्ल
१४२भक्तपुर दरबारलाई पर्खाल लगाएर घेर्ने राजा को हुन? यक्ष मल्ल
१४३मल्लकालमा पाल्पालाई कति घरधुरी भनेर चिनिन्थ्यो? २४०००
१५१कसको पालामा नयाँ मुलुक फिर्ता भएको थियो? जंगबहादुर राणा
१५२पृथ्वीनारायण शाहले काशीमा गइ कु न गोत्रबाट कु न गोत्र परिवर्तन गरेका थिए? भारद्बाज गोत्रबाट काश्यप गोत्र
१५३मुलुकी ऐन कसको पालामा लागू भएको हो? सुरेन्द्रको
१५४बाबुलाई कै द गरी राजा हुने को हुन? प्रतापमल्ल
१५५लिच्छविकालमा न्यायिक दृष्टिकोणले कु न अधिकरण प्रशिद्ध थियो? शुल्ली अधिकरण
१५६अनुलोभ र प्रतिलोभ शब्द के सँग सम्बन्धित छ? विवाह
१५७नेपालमा सर्वप्रथम एसएलसी परीक्षाको शुरुवात कसको पालमा भएको थियो? जुद्ब शमशेर
१५८सुन्धाराको निर्माण कहिले भएको हो? वि.स. १८८५
१५९पशुपतिनाथलाई राज मान्यता दिने को हुन? अंशुवर्मा
१६०छेभडेल अड्डाले के काम गर्दथ्यो? मर्मत तथा निर्माण
१६१सेतो मच्छिन्द्रनाथको रथ यात्रा कसले चलाएका हुन? प्रतापमल्ल
१६२धर्मकचहरीको स्थापना कसले गरेका हुन? जंगबहादुर राणा
१६३राणाकाल अगाडि पहाड र तराईलाई कति कति भागमा विभाजन गरिएको थियो? क्रमश ५ र ६
१६४माप्चोक के सँग सम्बन्धित छ? वैवाहिक सम्बन्ध र सम्बन्ध विच्छेद मुद्दा हेर्ने
१६५सुमति कसको उपनाम हो? जितामित्र मल्ल
१६६जितगढी युद्धमा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए? उजीर सिंह
१६७अलौ पर्व कहिले भएको थियो? वि.स. १९०४
१६८शिखर शैलीमा निर्माण भएको मन्दिर कु न हो? पाटनको कृ ष्ण मन्दिर
१६९राजेन्द्र वीर विक्रम शाहले भिमसेन थापालाई हटाउन कु न रानीको पक्ष लिएका थिए? साम्राज्यलक्ष्मी
१७०सदाशिल चोक कहाँ पर्छ? भक्तपुरमा
१७१चारुमतीको विवाह कोसँग भएको थियो? राजकु मार देवपाल
१७२श्री ५ त्रिभुवनका पालामा कति जना प्रधानमन्त्री भएका थिए? ६ जना
१८१नयाँ मुलुक कु न राजाको पालामा फिर्ता भएको हो? सुरेन्द्रको
१८२चाँगुनारायणको अभिलेखमा कु न सम्वत उल्लेख छ? ३८६ शाँके सम्वत
१८३सम्राट अशोक कसको पालामा नेपाल आएका थिए? स्थुङको
१८४नेपालमा दासदासी प्रथाको उन्मुलन गर्ने घोषणा कहिले भयो? वि.स. १९८१
१८५दरबार हाइस्कू लमा प्रथम हेडमास्टर को थिए? मि. के निङ्ग
१८६बहादुर शाहले नेपालको सिमाना कहाँदेखि कहाँसम्म पुर्‍याएका थिए? टिष्टादेखि सतजलसम्म
१८७चौकट दरबार कहाँ पर्छ? ललितपुर
१८८लक्ष्मीनरसिंह मल्लपछि काठमाडौका राजा को भएका थिए? प्रतापमल्ल
१८९संस्कृ त कलेजको स्थापना कहिले भएको हो? सन् १९४८
१९०पदमकन्या कलेजको स्थापना कहिले भएको हो? सन् १९५२
१९१काठमाडौं उपत्यकामा सर्वप्रथम कर्फ र्यु कसको पालामा कहिले लागेको थियो? २००७ साल पुस २२ मोहन शमशेर
१९२कार्यालयको समय १० देखि ५ बजेसम्म राख्ने चलन कसले चलाएका हुन? देवशमशेर
नेपालमा श्री ३ प्रधानमन्त्री बन्न एग्नेट सिस्टम मा आधारित उत्तराधिकारको क्रम कु न प्रधानमन्त्रीले सुरु
१९३ गरेका हुन? जंगबहादुर राणा
१९४नेपाल र तिब्बतबीचमा युद्ध कहिले भएको थियो? वि.स. १८४६
सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपाललाई सो सन्धिमा स्वीकृ ति दिने म्याद कति दिन दिइएको
१९५ थियो? १५ दिन
१९६चारुमति कसकी छोरी थिइन्? सम्राट अशोक
१९७नेपालको इतिहासमा बलभद्र को थिए? बहादुर योद्धा
१९८लिच्छविहरु कहिले नेपाल प्रवेश गरेका थिए? सम्वत १४३ मा
१९९भक्तपुरको पाचतले दरबारको निर्माण कु न राजाले गरेका हुन? भुपतिन्द्र मल्ल
२००तिब्वतमा शरण लिने राजा को हुन? उदयदेव

You might also like