Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 53

नेपालमा वित्तीय संघीयता

गोपि खनाल
सह-सचिव
राष्ट्रिय प्राकृ तिक स्रोत तथा वित्त आयोग
संघीयता के हो ?
 Federalism शब्द Latin शब्द foedus बाट आएको हो जसको
खास अर्थ union, pact , treaty or contract रहेको छ।
 संघीयताले सरकारका बिभिन्न तहहरुको विचमा राजनीतिक
शक्तिको बाँडफाँट र समायोजन गर्ने गर्दछ (Distribution of
state power among different levels of government and its
adjustment) .
 नेपालको सन्दर्भमा संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय
तहहरुको विचमा राज्य शक्तिको बाँडफाँट र समायोजन हो।
 यो सरकारका बिभिन्न तहहरुको बिचमा गरिने Power sharing
arrangement पनि हो ।
संघीयता ----
 शासन सन्चलन गर्ने एक आधार तथा औजार हो Instrumental Value)
 यो आफैं मा साध्य नभएर एक साधन हो (Means to get an end)
 एकात्मक प्रणाली र संघीय प्रणाली दुबैका आ-आफ्ना फायदा तथा
बेफायदा रहने गर्दछ।
 यसलाई विके न्द्रित अवसरबाद तथा के न्द्रीय शोषण बिचको मध्यम धार
(Middle path between central exploitation and decentralized
opportunistic behavior) पनि भन्ने गरिन्छ।
 संघीयताको सफलता यसको कु शल प्रयोगमा भर पर्दछ।
 संघीयता विविधतायुक्त देशमा महत्वपूर्ण तर खर्चिलो प्रणाली हो ( It
has fiscal implications)
संघीयता किन ?
 विविधतमा एकता कायम गर्न (Unity in Diversity)
 पहिचानको संरक्षण ( Identity Protection) गरी राज्यमा
सबैवर्गको स्वामित्व ( Citizen Ownership) बोध गर्न
 द्वन्द व्यवस्थापन गर्न (Resolving Conflicts)
 स्थानीयताको संरक्षण गर्न ( Local choice and preferences)
 स्थानीय अवसरको उपयोग गर्न ( Use of local potentialities)
 राजनितिक सहभागिता र विकासका लागि (Political
Participation)
नेपालको संविधानमा रहेका संघीयताका के ही प्रावधान
 संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ,
प्रदेश र स्थानीय तह गरी तीन तहको हुनेछ (धारा-५६-१)-
Federalism as the mode of governance )
 नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले
यस संविधान तथा कानून बमोजिम गर्नेछन। (धारा ५६-२)
(Division of state power according to the concept of
limited government )
 संघीय कानून बमोजिम सामाजिक सास्क्रतिक संरक्षण वा
आर्थिक विकासका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्ररहरु
कायम गर्न सकिनेछ (धारा ५६-५) (The provision of
asymmetric federalism)
संघीयताका के ही पक्षहरु

Cooperative Competitive
Federalism Federalism
(सहकारी (गुणस्तरको
संघीयता) प्रतिष्पर्धा)

Market
Preserving
Asymmetric
Federalism
Federalism
(एकीकृ त
( बिशेष क्षेत्रहरु)
बजारको
संघीयता)
संघीयताका बिभिन्न आयामहरु
1. द्वैध संघियता (Dual Federalism) : Each level of
government has distinct responsibilities that do not
overlap
2. सहकारी संघियता (Cooperative Federalism): Levels of
government share responsibilities
3. बजार संरक्षणको संघियता (Market Preserving
Federalism
4. Federalism based on the principle of coming together
( e.g. , USA)- Upward sharing of power
5. Federalism based on the principle of holding together
( e.g. Nepal)- Downward transfer of power
वित्तिय संघीयता के हो
• कर लगाउने ( Taxing), खर्च गर्ने ( Spending) र नियमन गर्ने (Regulating)
गर्ने अधिकारलाई सरकारका तीन तहबीच वाँडफाँट गर्ने कार्य
• नेपालको सन्दर्भमा संघ, ,प्रदेस र स्थानीय तहबीच वित्तीय शक्तिको बाँडफाँड र
समायोजनलाई वित्तीय संघीयता भन्ने गरिन्छ।
 संघ, प्रदेस र स्थानीय तहबीच वित्तीय शक्ति र जिम्मेवारीको बाँडफाँट गर्नु
• वित्तीय शक्ति भन्नाले कामको तय गर्ने ( Defining Functions) , कामको लागि
आवश्यक स्रोत जुटाउने ( Revenue Generating ), काम फत्ते गर्न खर्च गर्ने
(Spending), यस सम्बन्धी कामको प्रशासन तथा नियमन गर्ने (Regulating)
कार्य सम्झनु पर्दछ।
Fiscal Power

Defining
Taxing Spending Regulating
Functions
नेपालमा वित्तीय संघीयता

प्रदेस वित्तीय शक्ति संघ

स्थानिय तह
FISCAL FEDERALISM
Taxing +
Spending +
Regulating
Power

Centre Provinces Local


वित्तीय संघीयताको पहिलो र दोस्रो पुस्ताको सिद्धान्तहरु

ǒ ƣȢ
™ Ȳ
ǔƒ ™ ȡ€ Ȫƨ ƨȡÛ
Ǔ ȡۏ

”ǒ›
¡ Ȫȡƨ ȡ ”è
Ǖ€
ƨȪȡǓ
ۏ
ۏ ‘Ȫ
İ Ȫ
ȡƨ ȡ ”è
Ǖ€
ƨȪȡǓ
ۏ
ۏ
पहिलो पुस्ताको वित्तीय संघीयताका मान्यता
राज्यको काम बजारका असफलता सच्याउने, समतामूलक वितरण
गर्ने, वित्तीय र मौद्रिक नितको कु शल प्रयोग गरी मूल्य स्थिरता
कायम गर्ने
राज्य एक कल्याणकारी संस्था हो जसले जहिले पनि स्रोत साधनको
महत्तम प्रयोग गर्दछ यसलाई जनताको अधिकतम हितमा परिचालन
गर्दछ,
राज्य जनताको सार्वजनिक हितको संरक्षक पनि हो ।
जुन तहको सरकारबाट काम गर्दा बढी प्रभावकारी हुन्छ सोहो
तहको सरकारलाइ जिम्मेवारी प्रदान गर्नु पर्दछ।
तल्ला तहका सरकारले गर्ने सक्ने काम पर्याप्त कारण विना
माथिल्लो तहका सरकारबाट गरिनि हुन्न ।
वित्तीय संघीयताका आधार स्तम्भहरु

कार्य-
जिम्मेवारि राजस्व
को अधिकार
वाँडफाँट

वित्तीय सार्वजनिक
हस्तान्तरण ऋण
कार्य-जिम्मेवारीको बाँडफाँट

• तीन तहका सरकारवीच कु न काम कसले गर्ने भन्ने विषयको छिनोफानोको आधार र सीमा
• सन्नीकटताको सिद्धान्त( Principle of subsidiarity)
• सहकारी संघीयताको मर्म (Spirit of Cooperative Federalism) - संविधानको धारा २३२(१) मा सघ, प्रदेस र
स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सह-अस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ।
• अवशिष्ट अधिकार ( Residual Rights)को अवस्था संविधानको धारा ५८ मा यस संविधान बमोजिम संघ, प्रदेस
तथा स्थानीय तहको अधिकारकोम सूची वा साझा सूचीमा उल्लेख नभएको वा यो संविधानमा कु नै तहले प्रयोग
गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुनेछ भन्ने व्यवस्था
• बजार संरक्षण गर्ने संघीयताको व्यवस्था ( Market Preserving Federalism) धारा २३६ मा अन्तर प्रदेस
व्यापारमा बस्तु सेवाको ढुवानीमा भेदभाव गर्न नपाउन, वाधा अवरोध गर्न नपाउने वा कु नै कर, सुल्क , दस्तुर
लगाउन नपाउने व्यवस्था
• कानूनको पदसोपान( Hierarchy of Law)- धारा ५७ को उपधारा ६ र ७ मा तल्ला तहका सरकारले माथिल्लो
तहको कानूनसंग नबाझिने गरी कानून बनाउन पाउने व्यवस्था
कार्य-जिम्मेवारीको बाँडफाँट
नेपालको संविधान

• धारा ५६(२)- राज्य शक्तिको प्रयोग समविधान तथा कानून बमोजिम सं, प्रदेस तथा स्थानीय तहले गर्ने
• धारा ५७- एकल अधिकारमा संविधान बमोजिम कानून बनाउन पाउने र साझा अधिकारका तल्ला तहले
बनाएको कानून माथिल्लो तहको सरकारले बनाएको कानूनसंग बाझिएमा बाझिएको हदसम्म अमान्य हुने
• धारा ५७ – राज्यशक्तिको बाँडफाँट
• अनुसूचि ५ – संघको अधिकार सुची (३५ क्षेत्र)
• अनुसूची ६ – प्रदेसको अधिकार सूची (२१ क्षेत्र)
• अनुसूची ७ – संघ र प्रदेसको साझा अधिकारको सूची (२५ क्षेत्र)
• अनुसूची ८- स्थानीय तहको अधिकार सूची (२२ क्षेत्र)
• अनुसूची ९- संघ, प्रदेस र स्थानीय तहको अधिकारको साझा सूची (१५ क्षेत्र)
कार्य विस्तृतीकरणको प्रतिवेदन

• एकल तथा साझा अधिकारको कार्य विस्तृतिकरण गरिएको


• कार्य विस्तृतिकरणका लागि ६ वटा समूहगत कार्यदल गठन गरिएको
• प्रतिवेदनलाई नेपाल सरकार मन्त्रीपरिषदबाट मिति २०७३ माघ ८ गते स्वीकृ त गरिएको
• कार्यविस्तृतीकरणमा अप्नाईएका सिद्धान्त
• दक्षताको सिद्धान्त (Principe Efficiency)
• सन्निकटताको सिद्धान्त ( Principle of Subsidiarity)
• आयतनको अर्थलाभ (Economies of Scale)
• समता र समावेशिता( Equity and Inclusion)
• बाह्य प्रभाव ( Externalities or Spill Over Effect)
• जवाफदेहिता र क्षमता ( Accountability and Capacity)
• सम्स्टिगत आर्थिक स्थायित्व ( Macro-Economic Stability)]
• राष्ट्रिय प्राथमकता र लक्ष्य ( National Priorities and Interests)
राजस्व अधिकार (REVENUE ASSIGNMENT )

• खर्च विके न्द्रीकरणको तुलनमा राजस्व अधिकार कम्जोर रहने


• Musgrave theory of public finance
• नेपालको संविधानमा राजस्व अधिकारको बाँडफाँट
संवैधानिक व्यवस्था
अनुसूचीहरूमा रहेका राजस्वसम्बन्धी एकल अधिकार
संघ प्रदेश
• भन्सार महसूल • कृ षि आयमा कर
• मूल्य अभिवृद्धि कर
• व्यक्तिगत आयकर
स्थानीय
• सम्पत्ति कर
• संस्थागत आयकर
• घरबहाल कर
• पारिश्रमिक कर
• व्यवसाय कर
• राहदानी शुल्क
• भूमि कर (मालपोत
• भिसा शुल्क
संवैधानिक व्यवस्था
अनुसूचीहरूबमोजिम दुई वा तीन तहमा रहेका राजस्वसम्बन्धी अधिकार
प्रदेश र स्थानीय तहको साझा अधिकार संघ, प्रदेश र स्थानीय तीनै तहले आ-आफ्‍नो किसिमले लगाउनसक्‍ने
• घरजग्गा रजिष्‍ट्रेशन शुल्क • पर्यटन दस्तुर
• सवारी साधन कर • सेवा शुल्क
• मनोरञ्जन कर • दण्ड जरिवाना
• विज्ञापन कर
कानुनी व्यवस्था
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
• दफा ३
• तीनै तहका सरकारले आ-आफ्नो कानुनबमोजिम आ-आफ्ना अधिकार क्षेत्रभित्रका विषयमा कर र गैर कर लगाउन र
उठाउन सक्‍ने एवम् दण्ड जरिवाना उठाउने
• प्रदेश र स्थानीय तहले कर लगाउँदा राष्‍ट्रिय आर्थिक नीति, वस्तु तथा सेवाको ओसारप्रसार, पूँजी तथा श्रम बजार, छिमेकी
प्रदेश र स्थानीय तहलाई प्रतिकू ल नहुने गरी लगाउनुपर्ने
• नेपाल सरकारले संघीय कानुनबमोजिम रोयल्टी लगाउन र उठउन सक्ने
• दफा ४: तीनै तहका सरकारले गैर करको दर निर्धारण गर्दा वस्तु वा सेवाको लागत, सञ्‍चालन र सम्भार खर्चलाई आधार मान्‍
नुपर्ने
• दफा २५: प्रदेश र स्थानीय तहले आर्थिक र वित्तीय नीति तर्जुमा गर्दा नेपाल सरकारको आर्थिक र वित्तीय नीतिको अनुसरण गर्नुपर्ने
कानुनी व्यवस्था
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ (अनुसूचीहरू)
• गैर कर सम्बन्धी व्यवस्था

• संघ: पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, जुवा/ चिठ्ठा तथा क्यासिनोमा गैर कर, प्राकृ तिक स्रोतमा रोयल्टी, दण्ड जरिवाना
• प्रदेश: सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, दण्ड जरिवाना
• स्थानीय: सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, दण्ड जरिवाना
कानुनी व्यवस्था
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
• दफा ५: ए‍कल कर प्रशासन: कु नै दुई तहले उठाउने कर तथा गैर करको प्रशासन सम्बन्धी व्यवस्था
सवारी साधन कर घर जग्गा रजिष्‍ट्रे शन शुल्क
• नीति बनाउने र दर तोक्‍ने • नीति बनाउने र दर तोक्‍ने
प्रदेश प्रदेश
• उठाउने प्रदेश • उठाउने स्थानीय
मनोरञ्‍जन कर विज्ञापन कर
• नीति बनाउने र दर तोक्‍ने • नीति बनाउने र दर तोक्‍ने
प्रदेश स्थानीय
• उठाउने स्थानीय • उठाउने स्थानीय
रिक्सा, टाँगा, अटो रिक्सा, विद्युतीय रिक्सामा स्थानीय तहले दुई तहको अधिकार क्षेत्रमा परेको कर तथा शुल्क उठाउने
सवारी साधन कर लगाउने र उठाउने तहले ६० प्रतिशत राखी ४० प्रतिशत बाँडफाँट गर्नुपर्ने
वित्तीय असमानता (FISCAL GAPS)

वित्तीय खर्च आवश्यकता राजस्व क्षमता


असमानता (Expenditure (Revenue
(Fiscal Gap) Needs) Potentialities
वित्तीय हस्तान्तरण-वित्तीय असमानता पुरा गर्ने औजार

Vertical
Fiscal
Gaps

Fiscal Gaps

Horizont
al Fiscal
Gaps
नेपालमा वित्तीय हस्तान्तरण

वित्तीय समानीकरण
अनुदान
समपुरक अनुदान सःशर्त अनुदान

राजस्व बाँडफाँट बिशेष अनुदान

वित्तीय
हस्तान्तरण
राजस्व बाँडफाँटको व्यवस्था

• आयोगको सिफारिशमा संघबाट प्रदेस तथा स्थानीय तहमा ( Vertical Revenue Sharing )
• मूल्यअभिबृद्धि कर र आन्तरिक अन्त शूल्कबाट उठे को रकमंध्ये ७० प्रतिशत संघ, १५ प्रतिशत
स्थानीय तह र १५ प्रतिशत प्रदेस तह

• आयोगको सिफारिशमा प्रदेस बाट स्थानीय तहमा ( Subnational Horizontal revenue


sharing
• गत आवमा प्रदेसले उठाएको सवारी साधन करको बाँडफाँट

• स्थानीय तहबाट प्रदेसमा ( Subnational Horizontal Revenue Sharing)


• प्रदेसबाट ऐनको व्यवस्था बमोजिम स्थानीय तहमा प्रवाह हुने रकम
राजस्व बाँडफाँटका आधार

कानुनी आधार सम्बोधन गरिएको सूचकाङ् क


जनसंख्या र जनसांख्यिक विवरण कु ल जनसंख्या र आश्रित जनसंख्या
क्षेत्रफल कु ल क्षेत्रफल
मानव विकास सूचकाङ् क मानव विकास सूचकाङ् क
खर्चको आवश्यकता
न्यून विकास सूचकाङ् क
पूर्वाधार विकास
राजस्व संकलनमा गरिएको प्रयास
प्रयोग नगरिएको
विशेष अवस्था
संघबाट प्रदेस तथा स्थानीय तहमा जाने राजस्व बाँडफाँट आधार र ढाँचा
आधारहरू प्रदेश स्थानीय
जनसंख्या ७० ७०
कु ल जनसंख्या ८०
आश्रित जनसंख्या अनुपात २०
क्षेत्रफल १५ १५
मानव विकास सूचकाङ् क ५ ५
न्यून विकास सूचकाङ् क १० १०
पूर्वाधार सूचकाङ् क (७०%, खर्चको आवश्यकता सूचकाङ् क २०% र
सामाजिक तथा आर्थिक असमानता सूचकाङ् क १०%)
जम्मा १०० १००
न्यूनतम - रु. ३ करोड (आ.व. २०७५/७६)
रु. ३ करोड ५० लाख (आ.व. २०७६/७७)
प्रदेस बाट स्थानिय तहमा आ. व २०७५-०७६ मा सवारी साधन करको बाँडफाँट
प्रदेश र स्थानीय तहको द्वैध अधिकारमा रहेको सवारी साधन कर बाँडफाँटका लागि देहायका आधारहरू लिइएको
सडकको लम्बाइ ५० प्रतिशत (सडक मर्मत गर्नुपर्ने कारण)
जनसंख्या ४५ प्रतिशत (प्रदूषण, जोखिम, वातावरण लगायतका समस्या जनसंख्याले भोग्नुपर्ने
कारण)
वन तथा हरियाली ५ प्रतिशत (हरियाली प्रवर्द्धन तथा वातावरण जोखिम कम गर्न प्रोत्साहित गर्नुपर्ने कारण)
प्राकृ तिक स्रोतको रोयल्टी बाँडफाँट
वित्तीय समानीकरण अनुदान
( FISCAL EQUALIZATION GRANT )

Vertical Fiscal
Equalization Grant
( संघबाट प्रदेस तथा
स्थानीय तहमा)

Vertical Fiscal
Horizontal Fiscal
Equalization Grant
Equalization Grant
( संघबाट प्रदेस तथा
(प्रदेसबाट स्थानीय तहमा
स्थानीय तहमा)
वित्तीय समानीकरण अनुदान

न्यून सुत्रमा वित्तीय


आधा कार्यसम्पा
तम दन मा समानी
रित
अनु अनुदा
आधारित
अनुदान
करण
दान न अनुदान
वित्तीय समानीकरण अनुदानका आधारको सम्बोधन
कानुनी आधार सम्बोधन गरिएको सूचकाङ् क
प्रदेश तथा स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव स्थानीय तहका लागि मानव गरिबी सूचकाङ् क,
विकास सूचकांक प्रदेश तहका लागि बहुआयामिक गरिबी सूचकाङ् क

अन्य प्रदेश वा स्थानीय तहको सन्तुलित विकासको अवस्था पूर्वाधार सूचकाङ् क


प्रदेश तथा स्थानीय तहमा रहेको आर्थिक सामाजिक वा अन्य कु नै विभेद सूचकाङ् क
प्रकारको विभेदको अवस्था
प्रदेश तथा स्थानीय तहको पूर्वाधार विकासको अवस्था र आवश्यकता
प्रदेश तथा स्थानीय तहले जनतालाई पुर्‍याउनुपर्ने सेवा स्थानीय तहको खर्चको आवश्यकता र राजस्व
क्षमताको अन्तर, प्रदेश तहको विकास कार्यक्रम र
प्रदेश तथा स्थानीय तहको राजस्वको अवस्था र उठाउन सक्ने क्षमता सेवा प्रवाहको लागत
प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता
वित्तीय समानीकरण अनुदान (आर्थिक वर्ष २०७५/७६ को सिफारिस)
आधारहरु प्रदेश स्थानीय
राजस्व क्षमता र खर्चको आवश्यकता - ७०
खर्चको लागत सूचकाङ् क ६० -
मानव गरिवी सूचकाङ् क - १०
वहुआयामिक गरिवी सूचकाङ् क १५ -
सामाजिक तथा आर्थिक विभेद सूचकाङ् क १५ ५
(आर्थिक ५०%, सामाजिक ४५%, जलवायु परिवर्तन
जोखिम ५%)
पूर्वाधार सूचकाङ् क १० (सडक घनत्व ८०%, विद्युत १५ (सडक घनत्व ५०%, विद्युत उपलब्धता
उपलब्धता १०%, सूचना तथा सञ्‍चार ३०%, सूचना तथा सञ्‍चार प्रविधि पहुँच २०)
प्रविधिमा पहुँच १०%)
जम्मा १०० १००
न्युनतम अनुदान रु. १ अर्व २ करोड रु. ६ करोड
वित्तीय हस्तान्तरणको समय सीमा

वित्तीय समानीकरण अनुदान


• चार किस्तामा उपलब्ध हुने (श्रावण २५, कार्तिक २, माघ २ र बैशाख २ गते)

सशर्त अनुदान
• श्रावण १ गते कु ल अनुदानको एक चौथाइ
• बाँकी तीन चौथाइ प्रगतिका आधारमा प्रत्येक चौमासिकको पहिलो दिन
अन्तर सरकारी वित्तीय हस्तान्तरण संविधानका के ही व्यवस्थाहरु
1. संघ, प्रदेश र स्थानी तह बिच राजश्व वाँडफाँड गर्दा संतुलित र पारदर्सी
तवरले गर्नु पर्दछ
2. नेपाल सरकारले संकलन गरेको राजश्व संघ ,प्रदेश र स्थानीय तहलाई
न्यायोचित वितरण गर्ने व्यवस्था मिलाउनेछ
3. नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई खर्चको आवश्यकता र
राजश्वको क्षमताको आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नेछ
4. प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय
प्राकृ तिक स्रोत तथा वित्त आयोगको सिफारिश बमोजिम हुनेछ।
5. नेपाल सरकारले सर्वसंचित कोषबाट प्रदान गर्ने सशर्त अनुदान, समपुरक
अनुदान, वा अन्य प्रयोजनका लागि दिईने विशेष अनुदान वितरण सम्बन्धी
व्यवस्था संघीय कानून बमोजिम हुनेछ
6. प्रदेशले नेपाल सरकारबाट प्राप्त हुने कोष र आफ्नो स्रोतबाट उठ्ने
राजश्वलाई मातहातका स्थानीय तहको खर्चको आवश्यकता र राजश्वको
क्षमताको आधारमा प्रदेश कानुन वमोजिम वित्तीय समानीकरण अनुदान
वितरण गर्नेछन।
समपुरक अनुदान
• नेपाल सरकारले प्रदेश तथा स्थानीय तहलाई पुर्वाधार विकास सम्बन्धी कु नै योजना
कार्यन्वयन गर्न समपुरक अनुदान प्रदान गर्न सक्नेछ ।
• प्रदेशले स्थानीय तहलाई प्रदेश कानून बमोजिम समपुरक अनुदान दिन सक्ने
• समपुरक अनुदान कु नै योजनाको कु ल लागतको अनुपातको आधारमा दिनु पर्ने
• समपुरक अनुदानका आधारहरु
• योजनाको सम्भाव्यता
• योजनाको लागत
• योजनाबाट प्राप्त हुने प्रतिफळ वा लाभ
• योजना कार्यन्वयन गर्न सक्ने वित्तीय वा भौतिक क्षमता
• योजनाको आवश्यकता र प्राथमिकता
विशेष अनुदान
• नेपाल सरकारले स्थानीय तहबाट संचालन हुने खास योजना वा देहायको कु ने
उदेश्य राखि बिशेष अनुदान दिन सक्ने
• शिक्षा , स्वास्थय, खानेपानी जस्ता आधारभूत सेवाको विकास र आपुर्ति गर्न
• अन्तर प्रदेश वा अन्तर स्थानीय तहको सन्तुलित विकास गर्न
• आर्थिक सामाजिक वा अन्य कु नै प्रकारले विभेदमा परेका वर्ग वा
समुदायको विकास गर्न
• प्रदेशले समेत प्रदेश कानून बमोजिम बिशेष अनुदान दिन सक्ने
आन्तरिक ऋणका कानूनि व्यवस्था
• नेपाल सरकार, प्रदेस तथा स्थानीय तहले आयोगले सिफारिश गरेको सिमाभित्र रही आन्तरिक
ऋण लिने सक्ने
• प्रदेस तथा स्थानिय तहले आन्तरिक ऋण लिनु अघि नेपाल सरकारको सहमती लिनु पर्ने
• नेपाल सरकार तथा प्रदेस सरकारले प्रचलित कानूनको अधिनमा रही ऋणपत्र जारी गरी
आन्तरिक ऋण उठाउन सक्ने
• प्रदेस तथा स्थानीय तहले आन्तरिक ऋण लिन नेपाल सरकारको सगमती माग गर्दा आन्तरिक
ऋण लिने खोजिएको योजना,योजनाबाट प्राप्त हुन सक्ने प्रतिफल र उपलब्धि,ऋण भुक्तान योजना,
ऋण दिने संस्थाको विवरण सहितको प्रस्ताव मन्त्रालय समक्ष पेश गर्नु पर्ने र यस्तो प्रस्ताव
कार्यन्वयन योग्य भएमा नेपाल सरकारले सम्बन्धीत प्रदेस वा स्थानीय तहलाइ आन्तरिक ऋण
लिन सहमति दिन सक्ने
• नेपाल सरकारले प्रदेस वा स्थानीय तहलाइ ऋण दिन सक्ने र यस्तो ऋण समयमा नतिरेमा
अनुदानबाट नेपाल सरकारले ऋण असुलि गर्न सक्ने
• वैदेशिक सहायता वा ऋण लिने अधिकार नेपाल सरकारको हुने र त्यस्तो सहायता वा ऋण लिंदा
देशको समस्टिगत आर्थिक स्थायित्व हुने गरी लिनु पर्ने
• संघ, प्रदेस र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य वित्तीय अनुशासन सम्बन्धी
व्यवस्था संघीय कानून बमोजिम हुने
आन्तरिक ऋण
• स्थानीय र प्रदेश तहले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने मौद्रिक औजार तयार भइनसके को र कानुन नभएको
• स्थानीय र प्रदेश तहको समष्‍टिगत् आर्थिक स्थिति सम्बन्धी तथ्याङ् क उपलब्ध नभएको
• संघ, प्रदेश र स्थानीय तहले आर्थिक वर्ष २०७५/७६ मा उठाउनसक्‍ने कु ल आन्तरिक ऋणको सीमा निर्धारण गरिएको
• संघको हकमा आर्थिक वर्ष २०७५/७६ को प्रक्षेपित कु ल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतमा नबढ्ने गरी
• प्रदेश र स्थानीय तहको हकमा राजस्व बाँडफाँट र आफ्नो आन्तरिक राजस्वको योगफलको १० प्रतिशतमा नबढ्ने गरी
• पूँजी निर्माण हुने कार्यक्रमका लागि मात्र आन्तरिक ऋण उठाउन सिफारिस गरिएको
• यो सीमा आयोजनाको कु ल लागत होइन, चालु वर्ष परिचालन हुनसक्‍ने अधिकतम रकम मात्र हो
• सीमा निर्धारण गर्दा ऋणको उपलब्धता, ऋण तिर्ने क्षमता, ऋण लिने मौद्रिक औजारको अवस्थालाई विश्‍लेषण गरिएको
प्राकृ तिक स्रोतमा आयोगको भूमिका

• प्राकृ तिक स्रोतको परिचालन गर्दा नेपाल सरकार, प्रदेस सरकार र स्थानीय तहको लगानी
तथा प्रतिफलको हिस्सा निर्धारणको आधार तयार गरी सिफारिस गर्ने।
• प्राकृ तिक स्रोतको बाँडफाँट सम्बन्धी विषयमा संघ र प्रदेस, प्रदेस र प्रदेस , प्रदेस र स्थानीय
तह, तथा स्थानीय तहहरुबीच उठ्न सक्ने सम्भावित विवादको विषयमा अध्ययन अनुसन्धान
गरी त्यसको निवारण गर्न समनवयात्मकरुपमा काम गर्न सुझाव दिने।
• प्राकृ तिक स्रोतको बाँडफाँट गर्दा सोसंग सम्बन्धित वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धमा
आवश्यक अनुसन्धान गरी नेपाल सरकारलाई सिफारिश गर्ने।
आयोगको संवैधानीक भूमिका
1. प्रदेश र स्थानीय तहले प्राप्‍त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्‍ट्रिय प्राकृ तिक स्रोत तथा वित्त
आयोगको सिफारिस बमोजिम हुने
2. वित्तीय समानीकरण अनुदान र सशर्त अनुदान हस्तान्तरणमा आयोगको भूमिका रहने
3. राजस्व बाँडफाँटको ढाँचा तथा आधार आयोगले तयार गर्नुपर्ने
4. तीनै तहका सरकारले राजस्व असुलीमा गर्नुपर्ने सुधारका बारेमा आयोगले सिफारिस गर्ने
5. तीनै तहका सरकारका लागि आन्तरिक ऋणको सीमा आयोगले निर्धारण गर्ने
6. प्राकृ तिक स्रोतमा गरिने लगानी र सोबाट प्राप्‍त प्रतिफलको हिस्सा निर्धारण गर्ने
7. प्राकृ तिक स्रोतको परिचालनमा उठ्नसक्‍ने विवादको आँकलन गरी समाधानको उपाय खोज्ने
मुख्य कार्यक्षेत्र

खर्च जिम्मेवारी

प्राकृ तिक स्रोतको परिचालन र


राजस्व जिम्मेवारी
बाँडफाँट
वित्तीय संघीयता तथा प्राकृ तिक स्रोत
परिचालन र बाँडफाँट

आन्तरिक ऋण राजस्व बाँडफाँट

अन्तर-सरकारी वित्त हस्तान्तरण


आयोगका कार्यक्षेत्रमा परेका वित्तीय संघीयताका ४ वटा
प्रमुख पक्षहरु

प्राकृ तिक वित्तीय


स्रोत हस्तान्तरण

अनुसन्धान सार्वजनि
र विकास क ऋण
के ही नेपाल संशोधन ऐनका व्यवस्थाहरु
संम्पत्तीकरको प्रावधान
• गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको घर र घरजग्गामा सम्पत्ती कर लगाउनु
पर्ने
• सम्पत्ति कर लगाउँदा घर र सो घरले चर्चेको जग्गामा सम्पत्तीकर लगाई बाँकि जग्गा र घर
नभएको अन्य जग्गामा भूमिकर( मालपोत) लगाउनु पर्ने ।
• घरले चर्चेको जग्गा भन्नाले घरले ओगटेको जग्गाको क्षेत्रफल र अधिकतम सो क्षेत्रफल
बराबरको थप जग्गा सम्झनु पर्ने
• घर र घरजग्गाको सम्पत्ती करको दर निर्धारण गर्दा नागरिकको जीवनस्तर, आर्थिकस्तर, र
कर तिर्न सक्ने क्षमताको आधारमा गर्नु पर्ने
सम्पत्तीकर नलाग्ने घर र जग्गा
ढूं गा गिटी वालुवा र सामुदायिक वनको आय
आर्थिक वर्ष २०७५ -०७६ को वित्तीय
हस्तान्तरण
प्रदेस ( रु) लाखमा
प्रदेस वित्तीय समानीकरण सशर्त जम्मा अनुदान

१ ६६१०३ १३२७६७ १९८८७०

२ ७०१६१ ९१८११ १६१९७२

३ ५९६९७ १०६१५६ १६५८५३

४ ६७७६७ ६५०१९ १३२७८६

५ ६८६९७ ९६७०३ १६५४००

६ ९१३१४ ७५६२१ १६६९३५

७ ७९२४७ ६३२७८ १४२५२५


प्रदेसको सशर्त अनुदान र वित्तीय समानीकरण अनुदान
२०७५/०७६
२५००००

२०००००

१५००००

१०००००

५००००


1 2 3 4 5 6 7

प्रदेस वित्तीय समानीकरण सशर्त जम्मा अनुदान


प्रदेस तथा स्थानिय तहमा आव २०७५-०७६ मा
समानीकरण र सशर्त अनुदान( रु लाखमा)

Level Fiscal Equalization Conditional Total

Province 502986 631355 1134341

Local 852075 1098456 1950531

Total 1355061 1729811 3084872


समानीकरण र सशर्त अनुदान
आव २०७५-०७६(रु लाखमा)
1200000
1098456

1000000

852075

800000

631355
600000
502986

400000

200000

0
Fiscal Equalization Conditional

Province Local
वित्तीय संघीयताका प्रमुख तीन चुनौतिहरु
वित्तीय जोखिमको
व्यवस्थापन

वित्तिय सूशासन सार्वजनिक लगानी


जोखिमको व्यवस्थापन व्यवस्थापन
वित्तीय सुशासन जोखिम

भ्रस्टाचारकोप्रक्रियाको
जोखिम जोखिम
नतिजाको जोखिम क्षमताको जोखिम

वित्तीय सुशासन
जोखिम

You might also like