Download as pptx, pdf, or txt
Download as pptx, pdf, or txt
You are on page 1of 20

Integrity, wholistic Approach of

Accountability, Copmpentence and


Ethical Behavour

By Tek Kumar Regmi


Assistant Chief District Officer, Morang
5th May 2024
प्रस्तुतीकरणको रुपरेखा
• सहभागी र शत्रको अपेक्षा
• सदाचारिता
• सार्वजनिक जवाफदेहिता
• सक्षमता
• आचरणगत अभ्यास
• सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता र आचरणगत अभ्यास प्रतिको
अपेक्षा बढ्नुका कारणहरू
• नेपालमा सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता र आचरणगत अभ्यास
प्रणालीः संवैधानिक, कानूनी र संस्थागत व्यवस्थाहरू
• नेपालमा समस्या/अवरोधहरू
• सुधारका उपायहरु
सहभागीहरुका अपेक्षा
सत्रको अपेक्षा
साधारण उद्देश्यः
 सदाचरिता, सार्वजनिक जवाफदेहिता, सक्षमता र आचरणगत अभ्यासका वारेमा बताउन
सकिनेछ ।

निर्दिष्ट उद्देश्यः
 सदाचरिता, सार्वजनिक जवाफदेहिता, सक्षमता र आचरणगत अभ्यासका अर्थ बताउन
सकिनेछ ।
 नेपाली परिवेशमा यिनक आवश्यकता, समस्या र सुधारका उपायका वारेमा व्याख्या गर्न
सकिनेछ ।
सदाचारिता

• इमान्दारिता
• उच्च नैतिक मान्यतायुक्त अवस्था
• ठीक/वेठीक छु ट्याउन सक्ने गुण र ठीक अनुशरण
• असल आचरणले युक्त
• Absence of ‘Conflict of interest’
सार्वजनिक जवाफदेहिता
o शासितले शासक माथि नियन्त्रण कायम गर्ने संयन्त्र
 नागरिक साधन र शक्ति दुवैको मालिक भएकाले प्रश्न गर्ने र
उत्तर पाउने पूर्ण हक राख्दछन
o सुम्पिएको श्रोत¸ शक्ति¸ अधिकार र जिम्मेवारीका सम्बन्धमा जवाफ
दिने दायित्व
o तोकिएको कार्यसम्पादनको जिम्मेवारी (Responsibility)
o प्रयोग भएको साधन¸ प्रकृ या र अधिकार तथा प्राप्त उपलब्धिका साथै
सोको प्रभावका सम्बन्धमा उत्तरदिने दायित्व (Answerability)
o परीक्षण/कारवाही (Sanction) तथा सुधारको तत्परता
सक्षमता (Competency)
• Skill, talent and ability
• Planning quick wins/impelentability
• Capacity of confronting issues with solutions
• Performing assigned duties with efficiency, economy and
effectiveness.
• Dealing and deliverying services
• Ultimately Enhancing knowledge, upgrading skills and Building trust
and credilility
आचरणगत अभ्यास (Ethical Practice)
• Doing right things first time all time.
• Practicing norms based on standards.
• Reducing conflict of interests.
• Proomoting Public sector values like equality, fairness, honesty,
objectivity.
• Persuing moral values.
• Addressing public issuese collectively.
• Ultimately enhancing good governance.
किन सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता र आचरणगत अभ्यास

• सार्वजनिक साधनको उपयोगमाः कार्यदक्षता¸ मितव्ययिता¸ स्वच्छता¸


प्रभावकारीता र विवेकशीलता बढाउन
• सेवा प्रवाहमाः प्रभावकारीता¸ निश्पक्षता¸ वस्तुगतता¸ गुणस्तरीयता
• भ्रष्टाचार¸ अनियमितता र शासकीय विकृ ति नियन्त्रणः खराब अभ्यास¸
साधनको अल्पउपयोग वा दुरूपयोग नियन्त्रण
• प्रशासनिक काम कारवाहीमा निश्पक्षता कायम गर्न
• बैधानिकता स्थापनाः सरकार र कर्मचारीतन्त्र
• नागरिक र सरकारको सम्बन्धमा सुधारः भरोसा¸ शाख¸ सहभागिता
• नतिजाको रूपमा लोकतन्त्रको सुदृढिकरण र शुसासनको प्रत्याभूति गर्न
सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता
र आचरणगत अभ्यास प्रतिको अपेक्षा वढ्नुका
कारणहरू
• लोकतन्त्र र पारदर्शिता
• अन्तराष्ट्रिय प्रतिवद्धता
• विश्वब्यापीकरण¸ सूचना र प्रविधिको विकास
• अन्तराष्ट्रिय विकास सहायताको शर्त र विकास साझेदारको सकृ यता
• सरकार प्रतिको भरोसा¸ शाख¸ सम्मान
• सरकारको कार्यदक्षता¸ प्रभावकारीता र संवेदनशीलता¸ मुद्राको मूल्य
• नैतिकता र कार्यउत्प्रेरणा
नेपालमा सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता र
आचरणगत अभ्यास प्रणालीः संवैधानिक र कानूनी र
संस्थागत व्यवस्थाहरू
संवैधानिक
o निर्वाचन मार्फ त जनता प्रति जवाफदेहिता
o शक्ति पृथकीकरण¸ नियन्त्रण र सन्तुलनको व्यवस्था
o संसद प्रति प्रम तथा मन्त्रीहरू उत्तरदायी¸ प्रमप्रति मन्त्रीहरू/ संघ र प्रदेशमा
o अदालतमा न्यायिक पुनरावलोकन
o संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू संसदप्रति
o आर्थिक कारोबारको लेखा परीक्षण र अन्य संवैधानिक निकायहरू
o बजेट कार्यान्वयन तथा संवैधानिक निकायको प्रतिवेदनमा संसदमा छलफल
o सूचनाको हक- आफ्नो र सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक
o संचारको हक
o निर्देशक सिद्धान्त- संविधान प्रति सरकार जनउत्तरदायी हनपर्ने क्रमशः
क्रमशः नेपालमा सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता र
आचरणगत अभ्यास प्रणालीः संवैधानिक र कानूनी र संस्थागत
व्यवस्थाहरू
• कानूनी o राजनीतिक दल सम्बन्धि
o आर्थिक कार्यविधि तथा वित्तीय ऐन/नियमावली
उत्तरदायित्व ऐन¸ २०७६/नियमावली¸ o करार ऐन/नियमावली
२०७८/ o उपभोक्ता हित संरक्षण
o सुशासन ऐन/नियमावली ऐन/नियमावली
o सूचनाको हक सम्बन्धि o खाद्य ऐन/नियमावली
ऐन/नियमावली o निजामती सेवा ऐन/नियमावली
o सार्वजनिक खरिद ऐन/नियमावली o प्रेस तथा पब्लिके शन
o भ्रष्टाचार नियन्त्रण ऐन/नियमावली
o अन्तराष्ट्रिय सन्धि सम्झौता/
o लेखा परीक्षण ऐन
o सम्पत्ति सुद्धिकरण ऐन/नियमावली
क्रमशः नेपालमा सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता र
आचरणगत अभ्यास प्रणालीः संवैधानिक र कानूनी र संस्थागत
व्यवस्थाहरू
संस्थागत व्यवस्थाहरू
o संसद र समितिहरू
o प्रम तथा मन्त्री परिषद कार्यालय र सबै तहका सरकारका कार्यालयहरू
o न्यायलय
o सबैधानिक निकायहरू
o सूचना आयोग
o कर्मचारी संयन्त्र
o कार्यगत
o व्यवस्थापकीय परीक्षण
o क्षतिपूर्ति सहितको नागरिक वडापत्र¸ सार्वजनिक सुनुवाई/लेखापरीक्षण
o गुनासो सुनुवाई संयन्त्र¸ Hello Sarkar
o सूचना अधिकारी
o Ombudsman (CIAA, NVC, CIB)
o सम्पत्ति विवरण पेश गर्ने
o अन्य
o नैतिक तालिम
o बिषयगत मन्त्रालयका प्रतिवेदनहरू
नेपालमा सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता र आचरणगत
अभ्यास कायममा समस्या/अवरोधहरू

भ्रष्टाचार- राजनीतिज्ञ¸व्यवसायी र कर्मचारीतन्त्रको अपबित्र गठबन्धन


o कब्जा गरिएको वा प्रभावित संसद
o न्यायिक बिचलन- ढिलो¸ महङ्गो¸ पहुँचबाट टाढा र पूर्वानुमानगर्न
नसकिने
o अप्रभावकारी नियन्त्रण र सन्तुलन
o सार्वजनिक खरिदमा भ्रष्टाचार – मन्त्रिसम्मै कमिशन¸ गुणस्तर¸
मितव्ययिता र परिणाममा समेत सम्झौता
नैतिक मूल्यमा ह्रास-
o ईमान्दार¸ नैतिक¸ प्रतिवद्ध र स्वीकार्य नेतृत्व नभएको क्रमशः
क्रमशः नेपालमा सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता र आचरणगत
अभ्यास कायममा समस्या/अवरोधहरू
o राजनीतिक-
o प्रतिवद्धता र ईच्छाशक्ति
o कमजोर लोकतान्त्रिक संस्कार¸ निर्वाचन प्रणाली¸ दलभित्रको आन्तरिक लोकतन्त्र¸
o कानूनको शासन प्रतिको सम्मान¸ फरक मतको सम्मान
o संसदीय समिति दलिय स्वार्थ भन्दा माथि नउठे को
o राजनीति र प्रशासनको अधिकार र जिम्मेवारीमा अस्पष्टता
o प्रशासन तथा प्रहरीमा अनुचित राजनीतिक दवाव र प्रभाव
o राजनीतिक अस्थीरता
o प्रशासनिक
o अर्थपूर्ण प्रतिवद्धता
o के न्द्रिकृ त¸ प्रकृ यामूखी¸ एकाधिकार- के न्द्रिकृ त कार्यप्रणाली/मानसिकता
o गोपनीयताको संस्कृ ति
o परम्परागत अभिलेख प्रणाली¸ न्यून पारदर्शिता
o अपर्याप्त निगरानी (Surveillance)
o दलीयरूपमा विभाजित एवं संरक्षित कर्मचारीतन्त्र
o बिषयगत कासमू¸ अप्रभावहिन दण्ड र पुरस्कार प्रणाली
o अस्पष्ट र जटिल कानून तथा कार्यविधि
o औपचारिकतामा सीमित नागरिक बडापत्र¸ सार्वजनिक सुनुवाई
o कमजोर अनुगमन र मूल्याङ्कन प्रणाली
o
क्रमशः नेपालमा सदाचारिता, सार्वजनिक जवफदहिता, सक्षमता र
आचरणगत अभ्यास कायममा समस्या/अवरोधहरू

अन्य
o गरिबी र आधारभूत सेवाको पहुँच र गुणस्तर
o न्यून साक्षरता र सचेतनाको स्तर
 कमजोर र न्यून नागरिक सहभागिता
o शान्ति र सुव्यवस्था
o अनुसन्धानमूलक एवं व्यवसायिक पत्रकारिताको कमी
o लेखा परीक्षणको प्रभावकारीता कमजोर
सुधारका उपायहरु
• राजनीतिक ईच्छाशक्ति र प्रतिवद्धता¸ उदाहरणीय नेत्तृत्व
• प्रशासनिक प्रतिबद्धता¸ ईच्छाशक्ति र सचेतना
• भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीता
• जिम्मेवारीमा स्पष्टता¸ अधिकार र साधनमा पर्याप्यतता र स्वायत्तता¸ प्रकृ यामा स्पष्टता र सरलता
• कार्यविवरण¸ कासमू¸ प्रतिवेदन¸ पुरस्कार र दण्ड
• मापनयोग्य (Observable, Measurable & Verifiable) मापदण्ड तथा आधारहरू
• अनुगमन र प्रतिवेदन प्रणालीमा सुधार- आवृत्ति¸ शाख¸ पुनरावलोकन र कारवाही (Review and Sanctions)
– Proactive disclosure, accessible, free, quality,
• सूचनाको हकको संस्कृ ति¸ खुला र पारदर्शि सरकार
comprehensible, RTI, Whistle blower proctection
• संसद र संसदीय कामकारवाहीमा खुलापन
• निर्णय प्रकृ यामा पारदर्शिता
• अभिलेख व्यवस्थापन प्रणालीमा सुधार
• सूचनामा नागरिकको सहज पहुँच
क्रमशः सुधारका उपायहरु
• पारदर्शी एवं प्रतिस्पर्धात्मक खरिद प्रकृ या
• सबल एवं प्रभावकारी नियमनकारी निकाय¸ संसदीय सकृ यता
• सबल एवं अनुसन्धानमूलक पत्रकारिता

• सामाजिक संवाद¸ सार्वजनिक सुनुवाई¸ छलफल/लेखापरीक्षण


• सहभागितामूलक योजना प्रकृ या र सामाजिक जवफदेहिता
• Civic engagement, Civic jury, Network Governance, Engaged Governance
• कानून र कार्यविधिमा सामयिक सुधार
• बिके न्द्रिकरण
• लेखापरीक्षण¸ नागरिक वडापत्र र सार्वजनिक सुनुवाईमा प्रभावकारीता
• प्रशासनको मनोवृत्तिमा सुधार¸ आचार संहिताको कडा कार्यान्वयन
• संसदीय/समितिको सकृ यता र खुला कारवाही
र अन्त्यमा

Any Querries….
सुनको माला

धैर्यताको लागि
धन्यवाद

You might also like